यो गीतको प्रोड्युसरलाई मेरो विनम्र आग्रह छ यो गीतको हिन्दी भर्सनपनी निकालियोस किनकी मेनुका बहिनीको हिन्दी संगीतमा पनि उत्तिकै दख्खल छ र उनलाई ठूलो बजार र प्लेटफर्मको पनि उत्तिकै आवश्यकता छ ।
हामी नेपालीले एक कोहिनुरलाई चिन्न नसकेकै हो दुख लाग्छ यो गीतले हामी बिच उपयुक्त परिचय र ब्यापकता न पाउँदा 🇳🇵🙏🙏आवाजको बयान अनि शब्द संगीत शब्दले बयान गर्न सकिन
Titok nahudo ho ta yati mitho awaj ra gajal xutne raixa ni❤❤❤❤❤xutna xutdainathyo hola but tiktok ko madhyam bata xitto thaha paiyo❤️❤️safaltako kamana👌👌👌👌
विनासिती हो हामि मानव अनि संसारकै चेतनशिल प्राणि भइसकेपछि विनासीती कसैलाइ दुखित बनाउनु हुदैन ।साच्चिकै यी र यस्तै भाव बोकेको गजलिय गीत साच्चिकै नेपालको कुना कन्दरामा गुन्जिदैछन।र यति सुन्दर सब्दहरु सब्दकोश बाट निकालेर गजल गीत बनाउन माहिर एक नेपालको होनहार गजलकार आदणिय प्यारो अनि सम्मानिय दाजु मणि भट्टराइ र मिठो संगीतको धुन दिनुहुने बरिस्ठ संगितकार ाआदणिय दाइ हरि लम्साल र कोकिल ाआवाजकी धनि सु प्रसिद्ध गायिका मेनुका पोैडेल प्रति हार्दिक ाआभार साथै ाआगामि दिनहरुमा पनि हजुरहरुको मिठो कसेलीको ाआसा राख्दै शुभकामना दिन चाहान्छु।धन्यबाद
मेनुका पैड्याल नेपाली माटोमा जन्मिएकी सुगम संगीतकी कोहिनुर हुन् ।यस गीतमा ऊनको गायकी ध्यान दिएर सुन्नुहोस् कि तपाईं फ़िदा हुनुहुनेछ 😍🎼😍
अब आगाे बाल्नु पर्छ मेनुकाले❤
Jay hos
good job
I am fan of Meanuka so great congratulations with best wishes.
amazing singing❤
Aati mitho mani daju
Menaka baini
Thank you
❤❤❤❤
मेनका नेपालीको इज्जत हो सबै मिलि भोट गरेर इन्डियन अाइडलमा जिताउनु पर्छ
Yes
😍😍😍
सुनिरहूँ जस्तो ! ❤❤❤
Thank you
मलाइ त एति मिठो गजलको निर्माण टिम सार्है मन पर्यो। शुभकामना छ
Thank you
😍😍😍😍
Pragatiko sikharma rahos nanuko aawaj mata saraswati ko kripa bani rahos.
Thank you
Please share 🌸😍🙏
Badhai xa menuka bainilai
Thank you ❤
😍🌸🙏😍
नेपाल मा सुनलाई पित्त्ल भनी फालियको थियो त्र भारतमा गयर वहाँ पारस पथ्थर भयर निक्लिइन 🙏🙏
😍😍😍
Thank you
वा-वा -वा गजब छ संगत अनि स्वर को त केहि जवाफनै छैन 😮😮
Thank you
😍🙏🌸
अति सुन्दर गजल मेनुका बैनिको सधै यसरिनै अगाडि बढिरहनु
हार्दिक आभार
😍🙏🌸
❤❤❤❤
Aahaaa..…...…..!
Thank you
😍😍😍😍😍
❤आहा मिठ्ठो गजल गित
अनि मिठ्ठो शवर
Thank thank
😍🙏😍
wow dherai ramro xa
Thank you
😍😍😍
राम्रो छ गित अनि स्वर पनि
Thank you
😍🌸🙏🎼🌸
राम्रो छ
आहा ,,,,मन छोयो ,,,,❤❤❤❤
❤❤❤
Thank you ❤
🙏😍🌸
अति राम्रो छ गीत अनि आवज
हार्दिक आभार
😍🙏🌸
धेरै राम्रो स्वर छ मेनुका।तिम्रो गलाको कदर होस।😍😍❤️❤️
Thank you
😍😍🙏😍
मीठो गजल्💓💘❤️💝🌹🌷🥀🌺👌🌹🌹🌹👍️👍️👍️👍️
Nice
Thank you ❤❤
मिठो स्व्रर छ धेरै राम्रो लग्यो
Thank you
😍🙏🌸
कर्णपृय गीत मीठो लाग्यो।
हार्दिक आभार
😍🌸😊🙏
मन आनन्दी भयो सुन्दा❤️
Thank you
😍😍
सुन्दर सब्द संगित र स्वर . बधाई छ सबेलाई
Thank you
🙏😍🌸
बिनासिती कसै को मन नदुखाउनु मिटो शव्द मीठो लय
❤❤❤❤
Thank you
🙏😍🌸
nice
सारै राम्रो शब्द अनि स्वर पनि
हार्दिक आभार
😍🙏🌸
मेनुका नानू साईराम कति मिठाे आवाज
😍😍😍😍
Thank you
Wow menuka supar❤❤❤❤❤
Thank you
😍🙏😍
मार्मिक अनि सुन्दर शब्दहरूको संयोजन र मिठो आवाज । हार्दिक बधाई तथा धेरै धेरै शुभकामना 🎊🎈🎉
Thank you
😍🙏😍
मजा आयो गित सुनेर ।
Thank you
🙏😍🌸
Sahi ho🌹🚩🌹🚩🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you
😍😍
Menukako voicema saraswatiko bash chha, she is great.
