प्रकृतिले दिएको सुन्दर उपहार | भुईभरि काफल फलेको strawberry |mamche dada |Barpak gorkha way to Gumda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #strawberry #barpak For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m.facebook.com...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/...
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

ความคิดเห็น • 760

  • @narlimbu670
    @narlimbu670 ปีที่แล้ว +1

    यो स्टबेरी हो 🍓 strawberry 100G को £1•25p.पर्छ 🇬🇧 मा

  • @bijaylimbu9342
    @bijaylimbu9342 ปีที่แล้ว +26

    आहा कति सुन्दर दृश्य हरु मेरो देश प्राकृतिक सुन्दरता मा कति धनी छ । भन्ने यो सुन्दर दृश्य हरु बाट नै थाहा हुन्छ । धेरै धेरै धन्यवाद मिरा जी यति राम्रो भिडियो अपलोड गर्नु भएकोमा 🙏जय देश जय नेपाल ।।।

    • @karmusherpa1732
      @karmusherpa1732 ปีที่แล้ว

      आहाकती सूनदर धेरैदेरै धननेबात

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar ปีที่แล้ว

    Aaha ❤

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 ปีที่แล้ว +5

    *यति सुन्दर ठाउँमा हाम्री सुन्दर दिदि आहा तर एउटै चीजको कमी भो ती हुन भेना 😂 भेनालाइ कहिले सार्वजनिक गर्नुहुन्छ दिदि* ❤️🌹🙏

  • @ChhantyalFamily
    @ChhantyalFamily ปีที่แล้ว

    म पनि कति मेहनत गरेर vlog बनाउछु कसैले हेर्दैन😢😢😢😢

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 ปีที่แล้ว +1

    मीरा को त फ्यान नै भए म,
    धुन चाहिँ कस्तो मिठो लाग्यो, कुन music hola कसैलाई थाहा छ भने भन्दिनु न please

  • @Himalojha9
    @Himalojha9 ปีที่แล้ว

    म पनि धेरै मिहिनेत गरेर vdo बनाउँछु कसैले हेर्दैनन् 😢🇳🇵🇳🇵❤️🙏

  • @sunitamgr8521
    @sunitamgr8521 ปีที่แล้ว

    यो त मनाङ मा पनि पाइन्छ तर यो त ठूलो रैछ या त सानो पाइन्छ कता होला है मलाई पनि सारै मन पर्छ तर मन परेर के गर्नु थोरै मात्र खान पाइन्छ भनेको जस्तो पनि पाउदैन i love काफल ❤❤❤❤❤🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓

  • @gyanuraivlogs
    @gyanuraivlogs ปีที่แล้ว

    नमस्ते। मीरा। दिदी। म दार्जीलिङ।बाट।है। नयाँ।साथी है

  • @bhupendrapandey6270
    @bhupendrapandey6270 ปีที่แล้ว

    हाम्राे तिर नि पाईन्छ कालिकाेट मा तर पुरानाे याद आयाे मलाई । big fan repaly please ❤❤❤❤❤

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 ปีที่แล้ว

    हामीले पनि सानो छँदा बारीको काल्ला काल्ला खोजी खोजी खान्थें बालापनको याद दिलाउनु भयो। हामीले पनि भुई काफल नै भनिन्छ।

  • @ghalechij2223
    @ghalechij2223 ปีที่แล้ว

    नमस्ते मिरा ङाेल्स्याे 🙏💔🙏💙✔️अनि हजुर लाइ माैरिकाे टाेकाई सन्चाे भयाे हजुर👍️

  • @user-mgr.s
    @user-mgr.s ปีที่แล้ว

    यो फल लाई स्ट्रबेरी भनिन्छ अँग्रेजीमा तर काफलको त ठुलो ठुलो रूख हुन्छ,

  • @RameshCProgrammer
    @RameshCProgrammer ปีที่แล้ว +2

    सारै राम्रो भन्दा पनि very beautiful 😍😍 place mero Pani gau kei yad Ayo Hou ❤❤ thanks for this amusing video

  • @sgurung2390
    @sgurung2390 3 หลายเดือนก่อน

    काफलको बोट त अलिक ठुलो हुन्छ | हाम्रो तिर भुइँ ऐसेलु भन्छ | 🍓Strawberry…

  • @sanjaysunarvlog1714
    @sanjaysunarvlog1714 ปีที่แล้ว

    स्टोबरी हो ..यो ठाउमा ब्यबसाहिक रुपमा खेती गर्ने हो भने कति आम्दानी हुन्थ्यो होला! स्थानीय को ध्यान जाओस!

