Gharjwai - New Nepali Movie Trailer - Dayahang Rai, Miruna Magar - In Cinemas Asar 28 - 2081
ฝัง
- เผยแพร่เมื่อ 26 มิ.ย. 2024
- Gharjwai - New Nepali Movie Trailer - Dayahang Rai, Miruna Magar - In Cinemas Asar 28 - 2081
Cast : Dayahang Rai, Miruna Magar, Shishir Bangdel, Raj Thapa Magar, Kabita Ale Magar, Buddhi Tamang
Pushkar Gurung, Anu Thapa, Sunil Magar, Bhola Raj Sapkota, Kha Ba Pu Pun, Beena Thapa Magar, Suresh Pun,
Shila Ale Khanal, Bibesh Budha Magar, Sonam Lama
Music : Manoj Thapa Magar / Sd Yogi
Lyrics : Hark Saud / Ram Abiral Bista
Background Score : Kobid Bazra
Arranger/Mix/Master : Zanrix
Publicity Design : Rakesh Dahal
Distribution : Rohit Katel / Ratna Shrestha (RR films)
Media adviser : Dinesh sitaula
Production Manager : Dhan Bahadur Rai
Make UP : Bikram Thapa
Hair : Kalpana limbu
Art : Dhurba Karki
Production Designer : Bishal Neupane
Sound Design & Mixing : Dikesh khadgi shahi
Costume Designer : Sangeeta Roka Magar
Digital Partner : Budha Subba Digital
International Rights : MSM Entertainments
location Sound : Bhuwan Rawal / Lila Bahadur Khatri / Aryan koirala
Still Photography : Akash Rawal
Background Score : Kobid Bazra
Asst. Directors : Palma Lama, Jeewan Dhungel, Roshni Gurung
Chief Asst. Director : Firoj Khadka
screenplay : Anil Budha Magar, Binod Khatiwada, Subash Koirala
Editor/Colorist : Krishna Bhandari
Trailer: Sahil Khan
DOP : Sushan Prajapati
Assistant Cameraman: Bishal Prajapati, Prusottam Parajuli
Producer : janak Gharti Magar
story/ director : anil budha magar
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #dayahangrai #mirunamagar #budhasubbadigital #gharjwai #nepalimovie
*Budha Subba Digital Pvt. Ltd is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken. (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: th-cam.com/users/budhasubb...
👉 Like us on Tiktok: / budhasubbadigital
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubba_digital
👉Find us: www.dailymotion.com/budha-subba
👉Official Web: budhasubba.digital/ - ภาพยนตร์และแอนิเมชัน
कबड्डीमा हिमालको थकाली,जारीमा पुर्बको लिम्बु अब घरज्वाईमा पश्चिमको मगर समुदायको कथामा।दया/मिरुना।शुभकामना।।
Ksto goru nepal ko ta honi
दयाहाङ राई र मिरुना मगर को यो फिल्म हेर्न को को आतुर हुनु हुन्छ ? best of luck team 🎉🎉🎉❤
❤❤
Best of luck 🎉🎉❤
Iam
Me
Me❤
दयाहाङ राई र मिरुना मगरको उतकृष्ट चलचित्र मन पराउने यता हाजिर❤❤🎉🎉🎉
दया दाई आएसी बल्ल गाउघरको संस्कार संस्कृति रितिरिवाज हेर्न बुझ्न पाइयो❤
चलचित्र समाजको एना हो। रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, सस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने वेशभूषा, बोलिचाली , खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाई हेर्नु आतुर छु ❤
हजुरकाे ईच्छा सारै पूरा हाेस🙏👌👍️👏
Jatha jathi hami purbeli ko naso ho hau !! Rukum le sikexa ni !! Culture share huda khusi lagyo
