"जेरिलाई चप्पल चोरेको आरोप" सबुत लिएर आए शंकर क्षेत्री, हेर्ने पर्ने भिडियो । १६.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BabitaBaniya_ShankarChhetri #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.5K

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +441

    इन्द्रेणी कार्यक्रम दैनिक हेर्ने हामी कति जाना छ्म।👇️👍️🙋🙋✋✋

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 ปีที่แล้ว +54

    ईण्द्रेणीमा जेरी, अाउनु पर्छ फेरि फेरि👍️👍️
    जेरी अाउदा बहुतै रमाइलो हुन्छ😁😁

  • @सबिनाराना
    @सबिनाराना 5 ปีที่แล้ว +89

    जेरी दिदिले बबाल रमाईलो गर्छिन आज😍😍😍😍

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +56

    जेरि आए पछि इन्द्रेणीमा हङागामा हुन्छ।धेरै रमाइलो कुनै शब्द छैन व्यक्त गर्न ।😘😘😘😘😘😘

  • @milanrai430
    @milanrai430 5 ปีที่แล้ว +48

    आहा हाम्रो भाइ chhatra sahi बहिनी khima roka छमछम नाचेको कति राम्रो कति रमाइलो हाम्रो indreni यो दोहोरी मन पराउने को को हुनुहुन्छ Lu आउनुत

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri 5 ปีที่แล้ว +330

    सर्बप्रथम त सबै संगीत प्रेमी र हामी लाई माया गर्ने दर्शक श्रोता हरुमा नमस्कार अर्पण गर्छु,,,,,निकै समय पछी फेरि नयाँ दोहोरी गाएको छु,यो भाका हाम्रो आफ्नै गित चोर को सन्तान रोइला एल्बम को हो र केही तेस्मा भएका शब्द बाट थालनी भएको छ,,,,कृपया जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहोला यहाँ हरु को माया सहयोग र साथ को सधैं आशावादी छौ

    • @puspabhattarai1980
      @puspabhattarai1980 5 ปีที่แล้ว +2

      Ramro xa ho sist Jeri..

    • @reshmakatuwal763
      @reshmakatuwal763 5 ปีที่แล้ว +3

      Malai hajurle gayeko dohori Sarai man parx

    • @kushaariyal1452
      @kushaariyal1452 5 ปีที่แล้ว +3

      Plz jeri baini yk patak bal chandra baral saga dohori gaunu na

    • @bishnushrestha2326
      @bishnushrestha2326 5 ปีที่แล้ว +1

      I like Jeri but I don't like Shankar

    • @sitaarmaja8076
      @sitaarmaja8076 5 ปีที่แล้ว +1

      🙏🙏JERI SIS ko BABBAL xa dohori badhai xa hajurko jodilai👏👏👌👌😍😍

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +263

    जेरिको दिदिभाइको गित सुन्न मन हुने म मात्रै हो कि अरु पनि हुनुहुन्छ झनै रमाइलो हुन्थ्यो.......
    😋तुल्की र जुठे अनि चोरको सान्तान😋haha

  • @rajkarki7682
    @rajkarki7682 5 ปีที่แล้ว +28

    कणेल सर जेरि लाई सदै रक्नु न इन्देणी मा।मिल्छ भने।।मेरो आनुरोद

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +849

    बबिता बानिया जेरी दिदी र शंकर दाजुको रमाईलो दोहोरी

    • @rajuneupane6993
      @rajuneupane6993 5 ปีที่แล้ว +9

      Dizzu ko dance pani supper

    • @bhimbabukoirala7915
      @bhimbabukoirala7915 5 ปีที่แล้ว +9

      अनि खिमा बैनिको नचाइ झन रमाइलो

    • @xetrikiran9006
      @xetrikiran9006 5 ปีที่แล้ว +2

      timro nach kada xa khima

    • @sabitrathapa4120
      @sabitrathapa4120 5 ปีที่แล้ว +2

      Jasto geet gaunu hunthiyo testai ramro nacha ystai gari agadi badnu

    • @okhaldhunga4382
      @okhaldhunga4382 5 ปีที่แล้ว +3

      तिम्रो पनि राम्रो छ, दोहोरी, नाच पोहिलो पट्क देखियो, दामि

  • @kushalrajsigdel
    @kushalrajsigdel 5 ปีที่แล้ว +118

    हनिमुन मनाउनलाई स्वर्ग जानी होला🤣🤣
    यो line लास्टै comedy यार🤣🤣
    jerry को Fan ले हाजिर गरम त🖐️

