स्वगत सर को अन्तर्वाता प्राय सबै हेरियो, स्पस्ट वक्ता, उत्कृस्ट विचार नया नेपाल बनाउने मार्ग हालको परिपृक्ष मा भलै एक्लो बृहस्पति होलान तर उदेस्य अब्बल लाग्यो🍀
स्वागत हीरा हुन तर्क र ज्ञान को खानी हो देश र जनता को लागी प्राण को आहुति दीनु परे अग्र स्थान पर्ने नाम हो स्वागत तसर्थ सींह र छट्टु स्याल को तुलना हुनै सक्दैन।
सहि,गलत राजनैतिक परिप्रेक्ष मा आ-आफ्नै मत मतान्तर होला? देश प्रेम ले ओतप्रोत, कानुन को बिज्ञ, आध्यात्म मा आस्था राख्ने, बुद्धिजिबि, प्रष्ट वक्ता स्वागत सर को प्रत्येक शब्द शब्द मा नेपाल देश भेटिन्छ। गजब।।।।।। मैले यो लेखेर सकिन्न।आत्मसाथ मनन गरेर बुझ्नुस।जय होस।🇳🇵👍️🙏
स्वागत बाबु,सलाम गर्दै तपाईको बिचार त उत्तम छ,तर तपाईले देश र जनताका लागि धेरै गर्नु छ। तपाई अगाडि बढनुस हामी सधैं तपाईका साथमा छौं। रबिका बारेमा छलफल गर्नु नै बेकार समय खेर फाल्नु बाहेक केहि हैन? आफ्नो बचाउका लागि त उनिले गृह मंत्रालय लिएका हुन?
यो साला चोरको अन्तर्वार्ता लिनुको अर्थ के हो? सधै रबिकै खेदो खनेको खन्यै छ? रविलाई संसदमा सोधेको प्रश्नको उत्तर दिन अदालत जानु पर्छ? पहिलो कुरा सहकारीको उजुरी जाहेरीमा रबि दोषी छ भन्ने दुराको येथेस्ट प्रमाण नभैकन अदालतले arrest warrant दिन मिल्दैन, अनि केको अदालतमा जवाफ दिनु पर्ने भन्दैछ यो स्वाठ ? अनि एस्तो बुद्दि बिग्रेको मान्छेको नाम चाई किन राम्रो - "स्वागत नेपाल " अरे! जसलाई नेपालको माया छ, रबि, बालेन, हर्क अनि गोपी हमाल जस्ता सच्चा देश्भक्तहरु हुनुहुन्छ, यौ चान्नेललाई "unsubscribe" गर्नहुन म अनुरोध गर्न चाहन्छु!
स्वागत सर लाई त्यो ९ ग्रह शान्ती गरिएको मृत्यु को बाटोछेक्ने सिलाम साक्मा ले अकाल मृत्यु बाट बचाउन ढाल को काम गर्ने छ र नेपाल को कानुन अधिकांस सम्सोधन गर्नुपर्छ सलुट छ तपाईं लाई किना कि सत्य कुरा गरिरहनु भएको छ
Swagat hold your breath. Don’t jump to the conclusion. Maintain your consistency. You are the only person to bring some changes in Nepalese attitudes. You are doing a great job 👏🏻
that response --- (Adaalat maa haami aparadhii question garxau... hoina.... adaalat maa Swagat Nepal haru ley question garxan) ---- of Swagat Nepal was 🔥🔥
