🔴 LIVE: रिसले आगो भए कुलमान घिसिङ । सबैको पोल खोलिदिएपछि । ओलीलाई कडा चुनौति Kulman Ghising | Kp Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 172

  • @sabitrarai2031
    @sabitrarai2031 4 วันที่ผ่านมา +49

    कुलमान सर नेपाल आमाको सपूत छोरा हुनुहुन्छ र कुलमान सर लाई म भगवान मान्छु सधै भगवानले आशिर्वाद दिनु हुनेछ जय कुलमान सर 🙏🙏🙏🌺

  • @sajankhadka8204
    @sajankhadka8204 4 วันที่ผ่านมา +10

    म त कुलमान सर लाई हेर्न र कुलमान सर को भाषण सुन्न आएको मान्र हो।

    • @gurung4606
      @gurung4606 4 วันที่ผ่านมา

      Same here🤗

    • @suyalthapa3951
      @suyalthapa3951 3 วันที่ผ่านมา

      Ma pani ho

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 4 วันที่ผ่านมา +27

    कुलमान जिन्दावाद काङ्ग्रेस एमाले पत्तासाप।

  • @RajendraChaudhary-j6i
    @RajendraChaudhary-j6i 4 วันที่ผ่านมา +19

    कुलममा सरको भनाइआजको आवश्यक हो सहि छ कुलमान जिन्दावाद जिन्दावाद

    • @xpageCxmsi
      @xpageCxmsi 3 วันที่ผ่านมา

      Your suggestions and commitment are really true .

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 4 วันที่ผ่านมา +42

    कुलमान सरलाई नेपालका ३ कराेड जनताहरूकाे आशीर्वाद लागाेस , जय देश , जय कुलमान ❤❤🎉❤❤

    • @saayaraamagar2280
      @saayaraamagar2280 4 วันที่ผ่านมา

      3 करोड भन्नुहुन्न किनकी यसमा केपी शर्मा ओलीलाई गन्न हुन्न

    • @AnilDong-x7i
      @AnilDong-x7i 3 วันที่ผ่านมา

      ❤❤❤❤

  • @rajtamang2006
    @rajtamang2006 4 วันที่ผ่านมา +13

    कुलमानको कामलाई संसारले थाहपाएको छ , तर गुईठे नेताहरूले बाधा दि रहेको छ , जय कुलमान घिसिङ ❤❤❤❤❤❤❤❤

  • @sjp421
    @sjp421 4 วันที่ผ่านมา +21

    कुलमान घिसिङ जिन्दाबाद ✊🔔

  • @jeevankhadka4434
    @jeevankhadka4434 4 วันที่ผ่านมา +15

    जय कुलमान!! अब पनि नबुझ्ने नेता कार्यकर्ता अनि जनता ले कहिले बुझ्छन होला!!

  • @DevGurung-e8z
    @DevGurung-e8z 4 วันที่ผ่านมา +22

    कलमान देशको उज्यालो हुन देश निरमाता हुन हिरो को पछि भिलियन हरुधेरै लागि परेका छन जय कुलमान❤❤❤

  • @diwanrai6826
    @diwanrai6826 4 วันที่ผ่านมา +10

    कुलमान घिसिङ ले सहि भन्नू भयो बिधुत आपूर्ति हुदा घाटा हुने र लोडसेडिङ हुदा फाईदा हुने कुल मान घिसिङ ले प्रस्ट पार्नु भयो कुलमान घिसिङ भन्दा अगाडि को बक्ता केपि बा को झड्केलो सन्तान होला र बिधुत आपूर्ति हुदा घाटा को कुरा राख्नु भनेको केपि को झड्केलो पुत्र हो

  • @gauritaratara3717
    @gauritaratara3717 4 วันที่ผ่านมา +35

    घिसिङ सर जिन्दावाद भगवान ले शक्तिशाली अझै बनाउन ।

  • @SamjhanaChaudhary-d9e
    @SamjhanaChaudhary-d9e 4 วันที่ผ่านมา +16

    धन्यबाद कुलमान सर

  • @TekKhadka-p7h
    @TekKhadka-p7h 4 วันที่ผ่านมา +4

    कुलमान सर ले कति राम्रो उधारण दिनुभो सलाम छ

  • @abhishektamang5391
    @abhishektamang5391 4 วันที่ผ่านมา +7

    i love you कुलमान ज्यु ।। पार्टीको नेता र उधोगी सबै चोर, ठागी, भ्रष्टाचार हुन ।।

  • @shambhuupreti5859
    @shambhuupreti5859 4 วันที่ผ่านมา +9

    जय होस कूल मान जी

  • @nishchallama4642
    @nishchallama4642 4 วันที่ผ่านมา +7

    कुलमान घिसिङ सर retirement हुनु भयो भने नेपालमा फेरि पहिलेको जस्तै सास्ती भोक्नु पर्ने भो जनताहरुले

