पार्टीको रबैया बुझेर पनि, आफैले सहज बहिरगमनको बाटो नालिएपछि, पार्टीले घोकरे ठ्याक्क लगाउँछ एकदिन भनेर बुझ्नुपर्ने होइन? गफ सुन्द त केही हो कि जस्तो, तर खोइ... भिजन ? लामोे पट्यार लाग्दो गफ मात्र....
केपि वलि काे याे जालझेल हामीले बुझेका छम् ! भविष्यमा , विद्या भण्डारी पार्टी अध्यक्ष बन्ने , अनि अाफु राष्ट्रपति बन्ने !😁😂😁😂😁😂😁😂😁😂जालि फटाहाहरुकाे जालझेलले यहि सिकायेकाे छ ! र निष्कर्ष पनि यहि हाे ! केपि वलि र विद्या भण्डारी काे सपना सफल हुन पयेमा ! हामी त रमिता हेर्ने त हाे ! हेरम् !😁😂😁😂😁😂😁😂
अब अाउने 84 सम्म एमाले समाप्त हुने भयाे किन भने एमाले केपि ओली काे ताना साहि प्रबिर्ति ले गर्दा एमाले पाटि समाप्त हुन्छ हेर्दै जानुस अब पाटि अध्यक्षे बिध्यादेबि जि लाइ बनाउने हाे भने एमाले मात्र नभयर सबै कम्निस्ट घटक यकजुट हुने संंम्भाना एकदमै देखियकाे छ जन्ता नै सर्बश्रेष्ठ हुन भन्ने जानौ
एमाले ,एमाले नरहेको धेरै भयो यो पाटीमा लामो सँघरस गरेका धेरै होनहार नेतालाई पाखा लगाई जँगबादुर बनेका छन केपि राबल जसता नेतालाई हटउनु भनेकाे त याे पाटिमा माक्र्सवाद र लेनिनबादकाे अनतय भएको हाे जय नेपाल।
प्रदिप ज्ञवाली त अलिक नैतिक मान्छे जस्तो लाग्थ्यो l त्य्पो भ्रम पनि टुट्यो l के पी ओली ले पतन को बाटो समाए l देश क़ा अविशाप हरु बाट हामी ले कैले मुक्ति पाउने होला ?
ढकाल बन्धुको खप्परमा बन्चरो हानेर जेलपरेका हरु लोकतन्त्र आन्दोलनमा जेलपरेको भन्न सक्नु त महासामन्ती कमावो निष्ट हरु लाई लाज लागेन रे??
खडग प्रसाद आफू त सकिने नै भए,साथ साथै एमाले पार्टी पनि सक्ने भए।
Yesta bideshi rajniti ko nakkal garera desh janata luti khane party neeta ko hamro desh ma kunai aawasekta chainan neeta jati sabai morera Gaye pani kehi farak parne wala chaina
Kp को यो सार्है भयो kp को सक्ने दिन आयो
डा भिम रावल जिन्दावाद
अाेलिकाे अधिनायकवादले एमाले सकिन्छ
घन्टाको लोकतान्त्रिक पाटी भन्न लाज लाग्दैन, भिम रावल जे बोल्छ सहि बोलिरहेको छ, अध्यक्षमा उठ्न नपाउनी हो र, नमत्दा सम्म एउटै हुनु पर्छ र!!!
Ke pi र के पि का छोरा हरुले यो देस र पार्टी सक्ने निस्चय छ,
विधा चुप नबस्ने रे ,दुई चोटि राष्ट्रपति हुँदा आफनै बुदोको हत्यारा खोज्न नसक्ने ले के गर्लान् ,यो पनि शो रूम मा राख्ने मूर्ति हुन ऐनिपनी
पार्टीको रबैया बुझेर पनि, आफैले सहज बहिरगमनको बाटो नालिएपछि, पार्टीले घोकरे ठ्याक्क लगाउँछ एकदिन भनेर बुझ्नुपर्ने होइन? गफ सुन्द त केही हो कि जस्तो, तर खोइ... भिजन ? लामोे पट्यार लाग्दो गफ मात्र....
🙏🙏👍
बिनासकाले बिपरित बुद्धी ......, श्यालको काल आए शहर पस्छ , पार्टीको दिन सकिएपछि आफ्नै सहकर्मीहरुको अनुहार बिद्रोही जस्तो लाग्छ ...........
विद्या आउ पार्टी बचाउ
नाके उखानेले राम्रो मान्छे अगाडि बढ्न दिदैन उखानेभन्दा रावल 100% सहि छन्
पार्टीको पक्षमा कि देशको पक्षमा बोल्नु पर्ने ???