Thank you
😍🙏😍
Sundar prativa .safalta ko suvakamana 🌺🌺menuka bunu lai 👏👏👍👍
Thank you
good luck
Sarswati ko bas x aabaj ma
Thank you 😍😍
😍😇😍
बहिनी मेनुक लाई हरपल सफलता को शुभकामना
Thank you
😍😍😍
सबै टिमलाई बधाई छ
Thank you
❤❤❤
अाहा, मिठो , निरन्तरताकाे अपेक्षा गर्दछु
Thank you
😍🌸🙏
धेरै राम्रो छ।❤❤❤
Thank you
🙏😍🌸
आहा❤❤❤❤❤कति मिठो
Thank you
😍😍😍😍
राम्रो लागेको छ
support her
❤❤❤
यो गीतको प्रोड्युसरलाई मेरो विनम्र आग्रह छ यो गीतको हिन्दी भर्सनपनी निकालियोस किनकी मेनुका बहिनीको हिन्दी संगीतमा पनि उत्तिकै दख्खल छ र उनलाई ठूलो बजार र प्लेटफर्मको पनि उत्तिकै आवश्यकता छ ।
Thank you
😍🙏🌸
❤❤❤
हामी नेपालीले एक कोहिनुरलाई चिन्न नसकेकै हो दुख लाग्छ यो गीतले हामी बिच उपयुक्त परिचय र ब्यापकता न पाउँदा 🇳🇵🙏🙏आवाजको बयान अनि शब्द संगीत शब्दले बयान गर्न सकिन
Thank you
😍😍😍😍
Menuka has a lovely voice and impressive singing skills.
सारै सुमधुर गजल
हार्दिक आभार
😍🌸😍
सुनिरहूँ जस्तो छ । शान्ती हुने खालको 💕❤️🥰🎶
Thank you ❤❤
❤❤❤❤
❤❤❤
गीत निकै मार्मिक छ जलन र बिनासित्ति गीत सेअर गरेकाे छु र डाउनलाेड गरेर अफनाइमा पनि सुन्ने गर्छु
Thank you
😍🙏🌸
आहा अति सुन्दर ❤❤❤
Thank you
😍😍
Mitho ramro sour layeko dhani manxe Herne hoena
Thank you
😍😍
Menuka is always best
Thank you
😍😍😍
नहुत खुब मेनुका । क्याबात हरी । बधाइ मनी
हार्दिक हार्दिक आभार 🙏
😍🌸😍🎧
❤❤
I loved it too
आहा आहा सुन्दर गजल
Thank you
🙏😍🌸
Aati ramro gagel sunerahau jasto.
Thank you
🙏😍🌸
Swar ki dhani Menuka.Nepal ko gaurab
Thank you
😍😍😍
Wow beautiful song
Thank you
😍😍😍
मनै छुने गित
Thank you
🙏😍🌸
आहा गजब छ गजल❤
❤❤❤❤
Thank you ❤
🙏😍🌸
आफ्नो आवाजको जादुले संसार हल्लाइरहेकि छिन मेनुकाले
Thank you
😍🙏😍
Sabda, sangit ra swaar sampurna rupma healthy gajal sunna paiyo. Sabai jana lai badhai ra shubhakamana.
Thank you so much
😍🙏😍
Titok nahudo ho ta yati mitho awaj ra gajal xutne raixa ni❤❤❤❤❤xutna xutdainathyo hola but tiktok ko madhyam bata xitto thaha paiyo❤️❤️safaltako kamana👌👌👌👌
Thank you
❤❤❤❤
❤❤❤
अति मीठो छ
आहा❤️मननै आनन्द भयो।
Thank you
❤❤❤
Wow kashari barann garau shhubha Yatra ujwal bhabishy ko kamana 🎉 jay
very nice
❤❤❤
वाह कति मिठो
Thank you
😍🌸🙏
Best of luck Menuka and good luck.
Thank you
❤❤❤
Dherai ramro lagyo. Dherai pachhi menuka g hjr ko gajal sunna paiyo. Yestai sumadhur geet gajal haru aaudo din ma pani sunna paiyos.
