दुनियाँ चकित पार्ने बेहुलिको पन्चेबाजा नाच///Behuli Of The Year, Behuli Panchebaja Dance///
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- दुनियाँ चकित पार्ने बेहुलिको पन्चेबाजा नाच///Behuli Of The Year, Behuli Panchebaja Dance///
Video Nepal Online
Call for Info 9861455513
For More Videos Subscribe Our TH-cam Channel
Subscribe Us TH-cam Link - www.youtube.co....
flow to Facebook- / deviram.ghim. .
Website- / panchebaja
#behuli-of-the-year#nepalonline#Deviramghimire#
हरेक बिहेमा महिला लजाउनु पर्छ कहाँ लेखेको छ र नराम्रो गर्न पो भएन राम्रो कामको लागि अघि हुदैमा केही हुदैन ।
Lajaunu ta nariko abhushan ho ni nari nalajaeko suhaudaina ni hjr Tara yo nachle ta hami garbit xaun abhari xaun sarhai ramro nach dekhaunu bhayo bhaujule
@@pahalbahadur9227 अनुशासन छैन र यो नाचमा के गलत भएको छर अनुशासनको कुरा गर्नु भयो त। लजाउन जरुरी छैन राम्रो कुरामा आफ्नो सस्कृति झल्किएको गीतमा यति मज्जाले नाचेको देख्दा हौसला दिनुपर्छ ।
अचेलका केटिहरु किन लजाउथे त नि, ? बिवाह अघि नै कयौंपटक boyfriendको घरमा गएर, बस्ने, खाना बनाउने, उतै खाने, सुतेरै पनि आउने २,४ पटक , सबै गरिसकेका हुन्छन् अधिकांसले । आफै हेराहेर गरिसकेका हुन्छन् प्रायः ले,पहिलै। डेटिङ्ग, भेटिङ्ग ,इटिङ्ग , म्याटिङ्ग, आदि सबै भ्याइसकेका हुन्छन् अधिकांसले , अनि किन लजाउंथे, ? किन रुन्थे?
बेहुली खुशी देख्दा आशु आउदैन नत्र म कसैको बिहे हेर्न सक्दिन
यो बिहेको दाम्पत्य जीवन ,,,,,,,खै,,,,है,,,, स्थायी होस शुभकामना !
छिछि सन्सारमा त मात्र नाच्न जानेकि रैचेस छि ऐउटा दुलेहि भहेर पनि सस्कारमा बस्न नजानेकि कस्ताे सस्कार मा हुर्केकि छाेरि मान्छे छि कति नसुहाहेकाे छिछि रामाे भाछ भनेरै उफ्रेकि हाेलाकि छ कति चम्के रैछ छिछि
Ta khatini goru kikurni
भजन, कीर्तनमा रमाइलो गरेकि दुलही नानी स्यावास।
राेय पनि जानै पर्छ खुसि भयर नाच्नु भकाे मा राम्राे लाग्याे 👌👌👌👌👌👌👌
संगिटमाला
के गर्नु आफू त लब गरेर बिहे गरियो अरु को बिहे देख्दा पनि फेरि बाजा बजायेर बिहे गर्ने रहर लाग्छ्😂😂😂😂
😀😀😀😀
@@roshangharti2441 😂😂😂
😃😃😃😃
Same yr fari biha garnaman x
@@hilltophilltop2424 haaaaaa😂😂😂
वेउलित डान्सर नै हुन धेरै राम्रो 💐👍️
.
,bkcz
Dami chha
अत्यन्तै सुन्दर नृत्य ,हेर्ने हरु घर पट्टिका सबै खुसिनै देखिन्छन भने ब्यर्थै युट्युवमा नाच हेर्ने दर्सककाे किन टाउकाे दुखेको हाेला ।
अहिले को जमाना उल्टो छ पहीला पहीला त दुलही लजाउथे अहिले आएर दुलाहा लजाउनु पर्ने भयो ? ? ? कहिले आफ्नो बीबाह होला र नाचम्ला भनेको होला ? ? ? सारै उत्ताउली भोलि काम गर्न छोडीर नाचेर मात्र बस्छी जस्तो छ केटीको छाट
नाच्न त नाच्नेहो तर बढी भयो दुलहिनानि
हाहा
त्येही त भन्या कति खुशी हुन सकेको होला उफ्फ मत मेरो बिहे भएको सम्झिदा नि आजै जस्तो लाग्छ र रुन मन लाग्छ
K saro ramayeko hou sari pani kati felele pareko hou xi
@@sitamalla2760 ....