  • @MohanraiMohanrai-h9r
    @MohanraiMohanrai-h9r 3 วันที่ผ่านมา +1

    जनता साथमा छ सर

  • @suyalthapa3951
    @suyalthapa3951 3 วันที่ผ่านมา +3

    जय कुलमान सर उज्यालो को चम्किलो तारा🙏🙏🙏🌹🌹🌹

  • @shivakatwal9877
    @shivakatwal9877 4 วันที่ผ่านมา +7

    कुलमान सर सलाम।

  • @misanrananagar
    @misanrananagar 4 วันที่ผ่านมา +8

    Kulman is नेपालको best 🎉🎉

  • @HareramTwanabasu
    @HareramTwanabasu 4 วันที่ผ่านมา +5

    कुलमान जि जिन्दावाद

  • @MohanChand-s4r
    @MohanChand-s4r 4 วันที่ผ่านมา +7

    Kulman ghising is. Great

  • @liladharsharma2747
    @liladharsharma2747 4 วันที่ผ่านมา +7

    jay kulman kulman jindabad

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 4 วันที่ผ่านมา +7

    कुलमान जिदाबात

  • @Padamramsharki
    @Padamramsharki 4 วันที่ผ่านมา +7

    जय कुलमान

  • @MinTamang-z7y
    @MinTamang-z7y 4 วันที่ผ่านมา +6

    कुरा सहि हो हजुर को

  • @sender453
    @sender453 4 วันที่ผ่านมา +2

    कुलमानको बिरोध नगर है भ्यागुतेहरु हो । भेट्लास ।

  • @SunkumariGurung-e4g
    @SunkumariGurung-e4g 3 วันที่ผ่านมา +2

    Kul man sir is the supper hero of the Nepal

  • @EkrajBc-r8p
    @EkrajBc-r8p 3 วันที่ผ่านมา +2

    Jai hos.kulman.sir❤❤❤❤❤

  • @SureshKhadka-x8s
    @SureshKhadka-x8s 4 วันที่ผ่านมา +5

    ओली को यक तन्त्री सासनको अन्ते गर्नु पर्छ।देसलाइ केही गर्छु भन्ने कुल मान जस्ता बेक्त्ती हरुलाइ आम जनता ले साथ सपोर्त गरौ।

  • @liladharsharma2747
    @liladharsharma2747 4 วันที่ผ่านมา +4

    good luck kulman ji

  • @moonnnnmn
    @moonnnnmn 4 วันที่ผ่านมา +5

    jay kulman sir👍️👍️🙏🙏

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 4 วันที่ผ่านมา +4

    Your geared kulman sir ❤

  • @raimyambar5056
    @raimyambar5056 4 วันที่ผ่านมา +2

    जय कुलमान सर

  • @Kamalatmang
    @Kamalatmang 3 วันที่ผ่านมา +1

    Yo desko xora ho kulma sir❤❤❤❤🎉🎉🎉🎉

  • @sushmitapandey630
    @sushmitapandey630 3 วันที่ผ่านมา +1

    When we remember those dark days, we feel very sad. Kulman is such a man who has brought light to the whole country. We salute kulman sir❤

  • @ravikhatri2863
    @ravikhatri2863 4 วันที่ผ่านมา +3

    good anser 100% right

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 4 วันที่ผ่านมา +4

    Jay kulman ghhising

  • @dharmarai4254
    @dharmarai4254 3 วันที่ผ่านมา +1

    यो सरकार को आशा छ ..? पत्यार लाग्दैन.. है सब चोरमात्र छन..