ईनको बिचार सङ्ग सहमत नहुने जति इनले रबि लामिछाने देख्छ्न यहाँ जति भ्रम मा बाच्ने मान्छे सन्सार मै छैन होला म पनि ईनको समर्थक थिए अब यस्ता मान्छेले दिनदिनै समर्थक गुमाउदै गयर परिबार बाट समेत एक्लो हुनेछ्न ।हो बृद्ध आश्रम होईन खप्तड गयर बस्नु राम्रो हुन्छ
स्वागत नेपाल को जत्ती को राम्रो काम निसपकक्ष बक्ता कोहि छैना र पत्रकार महासय को यो गृणा भन्ने शब्द अलिक बडि भयो तर यो कालो किता भन्ने मिडियात झोले भनेर पहिला बाट नै थाहा भएको हो
पंचायतमा कुनै वेथिती अत्याचार थिएन त्यसबेला इन्डियाकाे इच्छा अनुसार नेपाल चलेको थिएन,त्यसैकाे प्रतिकृया स्वरुप इन्डियाले उचालेर बनेका पार्टीहरु हुन र त्यसैको प्रतिफल नेपालमा बहुदलीय व्यवस्था आएको हाे।
स्वागत सरको बिचारको अत्यन्त गहिराई र यथार्थपरक छन । राजनिती र देश बनाउन यस्तो क्षमता र ज्ञानले मात्र सम्भव छ । हत्या , हिङसा , अपराध , गुण्डा र बिदेशी दलालहरु मन्त्री बन्छन, दलालबाट देश र जनताको बिकास हैन देश नरहने अबस्थामा छ ।
सवागत सर हिरो हो जे भननु हुनछ एकदम सहि हुनछ हजुर जससतो हिरो मसनछे यो देस लसइ चाइयको छ रबि चोर हो अपराधि हो सवागत सरले जे भननु भयो यकदम सहि हो ❤❤❤❤❤❤🎉🎉🎉🎉
वकिलले झुटलाई सत्य र सत्यलाई झुट गरी प्रमाणित गर्ने क्षमता हुन्छ। उसलाई कानुनको सबै धारा उपधाराहरु घुमाई फिराई, उल्ट्याई पुल्ट्याई निर्दोषलाई दोषी साबित गर्न हेक्का राख्दछ। विचरा जनता सधैं मुककदर्शन भएर हिँड्नुपर्छ त्यसैले भन्छ नेपालको कानुन दैवले जानु।। नो कमेन्ट।।
What about this? यो साला चोरको अन्तर्वार्ता लिनुको अर्थ के हो? सधै रबिकै खेदो खनेको खन्यै छ? रविलाई संसदमा सोधेको प्रश्नको उत्तर दिन अदालत जानु पर्छ? पहिलो कुरा सहकारीको उजुरी जाहेरीमा रबि दोषी छ भन्ने दुराको येथेस्ट प्रमाण नभैकन अदालतले arrest warrant दिन मिल्दैन, अनि केको अदालतमा जवाफ दिनु पर्ने भन्दैछ यो स्वाठ ? अनि एस्तो बुद्दि बिग्रेको मान्छेको नाम चाई किन राम्रो - "स्वागत नेपाल " अरे! जसलाई नेपालको माया छ, रबि, बालेन, हर्क अनि गोपी हमाल जस्ता सच्चा देश्भक्तहरु हुनुहुन्छ, यौ चान्नेललाई "unsubscribe" गर्नहुन म अनुरोध गर्न चाहन्छु! He is not a politician but degraded lawyer just so you know!