  • @dadomasherpa2923
    @dadomasherpa2923 ปีที่แล้ว

    तेस्लाइ काफल चाहिँ भन्दैन है ।भुइ ऐसेलु भन्छ अनि बन को इस्ट्राबेरी पनि भन्छ।

  • @BhimMagar-y5e
    @BhimMagar-y5e ปีที่แล้ว

    म तपाईंको भिडियो नछुटाई हेर्ने गर्छु , हाल बिरानो मुलुक साउदी अर्ब बात हेर्दै छु है दिदी

  • @arjunlama6789
    @arjunlama6789 3 หลายเดือนก่อน

    आज त तिमी एक दमै सुन्दरी लागीराकोछ कै छ आज यस्तो स्पेसल अनि त्यो चाहिँ के फल हो काफल भन्नेचाहिँ के हो

  • @manurijalofficial1131
    @manurijalofficial1131 ปีที่แล้ว

    म पनि मेहनत गरेर भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन⏯️⏯️😌⏯️⏯️⏯️

  • @myhurtchannel4714
    @myhurtchannel4714 ปีที่แล้ว

    म हजुरको ठुलो फ्यान हुँ तपाईंको फेसबुकमा जोडिन पाए हुन्थ्यो ।

  • @KumarRana-sm6ug
    @KumarRana-sm6ug 3 หลายเดือนก่อน

    मेरो घर पनि गोरखा हो। हाम्रो तिर पनि भुई काफल नै भन्छ।खेतमा बेसरी पाउँछ तर अलि सानो हुन्छ।

  • @mallok3425
    @mallok3425 ปีที่แล้ว

    होइन यो भुइँमा हुने कस्तो काफल हो ? अचम्मै लाग्यो । पहिलोपटक देख्दै छु

  • @amarchhantyal3937
    @amarchhantyal3937 ปีที่แล้ว

    यति बाक्लो त देखेको थिएन। एउटा एउटा हुन्छ हाम्रो गाउँमा

  • @dkghale9713
    @dkghale9713 ปีที่แล้ว

    यो त हाम्रो lamjung तिर स पंला भन्छ यो stroberi हो नानि मिरा

  • @LaxmiGurung-xc1jf
    @LaxmiGurung-xc1jf ปีที่แล้ว +6

    धेरै सुन्दर गाउँ ठाउँ के अहिले नै जाउँ जस्तो ❤❤❤

  • @salonigurung9937
    @salonigurung9937 ปีที่แล้ว

    आहा कति राम्रोसँग फलेकाे काफल हाेईन भुई अईसेलु हाे बहिनी हाम्रो पनि पहिला तेसरिनै फल थियोे के गरु अहिले अफु त पर्देशी भयाे

  • @prajalikarai3023
    @prajalikarai3023 ปีที่แล้ว

    त्यो स्टोबरी देखेर मलाई पनि त्यहा आउनु मन लाग्यो कुन ठाउ होला

  • @madanrai6887
    @madanrai6887 ปีที่แล้ว +2

    वाउ पुचु डाडा सरै राम्रो अनि स्टोबेरी ❤❤❤😮😮😮

  • @prashantgurung7226
    @prashantgurung7226 ปีที่แล้ว

    त्यस लाई काफल भनिने रएछ हाम्रो तिर चाहिँ तर पर्जुकल मा चाहिँ त्यही खेती गरेर युरो आरजन गरिन्छ नि मिरा के गरुम नेपाल सरकार ले सुन खानी सुतेर थाहा नै छैन

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 ปีที่แล้ว

    यैसेलु भुईमा फल्ने ❤हाे 😂😂😂काफल्😂😂😂???? होइन 😂😂❤

  • @krishnarai1214
    @krishnarai1214 ปีที่แล้ว +8

    स्वर्ग भन्दा कम छैन हाम्रो नेपाल !

