कस्तो अचम्मको कुरा ! कल्की अवतार हुँ,७ वर्षमा पृथ्वीका पापीको नाश गर्छु ।। आँखिर को हुन् यिनि ?
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#Askhyamaharaj
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Askhya Maharaj
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
कल्कि अवतार मानिने शुसिल घिमिरे अछ्य महाराज ज्युको अन्तरबार्ता सुन्दा खुसि लाग्यो ऊहाले चाहेको कार्य शम्पन्नताकोलागि बैकुण्ठबासि भगवान श्री बिष्णु द्वारा शक्ति प्राप्त होस कामना गर्दछु
उहाँको वाणी सुन्दा मनमा साह्रै आन्नद आयो चाडै पापीहरूको बिनाश होस् जय शम्भु जय भोले बाबा 🙏🙏🙏
यो पाखण्डीलाई केथाहा शास्त्रको बारेमा ।
कोटि-कोटि दर्शन हजुरलाई । मत सुन्दा- सुन्दै सुन्यमै पुगे जस्तो लग्यो, म आफुले आफुलाई सारै नै सौभाग्यसाली ठाने, मलाई वाहाको कुरा सुनेर अतिनै आनन्द आयो,भोक,तिर्खा नै हरायो धन्य छ वाहालाइ , कृष्ण रुपि कल्की आवतारलाई 🙏🙏🙏🙏🙏
Baba ko jaya.hos!!
सत् सत् नमन यहाँहरु लाई । यस अन्तरवार्ताको प्र
श्न र उत्तर निकै खोज र समय सान्दर्भिक छ ।
Om jaya shree naaraayaNa hari
क🎉😮❤❤@ब्ब्ब@ @@RamchandraNaunyal
Jai kirisna
कस्तो अचम्म नेपाल आमाको आँसु पुछ्दै हुनुहुन्छ हजुर त सत्य परमात्मा नै हो जस्तो लाग्यो नेपालीको उद्धार चाडै हुनेभयो।🙏🌺🙏🌺🙏🌺🙏
❤❤❤❤❤❤❤जय श्री ॐ अक्क्षय महाराज सरकार सबैको जय हाेस्❤❤❤❤
एक एक शब्द वैदिक छन परमपुज्य गुरुदेव कृपालु जि महाराज का वाणी शीत मिल्छन। भगवान को शक्ति आन्सिक रुप मा प्रकट भएको जस्तो छ।
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै भिडियो धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै च्यालमा धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
याे लाई पनि बिजय शाहि लाई जस्तो उचालेका हुन पर्छ कसैले 😂😂😂
❤
Jya siri राम
मैले यो ईन्टरब्यु धेरै पटक सुनें र मलाई अझ सुनी रहन मन लाग्छ किन हाे कुनी मलाई धेरै नै मन पर्छ।जय नेपाल जय नेपाली
उहाँ को कुरा चाइ मलाई सत्य हो जस्तो लाग्यो म चाहिँ बिश्वास गर्छु है यस्ता कुरा हरु राधे राधे❤❤❤❤
कुरा ले मात्रै हुन्छ को हुन कै पत्तो छैन त्यसै
🙏🌹❤🌹🙏
जय श्री भगवते वासुदेव🙏
जय श्रीकृष्ण राधे राधे जय श्रीम नारायण 🎉🎉
उहाँको बानी श्रावण गरी रहँदा उहाँको भौतिक शरीर ले उहाँले बोली रहनु भएको छैन परमात्मा ले उहाँलाई बोल्न निर्देशित गरिरहेको जस्तो तात्विक बौद्धिक सत्यवादी छ उहाँ कुनै अवतार नै हो जस्तो लाग्छ मलाई ।❤❤❤
जय श्री राम जय श्री कृष्णा 🙏🙏🙏🙏🙏🌹🌹🌸🌸🏵️🌺🌷💐🪷🪷🪷🪷🪷🪷🪷🪷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरु महाराज धर्म पुनरस्थापना सत्यको सदैव विजय हुन्छ कोटी प्रणाम
जय होस् सम्पूर्ण जगतको हरेकृष्ण हरेराम राधे कृष्ण राधे श्याम जय अक्षर श्री महाराज राज आध्यात्मिक सरकारको र अर्को पटक पनि उहाँको संगत वा प्रवचन सुन्न पाइयोस् यही चुरो कुरो टिभीबाट कति सुन्दर र जति सुने पनि नसकिने यो अन्तर्वार्ता फेरि सुन्न पाउँछ चुरो कुरो टिभीलाई मेरो नम्र निवेदन छ। हरेकृष्ण हरिराम राधे राधे
प्रणाम मन्त्री र महाराज प्रती !