यस्ता ब्यक्तिकाे कुरा सुनेपनि नसुने झै गरेर हुलकाे पछाडि दाैड्ने कतै हामी जनताकाे बानिले नै देशकाे दुरदशा याे अबस्थामा गुर्जिरहेकाे हाेकि भन्ने लाग्छ।ताकि अब हामी जनता नै हुल भन्दा माथि उठेर देशकाे लागि भएपनि आफ्नाे मन मस्तिक प्रयाेग गर्ने बेला पनि हाे।
स्वागत नेपालले आफु बृद्धाश्रम जाने योजना बनायको पनि बताउनु भयो ! यो स्वागत योग्य छ छिटै सफलता मिलोस स्वागतजिको यो ईच्छाले सार्थकता पाओस ।स्वागतजि बोलेको कुरा पुरा गर्नुहुन्छ भन्ने बारे जनताले मान्न सकुन ।
स्वागत सर, चिनजान त छैन तर तपाईंलाई मैले मित्र ठान्छु । हजुरको अन्तर्वार्ताहरु यदाकदा हेर्नेगर्छु । राम्रो लाग्छ । यी तपाईंजस्ताका सोचलाइँ आजभोलिका भाषामा 'ठिस' , 'साइको' भन्छन् किनभने यो विचार अन्यभन्दा पृथक त छँदैछ त्योभन्दा बढी लोकहितको पक्षमा छ जुन आजभोलिकाहरुले पचाउँदैनन् । प्राय:जस्तो आजभोलिकाहरु छिट्टै आवेशमा आउँछन् र मोजमस्तिमा ज्यादा झुकाव राख्छन् । त्यसैले त 'झोले'को उपमा लिएर हिंड्छन् । म स्वतन्त्र छु । सायद म चाहेरै पनि तपाईं जस्तो हुन नसकुँला तथापि तपाईंका यी विचारहरुप्रति सम्मान ब्यक्त गर्न चाहन्छु । हजुरको सोचलाई समर्थन गर्दै हाललाई अन्य विकल्प नभएसम्म रास्वपा लाई नै समर्थन गर्छु होला, यदि मेरो क्षेत्रमा कोही प्रत्यासी रहेछ भने । आज रास्वपा भन्नेबित्तिकै रवी लामिछाने हुन् तर भोलि त्यसो नहुन पनि सक्छ । जे होस् , अन्य दलहरुको तुलनामा अहिलेलाई यो ठिकै छ । MCC र स्वर्णिम वाग्लेको मामिलामा म पनि सशंकित छु । बाँकी त प्रमाणित नभएसम्म रविका सानातिना गल्तिहरुलाई नजर अन्दाज गर्दै समर्थनमा बढ्छुजस्तो लाग्छ । के गर्नु मेरो क्षेत्रमा हजुरका कोही प्रत्यासी जो हुनुहुन्न !
स्वागत नेपालको भनाइ मिलेनकी पढेर लोकसेवा पास गर्दैमा दुधले धोएको त हुन्न होला हो । यहाँ त धेरै जसो नेताहरुलाइ भ्रष्टाचारी बनाउने (सिकाउने ) कर्मचारी नै छन ।
Swagat NEPAL jiko BYAKTITWO, BICHAAR, BHANAAI,DHAARANA, GYAANN,KSHYAMATAA,SOCHAAI,BYAABAHAARIKATAA, YATHAARTHABAAD,AATMABISWAAS,DESHPREM, BISWOBYAAPI GYAAN aadi bujhne nepaliharu Nepalmaa dherai chhainann.ANAPADH,JHOLE ra PAALTU KUKKUR harule bujhne ta kurai bhaena. Swagat NEPAL ji, KEEP IT UP. HATS OFF TO YOU.👏💪👍
स्वगत सर को अन्तर्वाता प्राय सबै हेरियो, स्पस्ट वक्ता, उत्कृस्ट विचार नया नेपाल बनाउने मार्ग हालको परिपृक्ष मा भलै एक्लो बृहस्पति होलान तर उदेस्य अब्बल लाग्यो🍀
Great things
Thankyou sir
नेपालमा 3 कराेड नेपालिहरू विचमा सवै भन्दा मन पर्ने व्यक्ति स्वागत नेपाल ज्यु हुनु हुन्छ । उहाँ लाई सम्मान छ ।
Uchha bichar ramro bichar swagat Nepal ji !
