भुन्टी भाग- १६१ [ Bhunti Epi-161 ] II Asha Khadka II Sukumaya II May 09/2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

ความคิดเห็น • 2.4K

  • @sukumaya98tv
    @sukumaya98tv  ปีที่แล้ว +1327

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.67M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramilakhadaka
      @ramilakhadaka ปีที่แล้ว +27

      My favourite siriyal bhunti ♥️
      Best of luck All tem 🙏❤️

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M ปีที่แล้ว +36

      भुन्टी सिरियललाई नेपालको न,१ सिरियल मान्ने को को हुनुहुन्छ यता हाजिर हुम 😍
      👇

    • @ramilakhadaka
      @ramilakhadaka ปีที่แล้ว +13

      Missing Asha dd 😞🙏
      My favourite ❤️😘

    • @pumakumar6607
      @pumakumar6607 ปีที่แล้ว +6

      Jmmu

    • @raisolta6287
      @raisolta6287 ปีที่แล้ว +4

      MY FAVorite SHOW ❤❤❤❤

  • @Nepalikatha2.2
    @Nepalikatha2.2 ปีที่แล้ว +484

    अब आउने भाग हरुमा भुन्टी को सुखका दिन देख्न चाहाने जति यता हाजिर हुम त ❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +75

    अती राम्रो हुँदै थियो सकियो । यता भुन्टी उता सुकुमाया अती राम्रो लाग्यो । सिता ओर गीता जस्तो लाग्यो। अभिनय गरेकी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

    • @shantirai976
      @shantirai976 ปีที่แล้ว

      Teita hai kaile aaux arko hapta🤗😍❤

    • @bishangurung216
      @bishangurung216 ปีที่แล้ว

      Two vanya❤❤❤❤😊😊😊😊

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 ปีที่แล้ว +68

    भुन्टी र टोकलेको जोडि मन पराउने जति यता हाजिर हुम त

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว +9

    भुन्टिको कथा लेखन साह्रै यथार्थपरक र सामाजिक सचेतना नैतिकतामा आधारित छ यस्तै कथा बस्तु को टेलिफिल्मको खाचोछ धन्यबाद छ आशा जी

  • @sabitabhatta7380
    @sabitabhatta7380 ปีที่แล้ว +14

    सारै राम्रो लाग्छ भुन्टी सिरीयल अहिले सम्मको कुनै भाग छुटेको छैन।

  • @Nepalikatha2.2
    @Nepalikatha2.2 ปีที่แล้ว +90

    भुन्टी भाग १ देखि नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +246

    भुन्टी सिरियल भाग 1 देखि आज सम्म नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 ปีที่แล้ว +84

    ❤सबैको मन जित्न सफल भुन्टी सिरिएल का सम्पुर्ण टिम लाई सफल्ताको कामना❤

  • @roshanitimalsina11
    @roshanitimalsina11 ปีที่แล้ว +4

    भुन्टी को वैवाहिक जीवन मा कहिले दुःख नआओस् पहिलाको जस्तो दुःख कहिले नपरोस् नन्द सासुआमा कहिले रिस नगरुन् सबै को आँखा को नानी बनेको हेर्न मन छ भुन्टी 😊😊

  • @hadighopte4482
    @hadighopte4482 ปีที่แล้ว +2

    यति रमाइलो टेलि शृयालको लागी धन्यवाद!

  • @Sanjipsunar39
    @Sanjipsunar39 ปีที่แล้ว +179

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार 💗💗💗🙏🏻🙏🏻 सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💗💗💗💗💗💗

  • @r.kfilms2253
    @r.kfilms2253 ปีที่แล้ว +13

    भुन्टी ले सुख पाएको देखेर खुशी हुने जति यता हाजिर हुनुस् हस🥰🥰🙏🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +19