अदभुत प्रवचन केहि समयको लगि भएतापनि मनमा साच्चिकै आनन्द र शान्ति छायो
Koti Koti pranam, एकदम राम्रो बिजर सोज आनन्द लिन सकिने अवस्था छ
पत्रकार बन्धु को खोज, प्रश्न र प्रस्तुती गजब छ।
थप रहस्यमय जानकरी @akkshyashree मा हेर्नुहोस् ।
शिव गुरुलाइ , अक्षयश्री महाराज ( कल्की भन्छन् ) , गोरखकाली आमा, धर्तिपुत्र ॐ बुद्धदिप वहाँ लाई एकै दिन बोलाउनु पर्यो।
कामना गरौं समस्त देवी-देवताहरुले सुन्नुहुनेछ
सबैको जय होस
Radhe Radhe
अन्तर्वार्ता सुन्दा आनन्दित भए । बाणी सुन्दा तपस्वीले सिद्धि प्राप्त पछि दिएको ज्ञान जस्तो सरल तरिकाले प्रस्ट शब्दमा भनाइ राख्नु भयो , सुन्न पाउँदा खुशी लाग्यो ।
अरु कतिपय बाबाजी, माताजी मा जस्तो अहमता पनि देखिएन
आशा छ 🙏प्रभु
उहाको सम्पुर्ण वाणी सुन्दा त म पनि आश्चर्यजनक भए।। ❤❤❤
सर्व प्रथम गुरु लाई हार्दिक नमन छ ,उमेश सर लाई पनि धेरै धेरै धन्यवाद ?अब आर्को पनि अन्तर्वार्ता पनि यसै गरि हामी माझ यसरी नै देव बाणि सुन्न आतुर छु।
पहिलो कुरा भगवानमा पुर्णतः बिश्वास हुन जरुरी छ।हामी मानव अधिकतम सहज खोज्छौँ,सहज त अपराध गर्न मात्र हुन्छ,जप तप साधना तपस्या धार्मिक सत् कर्म गर्न त बहुत गार्हो हुन्छ।त्यही गार्हो को सामना गरि आफ्नो सत्य मन वचन र कर्म द्धारा ईश्वरमा प्रेम गर्न,ईश्वरको भक्ति गर्न,ईश्वरमा लिन् हुन हराउन,डुब्न,जीवन जगत बुझ्न,भजन किर्तन गर्न नाम जप्न सक्ने हो भने अदृश्य रुपमा नै साक्षात भगवानको दर्शन प्राप्त गर्न सकिन्छ,भगवानले अवस्य दर्शन दिनु हुन्छ।भन्ने प्रमाण म आफैँ पनि हुँ।तर भगवानले पनि सत्य असत्य,पाप धर्म कर्म पहिचान गर्नु हुन्छ,दर्शन दिन उचित लागे मात्र दिनुहुन्छ।
कौतुहलता जगाउने सम्वादका लागि धन्यवाद !
फेरि एक पटक शास्त्रीय सम्वादका लागि आग्रह गर्दछु ! 🙏🙏🙏🙏
शास्त्रीय सम्वाद कस्तो हुन्छ ?कसको कसको बिचमा हुन्छ ?
कुरा सुन्दा ज्ञान ले भरिपुर्ण छ्। तर कती पए कुरा प्रष्ठ भएन कै गुल्झन छ र कती पए एक बिपरित धारा छ। तपाइ को ज्ञान लाइ प्रणाम छ्।
सहि लाग्याे गुरु नमन
भबतु सब्ब मंगलम ।।
जय कृष्ण जय कृष्ण मँ सारै बिस्वास गर्छु पापी को नास गरेर धर्मको प्रचार गर्नु होस , हाम्रो देश नेपालमा ,,र विश्व मा भए झन राम्रो हने छ ।।
जय हो , राधेश्याम ,राधे कृष्ण ,हरि हर, ॐॐॐ,।
Adbhut.akalpaniya. pranam guru ji.
