प्रदिप गिरीको आक्रोश बिदेस पढेका विद्वान अर्थमन्त्री नेपालमा गहुँ चामल चिन्दैनन कसरी हुन्छ विकास

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024

ความคิดเห็น • 120

  • @bishnuthapa7401
    @bishnuthapa7401 5 ปีที่แล้ว +80

    बौद्धिक ब्याक्ती २/४ शब्द बोल्ने बितिकै चिन्न सकिन्छ। काङ्ग्रेसका सच्चा इमानदार बौद्धिक अनि देश भक्त नेता उहाँ मत्रै हो जस्तो लाग्छ। सलाम छ प्रदीप सर ...।

    • @rajghimire3746
      @rajghimire3746 5 ปีที่แล้ว

      यथार्थ मा गएर सत्य कुरा बोल्ने लाई जुन सुकै पार्टि को भए पनि संम्मान गर्नै पर्छ,!!! जदौ ।

    • @rabirai3280
      @rabirai3280 4 ปีที่แล้ว

      Imandar ? baudik chahi hun.

  • @MrHeaven2010
    @MrHeaven2010 5 ปีที่แล้ว +24

    सलाम छ प्रदिप सर। म कम्युनिस्ट विचार धारा मन पर्ने भए पनि!
    बुद्दिजिवि भनेको यस्तो हुनु पर्छ है बाकि नेता हरु।
    हाम्रा नेपालमा पाटिगत र झुण्डले गर्दा बौदिक नेताहरु अोझेलमा परेको छ जोहरु नै हुन देशलाई समृद्ध बनाउने।

  • @tilakramchaudhary599
    @tilakramchaudhary599 5 ปีที่แล้ว +8

    100% सहि कुरो प्रदिप सर मेरो सलाम छ जति जे भने पनि खानेमुखलाई जुँगा ले छेक्कदैन , मर्ने जन्ता अब हेरओ नीति कार्य क्रम तिर ।।

  • @romrajsharma3339
    @romrajsharma3339 5 ปีที่แล้ว +11

    प्रदीप गिरी जी ले जस्तो सरकारका राम्रा कामको समर्थन, नराम्रा कामबारे सुझाव सहितको आलोचना, यदि कांग्रेस सत्तामा हुंदा एमाले सांसदले गरेको भए, घोप्टे भीरमा कतिवटा हेलिकप्टर दुर्घटना हुने थिए होला? धन्य कांग्रेसका सांसद हरु प्रदीप। गिरी संगै सिक्न, बुझ्न र सल्लाह लिन गई रहन्छन! पार्टीले उनका भनाई धैर्यधारण पूर्वक सुनी रहेका छन! कांग्रेस र कम्युनिष्टमा फरक के मा? बुझ्दै छु म पनि!

  • @hariadhikari9417
    @hariadhikari9417 5 ปีที่แล้ว +1

    Good Job Sir Raja Au Kanata Bachau

  • @krishnabhujel541
    @krishnabhujel541 5 ปีที่แล้ว +17

    अन्य पार्टीका झोलेले पनि सम्मान गर्ने व्यक्ति प्रदीप गिरी

  • @limboohari5218
    @limboohari5218 5 ปีที่แล้ว

    म प्रदीप सर को हरेक speech सुन्छु। हरेक speech बाट जहिले नया knowledge सिक्ने अबसर पाउछु।

  • @shyamtamang8022
    @shyamtamang8022 4 ปีที่แล้ว

    Kati Mitho Barni yo sabdaharu sabailey sunnu parxa🙏

  • @govid123mahat7
    @govid123mahat7 5 ปีที่แล้ว +4

    Good think sir you are one of the hero in nepal !

  • @rayanthapa5689
    @rayanthapa5689 5 ปีที่แล้ว +1

    मलाई Pradeep Giri, Dr Anupamm Upaddhyaya , Bharat Dahal , Gyanendra shahi , Anil yogi को विश्लेषण धेरै मनपर्छ। यस्ता व्यक्तित्वलाई देशले मागीरहेकोछ।

