गाउँनै रूवाउने बेहुली । फोटोग्राफरनै भक्कानिए । बेहुलीका आफन्त त कति रोए कति ।
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- गाउँनै रूवाउने बेहुली
एक जमानाका बैदेशिक रोजगार देखिको साथी बिदुर गिरीकी छोरी सृजना गिरीले बिदाइमा सबै माइतीलाइ मात्र भावुक बनाइनन् फोटो भिडियो खिच्नेहरूलाइ झन रूवाइन् । बेहुली अन्माएपछि परिवारभित्रका मान्छे रूएको त देखेको थिएँ पुरै गाउँलाइ नै रूवाएको र जन्तीहरूलाइ समेत भावुक बनाएर अन्मिएको भने कमै देखेको छु । सरल, इमान्दार तथा सबैकी प्यारी सृजना घरमा पनि यसैगरी सबैको मनमा छाउनेछिन भन्ने बिश्वास छ । दाम्पत्य जीवनको शुभकामना छोरी । दाजु राजेश गिरी अनि साथी रबि गिरी र लासी अर्थात लक्ष्मण भारती अनि भाउजु रोशना गिरी भक्कानिएको देख्दा मैले मास्क लगाएर भएपनि बलियो बन्ने कोशिष गरें ।
दिदिको बिदाइमा बहिनी सबिना गिरीको त कुरै नगराैं शब्दै छैन । यस्तो अबस्थालाइ चित्रण गर्ने खालको गीत एउटामात्र भएकोले मैले रामेछापका लोक गायक रामकुमार नेपालीले गाएको गीत राखेर सानो क्लीप तयार गरेको छु । हेर्नु होला है ।
Maulikata bhayeko nepali song
Nice
Nice moments
शुभकामना छ नब दम्पतीलाई
🎊🌹🌹🌻🎊🌹🌹
Bholi nai bheetna aaie halcha kina runeee hau natakai ,happy sanga bidha po garnu parchha happy life. Bhanera
Majja aayo
heart touching Video wao ..... How many times i was crying ....भिडियो हेरो कि रून मन लागिहाल्छ ।
Nice ❤
Like it❤❤❤❤❤
Wao ❤❤❤❤
heart touching moment
Nice
फोटोग्राफरनै भक्कानिएछन नि त
# keep supporting
Nice
अहिले सम्मकै उत्कृस्ट भिडियो आयो है /
राम्री बेहुली❤ फोटो ग्राफरको त कुरै नगरौं 😊
हो है धन्यबाद । फूलको आँखामा फूलै संसार
Likr it❤❤❤
Ramro❤❤❤
Nice chha hai
धैर्रे नै राम्रो लाग्यो मन नै छोयो ❤❤
हजुर धन्यबाद
Mama ko vlog
Damee vedio
Very nice
Oo sachai 😢😢
😢❤
Nice
ramro
nice video❤
Babal❤❤❤
❤❤
Nice ❤❤❤❤
Heart touching
Nice
😰😰😰
मन नै भक्कानियो मेरो त
Heart touching
😢
Nice❤❤