आलोचना नि सुन्न नसक्नेले किन राजनितिमा आउनु पर्यो? जनप्रतिनिधि भएसी जनताको गुनासो र चासो सुन्न र बुझ्न सक्नु पर्छ नि ।तपाईहरु त्यही पुरानो नेताहरुको आलोचना गरेर अब हामी नया केही गरछुम भनेर आउनुभऐको होईन ।तपाई माथी उठेको प्रश्नको सहि जवाफ दिनुस्।तपाईको लभ परेको ५ वर्ष भयो तर तपाईंको वुडोको सम्बन्ध विछेद १ वर्ष पनि भको छैन् भन्ने छ ।नेपाली जनताले चित्त नबुज्दा राजालाई त हटाऐ भने कुरा नबिर्सिनु होला।
एक दम मज्जले सुनियो पाटी भिजन जस्को जता भएपनि जब देशको कुरा आउछ तव हामी जस्तै यवा तपाईहरुको साथ र सहयोगमा तैनाथ छाैँ। and thanks a lot sanjay dai for this episodes. जय देश।
सामाजिक सन्जालमा आएपछि सुन्छन्, सुनेर पचाउनु पर्छ! रबिले नसुनेको हो र? बालेनले नसुनेको हो र? तेहि कुरालाई सोचेर बस्यो भने देश डुबिसक्छ! आफ्नो रवाफ देखाउन आफ्नो पावर देखाउनलाई एस्तो नगरौ! जजस्लाई देखाउन छ आफ्नो सकारात्मक ताकतले देखाउनु होस! आफ्नो लागि न्याय दिन खोज्दा आफैलाई साथ्साथै देशलाई पनि घाटा हुनसक्छ! आफ्नो कामले जवाफ दिनु होला! नराम्रो भन्नेहरुलाई पछुतो हुनेछ!
कस्तो राम्रो बिचार , कस्तो राम्रो सोच ! खुशी लाग्यो नानू ! तपाई बाट धेरै कुरा सिकोस सबै जनाले। अघि बढ्दै जानू नानू । तपाइको हरेक काममा सफलता मिलोस। तपाइले जे मिसन लिएर हिड्नु भाको छ पूरा होस । तपाइहरु को टिमहरु सधै एक साथ निर्धक भएर अगाडि बढनुहोस एहि मेरो शुभकामना अनि आशिर्वाद !!!
एउटा राजनीति कर्मि काे जीवन सार्वजनिक हुन्छ । सार्वजनिक मान्छेकाे बिषय मा चासाे हुनु स्वभाबिक हाे । आज आलाेचना सहन नसक्ने हाे भने नवश्रिमान कै हैसियत भएन र ? के पाई एउटा दाेसि मान्छेकाे अर्धाङ्गिनि भइरहला तपाईं प्रति जनता ले कसरी बिश्वास गर्ने ? चाेर कमे साधु हुनु बाहेक तपाईं सग बिकल्प के छ ?
My story was same like this .. where many women backbite about our relations so I was being depressed and demotivated each and every time but i don't have any strong proof ....but by listening this I am ready to tackle all the obstacles and back bites
समाजमा अराजकता धेरै बढेको छ, स्वतन्त्रताको नाममा अरुलाई तथानाम भन्ने मानिसको जमातले समाजलाई विकृति तर्फ लाँदैछ, यसको लागि साच्चै कडा कानुन चाहिने नै छ ।
So genuine❤❤ sachai vanne ho vane achamma lagcha manche kun haat samma sochna bolna ani lekhna sakchan vanera aru ko Personal life ma just opinion rakhera aafu superior vako feel garnu cha mental health yeti dhosta vakocha aafu haru ko tara pani haru lai naramro vannunai chA Really kasto family condition ma hurkeko holA kasto kura sikeko holA moral vanne samma kura chaina good bad right wrong samma pani thaha chaina achamma lagcha testo maniskata ko circle kasto hola sabai negative matra dekhe holA ki just 1 ta topic paunu parcha opinion rakhna banauna hatar huncha judgmental huna Proud of you ani dherai maya ❤❤
यो समाज यस्तै छ। यो समाज पुरानाले सुधार्न सकेनन भनेर त तपाईंहरू चाहिएको हाे नि सोविता जि। सार्वजनिक पद धारण गरेपछि हरेक अालोचना सहनु पर्छ। राजनीति गर्ने मान्छे खुकुरीको धारमा हिड्ने साहस बोकेर आउनुपर्छ। सधै ताली समर्थन आउँछ भन्ने सोच्नु पनि हुँदैन। आतिनु हुँदैन नेपाली समाज यस्तै छ त सवै यही समाजका उत्पादन हौ सुधार्ने भनेकै तपाईं हामी हो।
Ta jasto manche haru yestai ho mitho kura ma fasne Boru kam ko chai mulyankan garnu parcha bholi prachanda sherbahadur ko oli ko podcast hercha ani yei bhanne hola tapaiko podcast here pachi ma fan bhaye
Ma Sovita ji ko positive energy ra though process Ko prasansak vaye Voli Ko din ramro Kam garena vane abasya pani alochana hune nai xa. Ani fake id banayera ta ta ra ma ma vanera comment garne who the hell you are ? Mind your own business 👊🏿👊🏿👊🏿
यस्तो दुई जिब्रे कुरा न गरेको राम्रो । चुनाव ताका रबि लामिछानेको आलोचना गर्ने बहिनीलाई तल्लो स्तरको गाली गर्दा यिनको सामाजिक व्यवस्था , राष्ट्र , नागरिक चेतना कता हरायको थियो । ती बहिनीलाई नराम्रो बेल्नेहरुलाई केही बोलिन्न त ? आज आफुलाई कसैले केही भन्दा /बोल्दा जेल हाल्ने धम्की दिनी? के उनि नारी होइन ???😢😢😢
बिबहा गर्नु जिबनकै सुन्दर पक्ष हाे । माननीय ज्युलाई शुभकामना ।तर उहाँ कानुनकाे बिज्ञ मान्छे , यसाे भन्देै गर्दा उहाले ५ बर्ष देखि प्रेममा थिए भन्नू भयाे जबकि ३ बर्ष अघिमात्र डिबा्रेस भएकाे मान्छे संग बिहे गर्नु भनेकाे गलत हाे । अझ बिराेध अाउदै गर्दा बिराेधिलाई ठिक पार्छु भन्ने माननियबाट जनताले के अास गर्ने ?