Rabi sir ur intentin is abslute right .U are a Tiger. We salute u
स्वागत हीरा हुन तर्क र ज्ञान को खानी हो देश र जनता को लागी प्राण को आहुति दीनु परे अग्र स्थान पर्ने नाम हो स्वागत तसर्थ सींह र छट्टु स्याल को तुलना हुनै सक्दैन।
स्वागत सर १००%सहि, देशभक्ति र सच्चा बहादुर सिपाहि हो ।देशको हितमा सोच्ने ईमान्दार नेपालि ब्यक्ति भनेर बुज्छु।
सहि,गलत राजनैतिक परिप्रेक्ष मा आ-आफ्नै मत मतान्तर होला? देश प्रेम ले ओतप्रोत, कानुन को बिज्ञ, आध्यात्म मा आस्था राख्ने, बुद्धिजिबि, प्रष्ट वक्ता स्वागत सर को प्रत्येक शब्द शब्द मा नेपाल देश भेटिन्छ। गजब।।।।।। मैले यो लेखेर सकिन्न।आत्मसाथ मनन गरेर बुझ्नुस।जय होस।🇳🇵👍️🙏
Nepali le nachine ko hira ho swagat nepal ❤❤❤
स्वागत नेपाल सत्य माहा मानव हुन,राम्रो संग बुझ्न आबश्यक छ,जयहोस ,प्रणाम।
स्वागत बाबु,सलाम गर्दै तपाईको बिचार त उत्तम छ,तर तपाईले देश र जनताका लागि धेरै गर्नु छ।
तपाई अगाडि बढनुस हामी सधैं तपाईका साथमा छौं।
रबिका बारेमा छलफल गर्नु नै बेकार समय खेर फाल्नु बाहेक केहि हैन? आफ्नो बचाउका लागि त उनिले गृह मंत्रालय लिएका हुन?
Ish!!! Samaya barbadta yo herera bhako chha.
स्वागत नेपालको विश्लेषण सतप्रतिशत छ
यो साला चोरको अन्तर्वार्ता लिनुको अर्थ के हो? सधै रबिकै खेदो खनेको खन्यै छ? रविलाई संसदमा सोधेको प्रश्नको उत्तर दिन अदालत जानु पर्छ? पहिलो कुरा सहकारीको उजुरी जाहेरीमा रबि दोषी छ भन्ने दुराको येथेस्ट प्रमाण नभैकन अदालतले arrest warrant दिन मिल्दैन, अनि केको अदालतमा जवाफ दिनु पर्ने भन्दैछ यो स्वाठ ? अनि एस्तो बुद्दि बिग्रेको मान्छेको नाम चाई किन राम्रो - "स्वागत नेपाल " अरे!
जसलाई नेपालको माया छ, रबि, बालेन, हर्क अनि गोपी हमाल जस्ता सच्चा देश्भक्तहरु हुनुहुन्छ, यौ चान्नेललाई "unsubscribe" गर्नहुन म अनुरोध गर्न चाहन्छु!
आदरणीय जनता र देश भक्तहरु स्वागत सर जस्ता देशभक्त र बिद्वानसंग संगठन र बिचारको एकताको शक्ति निर्माण गर्दा मात्र देशमा परिवर्तन हुन्छ ।
स्वागत सर को तर्क एक्दम सहि हुन्छ, न्यायसङत हुन्छ ।
सतयले मात्र स्वागतजीलाई बुझ्न सक्छ ।
Greatest man of Nepal ! Nepalko sachcha putra ! ! Imandar byaktitwo ! ! !
स्वागत नेपाल जस्तो दसै हज्जार ओकिल, न्याधिस नेता हुनु पर्छ । कार्यकारी नेताको खाचो छ १००% सही बिसलेसन
स्वागत सर लाई त्यो ९ ग्रह शान्ती गरिएको मृत्यु को बाटोछेक्ने सिलाम साक्मा ले अकाल मृत्यु बाट बचाउन ढाल को काम गर्ने छ र नेपाल को कानुन अधिकांस सम्सोधन गर्नुपर्छ सलुट छ तपाईं लाई किना कि सत्य कुरा गरिरहनु भएको छ
100% सहि हो स्वागत नेपाल सर सलाम छ यी लुटेरा ठग भ्रष्ट दलाल झाेले नेताहरू लाई छाेड्नु हुदैन
Bichar chahi sahi ho ahileko abastha ra byabstha le nepal banne wala xaina ra sakdaina. I support swagat nepal.
