प्रशीद्व गीतकार प्रगतीशील राजन राई को यो गीत पन्चायत काल मा म सानो छदा गाउ बस्ती हरुमा सबै प्राय पुर्बी जिल्ला हरु को गाउ बस्ती हरुमा गुन्जी रहेको याद अनी त्यो बाल्यकाल को त्यो दीन हरुको आयो ।
वाह! धेरै राम्रो संग्रह l केटा केटि हुँदा धेरै सुनिन्थ्यो यो गीत जुन बेला गीतको मर्म थाहा थिएन l हाम्रा अग्रज दाई दिदि हरुले संस्कृतिक कार्यक्रममा खुबै भाका हालेर गाउनु हुन्थ्यो
किराती बोउदिस्त भासामा गित गाउन्न हजुर कति नेपाली मा गित गाउनु हुन्छ आफ्नो मोउलिक पुर्खोउली भासा मा गित गाउदा राम्रो हुन्थो सबै ले सिक्थो बिस्तारी बुज्थो हजुर
हामी यस गीतको सम्भवत विल्सन बिक्रम भाईलाई लिएर स्तरिय अफिसियल म्युजीक भिडियो बनाउने योजनामा छौ । यहाँहरुको चासो र आलोचनाको पनि हामी उच्च मुल्यांकन गर्दछौ । धन्यवाद ।
गीत पुन रिमिक्स भएनी अत्यन्तै मार्मिक छ । गीतको शब्दले मागेको अनुसार दृश्य दिन नसकेको हो कि जस्तो लाग्यो । किनकि यी गीत लेख्ने र संगीत भरेको दिनहरु जस्तो फेरि अर्को जागरण नहुन सक्छ ।त्यसैले यस्लाई इन्करेज गर्दा झनै राम्रो हुनेछ कि मेरो आसा र भनाई ।
आप्पाले भन्न हुन्थ्यो, "साथीले देउसीको लागि यो नयाँ गीत छानेको छ, कस्तो दामी रहेछ, सुन् है त" भन्दै गाउनु पनि हुन्थ्यो यो गीत। आप्पाको साथी बित्नु भएको दस साल भन्दा ज्यादा भै सक्यो, तर देउसीमा यो गीत सुन्न अहिले पनि मन लाग्छ।
Super song हाम्रो देश को चुतिया मिडिया ले खालि हिन्दि गित मात्रै वजाउने भयेर यति मिठो गित वल्ल अाज सुन्ने मैका मिल्यो अादरणिय गायक दाजु र गाइका दिदि प्रति उच्च सम्मान छ ।।।।
हो तपाईं को कुरा पनि सहि हो तर यो भि डि यो भन्न खोजेको यो होकि मेरो बुझाई मा आफ्नो पोसाक र बाजागाजा लाई मान्यता दिउ बिदेसी देखा सिखी नगरौ मेरो टिप्पणी लाई अन्यथा नलिनु होला
हौ कम्ती राम्रो recreation छैन त salute 🙏। यो गीत त म सयांै चोटि सुन्दै काम गर्दै गर्छु आज पो खुब आफैँ देखि अचम्म लाग्यो गीत को शब्द बिगार्नु त भएन नि ( घरको छानु फाटेर चुइँदैछ ) कस्तो फाटेको हौ छानु ।अरु
यस्तो राम्रो पूराना नेपाली गित हरू काहाँ लुकेको थियो हौ🎉
करीब 2 दशक अगाडी कता कता सुने को गीत सच्चिकै शन्देश मुलक आज फेरि सुन्न र हेर्न पाउदा सारै मज्जा लग्यो अनि यति मिठो स्वोर क कस्को होला
हाम्राे देश को यस्तै छ मलाई असाध्यै मन परेको गीत हों 🙏🇳🇵❣️❤️👍♥️
यका देश को राजा र रानी अमर रहोस मुना मदन भन्दानी भन्ने गित यो गित बाट पो कपि गरेको रहेछ
कालजयी गीतहरु मध्ये यो एक हो।
प्रशीद्व गीतकार प्रगतीशील राजन राई को यो गीत पन्चायत काल मा म सानो छदा गाउ बस्ती हरुमा सबै प्राय पुर्बी जिल्ला हरु को गाउ बस्ती हरुमा गुन्जी रहेको याद अनी त्यो बाल्यकाल को त्यो दीन हरुको आयो ।
यो गित आज पनि तेतिकै सान्दर्भिक छ म यो गित विशेष स्व सहिद रत्नकुमार बान्तवा प्रती समर्पित गर्छु ।🙏🙏🙏
❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤😂😂😂😂😂😂😂yo hit ka writer and lai Sherri dherai maya smjhana….