Interview yakdam ramro lagyo (1) bidesh ko pida ramro sanga bujnu bhayako raixa (2) local product ko promot garnu parxa Yo chai lastai man paryo (3) aaba chai sabai all over nepal ma atlist 30% product nepali local product rekhnai parxa
अन्तरवार्ता अतेन्तै राम्रो लाग्याे तर केही ब्यक्तिगत कुरामा दिईएकाे जवाफ उठेका सामाजिक संन्जालका प्रश्न हरूले उव्जायका सवालकाे जवाफ आएन कि जस्तो लाग्याे ।
Huge respect n salute sabita g for ur today opinion👍️👍️👍️ तर स्वतन्त्र पाटी को विरुद्ध मा सोसल मिडिया बोल्ने का लागी गरिएका कमेन्ट पनि गलत छ है तिमी हरु लाई पनि साइवर क्राइम लाग्न सक्छ भनेर किन भन्नु भएन ???
अनी के सबिता माननीय जी अर्को कुरा हजुर लाई हजुर माथी टीका टिप्णी हुदा यस्तो गाह्रो हुदो रहीछ गाह्रो हुन्छ मान्छे हो तर एकजना पब्लीग फीगर भयपछी यस्तो कुरा हरू आउछ भन्नी थाहा थियन ..?? अनी यस्तो निर्नय गर्दा यस्तो कुरा आउन सक्छ भन्नी लागेको थीयन ..???अनी आफ्नो आमा बाबा भाइ लाई सम्झाउन सकीदैन ..??यत्ती कुरा आउदा आफ्नो परीवार लाई त सम्झाउन सक्नु हुन्न भने यत्रो जनता यत्रो फरक फरक सोच बिचार भयको जनता लाई सम्झायर बुझायर एक बनाउन कसरी सक्नु हुन्छ …????
Really inspired with this special episode of podcast. Having said this please Sobita mam this is my kind request, those who criticize your personal life in a negative way just for the first time give a one chance and forgive them cause some people doesn’t even make a sense and think before posting something on social medias. The most importantly have a happy conjugal life. Stay strong, Jay Nepal❤🇳🇵
प्रेम सम्बन्धमा बसेको ४/५ बर्ष भयो रे, अनि केटाको छोडपत्र भएको ३ बर्ष! बैबाहिक सम्बन्धमा भएको पुरुषसंग प्रम बस्ने केटी चरित्रहिन हो कि होइन? पत्नी संगको सम्बन्घ तिम्रो कारणले बिग्रेको होकि होइन? २ जना नाबालकले तिम्रै कारणले बुबा बिहिन हुनु परेको हो कि होइन? धेरै बोलेर बाठो र दौडेर बलियो कोहि हुदैन! जापान तिर को काण्ड के हो? खुलस्त पारिदिनु पर्यो!
कुरा ठिकै हो तर वर्षको सम्बन्ध भनेको छ। अहिलेको बिहे गरेको केटाको डिभोर्स भखरै भएको र उनको 2 जना बालकपनी छ रे कतै तपाइको कारणले दुई बालक टुहुरा र र एक नारी डिभोर्सी भएको तहोइन?