राम्रो कुरा स्वागत जी को।
कस्ताे चित्त बुझ्ने कुरा गर्नु भाे सर सलाम छ तपाई लाई
रवि र बालेन महेन्द्र मार्गि हुन।ग्यानेन्द्र शाहि,आटिलो युवा हुन्। त्येस्तै हर्क/हमाल,शुमार्गि पुरूष हुन।अब जनता जान्छन्।र लागि पर्छन्।
ग्यानेन्द्र शाहिको बिचार के? पुर्व राजाको भत्ता खाएर फेरि जनतालाई दास बनाउने पुर्वबत संविधान कायम हर्ने निकृस्टता बाहेक केही हैन ।
😂❤ harka is king
स्वगत सर जतिकाे राष्ट्र भक्त १५ २० जना भए देश कहाँ पुग्थ्यो ।
Dherai tala pugthyo! Rabi jasta aunu parchha
Kahi pugdaina kura matrai ho
Yati garna sakne vaye aaj samma k here ta 🎉🎉🎉😢😢😢😢
स्वागत जि पनि एउटा बिचार भित्र पर्नु हुन्छ, जुन नेपाली जनताले बुझ्न जरूरि छ।
मानिस हुन छैटौं इन्द्रिय चाहिन्छ, सहि गलत छुट्याई कार्य गर्न सक्नु पर्छ जुन अहिलेको नेता भनौदाहरुमा छैन।
स्वागत नेपाल प्रदिप गिरि पछिका बौद्धिक हुन ,चिन्नेलाइ श्रीखण्ड नचिन्नेलाइ खुर्पाको बिड । गुण र दोष त सबैमा हुन्छ ।
होला तपाईंको विचारमा तर यो कुनै पाटी अरु कुनै मा माफिया हो ? शुद्ध देश भक्त चै छ इन होइन कुनै छ इन्न्
Thanks for the clear view... ......
स्वागत नेपाल का कुरा, तर्क असली, यथार्थ र सत्य हुन्छन्, त्यसैकारण वहाँ लाई मन पराउँदैनन् जो झूठा र पाखण्डी मात्र हुन्छन्।
१०० प्रतिसत सत्य
Swagat hold your breath. Don’t jump to the conclusion. Maintain your consistency. You are the only person to bring some changes in Nepalese attitudes. You are doing a great job 👏🏻
Bull shit! what about Rabi and Balen! He is non-sense!
All the best sir!
पत्रकार भ्युज बढाउन होकी एउटै मान्छेको नाम लिई रहन्छ
स्वागत सर संग यो पत्रकारको अन्तर्वार्ता मिलेन
स्वागत सर जस्ता बाैध्दिक व्यक्तित्वहरु उच्च स्थानमा बसेर निर्णय गर्ने हुनु पर्ने हाे।
सहि कुरा गरन्भो
swagat sir is best Truth talk person.
100%RIGHT. Salute swagat gi.
Ani Rabichai ke? yestai manchheko salute garne bhedaharupani dherai rahechhan and kahile Nepal banchha! Dhikkar hos!
Excellen answer.
शाच्चिकै अब यो देशको नेतृत्व स्वागत सरलाइ नै दिनु नै देश र जनताको हितमा हुन्छ।।
Wish you very best of luck Swagat Nepal , Thank you Kalokitab RT
Great sir
Swagat sir ni Harka ko team ma janus. Uchcha bichar xa. Love you
नेपाल आमा का खाट्टी छोरा हुन स्वगात सर यस्ता मान्छे बाहिरा राखेर हलीमा फिट नहुनी सत्तामा छन। अनी दे भुमारी मा नपरे र के होस त
that response --- (Adaalat maa haami aparadhii question garxau... hoina.... adaalat maa Swagat Nepal haru ley question garxan) ---- of Swagat Nepal was 🔥🔥
स्वगत नेपाल यो देशको भुमि पुत्र हो कसले गरे नराम्रा
I like swagat sir . Uha KO bichar mahan xa. Sabai janta le support garda ramro.
Dhanyabaad Dubai Sir jee haruma.