Bhim rawal jindabad❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमिलाको पोख पलाउने भयो
भिम राबल जि अर्को पार्टी खोल्नु होस।
हाहाहा हद करदी आपने।ल है ईमानदार त्यागि कार्यकर्ता कमरेड हरु पार्टिको लोकप्रियता सक्ने अवस्था छ।
केपि वलि काे याे जालझेल हामीले बुझेका छम् ! भविष्यमा , विद्या भण्डारी पार्टी अध्यक्ष बन्ने , अनि अाफु राष्ट्रपति बन्ने !😁😂😁😂😁😂😁😂😁😂जालि फटाहाहरुकाे जालझेलले यहि सिकायेकाे छ ! र निष्कर्ष पनि यहि हाे ! केपि वलि र विद्या भण्डारी काे सपना सफल हुन पयेमा ! हामी त रमिता हेर्ने त हाे ! हेरम् !😁😂😁😂😁😂😁😂
सब ओलिको चाल त होनि बिध्याले केही ख्यास्दैन हौ 😂😂😂😂
अब अाउने 84 सम्म एमाले समाप्त हुने भयाे किन भने एमाले केपि ओली काे ताना साहि प्रबिर्ति ले गर्दा एमाले पाटि समाप्त हुन्छ हेर्दै जानुस अब पाटि अध्यक्षे बिध्यादेबि जि लाइ बनाउने हाे भने एमाले मात्र नभयर सबै कम्निस्ट घटक यकजुट हुने संंम्भाना एकदमै देखियकाे छ जन्ता नै सर्बश्रेष्ठ हुन भन्ने जानौ
Bhim rawal❤ Great
एमाले ,एमाले नरहेको धेरै भयो यो पाटीमा लामो सँघरस गरेका धेरै होनहार नेतालाई पाखा लगाई जँगबादुर बनेका छन केपि राबल जसता नेतालाई हटउनु भनेकाे त याे पाटिमा माक्र्सवाद र लेनिनबादकाे अनतय भएको हाे जय नेपाल।
एमाले 84 मा पत्तासाप हुन्छ हेर्दै जानू एमालेलाई kp oli ले सखाप पारेर आफू पनि मरेर जान्छ
Pattasaaf hunai sakdaina bro. Gau gau ma gayera hernuna tai yemale mai yemale vanne haru matra chan😢😢
मरेपछि डुमै राजा
Good garex
भ्रष्ट नेताले नै एमाले पार्टिको छवि धमिलो भयो।हर कोहि जान्दछ।एमाले भ्रष्ट पार्टी हो भनेर।।
दुखद खबर
अहिले एमालेमा केपी बाट फायर हुन्छु भनेर राम्रो विचार भएको नेताहरु पनि बोल्नै डराएका छन् गलत काम लाई पनि ठीक हो भन्दै छन् जस्तो लाग्छ।
काङ्ग्रेस देउवा ले र एमाले ओलि बा ले नै सक्काउने भए 😂😂😂
ठीक छ ,पाटी अनुशासन कार्यकर्तालाई मात्र लागू हुने होर ?
के पि को अन्धभत्त प्रदिप ग्यवालि
जति चाँडो पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउनु
Kp auta adhinayakbadi tanasahi hun kp ko bikalpa khojunu parxa
नेतृत्वको प्वांख पलाउन लागेछ
ओलीले एमाले लाइ आफ्नो निजी कम्पनी सम्झेका छन तर त्यसो होइन यो त ओलीको ओरालो पाइला हो अब सन्न्यास लिदा राम्रो ।
rip oli
प्रदिप ज्ञवाली त अलिक नैतिक मान्छे जस्तो लाग्थ्यो l त्य्पो भ्रम पनि टुट्यो l के पी ओली ले पतन को बाटो समाए l देश क़ा अविशाप हरु बाट हामी ले कैले मुक्ति पाउने होला ?
यो ओली र विद्याको सल्लाहले हो जस्तो छ, टक्कर परेको भनेर पत्याउने आधार के र ?
मलाइ मन नपर्ने मान्छे प्रदिप ग्यवालि
ओली शक्तिमा नहुदा पनि अशोक राई, बामदेब, राधाकृष्ण , सी पी मैनाली, आदि जस्तै थुप्रै नेताहरु एमालेबाट खेदिएका छन । तिनीहरुलाई कस्ले खेदे ?
🎉🎉🎉
Bichara hamro party Yamale
पिछलग्गु ज्ञवाली
Bhandari farkine re kata farkine ho partyma farkinuta party membership hunuparyoni hoina ra?
Nepal ko communist lai dasa lagyo vane china pasxa.🙉🙉
Bhim rawol mawobadi ma gaye huncha. Namakharam😅
Rawol best kp chor
स्पछिब,ण अमेदि काे फाइदा का हुनुव,्थषाृ
Most of the ऐ माले corrupt leaders are fighting among themselves for own benefits.
बिनासकाले बिपरित बुद्धि !
मावोबादिको खेल
K.p.oli ko Karan a.ma.le. patan hudai chha.
Ye male sakiyohai
Biddhyale kp chhodne? Achamma akas dhartima jharejhai kura ho
डा भिम रावल जिन्दावाद