(Hit) = git. Correction plz
आज यो गीतलाई सुन्न मन लाग्ने बनायो "सक्किगोनी" ले गर्दा ।👌👌👌👍️👍️👍️👍️👍️👍️
२०६६/२०६७ सालको तिहारमा सस्कृति कार्यक्रम मा धेरै गाइको तर भिडियो चाहि आजै हेरियो ....जे होस राम्रो लाग्यो । त्यसतै गरि त्यो समय को आद झलझलि आयो...
wow, first time from bhadragol nice song
२०४८ साल तिर को सम्झना
SAKKIGONI SHOW hola
All time bluckbuster song ❤❤ Rajan sir what a sound 😮❤❤
वाह! धेरै राम्रो संग्रह l केटा केटि हुँदा धेरै सुनिन्थ्यो यो गीत जुन बेला गीतको मर्म थाहा थिएन l हाम्रा अग्रज दाई दिदि हरुले संस्कृतिक कार्यक्रममा खुबै भाका हालेर गाउनु हुन्थ्यो
La badhai chha hai Om bhai.. Makuri le jalo nai laai sakyo ...!
Song akatir vidio arko tir... Song akdamai mitho x
Waaaooo.....I used to dance on this song at school,when I was 5,6 years old.1982,1983 in between
किराती बोउदिस्त भासामा गित गाउन्न हजुर कति नेपाली मा गित गाउनु हुन्छ आफ्नो मोउलिक पुर्खोउली भासा मा गित गाउदा राम्रो हुन्थो सबै ले सिक्थो बिस्तारी बुज्थो हजुर
हामी यस गीतको सम्भवत विल्सन बिक्रम भाईलाई लिएर स्तरिय अफिसियल म्युजीक भिडियो बनाउने योजनामा छौ । यहाँहरुको चासो र आलोचनाको पनि हामी उच्च मुल्यांकन गर्दछौ । धन्यवाद ।
Thik 6.best wishes..
Xito banaunu paro
मलाई चाहिँ ओरिजिनल गीत नै मन परेको छ है दाजु । यो भिडियोले खास चित्त बुझेन । अर्को अफिसियल भिडियोको लागि शूभकामना ।
@@nirajanrai856 sure . tx.
Dayahang rai, Wilson bikram rai lai liyera banauda kaso hola
Kati Ramro Geet .. Positive thinking chha geet ma .. bahut bahut man paryo sir
Sarai Ramro Geet 👏🏻👏🏻👏🏻👏🏻ever green
Missing my native country Nepal too much..
I am listening this song today i usually listen this song singing by my mother 🥰😍❤
Glad to know that
@@123relaxemind 😊🥰
I am in Rajasthan
which language is this song
सारै सुन्न चाहेको गाना बल्ल आज सुन्न पाइयो धन्याबाद
Such an awesome melody . In love with this song.
Ghumante group bhojpur
boys cover song bring me here 🇳🇵🇳🇵😍😍
मन छुने गित
यो गित पहिला पनि सान्दर्भिक थियो अहिले पनि उस्तै छ जब म 12 बर्ष हुदा सारै सुन्थे नाच्थे😊❤अझै ताजै याद आउछ
सारै नै मिठॊ गित... सहिद रत्नकुमार बान्तावा समर्पित
Purna Limbu sai ho
Julphi rey ani taaluma kasari laamo julphi video chai hawa ho geet ta babaal xa
Without a doubt it is one of the best song
Jehos mo yo geet lai dherai choti sune ra here....Nepali geet vanekota astopo hunu porxa ta....salute you to all team
मलाई गित सारै मन परो सहिद रत्नकुमार प्रती समर्पित मलाई यो गित रिमेक गरेर बनाउने इच्छा छ । चाडैं नै स्रोता माझ आउनेछ ।
i know Im kinda off topic but do anybody know of a good place to stream newly released series online?
@Jaxon Graysen Flixportal :D
@Shepard Princeton Thank you, I went there and it seems like a nice service :D Appreciate it!