  • @padamshahaashu9637
    @padamshahaashu9637 5 ปีที่แล้ว +50

    छ्त्र जि र खिमा जि सारै राम्रो नाचेको अति राम्रो दोहोरि पनि

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 ปีที่แล้ว +8

    आहा!अत्यन्तै रमाइलो कार्यक्रम ABC इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण लाई हृदयदेखि नै दर्शन नमस्कार !!

  • @abisekoli4452
    @abisekoli4452 5 ปีที่แล้ว +23

    सम्पुर्ण इन्देनी टिमलाई मेरो नमस्कार 👌🙏
    सारै राम्रो खिमा र छात्र नाचो झन हेरि राखम छ यक दम रमाइलो गर्नु भयो हाइ

  • @thebartaulas
    @thebartaulas 5 ปีที่แล้ว +6

    जेरि दिदी जहाँ जानू हुन्छ त्यहाँको माहोल नै फरक हुन्छ ।।।।❤️❤️❤️

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +471

    शंकर र, बबिता जेरि लाई माया गर्ने जति यता
    छत्र शाही र, खिमाको डान्स मनपर्ने जति यता

  • @sattallama6412
    @sattallama6412 5 ปีที่แล้ว +29

    बुढा बुढी हाेर अति दामी सगँ गयाे धेरै खुशि लागेयाे बधाई छ तपाईं दुई जाेडीलाई

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +159

    यो दोहोरी सुनेर कोको ले मजा र आनन्दा लिनु हो एत हजिर हुनु है

    • @saratara3227
      @saratara3227 5 ปีที่แล้ว +1

      Jeriko bura buri ko ghasanly xheuma basheko Buwa Haruko man Katai Dukhyo ki

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 ปีที่แล้ว +81

    बुढाबुढि भै सकेका नै हुन कि हुने वाला बुढाबुढि हुन🤔🤔🤔🤔🤔जे भा नि दाेहाेरि राम्रो छ

    • @bheshnathdahal4615
      @bheshnathdahal4615 5 ปีที่แล้ว

      hun baki ho

    • @amritakunwar2588
      @amritakunwar2588 4 ปีที่แล้ว

      Vaesake

    • @mohannarayan6928
      @mohannarayan6928 4 ปีที่แล้ว

      ओहो दिदी भेना साला पो रोईछ 😘😘congressional 😍😍

  • @rameshkarki9493
    @rameshkarki9493 5 ปีที่แล้ว +185

    रमाइलो दोहोरी सथै खिमा र छत्र को डान्स पनि।को को हुनुन्छ इन्द्रेणी नछुटाइ हेर्ने ?

  • @phanilthapamagarthapamagar2049
    @phanilthapamagarthapamagar2049 5 ปีที่แล้ว +17

    खिमा दिदी को नाचो चाहिँ धेरै राम्रो छ है साथ म छ्त्र जि

    • @ramkarki5555
      @ramkarki5555 4 ปีที่แล้ว

      Jery g ko ra krishna kadel dai ko naya dohori kahile aaune ho

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 ปีที่แล้ว +52

    सधै नछुटाई हेर्न् म मात्रै
    होकी अरु पन छन हाजिर हुम त
    प्रदेशि मुलकबाट 😍😍😍😍जेरि 🧕🏻💃💃💃💃

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +22

    आजको इन्द्रेणी निकै रमाइलो भयो है बुढा बा पनि रौसियर नाचेको देखियो।जेरि र प्रदीप को दोहोरी हेर्ने रहर छ ।धन्यवाद इन्द्रेणी टिम लाइ🙏🙏🇳🇵🇳🇵।

  • @dharmakudmal7005
    @dharmakudmal7005 5 ปีที่แล้ว +54

    लहै
    छत्र दाजु र
    खिमा दिदि को डान्स म परो मलाई ❣दोहोरी को त कुरै नगरम 🙏All miss you lop you

  • @chiranjibikunwar5360
    @chiranjibikunwar5360 5 ปีที่แล้ว +9

    जेरि गोर्खाली हुनुहुन्छ तर उहाको खुबी जति छ जहासम्म लाग्छ कुनै नारीमा देखिन आत्मा देखिनै सम्मान छ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +137