    भुन्टीको बिबाह भएको देखेर को को खुसि हुनु भएको छ.........🖤🖤

  • @roshanibhujel3868
    @roshanibhujel3868 ปีที่แล้ว +4

    कति राम्रो शिक्षा सिकाउनु हुन्च मेरि प्यरी दिदी bunti तपाईं बाट कहिलेइ पनि नराम्रो शिक्षा नराम्रो बोली आउदैन म कति टेलि सिरेल हेर्चु अरु टेलि सिरेलमा कहिँ न कहिँ कि बोलिमा कि बेबार्मा हल्का छाडा त आउचानै आउचा तरा तपाई मा एति राम्रो ज्ञान् छ मलाई एति खुसी लग्चाकी सनिबार र मंगल्बार त मेरो विशेष दिन हो तपाई कहिलेइ बुडि नभोइदेनी हुन्थ्योनी प्रभु

  • @jenishagurungofficial
    @jenishagurungofficial ปีที่แล้ว +113

    धेरै राम्रो लाग्छ आशा दिदीको अभिनय ❤.... Episode 1 देखि आजसम्म को episode नछुटाई हेरेको छु। सधैं हेरिरहन पाउँ शुभकामना ..... 🙏 ❤❤

  • @sagarbk5677
    @sagarbk5677 ปีที่แล้ว +25

    म जस्तै भाग १ देखि अहिले सम्म न छुटाई हेर्ने जति एता हाजिर हौ 💝💔💝💔💝💔💝

  • @krishnadangi439
    @krishnadangi439 ปีที่แล้ว +7

    समाजमा घटेका घटनालाइ यथार्थरुपमा उतार्ने भुन्टी यानिकी शुकुमाया यानिकी आशा बुइनिलाइ सम्मान अनि बधाइ

  • @chandratamang2764
    @chandratamang2764 ปีที่แล้ว +2

    दामी लाक्छ हौ हज्ञुर दामी छ 🤪🤪🙏🏽🙏🏽👍👍🤣🤣🇺🇸🇺🇸💕💕उमेरिका बाटा हेरेको हौ हज्ञुर 👍👍🌷🌷👌👌💕💕💕🎁🎁🎁

  • @acharyayt7367
    @acharyayt7367 ปีที่แล้ว +5

    भुनटि दिदी नरिशायर अभिनय गरेको भय राम्रो हुने थियाे❤❤❤❤❤❤❤

  • @shovarai2876
    @shovarai2876 ปีที่แล้ว +5

    भुपेन्द्र जीको हाँसो सारै मन‌ पछ

  • @Pujasoni9944
    @Pujasoni9944 ปีที่แล้ว +30

    भुन्टि सिरियल भाग1 देखि नछुटाई हेरेकोछ देरै रामरो लागछ मलाई 👌👌👌❤❤❤❤🙏🙏

  • @sushilapun2422
    @sushilapun2422 10 หลายเดือนก่อน +2

    आहा कति दामी अभिनय हो क भुन्टु बिनोत आशा जि लाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sunitabisunke5410
    @sunitabisunke5410 ปีที่แล้ว +1

    आशा जिउ तपाईं येत्ती नै अन्जान येत्ती नै निस्चल अनि गाउले पारा मा सारै सोजि मायालु अभिनये गर्नु भाछ तपाईं साच्चिनै एस्तै हुनुहुन्च त

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว +8

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई कानुन दिवसको हार्दिक मङगलमय शुभकामना ! भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +5

    सबै को मन मुटुमा बस्न सफल भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🇳🇵( i love you siriyal)

    • @NoobGanG672
      @NoobGanG672 ปีที่แล้ว +1

      Fake paul 😂😂😂😂🤣🤣🤣😴😴😴

  • @Popular_face
    @Popular_face ปีที่แล้ว +9

    नयाँ Music भिडियो यही वैशाख २८ गते आउँदै छ सबैले माया गरिदिनुहुनेछ भन्ने आशा छ 🥰🙏🙏