@Jaxon Graysen happy to help xD
eternal song never falls
अत्ति उत्तम गित
गीत पुन रिमिक्स भएनी अत्यन्तै मार्मिक छ । गीतको शब्दले मागेको अनुसार दृश्य दिन नसकेको हो कि जस्तो लाग्यो । किनकि यी गीत लेख्ने र संगीत भरेको दिनहरु जस्तो फेरि अर्को जागरण नहुन सक्छ ।त्यसैले यस्लाई इन्करेज गर्दा झनै राम्रो हुनेछ कि मेरो आसा र भनाई ।
Aahaaa Kathi Mitho Evergreen Song♥️♥️♥️
म tiktok बाट खोज्दै् आको है आहा सारै मीठो
Old is gold very nice song👌👌👌
Panchayat kalko utkristha git, sadhabahar song love it❤childhood ko yaad dilayo ❤
hait!! geetle ta ek palta kaka haruko yad po dilayo ta, gazzabai raixa!!!
This song is a sleeping pill for my little brother. Soon after coming from kindergarten I play this song on loop to make him sleep 😀.
भद्रगोल बाट आउने मै मात्र हो त?
जति राम्रो गित छ ! तेति राम्रो भिडियो बन्न सकेना
Absolutely 💯
Song dherai ramro chha . Sano ma dherai suniyo songs . Malai ta uhile ko saskritk program ko yad aayo .
नेपाली जनवादी गीत संगीतको मियो जस्तै लाग्ने यो गीत सुन्दा जस्तो अनुभुती हुन्थ्यो भिडियोले त्यो भावनाको 5 प्रतिशत पनि तृप्ती दिएन जस्तो लाग्यो
Sarai mitho geet man nai ananda aaune dhayebat adarniye srasta hau...🙏🙏🙏...tara video chai sarai gatilo lagena 😥😥
दामिछ
hami sano huda nai yo janabadi gitma nachne garthyau...........so nice.......i like it
My all time favorite song ever....we are from Darjeeling and we always sang this song on Tihar CHORUS CLUB Samajik Deusi Baja...LOVED!!
tx
आहा 👌कति मिठो गीत
आप्पाले भन्न हुन्थ्यो, "साथीले देउसीको लागि यो नयाँ गीत छानेको छ, कस्तो दामी रहेछ, सुन् है त" भन्दै गाउनु पनि हुन्थ्यो यो गीत। आप्पाको साथी बित्नु भएको दस साल भन्दा ज्यादा भै सक्यो, तर देउसीमा यो गीत सुन्न अहिले पनि मन लाग्छ।
सुहाउदछ नेपाली टोपीले....जे होस् मन छोयो
कति मिठाे गित 😍😍 💑💑💑
Hau sathiharu? Singer rajan rai kaha hununChha and kasto dekhinu hunchha anuhar herne ichha chha. Thanks
Sakkigoni serial bata suner aako ma chai🙏❤️
i feel the song is so touchy.
यसतो राम्रो गितको भिडियो चाहिँ राम्रो भएन
Super song हाम्रो देश को चुतिया मिडिया ले खालि हिन्दि गित मात्रै वजाउने भयेर यति मिठो गित वल्ल अाज सुन्ने मैका मिल्यो अादरणिय गायक दाजु र गाइका दिदि प्रति उच्च सम्मान छ ।।।।
सब्द सारै राम्रो
dhanyabad ..
Saraiii ramro git
Sakigoni team here❤❤😊
खुव गाइन्थ्यो यो गित वच्चावेला गाउँघरमा।।
कती राम्रो गीत यस्तो पो हुनुपर्छ गीत भनेको त
hamro saskar saskriti vanekai ta yahi ho mitra 100% shahi vannu vo
Yo gitle mero man xuyo satyata xa
Ma sano xada mero baba le khub gaunu hunthyo yo geet tara ma bujdina thiy yo riti thiti purkha vanne sabda haru aaja aayra buje missing my baba
I remember my past life
Awesome songs
🤗🤗😍😍
K mitho gana man nai chune love it tara alik video le man chuyena
गीत अत्यन्तै मिठो र सन्देशमूलक, तर भिडियोले गीतको शब्दको धज्जी उडायो ।
Kirati you are rich inyour own culture
Dont leave your culture❤❤❤❤
Aaha sarei mitho git xa
२०४७/४८ सालमा सास्कृतिक कार्यक्रम गर्दाको झल्को गराइ दियो यो गित सुन्दा त,
ekdamai sahi .........................
