कालीमाटी सतुङ्गल तरकारी कमिटी लाई मेरो सलाम किनकी यो आयोजक टिमले कलाकार लाई माया गर्यो । अनि इन्द्रेणी जस्तो पबित्र लोक सस्कृतीमा आधारीत कार्यक्रम संचालनको लागि ल्यापटप दियो यो कार्यक्रम आयोजकलाइ धेरै धेरै धन्यवाद । हामी सबैले हाम्रा कलाकार लाई माया गरौँ ।
नमस्ते कृस्ण कडेल जी सदा सदा समय साथ दिए सम्म इन्द्रेणीको कार्यक्रमलाइ दुबई देखि नियालेको हुन्छु ! सारै राम्रो लाग्छ ! यहाको सस्क्र्ती बचाऊ अभियानलाइ सलुट सर ! धन्यबाद i
साँच्चै नै कति मिठो स्वर छ
मनमाया वाइबा को सुनीरहु लाग्छ
congrats all the indreni team and happy dipawali all of you
dherai ramro indreni program.
supop song and deusi badai x indereni timlai
कालीमाटी सतुङ्गल तरकारी कमिटी लाई मेरो सलाम किनकी यो आयोजक टिमले कलाकार लाई माया गर्यो । अनि इन्द्रेणी जस्तो पबित्र लोक सस्कृतीमा आधारीत कार्यक्रम संचालनको लागि ल्यापटप दियो यो कार्यक्रम आयोजकलाइ धेरै धेरै धन्यवाद । हामी सबैले हाम्रा कलाकार लाई माया गरौँ ।
"धरान धनकुटा भेडेटार सोल्टीनी ज्यु गरौन घरबार" पुर्बेली लोक गीतले प्राथमिकता पाउदा खुसी लाघ्छ ।
इन्द्रेणी का सम्पुर्ण कलाकारहरु लाई Happy Dipawali .
indreni ko sabai paribaar lai ..happy depawali...
Harek khalko gayan ma kati mitho aawaj kasto talancy xa manmaya DD ma.... !!!!!
नमस्ते कृस्ण कडेल जी सदा सदा समय साथ दिए सम्म इन्द्रेणीको कार्यक्रमलाइ दुबई देखि नियालेको हुन्छु ! सारै राम्रो लाग्छ ! यहाको सस्क्र्ती बचाऊ अभियानलाइ सलुट सर ! धन्यबाद i
happy tihar inderani team sabai lai mero tarfabata
kirsana raulegi pani hai dhari ramro sowor xa mina lamagi pani
very nice dhari ramro lagya crakrma
बिदेश बाट भए पनि कार्यक्रम इन्द्रेणी लाई धेरै धन्यवाद छ
inderni program laie salute xa
dhari ramroxa dhanayabadhxa hai
कार्यक्रम चलाउन सफल हुनु भएको कृस्न कडेल जस्तै अरु सबै नेपाली को एस्तै मन भए नेपाल् स र र र र र जापान हुन्थ्यो होला अगाडि बढ्दै जानू होला
सारै राम्रो कार्यक्रम
aha kati ramro sathai ramaailo karyakra
पर्देसीकाे जीवन बेकार छ के गर्नु अाफु बिदेशमा भएपनि याे कार्यक्रम हेरि मन सन्टुस्त बनाएकाे छु धेरै -धेरै धन्यवाद छ ईन्द्रेणी टीमलाई मेरो तर्फबाट।
Om Bhujel जि होनि के गर्नु पर्देसी भए पछि यस्तै हो सबैलाई ।
tiharko suva kamana indreni pariwarlai
यसैगरी देउसि भैलो कार्यक्रम फेरि पनि आयोजना गर्ने सोच बिचार गर्नु भएमा राम्रो हुने थियो ।
Good program
devi adhikati devi
dhari ramro
Supar hiroo
रमाइलो तिहार
Malla Thakuri ,
saramro lago badas bhata bhaya pane dhakana malo tq all tem la ...
Hamro kalimati Tarkari falful thok bajar ko deusi vaielo hardhiy ramielo laagyo
derai ramailo lageyo
good
कुर्स्ना रेउले दाजु पनि nice
sunita p
मिना दिदी तेतिन्जेल काह जानू बाको थियो र किष्ण दाजु
Good luck
daura surwal ani dhaka topi ma k saro suhako xa krishna daju
tiharko suvakamna inderni timlai saray ramailo lagiyo??
Dhily vaye pani 2080 /7 ko dipawoli Ra chhat suvakamana chh sabiy laaie.
happy tihar inderani team sabai lai mero tarfabata