हरेक मान्छे को एउटा ब्यक्तिगत जीवन हुन्छ र्खेलबाड गर्न हुदैन कसैले नि।।।।सोबिताजी ले पनि अलि उत्तेजना मा आएर धम्की त्रास फैलाउन हुदैन।।।सामाजिक पद धारण गरेपछि आलोचना ,माया, सद्भाव हरु आइरहन्छ।।।बैबाहिक जिन्दगी को शुभकामना ।।।छिटै हाम्ले भान्जाभान्जी देख्न पाइयोस अग्रिम शुभकामना 🙋♂️🙋♂️🙋♂️
समाजकाे साेच बदल्न शिक्षामा चेतनाकाे विकास गर्नु पर्छ । जे पायाे त्यहि बाेल्न पाइदैन नेपालमा कानुन पनि छ तर सार्वजनिक पद धारण गरेका व्यक्त्तिले समाजबाट आएका व्यक्तिगत हाेस् वा पदीय आलाेचना व्यवस्थापन गर्नुपर्छ जस्ताे लाग्छ । भारतमा जस्ताे बाेलेकै कारणले जेल जानुपर्ने अवस्था नेपालमा आउदैन हाेला । कुरा राम्रा छन् कार्यान्वयन कस्ताे हुन्छ हेर्दै जाउला । शुभकामना । दाजुकाे सबैभन्दा मन परेकाे बालेनकाे पाेडकास्ट हाे फेरी बाेलाउनु हाेला ।🙂
Yo garn parx tyo garn parx jasle ni vnx..india le nepal ko lumbini r kapilvastu afno map ma rakhisakeko xaw asle k gari..balen matraw thik ho aru sab tei naliko kira hun sab..desko lagi kei garer dekhao vasan matraw hoin
@@kavyasharma20000 ta pkahe taile boldaima huni hora sobita pradhanmantri hora garihalna lai sabai kura aash nagar ati chadai pakhe kasari devlop hunxa desh talai thaxaina rajnitima launi bitikai desh banihalxa vanni vram faal pakhe
हैन नबुझेको कुरा ४/५ बर्ष भयो हरे लप पर्या हरे अनि उता माननीय ज्युको श्रीमानको डिवोर्स भएको कति भयो नि ?उता डिवोर्स नि नभई यता लप परेको हो भने दोसि माननीय ज्यु को श्रीमान पनि हो ।।
याे अन्तरवार्ताले साच्चै मन छाेयाे।। उहाँ सबैभन्दा पहिला कसैकि छाेरि वा पारिवारिक सदस्य, अनिमात्र हाम्राे माननीय हाे।।प्रश्न गर्न पाइन्छ तर उहाकाे राजनीतिक वा सामाजिक क्रियाकलापकाे।। तर व्याक्तिगत कुरामा मानमर्दन हुनेगरि लेख्न ,बाेल्न हुन्न।। सके युवा नेत्रित्वकाे सपाेर्ट गर्नुपर्छ तर अपमान गर्न हुन्न।। हामी शिर उच्च पारेर भन्न सक्छौ याे लेवलका माननीय वा नेता जन्माउन हाम्राे समाजलाई मुस्किल पर्छ।।र विचलित नहुनुस हजुर।।जसले याे भिडियाे हेर्छ त्याे नतमस्तक हुन्छ।।आइन्दा तपाईंको छेउछाउ पर्ने हिम्मत गर्दैन ।। जय युवा।।
You r soo talented diii Mental health is very important u are sooo strong Always go ahead didi dont be influenced by others negative opinion about your ❤❤ Love uu soo much didiii ❤❤
यस्तो कुराले धेरै मानिसको जिबनको दम घुटेको छ! धेरै शिकार छ्न !! मानिस भए पछि एक अर्कोलाई दुखमा साथ दिनु पर्छ तर त्यो छैन ! सबैलाई कानुनी दायरामा ल्याउनु पर्छ!! यस्को लागि काम गर्नुस माननीय ज्यु!!
आलोचना सहन र ग्रहण गर्न नसक्ने नेता नै हुन सक्दैन,बजेट भासण हुँदै गर्दा जनताको प्रतिनिधि संसदमा नै उपस्तिथि छैन जनताको आवाज नै उठाएन?के आश गर्छ जनताले?संसद सुमना श्रेष्ठ बाट केही सिक्नुस हजुर ले जसले जनताको आवाज उठाउनु भएको छ,हेक्का रहोस,तपाई सङ्ग जनताको धेरै सपना आशा छ देशै भरी बाट भरोसा छ निरास न बनाउनु होला,तपाईं को ब्यतिगत जीवन सङ्ग जोडियर कुरा गर्न छैन तपाईं एक जन प्रतिनिधि हो यति रुपमा चिन्दछु
यति बेला मैले समिक्षा अधिकारीले पछिल्लो १ वर्ष कसरी सहन गरीन होलिन कल्पना सम्म पनि गर्न सकेछैन ! आखिर जे मा पनि महिला दिदिबहिनीहरु शिकार हुनु गम्भीर विषय हो , पक्कै तपाइले यस्लाइ परिवर्तन गर्ने सवालमा काम गर्नु नै हुनेछ ।
यो सामाजिक संजालमा निति नियम ,कानुनलाई वास्ता नगरी जथाभावी बोल्ने र लेख्ने होडबाजी लाई रोक्ने र कानुनी दायरामा उभ्याउन सक्ने हिम्मत सोभिता दिदिले नै गर्न सक्नुहुन्छ भन्ने मलाई लागेको छ ,यो गर्नु जरुरी छ,,,
Part time job ko laagi curriculum pani tei anusar change hunu parchha. Overloaded curriculum ra part time job nai kina nahos long hours of college time ra the humungous course curiculum ani comprehensive examination pattern le pressure matra create garchha which will again lead to mental stress. Kunai kura implementation garda tyo kura ko consequences ra varous aspects pani research varera cover garnu parchha jasto lagchha. so I think first ma curriculum ani yo course chai 4 years ma continuously nai padhna parne navayera you can study every semester or subjects anytime you want type ko curriculum aayo vane matra possible chha. Just like abroad. Koi tyo knowledge ra experience vako manchhe involve vayo vane its possible Sobita Ji.