Binod rai g sahi vannuvo yo geet le tyo samaya ko yaad garauxa,
मैले सुनेको पनि तेति बेला हो
Wawa geet bhanako yasto hunuparchha heartly respect and saman
गीत गाउने या मुख्य अभिनेता अभिनेत्री काे नै भेषभुषा गीत अनुसार छैन अनि कहाँ मिल्यो र करनी र कथनी??
malai pani yo git sarai manparx mero hajur bubale gaunuhunx aaj yaha sunna pay garb lagx yo git sunda tar video vayar la
Real song !!♥♥ I love this song !!♥♥
I like so much !!@@♥♥♥
मलाई चाहिँ ओरिजिनल गीत नै मन परेको छ ।
Atie nyi mithto
Sakkigoni herera aaune jatti yata🤟
😊😊😊😊
how can i find kareoki of this song plz plz sarai mon paryo
Yo song bhanda RAI movie one of the best movie hune xa.
Sakkigoni bata aayeko ma chahi. Birsi sakeko thexu yo geet. Sano ma suneko the
यो गितमा धेरै नाचियो तर यो भिदियोले गितको इजत नै गये जस्तो लाग्यो योगितमात दौरा सुर्वाल गम्क लगाएर नाचिन्थ्यो
सुरुदेखी अन्तिम सम्म दौरा सुरुवाल अनि गुनिउचोलो नै लाएर नाचेको भए राम्रो हुन्थ्यो ।
हो तपाईं को कुरा पनि सहि हो तर यो भि डि यो भन्न खोजेको यो होकि मेरो बुझाई मा आफ्नो पोसाक र बाजागाजा लाई मान्यता दिउ बिदेसी देखा सिखी नगरौ मेरो टिप्पणी लाई अन्यथा नलिनु होला
ओ माइ ग ट भर्खरै सुन्ने जति एता हाजिर है
Rajan Rai lai cpn uml le samman garnu parxa.
Vibes are different ❤🔥🫶
moh sano hudako yaad aayo mero fupu haruko program ko
सुन्दर! सुन्दर!! सुन्दर!!’ साथी बनेको छु है सर! हजुरलाई स्वागत यता पनि! रिमाजीकी र राजन सरको सुन्दर स्वार🙏🙏
यति राम्रो गित जुन म २०४७ देखिनै गुनगुनाउछु
राजन भाइ खोइ हराउनु भयो
तेस पछि यो एल्बम पछि नया गित गाउन छाडेको हो
छ्या छ्या भिडियो गीतको स्तर नै घटयो
yo pachhadi maadal thokne haru chai ko raixan, saarai Handsome! AUTOGRAPH painxa ki?????
+Sushil Thapa they r the future's directors of Nepali film industry .
+Chorus films Indeed!
Sushil Thapa
Ati sundar
यो गित मैंले ९/१० वर्षको हुँदा सुनेको,यो त भर्खरै ६ वर्ष हुँदै रै'छ!यो गित ओरिजिनल हो त?मैले सुनेभन्दा लय पनि अलि फरक लाग्यो!
best song ..🤗
Tik tok ma suner aako Sarai ramro lagyo yo git ❤❤❤
Om daju ko acting ramro chha hai
❤❤
यो पुरानो गित रैछ original नै येहि हो कुन year तिर को हो details
plz कसैलाई था भये भन्दिनुस न
recorded on around 2046.47 rerecorded latter
th-cam.com/video/fqnvJe6qPUU/w-d-xo.html
चेतनामूलक गीत।।
अति राम्रो
Old is gold🙏
Blue dress lagaune group dance member ko name Ra no chahiyo
हौ कम्ती राम्रो recreation छैन त salute 🙏। यो गीत त म सयांै चोटि सुन्दै काम गर्दै गर्छु आज पो खुब आफैँ देखि अचम्म लाग्यो गीत को शब्द बिगार्नु त भएन नि ( घरको छानु फाटेर चुइँदैछ ) कस्तो फाटेको हौ छानु ।अरु
K ho yo avinaya toit! Laaj po lagyo!