जय गुरूदेब, अब पापीको नास अनिबार्य भैसक्यो ।देश र जनता डुबी सक्यो ।
सत्यसनातन हिन्दु धर्म को जय हो जय गुरुदेब
बेद पुराण श्रिमद् भगवतत गिता पढेर बिचार गर्नुहोस।
आसुर्य शक्ति प्रबल र दैबी शक्ति कम भएको हुदा दैबी शक्ति बोकेका ब्यक्तिलाई विभिन्न कारणले देवताहरुलाइ हराउन र आफ्नो जित हासिल गर्न मानिस लागि परेका हुन तर आखिर जित सत्यकै हुनेछ ।
🙏🌺🌺🌺🙏
धर्म बचाउन आउनु भएको राजा लाई हार्दिक नमन विश्व मा जति पनि घट्नाहरु भएका छन् नपताउँदा त्यस कारण घर्म राजाले भनेको कुरा पनि न होला भन्न सकिन्न।
अझै धेरै थाहा पाउन @akkshyashree मा क्लिक गर्नुहोस् ।
जुन दिन सत्य बुझ्नु हुनेछ देख्नुहुनेछ तब म हुनेछैन हे भगवान 🙏🙏😢😭😭😭😭
किस्न माहाराज नमनन हजुरले जो कुररा गर्नु भयकोछ रवुसि लागेककोछ ई राबन हरुलाई नासनु त अति आबासेकक भैसककोछ जय सच्चिदा नन्द
यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत।
अभ्युत्थानम धर्मस्य तदातमानम सृजाम्यहम् ।।
परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
@@BigBrain-sx4pm tmi jati janne pani ko xara
हामीसँग बाहिरी आखा छन तर गुरुदेब लाई भित्री आँखाले बुझ्नुपर्छ
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
100%galat
❤❤❤❤❤
पत्रकारज्युप्रति हार्दिक धन्यवाद ।कल्की अवतारको यथार्थ उत्पत्ति हो भने अवस्य खुशीको कुराहो ।कल्कीभगवानका लागिसारा दुनियाकोदुखकोअवस्था प्रतिजवाफदेही हुनु पर्छ। जवाफदेहीको शक्तिभएकोशक्तिले काम देखाउन पर्ने थियो ।
Jai श्री कृष्ण❤❤❤
Yekdam shai vanu vayo shri maharaj 🙏🙏
जय श्री 🙏कृष्ण 🙏
जय श्री राम🙏🙏
Purba janmako shastri ko punarjanma naag shaktile chalunu bhayako
Om
🤗👏🙏👏💖💖💖
❤hari om❤
जय श्री राधे
Hare Krishna hare Krishna 🙏🙏🙏🙏
जय श्री अक्क्ष माहाराजजी ।।।।
जय कृष्ण कुरा सुन्दा सत्यनै जस्ताे लाग्याे
Guru
हरे कृष्ण हरे राम हरे हरे 🙏🙏🙏
Radhe Radhe🎉🎉
यहाँको वाणी सत्य हाेस शक्ति सार्थक सफल हाेस विधर्मी दुष्ट हरू सबै शिथिल हाेउन जय हाेस !
🧬
sarai man paryo
जय श्रीकृष्ण 🙏🙏
यथार्थ केहो थाहा छैन तर यहि कुरा पश्चिमाहरूले अङ्ग्रेजीमा भनिदिएको भए सबैले पत्याउने चलन समाजमा ब्याप्त छ।
राधे राधे प्रभु
Some things are right voice right pahal
Gurudev
Om
🤗👏🙏🙏👏💖💖
Shiho
अक्षय श्रीमहराज हजुर्को यो अनुष्ठान हामीले छिटैदेख्न पाइयोस यो धर्तिमाता लाई अपराधको ज्यादा बोझ भयपछि १चतुर युग बितेपछी अखण्ड परमधाम्का श्रीकृष्ण अदृश्य शक्ति भयर यस धराधाम्मा आउनु भयर रावण र कङ्स लाई बथ गर्नु भएको जस्तै हत्याहिंसा भ्रष्टाचारि देस द्रोई राक्षसि जनवारि प्रवृद्धिका नर पशुको नस्ट होश यहीँ कामना छ
हजुरहरुको प्राथना र अर्शिवादले हामीलाई कार्य गर्न सजिलो र छिटो हुनेछ । धन्यवाद !