  • @RameshworkNepal
    @RameshworkNepal ปีที่แล้ว

    Didi hjr ko background music ma copyright audaina please Ripley dinuna hai❤❤❤

  • @arjungurung5606
    @arjungurung5606 ปีที่แล้ว +6

    कस्तो आनन्द आउने दृश्यहरु देख्न पाउने यसैले माइलीलाइ धन्यवाद । ❤

  • @razansampang2356
    @razansampang2356 ปีที่แล้ว

    याे त लाेकल स्ट्रबेरी हाे भुई अैँसेलु पनि भन्छ तर काफल चाहिँ हाेईन काफल काे त रुख हुन्छ

  • @Minupun4760
    @Minupun4760 ปีที่แล้ว

    द्रिस्य त सारै रमाइलो खालको लाग्यो तर यो भुईमा फोल्ने कस्तो खालको काफल हो के अनि कुन ठाऊ होला ???

  • @dhanbdr.poonmagar2448
    @dhanbdr.poonmagar2448 11 หลายเดือนก่อน

    हामिले पनि भुइकाफल भनछउ एतिधेरइ पाउदाेरहेछ

  • @madanbasnet4980
    @madanbasnet4980 ปีที่แล้ว +2

    भुईऐसेलु भनिन्छ हाम्रो पुर्ब तिननम्बर तिर त।।सारै दामी ठाउँ रहेछ फुल हरु कस्तो फुलेको छ सुन्दर रमणिय ठाउँ ।।यो बिक्दोपनी हो।।ऐसेलु काफलको दुई आँखा को गाजल्को आउ छ झजल्को।।

  • @sewarokhamlalung3031
    @sewarokhamlalung3031 ปีที่แล้ว

    काफल होइना होला ओरज्ञनीक स्टाबेरी हो जस्तो लागो मलाइ सोल्टेनी

  • @amurai9067
    @amurai9067 ปีที่แล้ว +2

    Strawberry 🍓🍓🍓🍓 kosto dami faliko ho nana hajur ko video saroii ramro lagxa hajur from Darjeeling 😊😊

  • @dilusarbuja7833
    @dilusarbuja7833 ปีที่แล้ว

    YO*DRISYA*DEKHDA*HAJUR*SANGA*GHUMNE*MON*LAGYO*MA*NEPAL AAYEXO*BHANE*HAJUR*LAI*BHETO*TYO*PLACE*JANEXO*KATI*RAMILO*LAGYO*HERDAI*BEAUTIFUL*NEPAL👌💙💕👍️💕💙🙏💕💙

  • @umakuwar7623
    @umakuwar7623 ปีที่แล้ว

    यो कुन काफ्फल हो पहिला चोटि देखे । सिन चाहिँ सहि ठाउँ राम्रो लाग्उो

  • @Aashamagar2
    @Aashamagar2 ปีที่แล้ว

    यता इस्तोबरी किनेर खानु पर्छ हाम्रो नेपाल मा बनै भरि

  • @gyanuraivlogs
    @gyanuraivlogs ปีที่แล้ว

    ईस्ट।फेरी।त। सारै।मजाले।फलेको।हौ।

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm ปีที่แล้ว

    सहर मा यो इष्टबेरी रोप्नु र किन्नु पर्छ तर गाउँ मा

  • @jangtmg8343
    @jangtmg8343 ปีที่แล้ว

    हाम्रो स्थानीय भाषामा यसलाई स पाेलाङ भन्ने गरिन्छ ।

  • @mangalshrestha7753
    @mangalshrestha7753 ปีที่แล้ว

    Wow...Buima paini kafal....👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @hem2020
    @hem2020 ปีที่แล้ว +1

    अब सधैं एक्लैएक्लै काफल खान हिंड्नुभन्दा पनि जोडी मिलेर काफल खादै हिंड्दा राम्रो हुन्छ ओल्स्यो।उमेर र समयले कसैलाई पर्खिदैन।

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว

    होइन होउ के सारो हो भुइँ इस्तोबेरी अति मिठो हुन्छ नि मिरा जि

  • @lafa220
    @lafa220 ปีที่แล้ว

    आहा दामी भिडियो मिरा sister .

  • @Mahansamba
    @Mahansamba 4 หลายเดือนก่อน +1

    ऐसलु हो कफल होईन है बैनी 🇳🇵🇳🇵🇳🇵 strawberry हो !

