चौतर्फी घेराबन्दीमा परेपछि मेयर बालेन रिसले आगो, अटेर गरेपछि VIP को सातु खाए- Balen Shah Action work
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- चौतर्फी घेराबन्दीमा परेपछि मेयर बालेन रिसले आगो, अटेर गरेपछि VIP को सातु खाए - Balen Shah Action work
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah pepsicola action
Balen shah pepsicola dojar
Balen shah today pepsicola dojar
Balen shah team action
Balen shah jadibutti dojar work
Balen shah jadibutti action
Balen shah today dojar in pepsicola
Balen shah team today dojar work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
TH-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
सधै जनताको लागि राम्रो काम गर्दै जानुस् हामी सबै हजुरको साथमा छौ बालेन शाह जिन्दावाद ❤❤
बालेन शाह ज्यु 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सलाम छ बालेन सर लाई ❤❤❤❤❤🙏🙏🙏🙏🙏
सबै नेपालीलाई गरीब बनाउन नेता बनेका लाई नेता को दर्जा नदिनु यिनी हरु ब्राण्डेड भ्रष्टाचारी हुन्।जय राजनेता बालेन सर तथा सुनीता बैनी।
Balen sir King 👑👑👑👑
GOOD JOB MAYOR BALEN SHAH SIR TEAM......KASAI LAI NACHADI AGI BADHDHAI LUTEKO KO SAB JSGGA JAMIN REGURN DESH KO PROPERTY MA RETURN LYAUNU NAI PARCHA.....JAI SAMBHU......❤❤❤❤❤❤❤😂😂🎉😢😢😢❤❤❤❤❤❤❤❤❤🎉😮😅😅😊❤❤❤❤❤😢😢😮😮😮😅😊❤❤❤❤❤❤❤😂🎉😢😮😮❤❤❤❤❤❤❤😂😂🎉😢😢😮❤❤❤❤❤❤❤❤🎉😢😮😅❤❤❤❤❤❤❤❤❤🎉🎉😢😢😢😮❤❤❤❤❤❤❤😂🎉😢😢😢😮😊❤❤❤❤❤❤😂🎉🎉🎉😢😮😂🎉❤❤❤❤❤❤🎉😢😅😂❤❤❤❤❤❤❤❤😂😂🎉🎉😢❤❤❤❤❤❤❤❤😂🎉😢😢😢😮❤❤❤❤❤❤❤❤❤🎉🎉😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय बालेन go ahead
ब्रस्ट एमाले र कंग्रेस को नेत चोर मिलिजुली खाने चोर ठिक छ बालेन सर सलम
र्यो देश र नेपाली हरूको माया गर्ने एक मात्र भग्वान।
भुमाफिया हरुको लागि बालेन ले ठिक गर्नु भएको छ।ए बालेन मेरो कोहलपुर मा पनि आउनु परयो भुमाफिया यहाँ पनि छन।
So good work- more thanks ktm mahanagar mayer balen shah ji or ktm mahanagar pariwar
जय बालेन
Balen sah jindabad
कान्तिपुरले पनि कहि जग्गा हडापेको त छैन ? त्यो पनि खोज्दै गर्न पर्यो महानगर !
Great work balen Shah
Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👌👌👌👏👏👏🇺🇸🇺🇸🇺🇸
Balen sir good job 👍️🙏🙏
Jay balen ❤❤❤❤
good balen sir ❤❤❤
Meher Balen saha HiHi vrastharu By,By
❤🎉🎉BALEN JI GOOD LUCK 💯🍀💪 OK. 😮YO ALL KHATE NETA.MILE MATHO.MA BECHE KO.HUN.SAKCHH😊HIJO. RAJA.KO.PALA.MA SARKARI JAGGA HO. . ÑEPAL SARKAR HO.ABA
Very big solute to Balen Shah 🇳🇵
महानगर, जिन्दावाद भुमाफियाको पुरैनालिबेलि खोतलौ हजुर हरूको,जयहोस।
बालेन शर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
Jay Balen, Next PM.