सत्य कहिले मर्दैन ! सत्य कहिल्यै नछोडनोस हजुर 🎉सधै सत्य बक्ता
Swagat jee is telling truth
Good bichar sir salam
रबि लामिछाने र बालेन शाहा मार्ग ,आवाज सहि हो तर सत्यमा भन्ने हो भने होइन। अहंकारले भरिएको एक मानव हो। उनिहरु सत्य कर्म समय चक्रको नियती मात्रै हो।
यो पत्रकार लाई सहि तरिकाले ठोक्नु भो स्वागत ज्यु। अब यो पत्रकार रबिको झोला बिसाएर आओस
ईनको बिचार सङ्ग सहमत नहुने जति इनले रबि लामिछाने देख्छ्न यहाँ जति भ्रम मा बाच्ने मान्छे सन्सार मै छैन होला म पनि ईनको समर्थक थिए अब यस्ता मान्छेले दिनदिनै समर्थक गुमाउदै गयर परिबार बाट समेत एक्लो हुनेछ्न ।हो बृद्ध आश्रम होईन खप्तड गयर बस्नु राम्रो हुन्छ
स्वागत सर देशको छोरो हो अपराधीक मानसिक्ता बोकेकोहरु ले जति नै राष्टबादको कुरो गरोस उस्लाइ बिरोध नै गर्छ
स्वागत नेपाल को जत्ती को राम्रो काम निसपकक्ष बक्ता कोहि छैना र पत्रकार महासय को यो गृणा भन्ने शब्द अलिक बडि भयो तर यो कालो किता भन्ने मिडियात झोले भनेर पहिला बाट नै थाहा भएको हो
पंचायतमा कुनै वेथिती अत्याचार थिएन त्यसबेला इन्डियाकाे इच्छा अनुसार नेपाल चलेको थिएन,त्यसैकाे प्रतिकृया स्वरुप इन्डियाले उचालेर बनेका पार्टीहरु हुन र त्यसैको प्रतिफल नेपालमा बहुदलीय व्यवस्था आएको हाे।
Dherai thiye, bhannu pardaina. Mandale murdabad! Hamile dherai naramro bhogeka chau!
लाटोको देशमा गाडो तन्नेरी! युवराज सफल र स्वगत नेपाल् महान भएका छन हाम्रो नेपालमा
स्वागत सरको बिचारको अत्यन्त गहिराई र यथार्थपरक छन । राजनिती र देश बनाउन यस्तो क्षमता र ज्ञानले मात्र सम्भव छ । हत्या , हिङसा , अपराध , गुण्डा र बिदेशी दलालहरु मन्त्री बन्छन, दलालबाट देश र जनताको बिकास हैन देश नरहने अबस्थामा छ ।
सवागत सर हिरो हो जे भननु हुनछ एकदम सहि हुनछ हजुर जससतो हिरो मसनछे यो देस लसइ चाइयको छ रबि चोर हो अपराधि हो सवागत सरले जे भननु भयो यकदम सहि हो ❤❤❤❤❤❤🎉🎉🎉🎉
वकिलले झुटलाई सत्य र सत्यलाई झुट गरी प्रमाणित गर्ने क्षमता हुन्छ। उसलाई कानुनको सबै धारा उपधाराहरु घुमाई फिराई, उल्ट्याई पुल्ट्याई निर्दोषलाई दोषी साबित गर्न हेक्का राख्दछ। विचरा जनता सधैं मुककदर्शन भएर हिँड्नुपर्छ त्यसैले भन्छ नेपालको कानुन दैवले जानु।। नो कमेन्ट।।
This guy is only against Rabi!
Rabi is the hero! Jay Rabi, Jay Balen, Jay Gopi, Jay harka!
Sawagat Nepal sir r Meyar Harka sampang deska hira hun dubai jana milnu parxa pasupati nathale dubai janako raxa garun
I am also thinking same like you about old age and plans. I hope god helps me on that.
1oo % sahi ho ♥️ sir ko vnai sahi cha 💖
यति सम्म भन्दा पनि लाज शरम नभएका,यिनिहरुमा स्वागत नेपाललाइ कारवाही गर्ने तागत ,हिम्मत छैन,किन भने स्वागत नेपालले भने जस्तै भइरहेको ठान्छन।
स्वगत नेपाल जस्तो मान्छे भएर त कानून मा केही हिस्सा बाँकी रहेका छन्।
जसले स्वागत नेपालको कुरा स्विकार गर्न सक्दैनन त्यो देशद्रोहीहरू बाट मात्र गर्छन्
Swagat sir hera hun samayle bujhaune chha
I am always with Swagat Nepal Sir, I would like to learn Politics with him..