Iam an architect student i need to stay whole night doin assignment tapaiko podcast become part of my life i develop feel for my countrey tapaiko guestharubata malai dherai bujney mauka haru paye art culture music politics sports business .... I took intrest on everything i am learning lot of new things from your podcast thank you for your good work keep going❤
सांसद भनेका जनताले तिरेको कर बाट सेवा सुविधा लिई जनताको सेवा गर्छु भनी बिजयी जननिर्वाचित प्रतिनिधि हुन । उनिहरु के गर्छ , के गरिरहेका छ्न बारे नागरिक सचेत हुनु एक असल नागरिकको कर्तव्य पनि हो।
आलोचना नि सुन्न नसक्नेले किन राजनितिमा आउनु पर्यो? जनप्रतिनिधि भएसी जनताको गुनासो र चासो सुन्न र बुझ्न सक्नु पर्छ नि ।तपाईहरु त्यही पुरानो नेताहरुको आलोचना गरेर अब हामी नया केही गरछुम भनेर आउनुभऐको होईन ।तपाई माथी उठेको प्रश्नको सहि जवाफ दिनुस्।तपाईको लभ परेको ५ वर्ष भयो तर तपाईंको वुडोको सम्बन्ध विछेद १ वर्ष पनि भको छैन् भन्ने छ ।नेपाली जनताले चित्त नबुज्दा राजालाई त हटाऐ भने कुरा नबिर्सिनु होला।
एक दम मज्जले सुनियो पाटी भिजन जस्को जता भएपनि जब देशको कुरा आउछ तव हामी जस्तै यवा तपाईहरुको साथ र सहयोगमा तैनाथ छाैँ। and thanks a lot sanjay dai for this episodes.
जय देश।
बिहे गर्ने कुनै गल्ती होइन !सर्ब प्रथम त बैबाहिक जीवन को शुभकामना सोबिता दिदि❣️
I loved this episode...Thank you Sanjya silwal and team.
Stay strong Sobita. This is the true face of our society. And we have to change it. We are with you ❤❤❤
so inspiring.. worth watching it.. best wishes ahead! RSP!!
Wow!! So strong lady❤
Every lady should be like you😊 very inspiring
What is show strong about her? Can you please explain? It is worst to glorify and demonize person without seeing their ability.
Heart touching last part of interview and कुरा सही पनि हो, कानुनी दायरामा लेउन पर्छ जो समाज का धमिरा छन्
अस्ति रबि विरुद्ध बोल्ने बिहिनीलाई नराम्रो बोल्दा यिनले कानुन नदेख्नी आफ्नो बारेमा बोल्दा मात्र कानुन देख्नी के ती नारी होइनन।
एउटा कुरो भर्खर divorce भएको मान्छे सङ्ग ५ बर्ष अगाडिदेखी प्रेममा पर्नु ठिक थियो होला र कतै माननीय जिकै कारण divorce भएको त होइन?
Good question !!
सामाजिक सन्जालमा आएपछि सुन्छन्, सुनेर पचाउनु पर्छ! रबिले नसुनेको हो र? बालेनले नसुनेको हो र? तेहि कुरालाई सोचेर बस्यो भने देश डुबिसक्छ! आफ्नो रवाफ देखाउन आफ्नो पावर देखाउनलाई एस्तो नगरौ! जजस्लाई देखाउन छ आफ्नो सकारात्मक ताकतले देखाउनु होस! आफ्नो लागि न्याय दिन खोज्दा आफैलाई साथ्साथै देशलाई पनि घाटा हुनसक्छ! आफ्नो कामले जवाफ दिनु होला! नराम्रो भन्नेहरुलाई पछुतो हुनेछ!
Congratulations diju!
Be strong !
Don't worry!
Gud luck ❤❤❤❤❤❤❤❤❤❤❤
So powerful conversation
बधाई साथै सफलता शुभकामना सोविता जी।।
रास्वपा शुभचिन्तक ।।
कस्तो राम्रो बिचार , कस्तो राम्रो सोच ! खुशी लाग्यो नानू ! तपाई बाट धेरै कुरा सिकोस सबै जनाले। अघि बढ्दै जानू नानू । तपाइको हरेक काममा सफलता मिलोस। तपाइले जे मिसन लिएर हिड्नु भाको छ पूरा होस । तपाइहरु को टिमहरु सधै एक साथ निर्धक भएर अगाडि बढनुहोस एहि मेरो शुभकामना अनि आशिर्वाद !!!
professional person...good luck and best wishes to our one of the best MP Sobita Gautam.
