सलाम छ मेयर बालेन शाह, यति बुझ कि बालेन शाह , शाह बंशका पलाति हुन । पृथ्वीनारायण शाहले जसरि नेपाल एकीकरण गरेका थिए त्यसरि अझ शक्ति मिलेमा विशाल नेपाल बन्ने निश्चित छ।
नेपालमा धेरै जसाे हुनेखाने मान्छेकाे धाक के मा हुन्छ भने मइले याे नेता , याे कर्मचारी पुलिस लाई चिनेकाे छु । अनि सान झार्न साइडमा गयर फाेन गर्छन । पहिला हुनेखाने नेता कर्मचारी काे आडमा कानुन बिपरित काम गर्नेलाई कारबाहि सुरू गर्नु अनि अरूलाई पनि ।।
जनतालाई न्याय बालेन ले मात्र दिदो रहेछ हजुर।
यी माफियाहरुले कति बर्ष सम्म फोगटमा खाए त्यो पनि क्षतिपूर्ति भराउनु पर्छ ।
हो यस्तै साहाशी र इमानदार ब्याक्ति चाहिएको हाम्रो देशलाई🙏🇳🇵🇳🇵🇳🇵🙏❤️
जै नेपाल 🙏🇳🇵🇳🇵❤️जै बालेन सर्🙏🇳🇵🇳🇵❤️🇳🇵।जै बालेन सपोटर्🙏🙏❤️🤝🙏
यस्तो राम्रो काम मा हाम्रो आदरणीय बालेन शाह मात्र नभए काठमाडौं महानगर का सबै वडा सदस्य र वडा अध्यक्षहरू धन्यवाद का पात्र हुन।वहाँहरू सबैलाई सम्मान छ।🙏
बालेन ज्यु हरपल हरघडि संस्किती काे र पहिचान काे पछमा छन ।
नमनः छ
देश को एक मात्र साहसी नेता बालेन सरलाइ स्यालुट।
कानुनको उल्लंघन गरेपछिको अवस्था । सूचना दिदा पनि अटेर गर्नु राम्रो भएन .. जे भयो राम्रो भयो ।
सलाम छ मेयर बालेन शाह, यति बुझ कि बालेन शाह , शाह बंशका पलाति हुन । पृथ्वीनारायण शाहले जसरि नेपाल एकीकरण गरेका थिए त्यसरि अझ शक्ति मिलेमा विशाल नेपाल बन्ने निश्चित छ।
अबैध तरिकाबाट खोलेको हो भने आर्जु असोक र चौधरिको स्कुल पनि यस्तै गर्नु पर्छ ! यदि देशको लागि घाटा छ भने
बालेन जि र राजु पाण्डे ज्यु को टीम लाई धन्यवाद ।
एक दम सही काम गर्नु भको छ बालेन भाई ले ठिकै छ ८४ मा प्रधानमन्त्री मा उम्मेदवारी दिउन भन्न चाहन्छु
स्कुलमा होईन सार्बजनिक जग्गा मिचेको थाउमा डाेजर चलेको हो ।
जय बालेन sir
जय देश। जय बालेन। ।
जय बालेन सार्वजनिक जग्गा मा बिबिनन किसिमकाबयसाय गरनुमा ठुलैनेतताको हातछ ठिक भयो
छोरो होस त यस्तो साहासि होस न
माफियाहरुलाई ठोक्नु पर्छ्।।।अझै हन्नु पर्छ्।।।
Thanks Balen Ji
थिचो मिचो गरी जग्गा सरकारि जग्गा आफनो बनाउनु खोज्नुहरुको सजायो । गर्नु पर्छ । जानकारि पाई पाई छैन भन्नेलाईठिकछ ।
Asta dharai chhan hajur
शुल्क पनि निचोरेर लिने स्कुल पनि सार्वजनिक जग्गा मिचेर बनाउने सरकाती अनुदान पनि खाने ?अचम्म छ अपराधी मनोवृत्ति ।
Jay Balen Jay Nepal
जय नेपाल जय नेपाली जनसागर जय नेपाल काे सपूत बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदमै राम्रो काम गर्नु भएको मा हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै
राम्रो बिचार
राम्रो सोंच
राम्रो काम
गुट सहि छ।
स्कुल र बिध्यर्थीको ढाल बनाएर सरकारी जग्गा हडप्ने कसैलाई पनि छोड्नु हुदैन।
जय बालेन
यो माफिया लाई बाँधेर सिस्नुले हुनुपर्छ l
wow स्याबास बालेन......❤❤❤
Jay Nepal 🇳🇵 Jay Balen ❤❤
काठमाडौं को चारै तिरको डाडा काडा को प्लटिङ रोक्नु पर्यो।
राम्रो काम बालेन सर 🌻🌻🌻🌻
Slam balen team.
