🔴LIVE AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | मंसिर १३, बिहिबार साँझ ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 3

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb ชั่วโมงที่ผ่านมา

    हे भगवान एउटै कसुरमा कुमार रम्तेल , छवि दोषी अनि त्यो भन्दा बढी जिम्मेवारी लिएर बसेका संचालक १५% का share holder ( owner ) मालिक र महिनाको पाँच लाख खाने प्रबन्ध निर्देशक कसरी निर्दोष ?
    एकजना विवादित ब्यक्तिको लागि सारा पार्टी नै सति जाने ?

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb ชั่วโมงที่ผ่านมา

    रैथाने बाली लोप हुन दिन नहुने नेपाल सरकारले थाहा पाउनुपर्ने हो नत्र रैथाने बाली संरक्षण , सम्बर्द्धन गर्ने काम गर्थ्यो तर अधिकांश कर्मचारी तथा नेता , मन्त्रीहरूलाई आआफ्नो स्वार्थ पुर्तिगर्न मै शमय ब्यतित गरि रहेकोे अवस्था हो । घुस, भ्रष्टाचार , कमिशनतन्त्र मै ब्यतित हुदैछ त्यसैले जनता प्रति उदासीन छ सरकार ।
    रैथाने बाली पुर्ण रूपमा कति त हराइ सकेकाछ्न बाँकी पनि लोप हुने अवस्था निर्माण हुदैछ ।सरकार सचेत हुन जरुरी ।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 11 นาทีที่ผ่านมา

    पटकै पिच्छे हाई ब्रिड बिउ लिन बाध्य बनाईएकाे छ किसानहरूलाई । बिउ बिजनकाे लागि मात्र बार्षिक अरबाै रकम बाहिरिने गरेकाे छ रैथाने जातका बिउ बिजन प्राय लाेप हुने अबस्थामा छन्।
    मल कार्खाना खाेल्नु पर्छ भन्ने नारामा मात्र सिमित मलकाे लागि सधै हाहाकार याे किसानहरूकाे नियति भै सकेकाे हुन्छ अनि कसरी हुन्छ समृध्द नेपाल। किसान जबसम्म रून्छ देश कहिले समृध्द हुन सक्दैन। भै रहेकाे पनि त्यस्तै छ।कमिसनकाे खेल जिम्मेवार तत्व हुन भन्ने बिज्ञरू भन्छन् ।