Thank you
😍🌸🙏
tune अरु गीतसँग मिलेजस्तो लाग्यो
❤❤❤❤
आह कति सुन्दर गजल अरु धेरै यस्तै सुन्न र हेर्न पाइयोस् शुभकामना ।।
Thank you
🙏😍🌸
अत्यन्तै उत्कृष्ट गजल ।
Thank you much for your unlimited support ❤
😍🌸🙏😍
❤❤❤❤
Best of luck Menuka
Thank you
❤❤❤
Excellent mind blowing god Bless you ❤ 🌹♥️🌹
Thanks a lot
❤❤❤
What a singer
Thank you
😍😍
शब्द र स्वर दुवै उम्दा !
Thank you
🙏😍🌸
❤❤❤❤❤मन छुने
Thank You
❤❤❤
राम्रो लाग्यो।शुभकामना
Thank you ❤
😍🌸😍
Sabda ra gayan uttikae ramro x congratulations
❤❤❤❤
Thank you
🙏😍🌸
Song le realize garayo ra berseko raheca vane samjhayo🌺🌺🌺👏🏽👏🏽👏🏽 beautiful song❤️❤️
Thank you
😍🌸🙏😍🎼
❤❤❤
Wow sweet
Thank you
😍😍😍
🙏 menuka podel ekdam ramroo singer ho I know that she is good at all.
Thank you
🙏😍🌸
Wow kasto mitho jati sunyo sunirahu jasto gajal ❤❤🙏🙏🌹🌹
Thank you so much
🙏😍🌸
Karna priya voice ko dhani menuka baini lai badhai xa.safalta ko kamana xa!!
❤❤❤❤
Thank you ❤❤
मीठो मीठो मीठो
Mitho
Heart break voice.
Thank you
😍😍😍
बधाई छ
Thank you
🙏😍🌸
राम्रो ।
धन्यबाद
😍😍😍
बहुत सुमधुर अावाज
Thank you
❤❤❤
बधाई छ दिजु❣️
❤❤❤❤
हार्दिक आभार 🙏
🎉🎉🎉🎉 वास्तविकता ।। सन्देशमुलक ।।
Thank you ❤❤❤
😍😍😍
Ho
धेरै राम्रो रहेछ गित, मनि सरको सृजना राम्रो छ ।
Thank you
😍🌸🙏
❤❤❤❤
गजल का शब्दको कुनै मूल्य छैन । अपरम्पार छ। मनमोहक छ,मन छोयो
Thank you
😍🌸🌸😍🙏
😊
Thank you
😍🌸🙏
aaha... kati ramro ho
Thank you so much
😍🙏🌸
❤❤❤
Wonderful,,, manuka
Thank you
❤❤❤
❤❤ राम्रो छ गजल । ❤❤
❤❤❤
Thank you 🎧🎼🎧
Sreya ghosal....2
Menuka,,,,,,my all love only for yours...❤❤❤
Thank you
😍🙏😍
Nanu best
❤❤❤
Thank you
गीत सुनिरहुँ जस्तो गाऊनु भएको छ मेनुका बैनीले । ❤❤❤
❤❤❤❤
Thank you ❤
Bheri nice
Thank you
😍🌸😍
Best of luck baini. ❤🎉❤
Thank you
❤❤❤
अति सुन्दर।
Thank you
😍😍😍
Nice 👍🙂🙂👍👍👍👍👍
Thank you
यति मीठो गित , यति मीठो आवाज !! भिडियो फ्री मा बनाईदिएको जस्तो भयो ! कि सिकारु ले बनाए जस्तो लाग्यो ! sorry to say 🙏
Thank you
हेहे…😊
Love
Thank you
😍😍
Sarai ramro lageu man xoyo best song 😍😍😍😍😍😍😍😍😍😍
Thank you brother
😍🌸🎊
विनासिती
हो हामि मानव अनि संसारकै चेतनशिल प्राणि भइसकेपछि विनासीती कसैलाइ दुखित बनाउनु हुदैन ।साच्चिकै यी र यस्तै भाव बोकेको गजलिय गीत साच्चिकै नेपालको कुना कन्दरामा गुन्जिदैछन।र यति सुन्दर सब्दहरु सब्दकोश बाट निकालेर गजल गीत बनाउन माहिर एक नेपालको होनहार गजलकार आदणिय प्यारो अनि सम्मानिय दाजु मणि भट्टराइ र मिठो संगीतको धुन दिनुहुने बरिस्ठ संगितकार ाआदणिय दाइ हरि लम्साल र कोकिल ाआवाजकी धनि सु प्रसिद्ध गायिका मेनुका पोैडेल प्रति हार्दिक ाआभार साथै ाआगामि दिनहरुमा पनि हजुरहरुको मिठो कसेलीको ाआसा राख्दै शुभकामना दिन चाहान्छु।धन्यबाद
हार्दिक हार्दिक आभार 🙏
✍️🙏🌸
Hajur