Good job balen sir❤❤❤
Ramro kaam
Jay mahanagar team.jay balen sir
Salut for balen sir
Go ahead !!! Excellent Job !!! Always Appreciated !!! "Balen is Balen always ahead as well as Sunita Dongol !!!🙏🙏🙏
त मुजीलाइ केकाे पत्र। यत्राे दिन केरा हेरीरा थिस्। शैक्षिक लुटेराहरू।
सारै राम्रो काम यि गध हरु लाइ किती बर्सा सम्मा खाए तेस्को + पांच गुण जरिवाना तिराउन लगाउन पर्छ लुटेर स्कुल हरु सबै बन्द गर्न पर्छ
Very good job thanks balen sir go ahead jai Nepal 🇳🇵
जय चन्द्र🇳🇵सुर्य जय बालेन ❤️🙏🕴️
सम्पुर्ण टिमलाई धन्यबाद
बालेनको अभियान डेढ वर्ष भन्दा बढी भैसक्यो......अझै पत्र, सूचना, समिति के के हो के के तेरिमा ठग चोरलाई चाहिने.......???😅😅😅😅
Balen sir lai salute
Wow good job 👍🏿👍🏿👍🏿👍🏿👍🏿
Good job
Jaya Balen
Good mehar tim sathai Raju panday sir
बल्ल नेपाल आमाकोछोरोदेखियोजोलेजे भनेनि पिर्थिबिनारायेन्को दोस्रोअऊतार जनमभैसक्यु भनेरजान्नुहोला जयेबालेन्सुनिता राजुपान्डेकोटिम धन्नेबाद
GOOD JOB MR.BALEN SHAH......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow... Good job माहानगर❤❤
। जय बालेन। ।
Good🎉🎉🎉
सही गर्नु भयो?बलेन 👍🏻
Good
ठोक बालेन ठोक ❤
Good jub balen sir
Aba ko PM Balen saha hunu parcha
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
Good job balen ❤❤
अवैध निर्माणहरू सबै भत्काउनै पर्छ ।
जय बालेन
Good job ,balen Saha jindabad
जय बालेन बालन सर्लाही सलाम छ यस्ता भूमाफिया बाट हटाएर छोड्नुपर्छ।
Good job balen shaha..
Good jobs mayor Balen salute
Good job badhaix sir
Good. Job. VA lan
100000% Correct Balen g …. Very very Good
नेपालमा धेरै जसाे हुनेखाने मान्छेकाे धाक के मा हुन्छ भने मइले याे नेता , याे कर्मचारी पुलिस लाई चिनेकाे छु । अनि सान झार्न साइडमा गयर फाेन गर्छन ।
पहिला हुनेखाने नेता कर्मचारी काे आडमा कानुन बिपरित काम गर्नेलाई कारबाहि सुरू गर्नु अनि अरूलाई पनि ।।
Jaya jaya balen
100 . /. sahi baien
जय घन्टि जय बालेन शाहा
Balen Dai ❤
Grt job balen sir
कहिले को भिडियो हाल्छ फन्टुस ले?
🙏🇳🇵🙏🏻👍 Jai balen sir 👍👍👍🤔 100% 🙏🏻🇳🇵🙏
Very good
Good job balen
१००० राैं % ठिक गराे
Good job sir
लुट्ने बोडिङ्ग हरु बन्द गर्न पर्छ
हाे सही धेरै लुटेका छन
यि माफियाहरूलाई ठोक
यस्ता माफिया धेरैं छन्।
good good very good,good job 🇳🇵👍
Jaya balen
❤❤❤❤❤❤😂😂😂❤❤❤❤❤डेसकौवलागि❤❤❤नबरवनचॐ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good balen
❤❤❤
Adi bato michekai ho vane think garnu vayo balen sir thank u
Jaya balan
J garnu vako xa thik garnu vayo jaya balen 🙏🙏🙏
Good work team ❤ jay balen ❤
बाग्मति नदि छेउकाे अतिक्रम गरि बसेकाे नक्कली सुकुम्बासी कहिले हाे हटाउने ।। UN Park बनाउन गाह्राे भयाे
रगत चुसिया ब्वासोले कति सम्म गर्न सकेको ।ठिक भयो ।
जय वालेन सर
Good abaidh jati sabai vatkaunai parexa
Good work balen jindabad
Good job meyar balen saha jiu
Jai balen shah kijai jai jai ❤❤❤
good jop 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