  • @KrishnaMagar-g6i
    @KrishnaMagar-g6i 4 วันที่ผ่านมา +2

    कुलमान को काम देखि नसक्ने भतुवाहरुले चलाउने अफावाहा हो

  • @rumangurung503
    @rumangurung503 4 วันที่ผ่านมา +1

    हैन यो केपि ओली लाई रवि र कुलमान घिसिङ प्रति किन एती धेरै एलर्जी भाको छ बुझ्नै सकिन त खास कुरा चाई के हो कुलमान ज्यु ले राम्रै काम गरी रहेको देख्छु त

  • @bikashshrestha2715
    @bikashshrestha2715 4 วันที่ผ่านมา +1

    Kulman जिन्दावाद
    जय होस kulman g
    Kp चोर सरकार ले किन हेर्दैन भाउ बडेको

  • @ArpanRai-e9l
    @ArpanRai-e9l 4 วันที่ผ่านมา +1

    कुलमानको भनाई सहि हो ।

  • @devrajkarki8687
    @devrajkarki8687 4 วันที่ผ่านมา +5

    अहिलेकाे सरकारकाे कारणले महङ्गि बढेकाे हाे

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 4 วันที่ผ่านมา +1

    कुलमान ज्यु को मन्तब्य सुन्दा लुटेराहरु ले कसरि लुट्न सकिन्छ भनेर योजना बनाउन थाले होलान

  • @ujwalchaudhary-n8x
    @ujwalchaudhary-n8x 4 วันที่ผ่านมา +3

    Kulman❤❤❤❤❤

  • @surajmukhiya1513
    @surajmukhiya1513 3 วันที่ผ่านมา +1

    Kulman sir jindabad

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 4 วันที่ผ่านมา +2

    जनतालाइ अध्यारो मा राखेर उध्याेगलाइ पाेष्नु भयकाे फलजनताले तत्कालै लाभ उठायका छन।पर्ति महिना परतेक सामानमा रू१० देखि २० सम्म वढि जनताले तिरनु पर्ने गजव छ,,,,

    • @ravikhatri2863
      @ravikhatri2863 4 วันที่ผ่านมา

      Ke lekheko ho lougre kehi bujhiyana .kulmaan thik ho ki haina? batti ta aakai holaa kuraa ke ho?

  • @purnnathulung3584
    @purnnathulung3584 4 วันที่ผ่านมา +1

    Kulman national hero

  • @misanrananagar
    @misanrananagar 4 วันที่ผ่านมา +2

    You're write sir❤❤❤

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 4 วันที่ผ่านมา +1

    घिसिङ जिन्दाबाद ।

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 4 วันที่ผ่านมา +2

    Weldone Kulman for your examplery job

  • @chinikc
    @chinikc 4 วันที่ผ่านมา +3

    Kulman Nepal Aama Ko Saput Choro Hun Jaya Kulman Jaya Balen Jaya Rabi Jaya Gopi Hamal

  • @micronszi
    @micronszi 4 วันที่ผ่านมา +1

    Kulman sir ke jai🎉🎉🎉

  • @NarayanBhandari-i9k
    @NarayanBhandari-i9k 4 วันที่ผ่านมา +1

    कुलमाजिकुरा100%सइहो

  • @gurung4606
    @gurung4606 4 วันที่ผ่านมา

    हामी नेपाली हौ र नेपाली नै हुने हो भने कुलमाअन घिसिङ सरलाइ सबैले साथ दिनु पर्दछ।
    नत्र मित्रहो पार्टी नाथे आज काग्रेस, भोलि कम्निस्ट र अर्को दिन अर्कै हुन्छ त्यसैले स्वभिमानी नेपाली छोरो कुलमान घिसिङको साथमा लागौ नेपालको भबिस्य अवस्य उज्ज्वल हुनेछ।
    हुन्छ भने यी नालायक भ्रष्ट र रास्ट्रघाती नेताहरुलाइ गल्हत्याएर कुलमानलाई नै सर्बेसर्बा हुने गरि नेता चयन गरौ।#🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @RamLama-i7x
    @RamLama-i7x 4 วันที่ผ่านมา

    सहि कुरा चाृेरहरु खुसि हुनै भयाे जय कुलमन

  • @DipakGurung-e9g
    @DipakGurung-e9g 4 วันที่ผ่านมา +1

    Kul man sir ko kura sunda ni kati aananda aau x sathi ho malai

  • @subodhrawat1163
    @subodhrawat1163 4 วันที่ผ่านมา +3

    Go ahead Kulman Ghising!

