बार्षिक करोड कमाइ हुने ड्रागनफ्रुटको खेति कस्तो ठाँउमा गर्ने dragon fruit farming UDHYAM2077 7 6ep6

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มี.ค. 2023
  • लाखौ कमाउन सकिन्छ ड्रागन फुर्ट को खेति बाट||ड्रागन फुर्ट को खेति कसरि गर्ने||Dragon Fruit in Nepal#NTV #KOHALPURHD #UDHYAM #LOKENDRABISTA #DRaGoN #DANG
    दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।
    कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
    हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
    एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
    Counsellor : Ramchandra Lohar
    Producer/Host : Prem BudhaChhetri
    Camera : Rupesh BudhaThoki
    Editor : RabindraSingh Thakuri
    Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
    Spot : Dang
    Subject : Dragan fruits
    Enterprenures : LOKENDRA BISTA/9851138673

ความคิดเห็น • 7

  • @deomanlimbulunphungwa7901
    @deomanlimbulunphungwa7901 หลายเดือนก่อน

    Great👍️job🇳🇵🙏💯Right🎉

  • @bshesworamainali9930
    @bshesworamainali9930 9 หลายเดือนก่อน

    Good job sir.

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 8 หลายเดือนก่อน

    Great👍️job🎉🇳🇵👏👏

  • @mahendrapandemagar6193
    @mahendrapandemagar6193 9 หลายเดือนก่อน

    ठीक गर्नु भयो बिष्ट जी,ठीक छिटो निर्णय गर्ने छेमता हजुरमा रहेछ

  • @Ramila233
    @Ramila233 9 หลายเดือนก่อน

    स्वार्थी पार्टी स्वार्थी राजनैतिक बाट बेलैमा शोच पुराएर कृषि पेसामा आबद्द हुनु भएको देखेर पुन मगर प्रती खुशी लाग्यो

  • @gujendraroka9133
    @gujendraroka9133 ปีที่แล้ว

    बिरुवा कसरी बिक्रि बितरन हुन्छ

  • @sudbn
    @sudbn 3 หลายเดือนก่อน

    यो नेपालमा बिक्दैन अनि बिदेशमा बेच्न गारो छ , साबधान