@@kalkisarkar13013 ७बर्ष कहिले बित्ला जस्तो भै सक्यो हामिले देख्न भोग्न पाइने होकि न पाईहो हो हजुर
@@OmbahadurbudathokiKshatri
कल्की महामन्त्र धेरै जप गर्ने एक सय एकचालिस सुतको दिप बालेर दैनिक प्राथना गर्नुभयो भने सजिलो र छिटो हुन्छ ।
जय श्री कृश्न ।
Krishna awotaar 🙏🙏💐💐
Jaisi krisna 🙏🙏🙏
कुनै सक्ति सालि आत्मा ले वहाँ को सरिर मा प्रबेश गरि वहाँ द्वारा प्रचारक गरिएको हो जस्तो लाग्यो देव सक्ति को सक्ति हो
Ma lagayat Mero paribar dharmamo khonima chhau Satya lagyo kalanki maharajko kura jay satya
Jaya hos jaya hos jaya hos 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म छु गुरुदेव हजुर लाई पूर्ण रुपमा साथ दिने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्रि कल्कि अवतार कृष्ण🎉❤🙏🙏
Radhe radhe 🎉🎉🎉🎉
जय होस् सत्य को संधै जित होस् !!
Sai kuro ho🙏🙏🙏🇳🇵
यो अन्तरवार्ता सुन्दा अचम्म लाग्यो तर कता कता मन हषिर्त भएको छ उहाँको भनाई पुगोस् यहिँ कामना गर्दछु
विचार वाणिमा अत्यन्त आत्मविश्वास झल्किन्छ,वहाले सोचेको र आम नागरिकले चाहेको कुरा पुरा होस।सामान्य साधनाले यति धेरै ज्ञान सम्भव छैन,दृष्य मा देखिने जती भ्रम हुन,नदेखिने अदृष्य शक्ति र सत्य हुन🙏🏻
ॐ
Namaste.gurudeb.jaya.hos
Good job patrakar ji thank you all tim lagayet yo dharma raja lai saman cha
😂😂😂😂😂😂😂😅😅😅bijok ramailo xa arko vijay shahi
खै के खै के ।
Jae hos 🙏💖🇳🇵💖🙏
संवाद मा गुरु बाट निस्किएका बाडीहरु पूरा होउन्। जगतको कल्याण होस।
Jai shree Krishna radhe radhe
Radha radha radha radha
लु सातसात भगवान रहेछ नेपाली कृष्थेन हरूलाई सत बुद्धि दिनु नभए नाटक
संवादमा गुरुबाट निस्केको वाणी सुनेर ज्यादै आनन्द लाग्यो। यी सबै वाणीहरु सत्य होउन्। गुरुको जय होस्।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
जय कल्किअवातर भगवान जयकृष्ण ❤❤❤❤❤❤❤
🎉
Jya maharaj
I am very grateful for sir 🙏 i am very happy krishnn raja god bless you and good luck 🎉🇳🇵🎉
100. P. Right. Ho. Hajur
वाहाँका भनाइ प्रतक्ष्य कृष्ण भगवानले बोलिरहेजस्तो लाग्छ । वाहाँलाई दैविक शक्ति प्राप्त भएको भनिन्छ । जनतालाई आसाबादी बनाउन सक्षम भएर पापीहरुलाई नास गरेर देखाउन सफल हुन शुभकामना र नेपाली जनताको उद्धार गर्न सफल हुनुपर्छ । हामी तर्फबाट सदा शुभकामना छ ।
बासुदेव श्री कल्कि भगवान त परम सुन्दर दिव्य मुस्कान सबै कलाले युक्त ,हेर्दै मनमोहन , हुनुहुन्छ। म पत्याउदिन
जय श्री कृष्ण
Suruma nai vagawanle aafno purna swarupko darszn dinu hunna .kinaki tyo swarupko darsan garne punya ra xyamata hamima xaina . Tesaile vagawanle afno swarup lukaunu hunxa .
केही मानिस हरु मा एक किसिम को मानसिक समस्या या स्थिती हुन्छ , जुन अवस्था मा मानिस ले आफुले आफुलाइ भगवान वा supernatural power भएको सम्झनछन र कल्पना मा पनि तेस्तै कुरा देख्ने गर्छन ।
Om hahar mahadeb Jaya gorkha 🇳🇵🇳🇵🇳🇵 Nepal pasupati Nath mahadeb pathibhara Mata Hindu rasta Nepal hos papai aparadhi lai nasta garnuhos ❤❤
प्रभु को लिला अपरम्पार छ।
जय कल्की अवतार जय श्री कृष्ण 🙏