    • @sunitabhusal1057
      @sunitabhusal1057 ปีที่แล้ว

      th-cam.com/video/6bGyY3kpEBw/w-d-xo.html

  • @sakxavnyakasaile
    @sakxavnyakasaile ปีที่แล้ว +9

    भुनटी र भुबनको रामरो सम्बन्ध भयको देख्न चाहाने हरू यता हाजिर हौ है साथीहरू

  • @nirushahi6563
    @nirushahi6563 ปีที่แล้ว +1

    बिचरि भुन्टि कति माया लायो

  • @Nepalikatha2.2
    @Nepalikatha2.2 ปีที่แล้ว +30

    भुन्टि को सुखका दिन देख्न चाहाने को को हुनुहुन्छ ❤❤❤❤

  • @kamalasapkota3574
    @kamalasapkota3574 ปีที่แล้ว +12

    असाद्धै मन पर्ने सिरियल कहिले आउला भन्दै सोच्दै बस्नु पर्ने मिल्ने भय हप्तामा दुई पटक दिनु क्यारे आसा जि❤🙏

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +4

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।😘😘😘😘💕💖

  • @labakc-e1j
    @labakc-e1j ปีที่แล้ว +1

    भुन्टी यक भाग पनि नछुटै हेरेको छु म बालकोट बाट मलाई सारै मन पर्छ

  • @aneetadawady2235
    @aneetadawady2235 ปีที่แล้ว +16

    समाजमा घटेका यथार्थ घटनालाइ बिषयबस्तु बनाएर अगाडी बढीरहको भुन्टे टेलीसिरियल को १६१ भाग झनै रमाईलो र interesting बन्दै गएको छ सबै भुन्टी परीवार लाई सफलता को धेरै शुभकामना ❤️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +91

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕😘😘😘🙌🙌🙌💕💕💔😘😘😘😘😘😘

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +23

    सबैको मन मुटुमा बस्न सफल यस भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा देश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाई दिदी बहिनीहरुलाइ सुखशान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏 म छिट्टै music video मा आउने छु /आशा छ सबैले मलाई शाथ सपोर्ट दिनु हुन्छ

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว

    पाल्पा देखि हेर्दैछु स्मृती को बोली वचन फेसन केही मन परेन सोझो पन को फाइदा उठान खोज्नी मन परेन सुकुमाया भुनटि हिम्मत नहार्नु है दम्पती जीवन को सुभकामना ल भुपेन्द्र्सधै माया गर्नु है भुनटि लाई दुख नदिनु स्मृती लाई मन परेन ❤❤

  • @kumarinembang5484
    @kumarinembang5484 ปีที่แล้ว +1

    जती हेरेपनी झन हेर्न मन लाग्ने यो सीरेल

  • @Nepalikatha2.2
    @Nepalikatha2.2 ปีที่แล้ว +5

    भुन्टी को फ्यान जति यता हाजिर हुम त ❤❤❤

  • @sushmakhatri9005
    @sushmakhatri9005 ปีที่แล้ว +105

    दक्षिण कोरियाको यो बिरानो सहरबाट भुन्टिको प्रतीक्षा गर्दै छु रातको ११ बजिसक्यो बिहान उठेर कलेज जानै छ त्यहि नि हेर्न बसेको छु म जस्तै अरु देशबाट पर्खिने को को हुनुहुन्छ

    • @tamangkamansing2096
      @tamangkamansing2096 ปีที่แล้ว +7

      mo chai uttar koriya bata hai

    • @heyyy92801
      @heyyy92801 ปีที่แล้ว +4

      ​@@tamangkamansing2096what??

    • @sistata-o6o
      @sistata-o6o ปีที่แล้ว +1

      Smriti 😂😂😂😂😂😅😅

    • @SurprisedGoldfish-rk6dw
      @SurprisedGoldfish-rk6dw ปีที่แล้ว

      😂

    • @ambarsinghtamang6362
      @ambarsinghtamang6362 7 หลายเดือนก่อน

      हामी पनि खाँटी मुलुकदेखि साउदी अरबबाट हेर्दैछु है के गर्नु र अति रमाइलो छ यार बुन्टी सिरियल। धेरै मन परेको छ। के गर्नु र

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +4

    धेरै रमाइलो लाग्यो बिगतको सम्झ्हना भयो, सम्मान छ सम्पूर्ण भुन्ती टिम कोलागी

  • @jeetajeeta6051
    @jeetajeeta6051 ปีที่แล้ว

    अहिले त भुन्टी को सासू धेरै राम्री हुनु हुन्छ पछि के हुने हो भुन्टिले सुख भएको हेर्ने मन छ