  • @ratnatamang1609
    @ratnatamang1609 ปีที่แล้ว

    दुई खाले हुन्छ हाम्रो तिर त यस्तो यैसेलु गोलो र लाम्चो

  • @DeepsikhaThapa-d1c
    @DeepsikhaThapa-d1c ปีที่แล้ว

    ❤❤❤मिरु अर्को जुनि मेरै भएर जन्मिनु है❣️❣️🤣😂😂

  • @RumdaliKanxa
    @RumdaliKanxa ปีที่แล้ว

    काफल त हैन होला हो हजुर मलाई त भुई ऐसेलु झै लाग्यो त हजुर ।

  • @manbahadur-l4h
    @manbahadur-l4h ปีที่แล้ว

    ठाउँ चाहिँ राम्रै रहिछ मिरा जि सुतिङ ग्रर्निठाउ फरक न प्रर्ला नि ।

  • @upendrarai1980
    @upendrarai1980 ปีที่แล้ว +10

    स्वर्गको एक टुक्रा❤

  • @bikramlimbu6741
    @bikramlimbu6741 ปีที่แล้ว

    म नी घुम्न आउनु पर्यो यो ठाउँ सारै सुन्दर रहेछ

  • @raisanam3644
    @raisanam3644 ปีที่แล้ว

    यस्को रक्सी बनाउन मिल्छ। सारै राम्रो हुन्छ।

  • @AnilRai-f4t
    @AnilRai-f4t ปีที่แล้ว

    फेरि कैले देखि यस्को नाम काफल नि स्टोबरि हैन र❤😊

  • @asleshagautam7059
    @asleshagautam7059 ปีที่แล้ว

    हामी त सर्प को काफल भन्नू हुन्छ अनि खानु हुन्न भन्नू हुन्छ

  • @fathvlog
    @fathvlog ปีที่แล้ว

    हाम्रो तिर त भुई अैसेलु भन्छ क्यार!!

  • @subasbasnet4968
    @subasbasnet4968 ปีที่แล้ว

    Yeti mahango strawberry hamro jungle bhari xan kasaile bajarikaran garnu paryo....

  • @ramjighale845
    @ramjighale845 4 หลายเดือนก่อน

    तेता तिर काफल भन्छ र , काफल त रुख मां पो फल्छ त सोल्ट्नी

  • @nayanepal7084
    @nayanepal7084 7 หลายเดือนก่อน

    कति राम्रो देबलोक हो त,,कुन ठाॅऊ होला।

  • @RNLCHHANTYAL10
    @RNLCHHANTYAL10 ปีที่แล้ว

    हजुरको गाउँ ठाउँ र मेरो उस्ता-उस्तै रहेछ है

  • @akg6996
    @akg6996 ปีที่แล้ว

    सुन्दर पाखा पखेरा मा फुल्दै गरेको िमरा फूल

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm ปีที่แล้ว

    कफल त रुक मा हुन्छ यो भुइ इस्त्त बेरि हैन

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 ปีที่แล้ว +1

    भिडियो बबाल लाग्यो ह्मिलाइ नि घुमाउनु है यो सुन्दर दृश्य हरुमा

  • @serbbhadur3963
    @serbbhadur3963 ปีที่แล้ว

    ❤❤❤❤❤❤Good n1 meera gurung ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😂😂😂😂❤❤❤❤❤❤❤Nepal 🇳🇵 ❤❤❤Qatar 🇶🇦 ❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤😂

  • @danbdrgurung9390
    @danbdrgurung9390 ปีที่แล้ว

    खुसी लाग्यो फेरी देख्न पाईयो

  • @reedamgurungtamu3151
    @reedamgurungtamu3151 ปีที่แล้ว +4

    धेरै राम्रो ठाउँ, हेरेर कस्तो आनन्द लाग्यो 🥰🥰🥰

  • @ramkrishna5669
    @ramkrishna5669 ปีที่แล้ว +1

    wow कस्तो राम्रो है हजुर कसम म अर्को जुनि लिए भने फुल भएर जन्म लिने छु अनि सबै तिर फुल्ने छु अनि सबै को अँखा मा फुलै सनसार