  • @janakpanday5162
    @janakpanday5162 5 ปีที่แล้ว +5

    उच्च बौद्धीकवान नेता जो संसारमा बिरलै देख्न पाEन्छ॥

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว +2

    pradip giri जस्तो बौद्धिक नेता नेपालमा धेरै कम मात्र छन् होला

  • @gajendrapaneru5279
    @gajendrapaneru5279 5 ปีที่แล้ว +5

    What a speech wonderful

  • @kiranacharya8777
    @kiranacharya8777 5 ปีที่แล้ว +3

    What a speech..Great leader ..salute you

  • @dineshraj6925
    @dineshraj6925 5 ปีที่แล้ว +1

    नेता भनेका प्रदीप गिरी जस्ता हुनुपर्छ ।

  • @gitabk6155
    @gitabk6155 5 ปีที่แล้ว

    यक दम सहि कुरा गर्नु भयो, माननीय जिले।।

  • @yubarajbhattrai2617
    @yubarajbhattrai2617 5 ปีที่แล้ว +11

    यो बुद्धि कहिले आउँछ कांग्रेस का अरु नेता मा कमसेकम गगन थापा को बुद्धि यसरी आए हुने थियो नि तर बुद्धिजीवी नै नेता हुन प्रदीप गिरी मेरो सलाम छ

    • @MrHeaven2010
      @MrHeaven2010 5 ปีที่แล้ว

      गगन ले पनि उ वाट सिक्नु पर्छ सिक्यो भने एक महान बन्ने छ नत्र अव राजनिति छोडे हुन्छ जस्तो लाग्न थाल्यो

    • @romrajsharma3339
      @romrajsharma3339 5 ปีที่แล้ว

      Yubaraj Bhattrai गगन थापाको शैली जस्तालाई तेस्तै भने जस्तै छ, जुन आवश्यकताको परिणाम हो! सत्ताधारी सत्ताको उन्मादमा मनपरि गरेको हेरि बस्ने गगन होईनन्! गगनजीको अध्यन र अनुभव बढ्दो क्रममा छ! वहांका तर्क व्वहारमा खरो उत्रने खालका छन जस्को प्रशंसा स्वयं विद्वान प्रदीप जी ले समेत गर्नु हुन्छ! त्यसैले प्रदीप गिरी भन्नु हुन्छ का्ग्रेस हांक्ने क्षमता गगन थापा र विश्व प्रकाश जस्ता नेतामावछ र यस्ता धेरै नेता कांग्रेसमा छन, जुन समय क्रममा अग्रस्थानमा देखा पर्ने छन!

  • @bholarai3202
    @bholarai3202 5 ปีที่แล้ว +3

    Wow great speech ..

  • @ranamagar5706
    @ranamagar5706 5 ปีที่แล้ว

    जय नेपाल प्रदिप गिरी सर तपाईको बनाई 100%शही छ

  • @tilakrijal4044
    @tilakrijal4044 5 ปีที่แล้ว +3

    प्रदीप गिरीज्यूलाई वाैद्धिक नेता भनेर अरूले भनेकाे सुनेकाे थिएँ, आज आफै बुझ्न पाइयाे । यस्ता समालाेचकहरूका सुझावमा सरकारले ध्यान देवस् ।

  • @limboohari5218
    @limboohari5218 5 ปีที่แล้ว +1

    म बैचारिक रूपमा कम्युनिस्ट बिचारधारा मा हिड्छु। तर हजुर को स्पष्ट र पार्टी भन्दा माथी उठेर आफ्नो भनाइ राख्नु हुन्छ। तपाइँलाइ सलाम भन्न चाहन्छु।सदन भनेको हल्ला गर्ने कुरो काट्ने , एक अर्काको गाड कोराकोर गर्ने ठाउ हैन। देश लाई सहि बाटो देखाउने र जनता को सम्स्याहरु छलफल गर्ने ठाउ हो।

    • @narayanchalise7681
      @narayanchalise7681 5 ปีที่แล้ว +1

      पढ्नेहरूकाे विचार फरक हुन्छन् ,सम्मान गर्न चाहन्छु ,विद्वान कागजमा मात्र हाेईन व्यवहारमा देखिन्छ

  • @dineshadhikari8961
    @dineshadhikari8961 5 ปีที่แล้ว +5

    यो स्तरको ज्ञान ५% संसदहरु सँग पनि छैन।उहाँका कुरा सुनेर सबै लाटाले पापा हेरे जस्तै भए।एस्तो मान्छेले पो हो त देश बनाउने।तर के गर्नु उहाँजस्ता मान्छेले मौकानै पाउँदैनन् नेपालमा।