एउटा राजनीति कर्मि काे जीवन सार्वजनिक हुन्छ । सार्वजनिक मान्छेकाे बिषय मा चासाे हुनु स्वभाबिक हाे । आज आलाेचना सहन नसक्ने हाे भने नवश्रिमान कै हैसियत भएन र ? के पाई एउटा दाेसि मान्छेकाे अर्धाङ्गिनि भइरहला तपाईं प्रति जनता ले कसरी बिश्वास गर्ने ? चाेर कमे साधु हुनु बाहेक तपाईं सग बिकल्प के छ ?
My story was same like this .. where many women backbite about our relations so I was being depressed and demotivated each and every time but i don't have any strong proof ....but by listening this I am ready to tackle all the obstacles and back bites
समाजमा अराजकता धेरै बढेको छ, स्वतन्त्रताको नाममा अरुलाई तथानाम भन्ने मानिसको जमातले समाजलाई विकृति तर्फ लाँदैछ, यसको लागि साच्चै कडा कानुन चाहिने नै छ ।
Call sumana shrestha ekdamai strong laagxa uhaa ko point haru.
सोबिता जस्तो नेपालमा 10 जना मात्र महिला भयो भने पनि नेपालका खतरा भन्ने थियोे
अ
always lov u my favourite man❤❤❤❤
So genuine❤❤ sachai vanne ho vane achamma lagcha manche kun haat samma sochna bolna ani lekhna sakchan vanera aru ko
Personal life ma just opinion rakhera aafu superior vako feel garnu cha mental health yeti dhosta vakocha aafu haru ko tara pani haru lai naramro vannunai chA
Really kasto family condition ma hurkeko holA kasto kura sikeko holA moral vanne samma kura chaina good bad right wrong samma pani thaha chaina achamma lagcha testo maniskata ko circle kasto hola sabai negative matra dekhe holA ki just 1 ta topic paunu parcha opinion rakhna banauna hatar huncha judgmental huna
Proud of you ani dherai maya ❤❤
Love you Dee well come sudurpachhim ❣️❣️❣️
यो समाज यस्तै छ। यो समाज पुरानाले सुधार्न सकेनन भनेर त तपाईंहरू चाहिएको हाे नि सोविता जि। सार्वजनिक पद धारण गरेपछि हरेक अालोचना सहनु पर्छ। राजनीति गर्ने मान्छे खुकुरीको धारमा हिड्ने साहस बोकेर आउनुपर्छ। सधै ताली समर्थन आउँछ भन्ने सोच्नु पनि हुँदैन। आतिनु हुँदैन नेपाली समाज यस्तै छ त सवै यही समाजका उत्पादन हौ सुधार्ने भनेकै तपाईं हामी हो।
*Gem* of Parliament 👌
क्या तार्किक हुन्छ हर शब्द !सक्षम र योग्य ब्यक्तिको सवल बहस।👍️👍️😮😮❤❤
Congratulations dee and keep up your positive attitude ❤❤❤
Worth watching ❤ and best wishes for upcoming days sobita dii 🫶
one of the young leaders of nepalese youth .we hope huge expect from you but don't be compromise with your personal affairs
Well said nanu...be strong girl and change women power at nepal...
Difference of thoughts of youth. Couldn’t stop watching♥️
Well said, valuable youth leader. Try to summarize her though.
यो पोडक्यास्ट हेरेपछि म शोभिता जी को ठुलो फ्यान भए । तपाईको बारेमा थप जान्ने मौका पाएँ । वैवाहिक जीवन र सामाजिक जीवनको सफलताको शुभकामना ।
पार्ट टाइम जव गृहिणीहरुलाई पनि राम्रो हुन्छ शोभिताजी ।
😢😊😮b 😮😢
@ambikaupreti7994 v
Ta jasto manche haru yestai ho mitho kura ma fasne Boru kam ko chai mulyankan garnu parcha bholi prachanda sherbahadur ko oli ko podcast hercha ani yei bhanne hola tapaiko podcast here pachi ma fan bhaye
Ma Sovita ji ko positive energy ra though process Ko prasansak vaye Voli Ko din ramro Kam garena vane abasya pani alochana hune nai xa. Ani fake id banayera ta ta ra ma ma vanera comment garne who the hell you are ? Mind your own business 👊🏿👊🏿👊🏿
Dherai rammro sobita ji
I really like her VOICE and WAY OF TALKING.
BEST WISHES !
के राजनितीज्ञले सबै आलोचना सहनु पर्छ र?के उनीहरुको ब्यक्तिगत जीवन हुँदैन ? साच्चिकै यो समाजका खराब तत्वहरु लाई ट्युसन पढाउनै पर्ने बेला आएको छ।
parxa brother,, prachanda, kp lai ta gu, kukur vaneraka xau hami sahenai raheka xan haina ra?? uni double stander hun
Exactly personal life ho. Sambandha naramro pahila dekhi nai vayera divorce paxi vayeko pani huna sakx ni.