  • @mallok3425
    @mallok3425 ปีที่แล้ว

    वाचावन्धन भन्दानि खत्रा लाग्यो❤️

  • @tharpuonlinetv4251
    @tharpuonlinetv4251 ปีที่แล้ว

    हैट यो कुन खाल्को काफल होनी मिरा सोल्टीनी

  • @BishnuGurungRashmi
    @BishnuGurungRashmi ปีที่แล้ว

    Yo thau dekhda malai pani kasto Jana man lagyo barai kasari janehola🤔🤔👌👌👌👌👌😊

  • @Asami320
    @Asami320 ปีที่แล้ว

    Balyakalma plothin bokera dinvari garera tipera lyauthe lastai mitho hunx 😂

  • @khadanandapandey4777
    @khadanandapandey4777 ปีที่แล้ว

    भुइकाफल पाल्पाको भन्दा ठुलो फल्ने रछ त

  • @PremKhamcha-mb2ly
    @PremKhamcha-mb2ly 3 หลายเดือนก่อน

    आह कत्ती राम्रो ठाँउ स्तोबेरि❤

  • @shishirchitra9193
    @shishirchitra9193 ปีที่แล้ว

    कुन जिल्ला होला ? अति सुन्दर लाग्यो।

  • @bikashpandey4416
    @bikashpandey4416 ปีที่แล้ว

    हाम्राे तिर भुइँ काफल भनिन्छ l

  • @tulegurung5948
    @tulegurung5948 ปีที่แล้ว

    Laprak tira yestai phalcha gupsi new laprak ma dharche gaun palika

  • @shekharsubedi5961
    @shekharsubedi5961 ปีที่แล้ว +1

    कति राम्रो भिडियो बनाऊनु हुन्छ, हजुर ले।❤

  • @kamalgurung8072
    @kamalgurung8072 ปีที่แล้ว +10

    ♥️🧡💛💜💚
    Mesmerizing ❣️
    You are choosen by Mother Barpak to delineate her beauty..
    Love and support from Sikkim

  • @mylife1651
    @mylife1651 ปีที่แล้ว

    धेरै राम्रो जग्गा हजूरको😘😘😘👍️

  • @laxmilamichane2576
    @laxmilamichane2576 ปีที่แล้ว

    यो प्रकृतिक हो कि खेति हो sister

  • @saritarana6081
    @saritarana6081 ปีที่แล้ว +1

    wow कति राम्रो ठाँउ हो कस्तो हेर्दा पनि अन्न्नन्द आउनी ठाँउ

  • @narenyakthung198
    @narenyakthung198 ปีที่แล้ว

    काफल होइन sis stoberry ho so nine❤

  • @NuwakoteMoichang2324
    @NuwakoteMoichang2324 ปีที่แล้ว

    Hajurko vlog ley katti Ananda milcha dd❤️♥️♥️❤️❤️♥️❤️❤️hajur ko thau ma jam jam lagcha ♥️

  • @sompun3602
    @sompun3602 ปีที่แล้ว

    ढुङ्गा चुलिगरेर राख्नु को कारन जान्न पाम न

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว

    Hello how are you?
    Video ekdamai beautiful lagyo aati sundar manmohak view ekdamai beautiful.
    Thank you so much.bhanachahanchu
    Nature le pani manche lai made nai banauchha dherai beautiful.
    See you soon good night ani aafno care garnuhola.
    Feeling very happy.😁😁😁😁😁

  • @punsanam1274
    @punsanam1274 ปีที่แล้ว

    भुई काफल नै भनिन्छ हाम्रो तिरनी

  • @radhikasubba2022
    @radhikasubba2022 ปีที่แล้ว +1

    सहारै दामी जगहा देखाउनु भयो नानु धेरै धेरै धन्यवाद छ है,,,,😊😊

  • @dipeshgurung5045
    @dipeshgurung5045 6 หลายเดือนก่อน

    Sooo diffrent and cool vediography ngolsyo nani

  • @dhanbahadurthapamagar1990
    @dhanbahadurthapamagar1990 ปีที่แล้ว

    Wow kati dami thau hohai sadhai yastai yastai thau video haru hernu pau hai sis ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @anuxettri1416
    @anuxettri1416 ปีที่แล้ว

    Bhatapurko Pani samjhanhusna hunna raa.....

  • @AmmarSing-qo3uv
    @AmmarSing-qo3uv ปีที่แล้ว

    Wow कति सुन्दर छ नेपाल

  • @reedamgurungtamu3151
    @reedamgurungtamu3151 ปีที่แล้ว

    त्यहा घरहरु सबै एक नासको छ त, किन होला

  • @newgeneration4472
    @newgeneration4472 ปีที่แล้ว

    kati thulo kafal ho hamro tira masino matrai hunxan yesto ta strawberry matrai hunxa hamro tira

  • @bookrai8985
    @bookrai8985 ปีที่แล้ว

    strawberry malai pani lab soltini sarai man parxa tapai ko bigfan❤❤❤❤❤❤.

  • @tikalimbu9521
    @tikalimbu9521 ปีที่แล้ว

    Aahaa katii ramro thau herda ni mn aananda hune wow 🥰🥰