What about this? यो साला चोरको अन्तर्वार्ता लिनुको अर्थ के हो? सधै रबिकै खेदो खनेको खन्यै छ? रविलाई संसदमा सोधेको प्रश्नको उत्तर दिन अदालत जानु पर्छ? पहिलो कुरा सहकारीको उजुरी जाहेरीमा रबि दोषी छ भन्ने दुराको येथेस्ट प्रमाण नभैकन अदालतले arrest warrant दिन मिल्दैन, अनि केको अदालतमा जवाफ दिनु पर्ने भन्दैछ यो स्वाठ ? अनि एस्तो बुद्दि बिग्रेको मान्छेको नाम चाई किन राम्रो - "स्वागत नेपाल " अरे!
जसलाई नेपालको माया छ, रबि, बालेन, हर्क अनि गोपी हमाल जस्ता सच्चा देश्भक्तहरु हुनुहुन्छ, यौ चान्नेललाई "unsubscribe" गर्नहुन म अनुरोध गर्न चाहन्छु!
He is not a politician but degraded lawyer just so you know!
स्वागतज्यू ,
यहॅाको क्षमता बुझ्ने नारद /
पत्रकारसॅग संवाद गर्नपाए
श्रोता लाभ लिनसक्ने थिए
कि न !
Swagatjiu nepalko vagawan bata pathaeka debdut.
❤❤❤❤
सहि बिचार
स्वागत जीऊ ईनटरभीऊ दीनु अगी येस्तो झोले गुलाम दुम्बा को लागी समय न दिदा अली बेस्ट हुनछ जसतो लागछ
Swagat Nepal down to earth person ❤🙏🙏
रेशम चौधरिलाई निर्दोष भन्यो उस्को पक्षमा वकालत गर्यो तवदेखी यो मान्छेलाई मैले गलत बुझे..🤬
यस्ता ब्यक्तिकाे कुरा सुनेपनि नसुने झै गरेर हुलकाे पछाडि दाैड्ने कतै हामी जनताकाे बानिले नै देशकाे दुरदशा याे अबस्थामा गुर्जिरहेकाे हाेकि भन्ने लाग्छ।ताकि अब हामी जनता नै हुल भन्दा माथि उठेर देशकाे लागि भएपनि आफ्नाे मन मस्तिक प्रयाेग गर्ने बेला पनि हाे।
swagat sir soch bichar le matra nepal banxa ho sir
Keep it up Sir.
यो पत्रकार नै बिदेशी येजेन्त हो जय देश नेपाल
Correct!
जनताहरुले नपत्याए भने यो प्रश्न नै गलत प्रश्न हो।
जो देश बिरूद्ध रुपी जनता मान्छेले मात्र ले गर्छन्।
Mero bujhaima deshko lagi sahirashta niswartha vable karya gari dinuvayakoma manbatai dhnnya badh! Sath pani ❤
❤Good news for civilian
Right sir
MASUKO THUPRO" ekdam sahi bhannubho SWAGAT JEE LE
Thik kura hoina maha thik 👍💪🤟🇳🇵👌👈
बिचार हुने तपाईं चुनाब लड्नु भाको थियो त कति vote पाउनु भयो
स्वागत एकदम सहि मान्छे हो। सहि तर्क गर्छन। यो रबि भन्ने अन्तरास्ट्रिय ठग हो। एक दिन यसले जेल जाने दिन आउछ।
आज त रबि छ पहिला किन नसमातेको काङ्ग्रेसनै थियो
स्वागत नेपालले आफु बृद्धाश्रम जाने योजना बनायको पनि बताउनु भयो ! यो स्वागत योग्य छ छिटै सफलता मिलोस स्वागतजिको यो ईच्छाले सार्थकता पाओस ।स्वागतजि बोलेको कुरा पुरा गर्नुहुन्छ भन्ने बारे जनताले मान्न सकुन ।
Swagat sir nepal ra nepalika lagi amulya hira hun jhapaliherule wastabma China sakenan.