  • @padamkarki1245
    @padamkarki1245 4 วันที่ผ่านมา +1

    Jai kul man

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl 4 วันที่ผ่านมา +2

    ❤❤❤❤ jaya kulman sir

  • @suvarai6644
    @suvarai6644 4 วันที่ผ่านมา

    बाले गरनु दिदैन कुलमान सर राजीनाम दियरा देश बनाैने आउनु राम्रो हुन्छा

  • @NHRNEWS
    @NHRNEWS 3 วันที่ผ่านมา

    Bhut bdiya news 🙏🙏🙏

  • @narayansingthing2409
    @narayansingthing2409 3 วันที่ผ่านมา

    Nepali jantale bujesake kulman sir good job ❤❤❤🎉

  • @maitegurung6693
    @maitegurung6693 4 วันที่ผ่านมา +1

    YOU ARE THE BEST

  • @JanakLama-m1q
    @JanakLama-m1q 3 วันที่ผ่านมา +1

    Tapai jasto nepal ko lagi chayeko x kulman sri

  • @dudmangurung1940
    @dudmangurung1940 4 วันที่ผ่านมา

    Your word and workmanship is great, please keep up your good job, the people is behind you always.

  • @DipakGurung-e9g
    @DipakGurung-e9g 4 วันที่ผ่านมา +1

    Na darau kul man sir janta timro sath ma x, aba jasto sukai chunauti vogna kina na paharos aba kul man ko support ma ladin x

  • @rajanyonjan3429
    @rajanyonjan3429 4 วันที่ผ่านมา +1

    Go ahead kulman sir

  • @DevGurung-e8z
    @DevGurung-e8z 4 วันที่ผ่านมา +1

    The great super hero mr.kulman ghising

  • @dambergurung6235
    @dambergurung6235 4 วันที่ผ่านมา +2

    कति रकम एमाले लाइ बुझाउनु भयोत ब्यबसाइ ज्यु।

    • @omrajgurung3244
      @omrajgurung3244 4 วันที่ผ่านมา

      हो, यो कुरा चाई थाहा पाउनु पाए हुन्थ्यो।

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 4 วันที่ผ่านมา +1

    himmat ko sath Aagibadnuhos janta sathchhau beyapak jantama parsar parchar sattetathe sap janta jannu chahanxa jay kulman......

  • @rajuadhikari12
    @rajuadhikari12 4 วันที่ผ่านมา

    Nepali educated Citizen are with Kulman Ghising 🎉

  • @sitachand6673
    @sitachand6673 4 วันที่ผ่านมา

    Very good thanks you

  • @surajadhikari2640
    @surajadhikari2640 4 วันที่ผ่านมา

    ७२ साल को भुकम्प लाई सम्झौ ! ७२ साल को नाकाबन्दी लाई सम्झौ ! ७२ सालमा नेपाल प्रती छिमेको को अकर्मण्यता का कारण भोग्नु परेको पीडा सम्झौ ! अनि बत्ती नभएको र चरम लोडसेडिङ को बारेमा सम्झौ । भएको बत्ती को बिनियोजन समेत राम्रो सङ हुन सकेको भए इन्डक्सन र माटोको हिटर मा भात पकाएर खान्थे होलान ती दुखी नागरिक ले । देश मा कुनै चिज नहुन बेग्लै कुरा हो । तर भएको चिज को बिनियोजन राम्रो सङ हुन नसक्नु र सत्ता मा बस्ने हरुका अकर्मण्यता का कारण जुन चरम दुख भोग्नु पर्यो र त्यस्को बाबजुत पनि बल्ल नेपाल ले उज्यालो नेपाल का नायक गुलमान घिसिङ लाई पाए । कमसेकम अब आउने २० बर्स सम्म त्यो पद कुलमान को लागि हुनुपर्छ । मात्र कुलमान । फगत कुलमान । निर्बिकल्प कुलमान ।। अप्सन बिहिन कुलमान ।।
    जय कुलमान ।।।

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 วันที่ผ่านมา +1

    जय कुनमान

  • @MATERIALCONTROL-d1k
    @MATERIALCONTROL-d1k 2 วันที่ผ่านมา

    🎉 nepal desh le Kulman ji 🙏 lae nepalko sambirdhi bijuli ko bikasma award din jaruri xa kunai manxe le ramro kam garxa bhane man sanman garnu parxa❤🎉🎉

  • @sundartamang756
    @sundartamang756 4 วันที่ผ่านมา

    kulman is super man

  • @udimserrai6040
    @udimserrai6040 4 วันที่ผ่านมา

    KUL man ghising sir Nepal ko ek nistha imandar karmachari hunuhunx,uha hami sarbasadharan Nepali janataharu ko ujyalo batti hunuhunx