@@sangitashrestha7934 0
Dherai ramro layo nach behuli ko wao
न राम्रो कमेन्त न गरिदिनुहो नाच्नी भनेको आफ्नै बिहे मा हो जे छ राम्रो छ बैबाहिक जिबन्को सुभकामना सिस
पत्रकार महाेदय कृपया यो पञ्चेबाजा समुहको सम्पर्क नम्बर उपलब्ध गराईदिनु भएको भए अाभारि हुनेथिय ।
बिहेमा ता दुलहि लजाउनु पर्ने दुलाह लजाएरा भएन ता सबै कुरा दुलही ले पो सिकाउने पर्ने भो।
ttdr671ओआ
बिचारा दुलाहाले कति लाज मानेकाे दुलै भनेकि कचि खाेरकाे बाख्राे उफ्रिधाजै उफ्रिकेरे छि
कस्ताे बाउ अामाले चन्माऐकाे छाेरि अलि कति पनि अनुसासित नसिकाऐकाे कस्ताे उत्ताउलाे पाराकाे केटि छिछिछि
nachda ni utaaulo hunxan ra aafu le nachera dekhauna saknu paryo ni
जे गर्दानी हुन नाछे उअताउली न नाछे घोप्टी के गर्दा राम्रो हो त रमाइलो गर्नु पर्छ
जन्म दिने बाबू आमालाइ किन दोस? कलाले चरित्र चित्रण गर्दैन हजुर
बेहुली एक्दम राम्रो नाचेको तर बाजा बजाको भएन।ताल फेरेको भएन।
हैट दुलहित नाचेरै नथाक्ने परिछन
🇳🇵🙏🙏🙏🙏🙏♥️♥️🌷🌷👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏♥️♥️🌷🌷🇳🇵
haitt k saro nacheki behuli. behula nai lajaune gari. ali badhi nai bhayo. 😁😂
सोच परिबर्तन हुन पछ सहि छ बेहुलिको नाच
,
नपाउने ले केरा पायो बाेक्ररैसित खायौं भन्ने झै भएछ दुलही काे अलि अाेबर भयो
Dulahi khusi chhin,khusi huna napaune bhanne kahin chha ra?
Yk dine chola j hola hola nach dd nach majale
Munxele j grdapani dhar didaina afno munle j vanxa tyai garne ho nachera tek garyo behulile
आफनै बिहेको खुशि थाम्न नसकेर रमाई रमाई नाचेकी होलिन यी दुलही नानी ??अरु बेला पनि नाच्न पाइन्छ भन्ने आस नलागेर होला
१००%% भन्नू भयो मेरै मन मा लागेको जस्तै
१००%सहि कुरा भन्नू भयो
Wow
k jamana aayo aafnui bihe ma behauli nachni nasakni vayo aaile ko manxe lai
Hait behuli ta khatara raicha
K aalu jasto kura gareko khubai Dunia chakit parne re...
SAi ho
बिहेको दिन दुलही लजाउँदा धेरै नबोल्दा राम्रो हून्छ
Purana jamana gaye,lajaunu harnu 21th centuryma kti athava behuliko bahasma xina bujheu ladke log?
यस्तो पारा ले के गरि सुहाग रात मनाउछौ
Bahuli ghumako dekhar Mali regataa xutyo
Bel0lajako beulina lajik0 aachamako
Hw besi nachnu hudeina hw thakxa feri beluka ko dance garnu sakdeina 🤭
Nice dance
अलि लाजशर्म च मान्नुपर्ने हैन
Jgj
Ma sanga nachu parneho balla thaha huunthiyo
🎉😊😊😊😊😊
😂😂😂😂😂❤
K xara jindagi ma mori lanu sarai khusi lago yo boine ko nach dekhara super sachekai yasto khusi mon vayako budi pauni budo sarai vaghemani ho
Hi
K saro udeki hun bara
याे बेउलि लाईत बउला कुकुरले टाेके जसताे छत
Sarva goon sampanna bhae ko asal ho.yo pani ak kala ho.
दुवैको नाच चाहिँ मनपर्यो मलाई त
ल ल मलाई नि राम्रो नाच नेपालि नारि हो त एस्तै
Behuli ta ramro nachdi rahixin.behula chahi ma jastai paro nalyaune hoixa.