स्वागत सर,
चिनजान त छैन तर तपाईंलाई मैले मित्र ठान्छु । हजुरको अन्तर्वार्ताहरु यदाकदा हेर्नेगर्छु । राम्रो लाग्छ । यी तपाईंजस्ताका सोचलाइँ आजभोलिका भाषामा 'ठिस' , 'साइको' भन्छन् किनभने यो विचार अन्यभन्दा पृथक त छँदैछ त्योभन्दा बढी लोकहितको पक्षमा छ जुन आजभोलिकाहरुले पचाउँदैनन् । प्राय:जस्तो आजभोलिकाहरु छिट्टै आवेशमा आउँछन् र मोजमस्तिमा ज्यादा झुकाव राख्छन् । त्यसैले त 'झोले'को उपमा लिएर हिंड्छन् । म स्वतन्त्र छु । सायद म चाहेरै पनि तपाईं जस्तो हुन नसकुँला तथापि तपाईंका यी विचारहरुप्रति सम्मान ब्यक्त गर्न चाहन्छु ।
हजुरको सोचलाई समर्थन गर्दै हाललाई अन्य विकल्प नभएसम्म रास्वपा लाई नै समर्थन गर्छु होला, यदि मेरो क्षेत्रमा कोही प्रत्यासी रहेछ भने । आज रास्वपा भन्नेबित्तिकै रवी लामिछाने हुन् तर भोलि त्यसो नहुन पनि सक्छ । जे होस् , अन्य दलहरुको तुलनामा अहिलेलाई यो ठिकै छ । MCC र स्वर्णिम वाग्लेको मामिलामा म पनि सशंकित छु । बाँकी त प्रमाणित नभएसम्म रविका सानातिना गल्तिहरुलाई नजर अन्दाज गर्दै समर्थनमा बढ्छुजस्तो लाग्छ । के गर्नु मेरो क्षेत्रमा हजुरका कोही प्रत्यासी जो हुनुहुन्न !
Swagat nepal fataha ho
Correct! He talks non-sense
Sagar Nepal is best
न्याय मरेको /हराएको देशमा मृत्युदण्डको प्रावधान राख्दा निमुखालाई झुन्ड्याउन थाले भने हामी कहाँ भाग्ने ? सबैलाई न्याय दिलाउन भ्याउनु हुन्छ वकीलसाब ?
धेरै कुराहरू ठिक छ उहाँकाे तर अलिकति कुण्ठा चाँहि जहिले नै देखिन्छ । कुण्ठाबाट बाहिर निस्केर विष्लेषण गर्दा अझ राम्राे हुन्छ हाेला।
स्वागत नेपालको भनाइ मिलेनकी पढेर लोकसेवा पास गर्दैमा दुधले धोएको त हुन्न होला हो । यहाँ त धेरै जसो नेताहरुलाइ भ्रष्टाचारी बनाउने (सिकाउने ) कर्मचारी नै छन ।
Swagat is Great Hero in Nepal.
Nepal ma sahi xanbin hudaina, adalat sabai purano neta haru ko hat ma xa,
Special salute sir for true analysis about contemporary issues
Waste of time watching this interview! He is always against Rabi! Rabi is our "Hero"
Swagat talks non-sense! He is an idiot!
Nepal ma 1 matra satya ra sahi bolne rastiya vakta wakil ra avibakta 💯👍👍👍
हाम्राे छानविन गर्ने हाे भने तिम्राे गर्नुपर्छ भन्ने कुराले रास्वपाले तिमि पनि छुप हामी पनि छुप बसाै भन्ने बुझिन्छ ।
Great
Swagat NEPAL jiko BYAKTITWO, BICHAAR, BHANAAI,DHAARANA, GYAANN,KSHYAMATAA,SOCHAAI,BYAABAHAARIKATAA,
YATHAARTHABAAD,AATMABISWAAS,DESHPREM, BISWOBYAAPI GYAAN aadi bujhne nepaliharu Nepalmaa dherai chhainann.ANAPADH,JHOLE ra PAALTU KUKKUR harule bujhne ta kurai bhaena.
Swagat NEPAL ji, KEEP IT UP. HATS OFF TO YOU.👏💪👍