यस्तो दुई जिब्रे कुरा न गरेको राम्रो । चुनाव ताका रबि लामिछानेको आलोचना गर्ने बहिनीलाई तल्लो स्तरको गाली गर्दा यिनको सामाजिक व्यवस्था , राष्ट्र , नागरिक चेतना कता हरायको थियो । ती बहिनीलाई नराम्रो बेल्नेहरुलाई केही बोलिन्न त ? आज आफुलाई कसैले केही भन्दा /बोल्दा जेल हाल्ने धम्की दिनी? के उनि नारी होइन ???😢😢😢
होहो बुडी हुदा नै अर्काको बुड़ो संग love रैछ के हो कुरा
अन्धभक्त 😂
Suru देखि म उहाँको समर्थक थिए ,आजबाट झन् ,कडा supporter 😊❤
Go ahead with your vision,we are with you always didi 🎉🤞🤝🤝
बिबहा गर्नु जिबनकै सुन्दर पक्ष हाे । माननीय ज्युलाई शुभकामना ।तर उहाँ कानुनकाे बिज्ञ मान्छे , यसाे भन्देै गर्दा उहाले ५ बर्ष देखि प्रेममा थिए भन्नू भयाे जबकि ३ बर्ष अघिमात्र डिबा्रेस भएकाे मान्छे संग बिहे गर्नु भनेकाे गलत हाे । अझ बिराेध अाउदै गर्दा बिराेधिलाई ठिक पार्छु भन्ने माननियबाट जनताले के अास गर्ने ?
Wow amazing
Interview yakdam ramro lagyo
(1) bidesh ko pida ramro sanga bujnu bhayako raixa
(2) local product ko promot garnu parxa
Yo chai lastai man paryo
(3) aaba chai sabai all over nepal ma atlist 30% product nepali local product rekhnai parxa
I will watch this episode full in few days.
अन्तरवार्ता अतेन्तै राम्रो लाग्याे तर केही ब्यक्तिगत कुरामा दिईएकाे जवाफ उठेका सामाजिक संन्जालका प्रश्न हरूले उव्जायका सवालकाे जवाफ आएन कि जस्तो लाग्याे ।
One of the best mananiya jiu salute hajur lai 💗
Great i respect 🙏🙏🙏actually we need this types lider in our country with clear vison
सबै कुरा राम्रो हुदा हुँदै पनि यो मन चसक्क भा छ खयर अगाडी बड्नु शुभकामना छ ।
एउटा सार्बजनिक पद धारण गरेको ब्यक्तिले आफ्ना समर्थकले गरेको चासो चिन्ताको यति धेरै आक्रोश पोख्नु राम्रो भएन।।।
So proud sobita gautam ❤yasto ramro soch vako manxe pani hunuhunxa!!
So proud sobita gautam ❤️❤️
ghanta ko soch yo randi ko😅😅😅😅
Huge respect n salute sabita g for ur today opinion👍️👍️👍️ तर स्वतन्त्र पाटी को विरुद्ध मा सोसल मिडिया बोल्ने का लागी गरिएका कमेन्ट पनि गलत छ है तिमी हरु लाई पनि साइवर क्राइम लाग्न सक्छ भनेर किन भन्नु भएन ???
कति मीठो बोली अनि सफा बिचार सुनौ सुनौ लाग्ने । 🤗🤗🤗
अनी के सबिता माननीय जी अर्को कुरा हजुर लाई हजुर माथी टीका टिप्णी हुदा यस्तो गाह्रो हुदो रहीछ गाह्रो हुन्छ मान्छे हो तर एकजना पब्लीग फीगर भयपछी यस्तो कुरा हरू आउछ भन्नी थाहा थियन ..?? अनी यस्तो निर्नय गर्दा यस्तो कुरा आउन सक्छ भन्नी लागेको थीयन ..???अनी आफ्नो आमा बाबा भाइ लाई सम्झाउन सकीदैन ..??यत्ती कुरा आउदा आफ्नो परीवार लाई त सम्झाउन सक्नु हुन्न भने यत्रो जनता यत्रो फरक फरक सोच बिचार भयको जनता लाई सम्झायर बुझायर एक बनाउन कसरी सक्नु हुन्छ …????
Strong lady
Really inspired with this special episode of podcast. Having said this please Sobita mam this is my kind request, those who criticize your personal life in a negative way just for the first time give a one chance and forgive them cause some people doesn’t even make a sense and think before posting something on social medias. The most importantly have a happy conjugal life. Stay strong, Jay Nepal❤🇳🇵
Yeah, 100% agree with RubiRanaLasmiShah ma'am.
प्रेम सम्बन्धमा बसेको ४/५ बर्ष भयो रे, अनि केटाको छोडपत्र भएको ३ बर्ष! बैबाहिक सम्बन्धमा भएको पुरुषसंग प्रम बस्ने केटी चरित्रहिन हो कि होइन? पत्नी संगको सम्बन्घ तिम्रो कारणले बिग्रेको होकि होइन? २ जना नाबालकले तिम्रै कारणले बुबा बिहिन हुनु परेको हो कि होइन? धेरै बोलेर बाठो र दौडेर बलियो कोहि हुदैन! जापान तिर को काण्ड के हो? खुलस्त पारिदिनु पर्यो!
Strong & intelligence girl
Huge respect
Great opinion
One of the best episode ❤
Beautiful time listening to you 😊🥰
कुरा ठिकै हो तर वर्षको सम्बन्ध भनेको छ। अहिलेको बिहे गरेको केटाको डिभोर्स भखरै भएको र उनको 2 जना बालकपनी छ रे कतै तपाइको कारणले दुई बालक टुहुरा र र एक नारी डिभोर्सी भएको तहोइन?