  • @purnimabhandari1277
    @purnimabhandari1277 5 ปีที่แล้ว

    धेरै राम्रो कुरा गर्नु भयो

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +11

    कति राम्रो बिचार संसद भनेको बैचारिक छलफल गर्ने थलो हो तर आजकाल कस्ले कस्लाइ गाली गर्ने कस्ले कस्लाइ होच्याउने कुराको प्रतिस्पर्धा चल्छ।

  • @musicofeyes
    @musicofeyes 5 ปีที่แล้ว

    wow what a leader!
    He not only present his views but also show gov a new creative way to make Nepal stand in third world. Finance minister was listening carefully. Really very optimistic vibes between them. Good to see

  • @bhimlamichhane2657
    @bhimlamichhane2657 5 ปีที่แล้ว +1

    प्रदिप जि।।।
    यदि जनताको भलो चाहेको हो भने त्यो ठाउँ हो जाँहा अन्य भई रहेको छ
    दोलखाको गोरीशंकर गाउँपालिकामा प्रतेक घर बाट १०००/चन्दा उठाउने बिषय लाई संसद भवन बाट कुरा उठाएर बन्द गरौ।

  • @250k.entertainments5
    @250k.entertainments5 5 ปีที่แล้ว +1

    यो हो नि काँग्रेसले लिनुपर्ने लाइन।यस्ता विद्वानको अगाडी त्यसै टेवल मात्र ठटाएको छ,वकवक गरेको छ।नेकपाका सबै नेतानेती अवाक भएर सुनिरहेका छन्।

  • @DongTraveller
    @DongTraveller 5 ปีที่แล้ว +1

    Mr pradip Giri will be the suitable for prime-minister of Nepal.

  • @siriparsadlimbu9363
    @siriparsadlimbu9363 5 ปีที่แล้ว +1

    Pradip Giri ko bhanayi birodh hoina sujhap ho,
    Ati ramro sujhap.

  • @BDK8872
    @BDK8872 5 ปีที่แล้ว

    what a fantastic critical analysis!!

  • @lamarajan4192
    @lamarajan4192 5 ปีที่แล้ว +1

    Sahi kura

  • @roshanudas4082
    @roshanudas4082 5 ปีที่แล้ว

    Great !!! This is a opposition creative criticism !!! giri sir thank u.

  • @dasarathrae3609
    @dasarathrae3609 5 ปีที่แล้ว

    I really appreciate you.

  • @bhaktathapa1270
    @bhaktathapa1270 5 ปีที่แล้ว

    नेता भन्नेको प्रदीप गिरि जस्तो हुनुपर्छ कंग्रेस र नेकपा का नेता हुरुले सबै जसो पार्टी गत हुन्छ तर त्यो होइन देश रहे पो पार्टी रहन्छ जय प्रदीप गिरि हुन्त म कम्नियुस्ट हु तर प्रदीप गिरि मन पर्ने नेता हुन

    • @bhaktathapa1270
      @bhaktathapa1270 5 ปีที่แล้ว

      कम्युनिस्ट ले नि प्रदीप गिरिको जस्तो शैली बध तरिको कुरा गर्दैनन् सबै सरकार प्रतिपक्षी पुर्व अर्थमन्त्री बालवाला अर्थमन्त्री सबैको चर्चा गर्नु भयो त्यो कसैको हित थियो त देशको हितमा थियो होइन त

  • @adgiris13
    @adgiris13 5 ปีที่แล้ว

    यस्तो भाष्ट अनि साहित्यीक कुरा कस्ले बुझ्छन र हाम्रो पार्लमेन्टमा र प्रदिप दाईले राख्नु भएको होला हाम्रो मा त ढुंगा हान्ने आगो बाल्ने कुर्सी भत्काउने कुरा गरेको भए सायद बुझेर तालि बझ्थेहोला

  • @gitabk6155
    @gitabk6155 5 ปีที่แล้ว +1

    चाेर नेता हरु लाई कहाँ छ समय देश अनि जनताको लागि सोच्न ईनिहरु संग समय केबल देशलाई खोक्रो बनाउने अनि अझ रिणि र गरिब बनाउन मा लागेकाे छ।।।

  • @fanindrasunuwar6501
    @fanindrasunuwar6501 5 ปีที่แล้ว +3

    yakdam sahi

  • @rayanthapa5689
    @rayanthapa5689 5 ปีที่แล้ว

    Praddep Giri is a Unique politician, great intellectual

  • @callingnepal
    @callingnepal 5 ปีที่แล้ว

    Ur are a great Man sr 👍👍👍👍

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 5 ปีที่แล้ว

    i am inspire from pradip giri so i respect him and his politices

  • @ckbgurung8434
    @ckbgurung8434 5 ปีที่แล้ว +1

    Pradip giri ko speech sundai herdai garda Sundari sabhasad pani dekhiyota hau..