Aajai na hi raakhaou hai bholi dekhi kaso garnu parne ho kaslai tha xa ra.
लाज मानेर काम छैन मजाले नाच्ने हो।
Testo jpt Pani nach hunxa
❤️❤️❤️❤️
अति राम्रो डान्स ।
Aafno bebaha ma ta duli nachna huna k nane
🥰🥰🥰🥰🥰🥰
के के देख्न पाहिन्छ छिछि
Haina kati gumeko rigatai lagli gare
Budhalai Pani nachaunu
मलाई त अरु को बिहे हेर्छु आफै रुने गर्छु , आफ्नै बिहे को दिन को सम्झना आएर 🤣🤣
होर हैन होला खै हामिले देखेनम केरे रोको हो कि हासेको हो🤣🤣🤣
@@brtv3461 😭😭👈️👈️
@@sitamalla2760 कसरी बिस्वास गर्ने रोयको भनेर कि रोयको फोटो देख्न पायपो य हो रैछ भनेर बुज्न्न हुन्थो त्यो नि छैन खै के खै के मत्😋😋
@@brtv3461😉😉
@@sitamalla2760 😋😋😋😋😉😊
आजकालका बेहुली हरु केभाको लाज सरम भनेको त यक थोप्पै छैन आफ्नो बेहे मा पनि को नाच्ला र
,
Wow super danc
Nice dance
दुलहा भन्दा दुलही के सारो हो यार अलि अलि त लाज सरम हुनु पर्ने हो उफ्स यो यौता चलन चल्ती नै रैछ बेनि, बाग्लुङ पर्बत तिर
केटी कडा हुर्र्
छिछि कति सम्कि चम्के छि
Nice nice nice
के लाजमरनु हाे
rmrochaok
Laj lagx vo aafno bihe ma nachana ta mota nachanu parx vanera lukeko manma kati pida hunx baba momlai xodera aaunu parda
X
Khatra lagyo danas chai
0c the
Kada xa baini ko nach
Aati ramro
बिचरा दुलही! कत्ति नचालु रहिछन्-यस्तै रौनक रहोस उनको वैवाहिक जीवन। यस्तो मनमोहक क्षणको बाजाको राजा नेपाली नौमति बाजा-पन्चे बाजा !!!
woo
हे जमना काहा पुगिस् यार🤣❣️dance tw kada xw 💃
Haha dancer behuli parechha ki kya ho 🤣😂😂👌👌👌👌😍😍
SHALOM!
बिनोद
अति राम्रो नाचे हो ।
याे नाच राम्रो छ बाजा भयना
जमना उल्टो आयो पहिले दुनियालाई रुवाउथे बेहुलीले आज भोलि हसाएर चकित पार्छन्
Hotanek.dulahali.ta.dulilapo.tapakoxata
Sir yasko adiyo pauna sir
wow super dance
आहा कति रमाइलो हो बेहुली को नाच पाल्पा देखि हेर्दैछु
Dance ramro xa Tara dulaha le sath nadiyeko ramro vayen. Nacha nacha nani voli buda le ramailo garna dinxn ki nai k tha
बेहुला अहिले नचेर सहि गर्यो अहिले नै energy सके फेरि साझ के गर्ने 😂😂😂😂
बेहुलि मा रूएर पाे के काम हाेईनर जतिसुकै रूए कराएनि जानू नै परछ नाच्नु भकाे मा धेरै खुशी लागेको छ 💘💘💘💘❤️❤️ i love u didi
Hoina yo nach kasile jandin ho ?😠😠 Yasto nach le duniya charchit parxa re
Man xune panche baja
धेरै राम्ररी चिटिक्क भाऊजु कति जान्टि हुन भाऊजु रामाे छ नाच💝
,, Z t zt y TV syxx🙄😊
राम्रो डान्स नानीको !
Bela nanachane kina ho
Yesto ho ni ta kati runi sabai biuhuli .
मैले पताउदिन याेचालाले हुदैन ।भन्थे बुढापाकाले हाे तेस्तै हैछ।
Beuli rudai gae bhage ramro hun re haser gae nhage ramro hunx re nanu lai dekhda khusi lago
बेहुली नानी त दान्सरै हुनकी हो सारै राम्रो नाछ नानी को
Wow
Damii dance
Nice dance very good
6
बेहुली कति नाचेको होला मलाई त दिक्क लाग्यो।कहिले नि नाच्न नपाए जस्तो।