वाह तपाइहरु लाई पर्दा यस्तो नियम कानुन भन्नु हुन्छ ।लक्ष्मी कोइरी किन न समातेको ।निर्मला को कुरामा किन चुप बस्नु भो ।
Salute huge respect strong lady❤
Best wishes for political and personal career
जय रासोपा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
you are the best
हरेक मान्छे को एउटा ब्यक्तिगत जीवन हुन्छ र्खेलबाड गर्न हुदैन कसैले नि।।।।सोबिताजी ले पनि अलि उत्तेजना मा आएर धम्की त्रास फैलाउन हुदैन।।।सामाजिक पद धारण गरेपछि आलोचना ,माया, सद्भाव हरु आइरहन्छ।।।बैबाहिक जिन्दगी को शुभकामना ।।।छिटै हाम्ले भान्जाभान्जी देख्न पाइयोस अग्रिम शुभकामना 🙋♂️🙋♂️🙋♂️
समाजकाे साेच बदल्न शिक्षामा चेतनाकाे विकास गर्नु पर्छ । जे पायाे त्यहि बाेल्न पाइदैन नेपालमा कानुन पनि छ तर सार्वजनिक पद धारण गरेका व्यक्त्तिले समाजबाट आएका व्यक्तिगत हाेस् वा पदीय आलाेचना व्यवस्थापन गर्नुपर्छ जस्ताे लाग्छ । भारतमा जस्ताे बाेलेकै कारणले जेल जानुपर्ने अवस्था नेपालमा आउदैन हाेला । कुरा राम्रा छन् कार्यान्वयन कस्ताे हुन्छ हेर्दै जाउला । शुभकामना ।
दाजुकाे सबैभन्दा मन परेकाे बालेनकाे पाेडकास्ट हाे फेरी बाेलाउनु हाेला ।🙂
Sumana Shrestha lai Pani bolaunu paryo!!!
सफल वैवाहिक जिवनकाे शुभकामना माननीय साेविता जि
Yes you are right..समाज लाई परिवर्तन गर्न कानुनलाई implement गर्नै पर्छ ।
Yo garn parx tyo garn parx jasle ni vnx..india le nepal ko lumbini r kapilvastu afno map ma rakhisakeko xaw asle k gari..balen matraw thik ho aru sab tei naliko kira hun sab..desko lagi kei garer dekhao vasan matraw hoin
अस्ति रबि विरुद्ध बोल्ने बिहिनीलाई नराम्रो बोल्दा यिनले कानुन नदेख्नी आफ्नो बारेमा बोल्दा मात्र कानुन देख्नी के ती नारी होइनन।
@@kavyasharma20000 ta pkahe taile boldaima huni hora sobita pradhanmantri hora garihalna lai sabai kura aash nagar ati chadai pakhe kasari devlop hunxa desh talai thaxaina rajnitima launi bitikai desh banihalxa vanni vram faal pakhe
Im very impress! you sobita ji😘😘😘
कति मीठो बोल्ने मुन्छे 2घन्टा बितेको थाहा नै पाइन सोच र देश प्रती को माया अथाह देखियो आशा छ केही हुन्छ कि कुनै दिन🙏🙏🙏
😂😂😂😂😂😂
हैन नबुझेको कुरा ४/५ बर्ष भयो हरे लप पर्या हरे अनि उता माननीय ज्युको श्रीमानको डिवोर्स भएको कति भयो नि ?उता डिवोर्स नि नभई यता लप परेको हो भने दोसि माननीय ज्यु को श्रीमान पनि हो ।।
I am so glad to hear such wonderful sound of legal terminology as I am law students I am so happy ❤
Excuse me I wanna talk with u
तपाइले गर्दा कसैको घरबार बिगृयको छ कसैको का केटाकेटी को बिजोग भयको छ अनि मैले के अपराध गरे भन्नुहुन्छ?
Huge respect for you maam
I appreciate with your positive opinions ❤🙏🙏
Yo aaaimaile kehe garne wala xxxxain
Wow hemat lai salut xa kati ramro bechhar hjr ko
kati raamro bichar hamro manne ju ko ❤❤❤❤ hajurko kurale man choyo hajurlai vot halna payekoma garva lagxa🤗🤗
याे अन्तरवार्ताले साच्चै मन छाेयाे।। उहाँ सबैभन्दा पहिला कसैकि छाेरि वा पारिवारिक सदस्य, अनिमात्र हाम्राे माननीय हाे।।प्रश्न गर्न पाइन्छ तर उहाकाे राजनीतिक वा सामाजिक क्रियाकलापकाे।। तर व्याक्तिगत कुरामा मानमर्दन हुनेगरि लेख्न ,बाेल्न हुन्न।। सके युवा नेत्रित्वकाे सपाेर्ट गर्नुपर्छ तर अपमान गर्न हुन्न।। हामी शिर उच्च पारेर भन्न सक्छौ याे लेवलका माननीय वा नेता जन्माउन हाम्राे समाजलाई मुस्किल पर्छ।।र विचलित नहुनुस हजुर।।जसले याे भिडियाे हेर्छ त्याे नतमस्तक हुन्छ।।आइन्दा तपाईंको छेउछाउ पर्ने हिम्मत गर्दैन ।। जय युवा।।
अस्ति रबि विरुद्ध बोल्ने बिहिनीलाई नराम्रो बोल्दा यिनले कानुन नदेख्नी आफ्नो बारेमा बोल्दा मात्र कानुन देख्नी के ती नारी होइनन।
I am the one voted her as well.