  • @PocoM2-i9j
    @PocoM2-i9j 3 วันที่ผ่านมา

    Jay kulman sir

  • @surajmukhiya1513
    @surajmukhiya1513 3 วันที่ผ่านมา

    Kp le garnu gariyo kulman r robi sir lai

  • @shankarguragain1117
    @shankarguragain1117 4 วันที่ผ่านมา

    Great kulman

  • @jayagurung3771
    @jayagurung3771 4 วันที่ผ่านมา

    KMG is the best for the country

  • @umeshrai-r2c
    @umeshrai-r2c 4 วันที่ผ่านมา

    Kulman hero hi hi

  • @dhangurung8084
    @dhangurung8084 4 วันที่ผ่านมา

    😮के हो कार्यक्रम संचालक पनि।

  • @dharmarai4254
    @dharmarai4254 3 วันที่ผ่านมา

    यो नेपालको ठुलो पत्रकार महासंध भन्छन तर सही सत्यतथ्य कसले राम्रो काम गरेको देखेदैन लेख्दैन जे ठुलो पार्टी दल ठुलो ब्यापारी को मात्र लेख्छ सानो मान्छे गॉउका नगरका साना नेताले गरेको काम कहिलै लेखेको प्रसंम्सा गरेको कहिलै देखीदैन किन…? जस्तै महॉनगरपालीका काठमान्डु उप्पनगरपालीका धरान जस्तै अरू कहिलै लेख्दैन पत्रकार भनेको निस्पक्क्ष हुनु पर्नेमा दानपानी खोज्ने..?

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 4 วันที่ผ่านมา

    Right.

  • @VikasSingh-j5k
    @VikasSingh-j5k 4 วันที่ผ่านมา

    प्रस्तोताको लेग्घ्रो लााााााामो नै भयो। कत्ति उराठ लाग्दो! मिहिनेत गर्नु पर्यो।
    There are many issues raised still unresolved. Good that they are being voiced.
    At least, we should not be noticing your tones and dialects. Work on it, ma'm.

  • @narayanpradhan5172
    @narayanpradhan5172 4 วันที่ผ่านมา

    संचालिका कोही पाएनछन ।

  • @PrabinSijapati-i2d
    @PrabinSijapati-i2d 4 วันที่ผ่านมา

    Thank you kulman sir, Kati Pida xa Jana lai bhanxa tinai hijo KO chorharu jasle lodseding

  • @pawanramankhanal3165
    @pawanramankhanal3165 4 วันที่ผ่านมา

    नारायणगढ बुटवल सडक,पाेखरा काठमान्डु सडक के भयाे?

  • @danghimire6191
    @danghimire6191 4 วันที่ผ่านมา

    झुरेस्ट हाेस्ट हेरनननन😂😂😂😂😂

  • @pawanramankhanal3165
    @pawanramankhanal3165 4 วันที่ผ่านมา

    सचिबकाे पारा ,लवाई बाेली?

  • @vinayjha5728
    @vinayjha5728 4 วันที่ผ่านมา

    La la.
    .....

  • @ramdevinakarmi2746
    @ramdevinakarmi2746 4 วันที่ผ่านมา

    Yo Janta kin darauxn khoi.....

  • @BikauRayYadav-m8j
    @BikauRayYadav-m8j 4 วันที่ผ่านมา

    Bik ji❤😂🎉😢😮😅😊

  • @inshaphali6080
    @inshaphali6080 4 วันที่ผ่านมา

    गलत हेडलाईन राखेर भ्रमित गरिदैछ

  • @DalBahadurThapamagar-cr9hb
    @DalBahadurThapamagar-cr9hb 3 วันที่ผ่านมา

    Kulmansarswaggat

  • @tantrichill192
    @tantrichill192 4 วันที่ผ่านมา +1

    Ek Dui tapare harule kehi khaysdaina ho. Kulman Janjati ko choro ho , jhukney wala xaina. Yiniharule bhote ko choro bhanera hepna khojeko hola. Tuppi bachau ho, Oli ra yo chor khadka ko kalo din haru audaichan.

  • @mrnepal5176
    @mrnepal5176 4 วันที่ผ่านมา +1

    Kp sere prachande muji namaresamma yo desh bandaina tara kulmane goruko pani sampati xanbin hunuparxa 😡😡😡