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 5 ปีที่แล้ว

    वा वा उत्कृष्ट

  • @lifeadhikari2
    @lifeadhikari2 5 ปีที่แล้ว +1

    कुरो सहि छ ल

  • @goreto4988
    @goreto4988 5 ปีที่แล้ว

    Good analysis, please understand his idea

  • @somgurung197
    @somgurung197 5 ปีที่แล้ว +1

    एस्ता बुद्दिजिबी नेता को खाचो छ नेपालम ।त्यो ब्याक्ती जुनै पार्टीको होस ।अनि मात्र देश बन्छ

  • @pradeeptimilsina1828
    @pradeeptimilsina1828 5 ปีที่แล้ว +16

    Bhasan garnu agadi kati prepare vayera aaunu parxa vanera ek udharan hun yini

  • @ganeshchand6254
    @ganeshchand6254 5 ปีที่แล้ว

    Greate speech

  • @bpnrawat6815
    @bpnrawat6815 5 ปีที่แล้ว

    Good thinking

  • @prembhandari799
    @prembhandari799 5 ปีที่แล้ว

    यो भनाइ अति महत्त्व छ बुज्ने लाइ बौधिक बुद्धि हुनेको भनाइ बेग्लै छ

  • @Bhuwan13940
    @Bhuwan13940 5 ปีที่แล้ว +1

    काङ्ग्रेसमा मन पर्ने यिनी मात्रै हुन

  • @kanchankhadgi7276
    @kanchankhadgi7276 5 ปีที่แล้ว

    One of the best intellectual politician .

  • @krishnasapkota6584
    @krishnasapkota6584 5 ปีที่แล้ว

    fact n perfect speech

  • @prembhandari799
    @prembhandari799 5 ปีที่แล้ว +2

    नेपाल का चोर नेताहरुले एस्तो महत्त्व पुर्नं कुरा सुन्दैनन किनकी उनिहरुको दिमाग छैन दिमाग छत घुस कहाकता बात खाने भारत को दलाली बन्ने एहि मात्र उदेस्य छ ।यो भनाइ सहि उपदेश छ बुज्ने लाइ

  • @harikumarkhadka5362
    @harikumarkhadka5362 5 ปีที่แล้ว

    जहिल्यै तथ्य र सिद्धांतमा खरो र यथार्थ परक बहस हुन्छ उहाको

  • @bibekkarkee8987
    @bibekkarkee8987 5 ปีที่แล้ว

    U r grt sir

  • @shivaupreti4204
    @shivaupreti4204 5 ปีที่แล้ว +4

    muluk le chaheko pratipakshya.......chai yesto ho ..jaya hos neta ju!!!

  • @ckbgurung8434
    @ckbgurung8434 5 ปีที่แล้ว

    Great leader....

  • @krishnapandeyradheyradhey9483
    @krishnapandeyradheyradhey9483 5 ปีที่แล้ว +1

    Pradipe gire jay Nepal ji

  • @metalshrestha3206
    @metalshrestha3206 5 ปีที่แล้ว

    Great speech

  • @rameshdhami1236
    @rameshdhami1236 5 ปีที่แล้ว

    great speech giri sir

  • @krishyak4513
    @krishyak4513 5 ปีที่แล้ว +2

    जब सम्म बौध्दिक र देश भक्ति ब्याक्ती चिन्ने जनता हुन्दैनौ तब सम्म देश र जनता उभो लाग्दैन,लाटा को देश मा गाँडा तन्नेरी, हरु को पछि लागेर केही हुने वाला छैन।