  • @anjitagurung6955
    @anjitagurung6955 ปีที่แล้ว +1

    Sarai ramro bhunti sirel ajakot bhagm sarai haso lagyo

  • @anishapunam3646
    @anishapunam3646 ปีที่แล้ว +16

    आज भुन्टिले हसाउन सम्म हसाईन😂😂😂😂❤❤❤

  • @aartipun2471
    @aartipun2471 ปีที่แล้ว

    यश भुनटि सिरियल को सबै परिब।रल।इ मेरो शुभकामना म इडिय। देखि सरिय। केटि ठिक लगेन। सरि भुनटि जि ल।इ नर।मो बोली दिने भुनटि जि ले सबै को मन जितन सफल भएको मा धेरै धनेय।ब।द❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 11 หลายเดือนก่อน

    भुप्न्र्दले भुन्टिलाइ अाफ्नाे साथमा राख्नुपर्छ 🎉🎉🎉🎉🎉🎉

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 ปีที่แล้ว +3

    अाहा धेरै राम्रो अभिनय सफलताको शुभकामना सम्पूर्ण मा🎉🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 ปีที่แล้ว +5

    अती महत्वपूर्ण छ सीरीयल आशा बैनी हजुर लगाएत सम्पूर्ण भुन्टी टीम का परिवार हरु लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤

  • @Btsfangirl_7-k7b
    @Btsfangirl_7-k7b ปีที่แล้ว +33

    My favourite sirial bhunti and kanchi 😍

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd ปีที่แล้ว +1

    निकै राम्रो कथा भुन्टि कान्छिलाइ बधाई छ ।

  • @ritagc2019
    @ritagc2019 ปีที่แล้ว +2

    ❤❤❤ अाहा

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +6

    नेपाली अर्गानिक सिरियल भुन्टी ❤❤

  • @susmitamagar4018
    @susmitamagar4018 ปีที่แล้ว +3

    Bhupen dai ko jodi aru sang bhanda ta bhunty sang kati ramro jodi😍👌👌👌👌👌

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว +3

    सम्पुण दर्शक हरु काे मन मुटु जिति भुन्टि सिरेल अगाडि बड्नु भएकाे धेरै धेरै बधाई तथा शुभ कामना छ अासा बैनि लगाएत समपु टिम लाई 🙏🙏🙏🙏🙏🙏

  • @aratisijapati5752
    @aratisijapati5752 ปีที่แล้ว

    भुन्टी ले सबै जना लाई तह लाउला जस्तो छ 😂😂😂😂😂

  • @redmiphone6195
    @redmiphone6195 ปีที่แล้ว

    Bijari bunti❤❤❤tr buntile rojekai ho buro pni yasari sath dine Bura payaxa tesma asatai khusi lakyo

  • @sajitalimbu8282
    @sajitalimbu8282 ปีที่แล้ว +13

    My favorite serial kanxi❤bhunti❤💞🥰👌🏼

  • @kirana-cw2sj
    @kirana-cw2sj ปีที่แล้ว +8

    Saboi vanda man parne serial ❤❤❤❤vunti and kanxi big fan for always ❤❤❤❤❤❤

  • @merisharma2929
    @merisharma2929 ปีที่แล้ว +35

    My favourite serail kanxi and vunti

  • @narayankoirala7865
    @narayankoirala7865 ปีที่แล้ว +1

    राम्रेा छ यस्तै सकर्तमक सेाचकासाथ अघिबडाेस

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +4

    आशा बैनी को यति राम्रो god gift mind लाइ काखौ पटक सम्मान गर्दै big big congratulations 🎉❤️💓🌺💓🎉🎉🎉र लाखौं भाग को लागि आशिर्वाद बैनी र सबै teem लाई सफ्है हेर्न पाउ 🌺🌺🌺🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 ปีที่แล้ว +4

    यो भुपेन्र भाइको अभिनय कति राम्रो ❤❤❤❤❤❤

  • @amunakc1534
    @amunakc1534 ปีที่แล้ว +4

    So beautiful bhunti siriyal aaj ko yati ramro cha ki ma bhan sak di na ko ko layi mero kment man preyo like gar di nu 🥰🥰😇😇❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌

  • @sgsujan9007
    @sgsujan9007 ปีที่แล้ว

    जसले मेरो कमेन्ट पार्दै हुनुहन्छ उहाँ लाई भागुनले कल्याण गरु जाए मेरो देश नेपाल🇳🇵

  • @anjilapokhrel6251
    @anjilapokhrel6251 ปีที่แล้ว

    छिटो सकिन्छ भनेर थोरै थोरै
    हेर्नी म मात्रै होलानी है 😂😂😂

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +21

    my favorite siriyal vunti.... [भुन्टी ] miss you all vunti family....... best of luck....💕❣️❣️🎉🎉🎉

  • @KanxuRegmi1702
    @KanxuRegmi1702 ปีที่แล้ว +4

    Mero board exam chali rako xa r ni yo siral xutauna mon layana ❤😊
    dharaiii maya dd❤❤

  • @dineshshah3605
    @dineshshah3605 ปีที่แล้ว +10

    Good luck for bunti serial🎉🎉🎉🎉

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z ปีที่แล้ว +1

    My favourite seral yo seral herda ta din gako thanai vayana thrai ramro xa❤❤❤❤❤❤

  • @laxmidahal4124
    @laxmidahal4124 ปีที่แล้ว

    भुन्टि❤नानि❤कति❤हस्को हो❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌💋💋💋💋💋🙏🙏🙏🙏

  • @pushpasen4021
    @pushpasen4021 ปีที่แล้ว +12

    सम्पूर्ण कलाकारलाई धन्यवाद ❤❤

  • @anushakarki1196
    @anushakarki1196 ปีที่แล้ว +10

    waiting for bhunti siriyal❤❤❤❤❤❤

  • @sarmilathapa3683
    @sarmilathapa3683 ปีที่แล้ว

    Sarai man parxa bhunti ekdamai organic lagxa❤❤

  • @sudipsudip1542
    @sudipsudip1542 ปีที่แล้ว

    भुन्टि ले दुख न पावोस टोकले को पनि राम्रो होस यहि छ हाम्रो चाहाना

  • @ishworikarki2103
    @ishworikarki2103 ปีที่แล้ว +15

    I love you bhunti didi team❤❤❤❤

  • @bikashmagar4541
    @bikashmagar4541 ปีที่แล้ว +4

    Vunti boini r tokale vaiko naramro kahile ni nahos ramro vako herna pan❤❤❤❤

  • @yamkumarisunuwarsunuwar7066
    @yamkumarisunuwarsunuwar7066 ปีที่แล้ว +6

    ❤❤❤❤❤ love you and 🎉🎉🎉🎉🎉bhunti

    • @sunitabhusal1057
      @sunitabhusal1057 ปีที่แล้ว

      th-cam.com/video/6bGyY3kpEBw/w-d-xo.html

  • @babitarai6111
    @babitarai6111 ปีที่แล้ว +1

    Mali man parne siriyell Bhunti kanxi dhutile chahi dukha pako vag nabanai dinusshai malai yestai ramai vagg haru man parx❤❤❤

  • @jagaththapa
    @jagaththapa ปีที่แล้ว

    कति राम्रो नयाँ पुरानो सस्कृति मिलेर बनेको है लगातार हेरम लागि रहन्छ

  • @wildcat2099
    @wildcat2099 ปีที่แล้ว +25

    how romantic 😮 omg bhupendra and bhunti❤❤❤❤

    • @Sunittamang-j4k
      @Sunittamang-j4k ปีที่แล้ว +1

      Hiii❤❤❤❤❤❤❤❤❤❤

    • @Sunittamang-j4k
      @Sunittamang-j4k ปีที่แล้ว +1

      Hiii❤❤❤❤❤❤❤❤❤❤

  • @sanurai5924
    @sanurai5924 ปีที่แล้ว +56

    Among all serial I watched,Bhunti serial is organic & feels like really.Good Luck 🍀