Nb. @@puranshrestha9490
चलचित्रले १०० दिन मनाउनेमा ढुक्क छु । चलचित्र सुपरहिट हुनेछ।सम्पुर्ण मगर समुदायको कथा बोकेको घरज्वाइ ❤
100% bro
💯 right
🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️@@DineshpunMagar-je9ey
❤☺️
100 %❤❤❤❤
जारी चलचित्र पछिको मेरो मन जित्न सफल Trailer हो।
यस चलचित्रले राम्रो व्यवसायीक ब्यापार गर्नेमा कुनै शंका छैन।
दयाहाङ्ग को चलचित्र मा अति नै सामान्य बोली हुन्छ, मानौं कि तपाईं हामी सँगै बसेर कुराकानी गरी रहेका छौं। हरेक बोली र शब्द हरु एक्टिङ गरेको जस्तो नै लाग्दैन । कुनै एउटा परिवारको जीवन लाई लुकेर क्यामेराले कैद गरे जस्तै। एकदम शुद्ध डायलग।
दयाहाङ + मिरुना नं १ कलाकार ❤ भन्ने जति यता🤞🤗❣️
🙏👌👍️👏👏
Mero lado number 1
🤣🤣🤣@@devrajdolakhali545
❤❤❤❤
@@devrajdolakhali545
Mero chusxas ta
अर्गानिक मुभि ❤ हाम्रो पुस्ताको त महानायक नै हो दयाहाङ दाई। ❤
🙏👌👍️👏👏👏
अहिले नेपाली फिल्म हेर्ने लायक बनाको नै दयाहाङ राईले गर्दा हो।👍👍
दयाहाङ राई लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हौ त☺️☺️🇳🇵🎉
दया दाई मेरो मुटु को टुक्रा हो के दया दाई को मुभी आए सबको फिल्म हेर्न छोडिदिन्छु।
मेरो मुटु हो दया दाई
गाउघरको बोलीचालीमा बनेको अर्गानिक फिल्म हो यो खासै बिरोध गर्नु पर्ने छैन शब्द च्यनको कुरालाई लियर शुभकामना🙏
दयाहाङ राई र मिरुना मगरको यो फिल्म हेर्न को को आतुर हुनु हुन्छ ??
Best of luck Team
Asar 28 gatay yo film hernuparxa
@@itsmeraj7300 khoi herum kosto xa
2:41 बुद्धि तामाङ ले सिधै मुजि भन्छ त 😂😂😂
यो सुन्दर जोडी को धमाका आयो सधै best दयाहङ र मिरुना सारै राम्रो फिल्म छ जस्तो लागो हेर्न आतुर छु❤❤❤❤
सामाजिक चलचित्र विषयबस्तु मार्मिक छ मगर समाज को शुभ कामना❤❤❤
nepali movie ani dahang lai maya garnile manai dekhi 1 like garam ta
दया र मेरुना को जोडी चाहिँ यति सुहाएको छ कुरा नगरै🙏🙏🙏सधै उत्कृष्ट प्रस्तुति हुन्छ र माटो सुहाउदो कथा झनै 🙏🙏
जाँठा कति राम्रो ट्रेलर हो जाठाँ हलमै गएर हेर्ने हो......❤❤❤
tehi t vanya ab jatha r jhathi ko flm hernu parxn hola😂😂😂
@@debikanpulami2482😀😀😀😀😃
नहेरी त छोडनु हुन्न मुजि 😂
हो मुजी हो हेर्नै पर्छ
कति जाठा जाठा मात्रै भनिरहेको हो जाठा😂😂😂😂 चुप लाग जाठा!
हाम्रो त गाउँ घरमा जसले पनि बोल्छ वस्ता नै हुँदैन तर फिल्म अनि कथा wow super hit ❤❤
यो फिल्म झन् सुपर डुपर हिट हुने देखियो हार्दिक शुभकामना घरज्वाई टिमलाई ❤❤❤❤❤❤
दयाहाङ राईको अर्को इतिहास रच्ने अर्गानिक कथाले भरिएको नेपाली चलचित्र हुनेमा १००% ढुक्क छु !
दयाहाङ नभएको भए यस्तो नेपाली अर्गानीक कथा सायदै देख्न पाईदैनथियोहोला। स्यलुट गरे। पहिलो सो कन्फम भयो लु।
यश सर🙏👌👍️👏
यो जाठी जाठा वन्ने शब्द सुन्दा नै झल झलती याद आउछ त गाउको😊😊😊
दयाह्यङ राइ को फिलिम हरु धेरै मन पर्छ सकेसम्म सबै हेर्न कोसिस गर्छु my favorite actor ❤🎉
दयाहाङ को फेरि यो फिल्म सुपर हिट हुने भो।।लु हेरुम त कस्ले रोग्दा रोइछ दया लाई 😍😍😍
आलु हुनछा सुपर हिट गेडको सुपर हिट झठँ
@@SureshTamang-us2tl ta randikoban khate kera khane aayis ta ya comment garnu
हाव मगर मगर्नी त लिम्बू लिम्बुनी भन्दा नि कडा रै'छ्न च्याठा ! फिल्म बबाल छ जस्तो लाग्यो सबै मिलेर सफल बनाऔं
😂😂😂 मैले तोई सोचिपठाए ..