You r soo talented diii
Mental health is very important u are sooo strong
Always go ahead didi dont be influenced by others negative opinion about your ❤❤
Love uu soo much didiii ❤❤
यस्तो कुराले धेरै मानिसको जिबनको दम घुटेको छ! धेरै शिकार छ्न !! मानिस भए पछि एक अर्कोलाई दुखमा साथ दिनु पर्छ तर त्यो छैन ! सबैलाई कानुनी दायरामा ल्याउनु पर्छ!! यस्को लागि काम गर्नुस माननीय ज्यु!!
तपाई सङ धेरै सम्भावना भएको नेत्री हो।नआतिनु नमातिनु आगामी यात्राको लागी शुभकामना
What a tallented lady❤
आलोचना सहन र ग्रहण गर्न नसक्ने नेता नै हुन सक्दैन,बजेट भासण हुँदै गर्दा जनताको प्रतिनिधि संसदमा नै उपस्तिथि छैन जनताको आवाज नै उठाएन?के आश गर्छ जनताले?संसद सुमना श्रेष्ठ बाट केही सिक्नुस हजुर ले जसले जनताको आवाज उठाउनु भएको छ,हेक्का रहोस,तपाई सङ्ग जनताको धेरै सपना आशा छ देशै भरी बाट भरोसा छ निरास न बनाउनु होला,तपाईं को ब्यतिगत जीवन सङ्ग जोडियर कुरा गर्न छैन तपाईं एक जन प्रतिनिधि हो यति रुपमा चिन्दछु
S0 great thinking ❤I'm so glad to hear these positive openion❤
यति बेला मैले समिक्षा अधिकारीले पछिल्लो १ वर्ष कसरी सहन गरीन होलिन कल्पना सम्म पनि गर्न सकेछैन ! आखिर जे मा पनि महिला दिदिबहिनीहरु शिकार हुनु गम्भीर विषय हो , पक्कै तपाइले यस्लाइ परिवर्तन गर्ने सवालमा काम गर्नु नै हुनेछ ।
यो सामाजिक संजालमा निति नियम ,कानुनलाई वास्ता नगरी जथाभावी बोल्ने र लेख्ने होडबाजी लाई रोक्ने र कानुनी दायरामा उभ्याउन सक्ने हिम्मत सोभिता दिदिले नै गर्न सक्नुहुन्छ भन्ने मलाई लागेको छ ,यो गर्नु जरुरी छ,,,
Youth is youth...👍️huge.respect.🙏..best wishes mission .2084🎉
Sanjay sir entrepreneurs हरुलाइ ल्याउनुस ताकी हामि यो छेत्र मा केही गर्न चाहनेहरुलाइ प्रेणा मिलोस
I agree with you
You are the inspiration for youth and you should go ahead ❤️huge respect dee🙏❤️
great
Take positive and move on sister Stay strong 💪
Very talented and very intelligent lady. ❤️❤️❤️❤️
तिम्रो संसद पद अन्तिम पटक हो ।
Part time job ko laagi curriculum pani tei anusar change hunu parchha. Overloaded curriculum ra part time job nai kina nahos long hours of college time ra the humungous course curiculum ani comprehensive examination pattern le pressure matra create garchha which will again lead to mental stress. Kunai kura implementation garda tyo kura ko consequences ra varous aspects pani research varera cover garnu parchha jasto lagchha. so I think first ma curriculum ani yo course chai 4 years ma continuously nai padhna parne navayera you can study every semester or subjects anytime you want type ko curriculum aayo vane matra possible chha. Just like abroad. Koi tyo knowledge ra experience vako manchhe involve vayo vane its possible Sobita Ji.
Iam an architect student i need to stay whole night doin assignment tapaiko podcast become part of my life i develop feel for my countrey tapaiko guestharubata malai dherai bujney mauka haru paye art culture music politics sports business ....
I took intrest on everything i am learning lot of new things from your podcast thank you for your good work keep going❤
Congratulations 👏🎉🎉❤& best wishes 🙏💐🎉❤sobita dd
Wow sobita gautam❤❤❤
So strong lady 😻💪💗
Be careful and happy 🥰💗
So great thinking both of you❤❤❤
सांसद भनेका जनताले तिरेको कर बाट सेवा सुविधा लिई जनताको सेवा गर्छु भनी बिजयी जननिर्वाचित प्रतिनिधि हुन । उनिहरु के गर्छ , के गरिरहेका छ्न बारे नागरिक सचेत हुनु एक असल नागरिकको कर्तव्य पनि हो।
I totally agree on you sovita.. personel life ma yesto attack garne nepali culture banda hunu parcha.. go ahead..❤