मेलवर्नमा पनी डाडॅाकाडॅा ।|दुरुस्तै नेपाल॥ Dandenong Range ||Vlog

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • आज हामी मेलबनदेखि नजिकै रहेको ड्यान्डेनङ रेन्जमा घुम्न गयौँ। हामीलाई मिनी नेपालजस्तो लाग्यो यो ठाउँ। डाँडाकाँडा को बीचबाट गएको बाटो देख्दा मेरै गाउँको सम्झना आयो। हामी नेपालीलाई अलिकति जमिन उठेको ठाउँ यानिकि पहाड देखियो भने निकै खुसी र हर्ष मिल्छ | हामीलाई पनि यस्तै खुसी मिल्यो आज | हाम्रो भिडियो तपाईँहरूलाई मनै पर्यो भने कृपया लाइक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद
    #dandenongranges #skyhighlights #melbournenepal #australianepal #couplrreels

ความคิดเห็น • 2