ट्रेलर हेर्दा मुवी नम्बर 1 छ जस्तो छ है। यस्तो मुवी नछुटाऔं।❤
यो चाहिँ मुभी हेरिन्छ है पहिलो पटक नेपाल को हल मा ❤❤❤राम्रो छ
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक, सांँस्कृतिक, भाषिक, हिसावले विविधता बोकेको जिल्ला हो । यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पर्यटकीय हिसावले अझ महत्वपूर्ण छ । यहाँको सौन्दर्यमध्ये अग्रस्थानमा आउने नाम हो- तकसेरा गाउँ । चिटिक्क मिलेको बस्ती, प्राकृतिक सौन्दर्य अनि यहाँको मगर संस्कृति प्रमुख विशेषता हो। यसै मगर संस्कृतिमा आधारित भएर बनेको चलचित्र घरज्वाईले सबैको मन छुने छ।🤗🥰
चलचित्रले १०० दिन मनाउनेमा ढुक्क छु । चलचित्र सुपरहिट हुनेछ।सम्पुर्ण मगर समुदायको कथा बोकेको घर/ Jay Nepal
हो यस्ता ससाना तर गहन विषयले मानिसको सोच्ने शैली, धारणा, जीवन जिउने पद्धति इत्यादिलाई परिवर्तन गरिदिने गर्दछ। मैले त यो ट्रेलरबाट नै आफ्नो ज्ञान बृहत्तर भएको पाए। झन् फिल्ममा त कति धेरै होला। सम्पूर्ण टिमलाई शुभकामना।
अहिले नेपाली फिल्म हेर्ने लायक बनाको नै दयाहाङ राईले गर्दा हो।👍👍
यो फिलिम सुपर डुप्पर हिट होस जाठा मुजि 😂🎉
छोरी पाल्ने, छोरीलाई माया गर्ने, साथ दिने ज्वाईको परिक्षा निकै कडा देखियो । दयाहाङ दाजु र मिरुण जीको स्क्रिन जोडि औदि सुहाउने । ❤ घरज्वाई टिमलाई बधाई अनि शुभकमाना ! 😅
तिजर को अन्तिम भाक को गित पस्चिमे यानिमाया गित को धुन सारै मन पर्यो।अर्गानिक फिलिम हेर्न आतुर छऊ।सुभकामना सबै टिम लाई।❤❤❤
दया र मिरुनाको कबड्डी र जारी पछीको उत्कृष्ट सिनेमा घरज्वाई यो सिनेमा हेर्न एकदमै उत्सुकता जागेर आयो।👍️💖
यो फिल्म चै रिलिज भाकै दिन हेर्छु जाँठा 🥰🥰
जाठा😅😅😅😅😅
Yo comment chae manparo jatha😂😂
जाठा
😂😂
Ma pani herxu hau jatha😅
यत्तिको acting त मान्नै पर्छ दया र मिरुनाको !तर अलिक म मा मु मू ज जा शब्द कम गरेको भए राम्रो हुनि 😊😊फिल्म हिट होस शुभकामना ।
Dayahang Rai 2081
1. Digri maila : hit
2. Mansara: hit
3. Gau aayeko bato: hit
4. Ghar jwai , yo film pani hit hunxa hola , best wishes 💐 entire team
दयाहाङ राई फ्यान को को हुनु हुन्छ हाजिर हम ❤साथी🎉
Me my mega Star ✨❤❤
Mee❤❤
✋🏻
💜
दयाहङ्ग र मिरुनले खायो फिल्म industry..❤❤
Dayahang Sir ko Big Fan !!🙏🤪💚💚
एउटा भएको मुटू कती पटक जित्ने हौ यी जोडी ले ❤नेपाली सिनेमा खाने भे😊😊❤️🫶
typical नेपाली समाजको कथाव्यथाहरु सायद यी भन्दा फरक थिएनन्। रेमिटान्सको आडमा केहि समयदेखि जीवनशैलीमा थोरबहुत परिवर्तन आएता पनि हामी र हाम्रा अग्रजहरुको जीवनशैली संभवत यस्तै नै थियो । पश्चिमा शैलीको छाँयाबाट विस्तारै ओझेल र लोप हुँदै गएका हाम्रा मौलिक संस्कार र संस्कृति जगेर्नाका निमित्त यो सिनेमा गतिलो दस्तावेज हुनेछ । best of luck....
