यो भिड़ियो आफ़ुले मात्र होइन आफ्ना केटा केटी लाइ समेत देखाएर देश को शशक्त अनी धेरै चर्चा नगरीएको इतिहास बारे जानकार बनाइदिनोस्, यतिको जानकारी तपाईको नानी लाई ज़िन्दगी मा केही न केही काम लाग्ने छ । साथै प्रतिक्रीया को आशामा छु ।
आहा क्या राम्रो भिडियो , यो भिडियो हेर्दा छात्ती गर्वले फुलेर आयो , साथै यो प्रवासीलाई साहै भावुक पनि बनायो । आजसम्म कुनै नेपालीले यो नेपाल र नेपालीको र्गवको विषयलाई बाहिर ल्याए जस्तो लागेन । अनि प्रस्तुति पनि साहै राम्रो लाग्यो । कुनैपनि राष्ट्रिय टेलिभिजनको भन्दा कम छैन , प्रस्तुति कला । यसर्थ देउजा जीलाई भकारी!! धन्यवाद !
नेपालप्रति उच्च सम्मान जनाउने याे भिडियाे तयार गरी प्रस्तुत गर्नुभएकाेमा आदरणीय कलाकार तथा हाम्रा हितैषी व्यक्तित्व विजय देउजाज्यूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
अरनिको प्रती लाखौं लाख संमान 🙏🙏🙏🙏असद्धै राम्रो भिडियो हेर्न र नयाँ कुरा जान्ने मौका हजुरको भिडियोबाट पाईयो सारै खुसी लाग्यौं र नेपाली हुनुमा गर्व लाग्यौं।। आँसु रोक्न सकेन।।।
अति सुन्दर नेपाली कलाकृति ।अरनिकाे र नेपाली जनतालाई पनि चिनियाँ जनताले उच्च सम्मान गरेका छन ।अब हामी पनि विदेसि संस्कृतिप्रतिकाे माेह त्याग्दै माैलिक नेपाली कला र संस्कृतिप्रति जाेड दपउ ।
यो भिड़ियो आफ़ुले मात्र होइन आफ्ना केटा केटी लाइ समेत देखाएर देश को शशक्त अनी धेरै चर्चा नगरीएको इतिहास बारे जानकार बनाइदिनोस्, यतिको जानकारी तपाईको नानी लाई ज़िन्दगी मा केही न केही काम लाग्ने छ ।
साथै प्रतिक्रीया को आशामा छु ।
I have subscribed just dai.all vedios r great
Beijing Ghumna 4/5 KO vacation ma Jana Kati kharcha huncha hola dai.
Namo Ratna Trayaya,,!
आहा क्या राम्रो भिडियो , यो भिडियो हेर्दा छात्ती गर्वले फुलेर आयो , साथै यो प्रवासीलाई साहै भावुक पनि बनायो । आजसम्म कुनै नेपालीले यो नेपाल र नेपालीको र्गवको विषयलाई बाहिर ल्याए जस्तो लागेन । अनि प्रस्तुति पनि साहै राम्रो लाग्यो । कुनैपनि राष्ट्रिय टेलिभिजनको भन्दा कम छैन , प्रस्तुति कला । यसर्थ देउजा जीलाई भकारी!! धन्यवाद !
हजुर काे प्रस्तुति अति राम्रो 🎉🎉🎉🎉
Good ❤❤❤
नेपालप्रति उच्च सम्मान जनाउने याे भिडियाे तयार गरी प्रस्तुत गर्नुभएकाेमा आदरणीय कलाकार तथा हाम्रा हितैषी व्यक्तित्व विजय देउजाज्यूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
❤सहै राम्रो
Very nice
❤❤❤❤
Thank you sir!you done great job. Congratulations to you.
अरनिको प्रती लाखौं लाख संमान 🙏🙏🙏🙏असद्धै राम्रो भिडियो हेर्न र नयाँ कुरा जान्ने मौका हजुरको भिडियोबाट पाईयो सारै खुसी लाग्यौं र नेपाली हुनुमा गर्व लाग्यौं।। आँसु रोक्न सकेन।।।
अति सुन्दर नेपाली कलाकृति ।अरनिकाे र नेपाली जनतालाई पनि चिनियाँ जनताले उच्च सम्मान गरेका छन ।अब हामी पनि विदेसि संस्कृतिप्रतिकाे माेह त्याग्दै माैलिक नेपाली कला र संस्कृतिप्रति जाेड दपउ ।
❤ARANIKO LE BANAYAKO CHINA 🇨🇳 BHITRAKO NEPAL
Sarai ramro arniko ko murti ..😮😮😮
Kasto ramro spasta rup ma araniko bare ma bayan garidinu vayako ananda aayo sunda herda ❤
Great video.
Arniko ko Nepali nam Balbahu ko artha nikai ballistha thiye vanne bujhinxa, uni kati mahina hinera Bejing pugeka thiye hola?
Many many thanks Bijay sir for impressive information. Dhanyabad
So beautiful Video thank you so much DeuJa sir waiting for next Video 🙏🙏🙏🙏🙏👍👍👍👍
स्व. अरनिको अमर रहुन् ❤❤ देउजा जि जय नेपाल ❤❤
Daniyabad history etihash ko lagi the gerret ❤ science journey rational world channeal follow
Please 🙏 study About Tibet Kublai Khan and His Guru.
Always sadhai suport xa uncle 😢🙏💓💞
सारै मीठो प्रस्तुति गर्ब गर्न लायक हेर्दा हेर्दै छाती चौडा भएर आयो सर तपाईँलाई धेरै धेरै धन्यबाद छ।
म चिन्दिन तपाइलाइ जेजति देखाउनु भएको छ, धन्यबादको पात्र हुनु हुन्छ
यस्तो राम्रो भ्लग त मैले आज सम्म हेरेको छैन तर दुखको कुरो राम्रो भिडियोमा सब्सक्राईब किन कम हुन्छ?
Bijay sir ma tapai ko nearest friend ho ,tapai ko serial kahile aauxa
तपाईको बोल्ने शैली र ठांऊहरुको videos उत्कृष्ट छ सर, त्यसैले मं नयां subscriber भर्खरै गरें, यसरि नै नयां ठाऊहरुको videos uploaded गर्दै रहनु होला ।
Aaha hamro rajako palama kasto man samman huntyo aaile ta kukur biralo jasari herxa😢😢
जानकारी मुलक VDO देखाइदिनु भएकोमा धन्यवाद ...
प्रसंशनिय कार्य । धन्यवाद हजुरलाई
Aati ramro laggyo sir
असाध्यै राम्रो लाग्यो सर को भिडियो
धेरै खुसीलाग्यो❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤🎉
महोदय, सत्य इतिहास बुझ्न देख्न पायौ अझै हेर्न देख्न पाउं नमन,नमस्कार,
मलाई यो भिडियो मनपर्यो यंहा र यंहाको टिमप्रति आभारी छु।
🙏🙏🙏
nice video
jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good and informative video!
मैले फेसबुकमा Sharing पनि गरे।
Great Nepal China
Greate video
❤❤❤woww amazing
गज्जब सर।
नेपालीमा के लेखिएको छ भनिदिनु भए हुन्थ्यो ।
Sichuan province ma rahako yexi expressway ko video halnu hola
china jati thulo dedh tetinai thulo man vayeko tesaile aja china world ko nomber one xa
very nice
Very good