100 right answer sir Very very good job Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
जय होस मेयरसहितका सबै टिमको
आब भुमाफियाहरुको दिन गए कसैलाई छोडनु हुदैन जय बालेन ।
Great job balen team jindabad 👍
मेयर शाहेब को टिम लाई जय होस धेरै राम्रो काम गेको छ घाम झरि न भनी मेयर साहेव अधिकारले दिएको काम पूरा ग्रनुु प्रछ
धेरै राम्रो माहानगर बालेन Team
भुमाफियाको छाला काढ्नु पर्छ , यही भ्रष्टाचार दलाल पार्टी हो सुकुम्बासी बनेर सरकारी जग्गा हडप्ने , भ्रष्टाचार पार्टी लाई देश निकाला गर्नु पर्छ ।जय बालेन जनता हजुर को साथमा छ।
सर्बसाधारण ,सामान्य जन्ताहरुलाई ऐन ब्राण्डेड नेता र झोलेलाई चैन थियो। ठिक गर्यो काठमाडौ महानगरको टिमले ।🎉
Always Balen Shah ✊✊✊
Great job
Nepali janta haru sab ek vayerw Balen Dai lae support garnu parxa Nepal paribartan hunxa 🙏jay Nepal jay Balen Dai
बालेन ले अकाृको जग्गा सरखारि जगा हडपन हुदैन भनेरत सिकाउनु भयो
Jay Balen ❤❤❤❤❤
भ्रष्ट डाम्नाहरुले गल्ति गरेकाे हुनाले अहिले बालेन संग डराएर बालेनले भत्काएकाे हाेइन ! ड्राइभरले डाेजर चलाएर डाेजरले पाे भत्काएकाे हाे।अव ड्राइभरलाई तह लगाउदै डाेजनै भत्काउन पर्छ भन्दै हाेलान !!
बालेन सरलाई प्रधानमन्त्री मा देख्न मन छ मलाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Very nice and good Action of Mayer Balen Shah.from Bhairahwa.Umashankar Tiwari.Jest Nagarik.
यहाँका मेयर चोरलाई पनि सम्झनु पर्यो दाई। बालेन दाई
बालेनको गराईकाम रामरोछ नेता त गुन्डा पालने मात्र हुन
jay ❤balen ❤very good ❤jay sunita ❤🎉🎉🎉
Masala neta haru Kati manpari ho tudikhelma jhudyra sutt garnu parne
जय बालेन साह
police is fuck( but )mahanagar police is very best ❤❤❤❤ balen saha❤
जे गर्छन बालेनले गर्छन् एकदमै राम्रो गर्यो be continue Balen jiu 🇳🇵🇳🇵🙏🙏❤️❤️
सरकारी जग्गा कब्जा गरेर घर टहरा बनाउने भक्तपुर चा न पा ८ जितपुर बासीहरुले कहिले पाउने बालेन जस्ता नेपाल र नेपालीको माया गर्ने जनप्रतिनिधि
Thulo nam vanda hunthiyo
होइन यो कस्तो देस हो भन्छु सरकारी जग्गा जति सबै भ्रस्टले हडपेका छन्
जय बालेन
❤❤🙏🙏❤❤
Jày balen shah jindaabat 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
एमाले कांग्रेस माओवादीका मेयर हो काठमाडौँमा आएर बालेश्वर सिक मेयरको कति अधिकार हुन्छ भन्ने कुरा अरु ठाउँका मेयरहरूले बालेनको खुट्टा ढोग्दा पैताला छाड्दा पनि बुद्धि पलाउँछ काठमाडौँको जनताको लागि भगवान बने बालन फोटो राखेर पुद्न थाले घर घरमा
काठमान्डुको कति धेरै सार्बजनिक जग्गा कालो काग्रेस,माफिया एमाले र लुटेरा माओका नेता र कार्यकर्ताले मिचेर पहुचको आधारमा २०४७ देखि मिचेर भाडामा लगाएर खाएका हुडार र गिद्दले बालेन लाई किन ठिक गरेको भन्थे त!?