आहा कति राम्रो टेर्लर ❤ गाउघरको अर्गानिक पहिरन, बोलि , रमाइलो रमझम ❤ साचि गाउघर मा यस्तै हुन्छ मलाई त खुसि लाग्यो 🎉
जांठा जांठिको फिलिमले रेकड राखोस ।जांठा जांठीको जोडी सारै राम्रो छ।
दया दाइ र।मिरुना मगरका जोडिमा राई लिम्बू देखि मगर जातिको पराम्परा सँस्कृति हेर्न पाउने भए अब दया दाइ र।मिरुनाकै जोडिमा तामाङ्ग लामा जातिका साँस्कृतिमा फिल्म वनाउनु हेर्न मन छ पक्कै हिट हुनेछन।
ट्रैलर त यस्तो बबाल लाग्यो, पुरा मुभि कस्तो राम्रो होला। goodluck all gharjwai team.🎉
हाम्रो छिमेकी जिल्ला छायाङ्कन भयको चलचित्र त्याही माथि हाम्रो मगर सस्कर मा आधारित् चलचित्र मलाई त् कहिले हेरु भयो ! रोल्पालीहरु कोही हुनुहुन्छ 🙌🙌
Kham Magar haru ko culture mathi baneko raiexa❤ hami dhut Magar parem Kham Magar haru ko culture herna thulo aabasar paieney vaieyo😊
Hami pani ho hai
Sangai jam hai herna chai mero koi sathi xoina yeta ktm tihira
@@Ar.Zzun_Raeehami t japan ma xau😂
@@Ar.Zzun_Raee❤
यो जाठो फिल्म चै हेर्नै पर्छ है त जठा हरु हो😂
म नि एकदमै excited छु।समय मिलाएर जसरी नि हेर्नु जान्छु।
अनि हजुरहरुको घर ज्वाइँ टिमलाई शुभकामना 🎉🥰
बधाई तथा शुभकामना यो फिल्मको सम्पूर्ण टिमलाई । दयाहाङ र मिरुना नेपालको सुपर हिट जोडी हो । Best of luck 👍
दयाहाङ राई दाई को यो फिल्म हेर्न पका आउने छु 🎉❤
नेपाली समाज अझै टिपिकल गाउँमा बोलीने जाँठा , भन्ने शब्द मेरो स्वर्गबास भएको हजुरबुबाले खुब बोल्नु हुन्थ्यो ! आज घरज्वाई चलचित्रको ट्रेलरले याद दिलायो जाँठा
दयाहाङ राई फ्यान को को हुनु हुन्छ हाजिर हम साथी
💜
यो फिलिम सुपर डुपर हिट भएन भने मेरो मुखा थुक दे जाठा मुजि🤣🤣👌👌
😂😂😂😂😂
ब्लकबस्टर हून्छ ❤❤❤
जाठा जुन फिलिम पनि हेरौ हेरौ लाग्ने बनाउछ्। ससुरो रिझाउन नसके पनि दर्सक चै रिझाएकै छ राइ माइला ले ❤
दयाहाङ +मिरुना no.1 jodi ❤❤❤
अर्गानिक फिल्म हेर्नु पर्छ नेपाली फिल्म लाई माया गरम सबैले ❤️❤️
आफ्नै गाउँ घर मै निर्देशन गरिएको फिलिम दामी छ ❤❤ सुबकामना घरजवाइ तिम 🎉
शब्द चयन बबाल लाग्यो । खास मा हामी यही शब्द बोल्छौ रिसाएको बेला --😂😂😂😂😂
त्यही शब्द फिल्म मा आउदा त कतै गाउमै छु या त्यही समुदायको एक सदस्य आफुलाई भेटाउदै छु -- बबाल बबाल 👏👏👏👏👏👏👏👏👏👏
फरक फरक गाउको कथा मा फरक फरक भुमिकामा दयाहाङ्ग राई ... ! ❤❤❤ शुभकामना !
जाठा मूजि यो फिल्म चल्ने बितिकै हेर्नु जाने जति हाजिर हौं त?😅
बहुत प्योरो सब्द पो रहेछ यो फिलिम मा हामी लिम्बूहरुले बोलेझै जाठा जाठा 🎉🎉
जारी जास्तै सफल रहोस घरज्वाई शुभकामना
जति जति रिस गर्छ अरुले त्यति त्यति तपाइको प्रगति हुँदै जान्छ
दया,मिरूना र शिशिर पनि रहेछ फिल्म गज्जब छ होला।अग्रिम शुभकामना छ।
अर्गानिक चल्चित्र भने को नै दयाहाङ र मिरुना को ह्न्छ ❤
दया दाजु र मिरूना दि ले जहिले मन जित्छ फिल्म त जसरी भएपनि हेरिन्छ
Miruna magar ❤❤
अर्जिनल लाग्यो जय होस सबै टिम को बधाई 🎉 सुभकामना
दयाहाङ दाई हाई हाई ।।।।❤❤❤❤
फिलिमले तहल्का मच्चाउला जस्तो छ।कलाकार साथीहरुलाई अग्रिम शुभकामना
दयाहाङ राई को फ्यान जति हाजिर होम त जांठा 😂❤
दयाहाङ मेरूनाकाे सारै राम्राे जाेडि मिलेकाे हुन्छ म पनि अातुरमा छु फिलिम हेर्न
हैट कडा!!मज्जाले हेर्ने हो!