    • @arjunchalise2728
      @arjunchalise2728 5 ปีที่แล้ว +1

      बौद्धिक नेतालाई पार्टीले पाखा लगाउँछन् कसरी हुन्छ? मानिलिउ हामीसँग प्रदिप गिरीजस्तो बौद्धिक नेता हुनुहुन्छ र उहाँलाई राम्रो भनेर नै जनताले भोट दिएका कारण उहाँ संसदमा बोलिरहनुभएको छ।
      तर ....
      अब प्रदिप गिरीलाई मात्रै हेरेर काङ्ग्रेसलाई भोट दियो भने उहाँको विचार र उहाँलाई पाखा लगाउने छन् र जस्तापाता, बाख्रा नेताजस्ता मन्त्री हुन्छन् झन् चरम लुट मच्चाउछन्। यही भएको हो काङ्ग्रेस लगायत अन्य पार्टीमा पनि।

  • @pramodkaif8329
    @pramodkaif8329 5 ปีที่แล้ว

    great great

  • @princethapa1650
    @princethapa1650 5 ปีที่แล้ว +3

    बौद्धिक मान्छे को बोली ले प्रभाव पर्छ प्यार प्यार ठुलो शोर ले करायेर हुदैन भनेर सिकुन भुस हरुले

  • @nalarajpoudel8038
    @nalarajpoudel8038 5 ปีที่แล้ว +11

    biduwan pardip giri ko kura comnist lae bhalu lae puran sunaya jastae ho

    • @N.Grg00
      @N.Grg00 5 ปีที่แล้ว

      Nala Raj Poudel Abi Congress lai chai Nepal ma Bideshi NGO / INGO jo Khule Aam Dharma Paisha ma Tolmol garna Dini , Khola Nala Baychni , Koshi Bauchni Gandaki Bauchni Kali Baychni , K k ho kk ho

  • @tirthathapaliya7141
    @tirthathapaliya7141 5 ปีที่แล้ว

    congress को इमानदार नेता र प्रस्ठ बोल्नसक्ने नेता प्रदीप दाजु उनको भाषा भ्रष्टाचारि हरुले बुझ्नपर्छ

  • @binodchhetri8856
    @binodchhetri8856 5 ปีที่แล้ว +1

    पैला का थियौ बुढा भागबन्डा मिलेन र बोलेको हो कि साचो हृदय देखि बोलेको हो 🤔🤔🤔

  • @kajikaji7224
    @kajikaji7224 5 ปีที่แล้ว

    बिद्वान भनेको बिद्वाननै हो।

  • @eaglegaming5109
    @eaglegaming5109 5 ปีที่แล้ว +1

    आफ़नो पार्टीको सरकार भएको बेलाम दही ........जमाएर

  • @uttamacharya4910
    @uttamacharya4910 5 ปีที่แล้ว

    नेकपा ले पनि सम्मान गर्ने बौद्धिक ब्याक्तित्व ,येस्ता इमान्दार र सरल नेता केही हुने हो भने पनि काङ्ग्रेस निकै माथी पुग्ने थियो

  • @outinhappy2401
    @outinhappy2401 5 ปีที่แล้ว

    Ramro bichar...Desh banaune vaneko yesto Neta lai ho chance nai didainan...!

  • @raulpou114
    @raulpou114 5 ปีที่แล้ว

    Kasto sahi LEADER..

  • @thooloongraeee3500
    @thooloongraeee3500 5 ปีที่แล้ว +1

    👍️👍️👍️👍️👍️👍️👍️

  • @bish-jyag3371
    @bish-jyag3371 5 ปีที่แล้ว +1

    A learned person always can see the truth and give constructive criticism. This us the leader we need and this is the role that opposition should play. Others including Gagan Thapa are just tax eaters bastards.

  • @laxmanoli7703
    @laxmanoli7703 5 ปีที่แล้ว

    कांग्रेस को सचा नेता गिरी

  • @rojessing1124
    @rojessing1124 5 ปีที่แล้ว

    Wow Sahi kuro

  • @arjunagreebasnet2854
    @arjunagreebasnet2854 5 ปีที่แล้ว

    आहा !! यस्ता नेता पो बल्ल नेता।जुन सुकै पार्टिको भए पनि बडो सभ्य र शालिन शब्दमा ठिक लाइ ठिक र बेठिक लाइ बेठिक भन्न सक्ने।

  • @susanttiwari838
    @susanttiwari838 5 ปีที่แล้ว

    solute to great pholoshopy

  • @bhubanpaudel9554
    @bhubanpaudel9554 5 ปีที่แล้ว

    👍️👍️👍️

  • @deumankhudang3724
    @deumankhudang3724 5 ปีที่แล้ว +2

    Neta ta yestopo hunu parxa sahi lai ra galat bhanna sakne.