Jay balen sir jay nepal 🇳🇵🙏
ब्याक्ती को जग्गामा यसरी तोडफोड गरियो भने भोलि आफ्नै जग्गा पनि मेरो भन्न नपाईने हो कि के हो त्यस्तो नियम लागू गरिएको हो त्यसो हो भने त अरुको भवन हरु पनि भत्काउन थाल्नु पर्ने होला
ठमेलकाे छायाँ सेन्टर १०/१५ बर्ष अगाडि येतिहासिक पाेखरि थिये अहिले बिशाल भवन बनेाकाे देखियाे याे पनि खाेजविन गरियाेस । जय बादेन ।
दलाल हरु को सातो खाने नेपाल को एक मात्रै मियर बालेन शाह ।Good luck Balen
बालेंन जस्तो देश र जनताको हितमा काम गर्ने आर्को नेता देशमा जन्मेको रहिंनछ । हाम्रो देशका नेता सबै दलाल लुटेरा रही छन । देशमा बालेंन बाहेक अरु नेताको कसैले नाम ही लिदैन ।
Very good balen sir
Right. Thanku. Balen. Sar
❤❤❤❤
Wow KTM MAYOR BALEN SHAHA JYU KO JAY HOS, ra KTM maha nagar palika ko sabai teams karerat lai salute xa. 🎉👍👍🙏🇳🇵
Malai tha vayeko anusar tya yeti travels ko jagga chai cha hai.... Tera Personal jagga ma bato chai banauna paudaina.... #baalen
जय बालेन
Mahanagar ko jindabad aru ko kam xahena Jai balen shah jindabad jai nepal ❤❤
keep it up बालेन जि ,we r support u frm गोर्खा
2 barsa vai sakyao dojar chaleko chaleai xa ..keii banaako Pani xaki vatkaako matra xa
Good job!! Lots of love from JAPAN 🇯🇵!!❤️❤️❤️
Good
सलुट छ बालेन सर👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Good 👍
Meyara sag yati derai paora hudorahecha bhane kara ta balena le dekhaunu bhaya shyabash banena
Balen g ko diaheart fan like thokum😂😂
Good
Muz aliii pad mercidiz Gadi vabxa ani bideshiiii gadiiii aa Khateyyy sab gadiii bideshhhi xan Nepali kun xa 😂😂
Makai bari hoina aba chor netako gharma dozar hanna paryo. Jaya balen
Good
Hannu parxa meyarju bangaki banga hannuparx
जय बालेन जय रबि जय रास्ट्र जय नेपाल🎉🎉🎉
Kun jagga ho, kun thau ho pani vannu paro patrkar vai
कोहि त नियमको पालना गर्ने 😅
Nepal ko किन्जोङ balen ❤❤
Good luck balen sir
नियमकानुनै भयरपनि नमानेर ब्यतिथीभयकोछ नेपालमा नेता र पैसापावर हुनेलेत नियमकानुनै मानेकाथियनन् जेमनलाग्योतेहिगरेर नेपाल र गरीब पावरनहुनेकोत जनावरसरीनै थियो मार्ना काट्ना लुट्नासमेत पछिपर्दैनाथे यहि अत्याचारको कारणरबि बालेन आउनुपरेकोहो।
जे गरेकाे छ ठिकगरेकाे छ बालेनले
Jaya balan ❤❤❤❤❤❤❤❤
Dherai ramro balen sir
महंगी, बेरोजगार, भ्रष्टाचार श्रीजना गर्ने प्रत्येक प्रदेश, नगरपालिका, वोडा र टोल का भेडो झोले हरु नैं जिम्मेवार हुन ...
जय बालेन ज्यु 🙏🙏🇳🇵🇳🇵🇳🇵
Yo mobile lea leeyeko video jasto xa!!!
Aru You Tube channel vanda low quality ko video xa ta Manoj Sir..
Quality 1080 ma rakhera hernus tw sir
ठिक गरेको छ बालेन मेर
Jay balen jay sunita
haro kotasor ghalenga pul ko dhere jaga pawor ko bhar lay atikama gare school ghar ghara bandi garKo cha kahela balam ko tim ko distre lpugacha hola d dher alikaram cha
Janata lai interview wa prshna sodhha kam se kam परिचय र बास स्थान पनि सोधेर लिँदा मेरो विचार मा अझ् राम्रो हुन्छ।। Supporter haru ka ko हुन् भन्ने विपक्षी दल का नेता हरू लाई प्रष्ट हुन्छं।।।धन्यवाद
Jai. Balen. With. Tem
बिदेसी गाडी लुकाएर राखेको चोर फटाहरुले हेर्नुत
Gadi sab bidesi nai ta hunxa ni Nepal ma😂
Very very good baleng
सातु भनेको भुटेको मकैको पिठोलाई भनिन्छ ।😅
Balen Team Rocks. 👏