जारी,फिल्म जस्तै सफल हुन्छ,घर ज्वाईँ muvie ❤❤❤❤❤
फिल्म राम्रो बनाएको छ मूजी 💪
फेरि कबदी कबदी झै मन छुने ठाँउ र मन छुने काहानी लियेर आउनु भयेछ thanks all of your teem 🎉🎉🎉❤
रुकुम को ठाउँ साच्चिकै सुन्दर छ💓💓❤️❤️❤️❤️❤️❤️❤️❤️अब घरजुवाइको प्रखाइ मा❤️❤️🙏🙏🙏🙏
घर ज्वाइँ होइन घर बुहारी बन्न आउनुस रुकुम
Dayahang ko fan jati yetta hajir hum❤
एकदमै अर्गानिक मुभी ❤❤❤
Film ahilei supper hit vayo mero tarfabata❤❤❤❤❤
ल फ्लिम गज्जव छ जस्तो छ हाम्रो मगरहरू मिलेर हेर्न जाँउ है साथी हो , अरूले जस्तो सासानो कुरोमा बिरोध चै नजनाउ है , राई माईलाको साह्रै बिरोध आफ्नै दाजुभाइले गर्दा भनेको जस्तो हुन सकेन हाम्रो हिट बनाउनै पर्छ मगरको पावर हिट हुने पक्का छ ।😂😂
लु सबै जना...... असार २८ गते फिल्म हेर्न जानु पर्छ है! मास्टर साबलाई त केटी नदेला जस्तो पो छ जाठा। फिल्म त भस्मै रमाइलो हुन्छ कि क्या हो जाठा😂😂😂
टेलर हेर्दा त फिल्म बबाल होला जस्तो छ।हेरिन्छ यो मुभी पनि❤❤❤good luck all team.
लु जाठा जल्ने जल्दै गर्छ लु रोकेर देखा जाठा हो दयालाई !!!! फेरी धमाका मचाउने भो , तर यो मिरुनाको ताईरे बा ले कति हेला गरेको ? जाठो बुढो?? जाठो लाई हलमै गएर हेरीन्छ ॥ best of luck 🎉🎉
दयाहाङ्ग acting king
हेर्न तयार। हार्दिक शुभकामना
hindi Move मा english मा मुख छाडिएको मन पराउने नेपाली जनताहरु ।
नेपाली move मा मुख छाडिएको पचाएन्न जाँठाहरु ।
शुभकामना दया ।।❤❤
अब त फिल्ममा पनि मुजि जाठा जाठि अरे लोउ राम्रो छ होला घर ज्वाइँ शुभकामना
सबै नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल जोडि ❤❤❤❤🙏🙏🙏
सबैले माया गर जाठा यो फिल्मलाइ।❤❤❤❤
कपिलबस्तु को चार नं जितपुरमा रहेको हलमा असार २८ गते यो चलचित्रलाई हेर्ने जति हाजिर हौं।
धेरै नै राम्रो लाग्यो यो फिल्मको ट्रेलर फिल्म निर्माता हजुर हरु लाई सफलताको धेरै धेरै शुभकामना❤❤❤ जय नेपाल जय घर ज्वाईं
दयाहाङ राई र मिरुना मगरको फ्यान जतिले लाईक गर्नु नबिर्सिनुस है❤❤❤❤❤❤❤
Mero id ma sabaile sashcrab garnuhola
@@PermkalaMubang okay
जठ्ठा फिल्म त हेर्न दामी माज्जा आउने खाल्को छ जस्तो छ मुजि..!!
मलाई पनि हेर्न मन पर्छ जस्तो छ, waiting ytbe... 5yrs
दयाहाङ❤ मिरुना blockbuster
मगरको छोरी चेला बिहे गर्न सजिलो छैन है केटा हो । हाम्रै दया दाईको हालत देखेर बढो माया पो लाग्यो ❤ चलचित्र सपुर डुपर हिट हुनेछ ❤❤❤🎉
Haitt sabi testo hudina ho lunga mero wife ni manger hoo!?😂
🙏👌👍️👏