  • @mahendrapaiyani6600
    @mahendrapaiyani6600 5 ปีที่แล้ว +2

    Gagan thapa, Please learn from Respected leader Pardip Giri .

  • @omprakashsapkota6735
    @omprakashsapkota6735 5 ปีที่แล้ว

    Manparo 🙏🤚

  • @krishnachannel9768
    @krishnachannel9768 5 ปีที่แล้ว +1

    हनुमान को केही कमेन्ट छैन

  • @ankitkhanal6980
    @ankitkhanal6980 5 ปีที่แล้ว

    Hamala hoina sujhab bhanda kati ramro huntheyo ta ....

  • @jayathapa679
    @jayathapa679 5 ปีที่แล้ว

    Yasto intelligent manche gumnam Congress ma phataha ko bigbigi cha..pm hunu parne manche...

  • @kshitizsitoula5594
    @kshitizsitoula5594 5 ปีที่แล้ว +1

    Sahi kuro

  • @prembhandari799
    @prembhandari799 5 ปีที่แล้ว

    वाहाको भनाइ राम्रो सङ्ग सुन हे चोर नेता होइनन्

  • @shunilac1205
    @shunilac1205 5 ปีที่แล้ว

    Arthatantrako aada hissa bhansarle dhanekoxa aajai Pani police 18satabdiko haatle chamera sodera saman check garxa.gambir xaina sarkar

  • @binodgrung3648
    @binodgrung3648 5 ปีที่แล้ว

    Why not learn from pradipgiri ne pali congress

  • @prabodhpyakurel9252
    @prabodhpyakurel9252 5 ปีที่แล้ว

    Nepal ma saamsad bhanna layak byakt pradip giri matrai ho aru gwatch hun!i

  • @govindadhikari9159
    @govindadhikari9159 5 ปีที่แล้ว

    nepali congreska ek great thogt bekti hun .......... but party ko vition zeero x.........

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 5 ปีที่แล้ว

    बुद्धिजिवी भन्या बुद्धिजिविनै हुन्छ

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 5 ปีที่แล้ว

    Padera matrai hune bhaye ...... Imandarita,nainikta, charitra chhaina bhane padau marai ko kaam chhaina.

  • @rameshghimire2867
    @rameshghimire2867 5 ปีที่แล้ว

    Talked about model and about us and Russia, why's US so we'll developed and equipped on everything, economic, defensive, international affairs, also why US dollar is most used. Aren't there any reason for that? There is a reason, first think first , government operates with tax payers money, whether it be income or import or remittance or anything. Have we figured out the ways to get everyone within our tax system? We need money to develop, and we can generate that. The only thing we should do in my opinion is get every single family under tax jurisdiction. Make sure nobody and escape it. I also know someone will say how can a villager who have 4 aanas land and nothing else pay the taxes! Those are the ones to look after. Make a class division on corporate and personal taxes and share the money that government gets raising corporate taxes can be used for the one who can't pay anything. We got to raise their level and to make them make enough to pay us. It can be called Good Governance with Superb Business.

  • @sthraju
    @sthraju 5 ปีที่แล้ว

    Apple falls everywhere down but how can principle of politics and economy can be copied without being nothing.

  • @jaybhadur5262
    @jaybhadur5262 5 ปีที่แล้ว +1

    Gfai gfai grxan Nepal ka.neta

  • @davidbasnet5619
    @davidbasnet5619 5 ปีที่แล้ว

    Sir hajur kaag ko huul ma bakulla ho; K garne kaag le chalako
    Nepal !!!!

  • @ramkrishnasapkota8669
    @ramkrishnasapkota8669 5 ปีที่แล้ว

    waha jasto prast kura garne neta junsukai partiko hos samarthan garxu mata

  • @umeshpahari8577
    @umeshpahari8577 5 ปีที่แล้ว

    Balls uha lai jyu bhanna sakincha

  • @abhishekmeche0223
    @abhishekmeche0223 5 ปีที่แล้ว

    Kuro thikai ho.
    Tara kuro matra garna janne k garnu parne ho bhanda zero knowledge cha yo manche ko.
    Yo manche side hero matra ho.

  • @dhiren6408
    @dhiren6408 5 ปีที่แล้ว

    haha yo kura bujne samsad haru 10% pani xainan hola teha . bhalulaai puran sanaye jasto bhayo hola