  • @laxmitamang6345
    @laxmitamang6345 ปีที่แล้ว

    अर्को भागमा यो नन्दको साथिलाई केटाहरुले सफक सिकाउनुनेै पर्छ

  • @munashrestha1985
    @munashrestha1985 ปีที่แล้ว +1

    भुन्टी हप्ता मा दुई दिन आउने पर्ने हो❤❤❤येक हप्ता कुर्दा त सारै अत्यार ल्याउने हौं❤

  • @rasilathapa5415
    @rasilathapa5415 ปีที่แล้ว +13

    Love you vunti tim ❤❤❤❤❤😊😊😊😊😊my best serial

  • @susmatamang7841
    @susmatamang7841 ปีที่แล้ว +6

    देरै राम्रो छ ❤❤❤

  • @ashagurung1788
    @ashagurung1788 ปีที่แล้ว

    अति नै माया लाग्दो भुन्टि माया गर्नु है उता सुकुमाया कति बाठो धेरै अन्तर छ भुन्टि र कान्छी मा मन पर्ने ।

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 ปีที่แล้ว

    Dherai चेतनामुलक भुन्ती सिरियल स्मिर्ती भन्ने ले भुन्ती लै हेप्दिपो रैछ यक चोत हनेर मार्दिउ जस्तो लाग्यो मलाइत कला र प्रतिभाकी खानी आशा सिस लाई धेरै सम्मान गर्दछु

  • @chihankipari5074
    @chihankipari5074 ปีที่แล้ว +5

    Best serial kanxii ❤️ bhunti ❤️💫☘️

  • @RaimohanWwdotcom
    @RaimohanWwdotcom 11 หลายเดือนก่อน

    Vupendra ro vinti ko jodi verry nice❤❤❤❤❤❤❤

  • @rabilamichhane0707
    @rabilamichhane0707 ปีที่แล้ว

    सम्पूर्णमा एकमुस्ट नमस्कार रमाईलो कार्यक्रम प्रस्तुत गर्नुहुने सम्पूर्ण Team लाई धेरैधेरै धन्यवाद !!

  • @sarmilaadhakari9158
    @sarmilaadhakari9158 ปีที่แล้ว +9

    My favorite serial ♥️❤️🥰😊 bunti and kanchi bunti ko sadai khusi hos

  • @subashdhakal3200
    @subashdhakal3200 ปีที่แล้ว

    म पनि छु है गोर्खा बाट सारै राम्रो लाग्छ नहेरी सुत्नै मन लाग्दैन।

  • @Tamusyokanxi123
    @Tamusyokanxi123 ปีที่แล้ว

    Bhunti le dukha paunu vaina arule je sukai banosh sasu sasurale budale nanda dewarle maya gardinush aru bairako manxe le bolne bato nai paudaina bhunti didilai maya garne all sathi...💏💏💏❤❤😘😘😘

  • @basantiLama-bg7cm
    @basantiLama-bg7cm ปีที่แล้ว +33

    My favourite serial ❤❤❤🥰🥰🥰

  • @manakumarionta5821
    @manakumarionta5821 ปีที่แล้ว +2

    Vunti ra vupendra ko Jodi daami lagyo

  • @mamatarai7834
    @mamatarai7834 ปีที่แล้ว

    आसा दिदिले कति मीठो कथा लेख्नुभाको अनि अभिनय पनि सारै राम्रो लाग्छ।हौ कान्छी पनि धेरै हेर्छु।

  • @bishnudahal3553
    @bishnudahal3553 ปีที่แล้ว +31

    world best serial bhunti and kanxi lots of love❤❤

  • @sundarik.c3024
    @sundarik.c3024 ปีที่แล้ว

    अब भुन्टी अलि बाठी हुनुपर्यो के
    सदै सिधा बनेको मन परेन😮

  • @sharmilakc7017
    @sharmilakc7017 ปีที่แล้ว

    Vunti ra bhupendra ko jodi ta ani avinaya ekdam ramro lagchha malai

  • @suryarayachhetri-bh8mo
    @suryarayachhetri-bh8mo ปีที่แล้ว +5

    Dami chha bhunti siriyal khusi lagyo