    जेरिका बुढा बुढी आएछन् है आज इन्द्रेणी हामी पनि जाऊ है तिनीहरू सगै आज धेरै रमाइलो छ जेरीका बुढा बुढी हुँदा नरमाइलो हुने कुरै छैन हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको जय जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👏👏👏👌👌👋👍✋👌👋👍

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +3

      लौ साच्चिकै बुढा बुढी हुन र मत पहिलो पटक देख्दै छु हा हा म पनि आउदै छु इन्द्रेणी मा u tube मा भए पनि 🤣🤣🤣🤣🤣🤣🤣

    • @opplayerooyt6631
      @opplayerooyt6631 5 ปีที่แล้ว

      नमस्ते गोमा दि सन्चै हुनुहुन्छ आसा छ सबै मा सकुसक चाहान्छु ।साची कै कति नै रमाइलो भाको छ है दि जेरि दि को गीत सुनेर ।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@shobhakarbudhathoki5900 हजुर बाबु आराम हुनुहुन्छ होर पैले देखिको होनी उहाँहरु तर बुढा बुढी चाहिँ थाहा भयेन आज एक दिनलाई भएका होलान् नी

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว

      @@gomabhandari5993 सन्चै भन्नू पर्छ दिदी हजुर पनि सन्चै हुनुहुन्छ भन्ने कामना छ पुरै गित हेर्न सकिन झलक मात्र हेरेको हाह

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@opplayerooyt6631 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ कति रमाइलो होनी

  • @kamalapalungwa8718
    @kamalapalungwa8718 5 ปีที่แล้ว

    लहै मलाई सारै राम्रो लाग्यो म सिलिगुडी देखि हेर्दै छु 😄😄😄😄👌👌👍️👍️👏👏👏👏

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 ปีที่แล้ว +73

    बधाई छ खिमा बैनी कसतो रामरो नाच नु हुनूहुदो।रहे छ अब इनद्रेणी मा हजुर कै नाच देखन पाऊ है सधैभरी

  • @madhavadhikari9684
    @madhavadhikari9684 5 ปีที่แล้ว +3

    इन्द्रेणी कस्तो लाग्यो भन्नै परेन त्यस्मा जेरि बहिनी को प्रस्तुति अति मिठो छ सहयोगी मन हरुमा हार्दिक नमन।।।यो खादिबात।।

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 5 ปีที่แล้ว +48

    जेरि को उपस्थिती ले नै कार्यक्रम प्रभाबित हुन्छ।प्रस्तुती त झन जोडदार।

  • @sabinaregmi6907
    @sabinaregmi6907 4 ปีที่แล้ว +164

    जेरि दिदी को बेहे पछी हेर्न आको यो जोडी लाइ

  • @dilshrestha4479
    @dilshrestha4479 5 ปีที่แล้ว +20

    आज त बिहानै हेर्न पाइयो त्यही पनि जेरीको साथमा सारै रमाइलो लाग्यो l धन्न्यबाद इन्द्रेणी परिवार लाई

  • @dineshthapa4152
    @dineshthapa4152 5 ปีที่แล้ว +2

    wow222 हाम्रो प्यारी बहिनी खिमा र भाइ छेत्र को नाच ले चाहिँ मेरो मन नै पगाली दिनु भो है धेरै2 राम्रो छ है भगवान ले अझै पनि राम्रो बनाइ दिउन है

  • @shreejikathapa1436
    @shreejikathapa1436 5 ปีที่แล้ว +126

    जेरी जति दोहरी गाउन सक्नी गायका नेपाल मा जन्मेकै छैन अहिले सम ।

    • @rakeshsunar9731
      @rakeshsunar9731 5 ปีที่แล้ว +1

      Bala Thapa अरुपनि थुप्रै छ हौ

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 5 ปีที่แล้ว

      100% sahi bhanu vayo tuka pani sarai ramro

    • @sirugc7899
      @sirugc7899 5 ปีที่แล้ว +1

      tika sanu pritee alee pani xan hoi gauna sakni

    • @dulegaudanepal7681
      @dulegaudanepal7681 5 ปีที่แล้ว

      Ho raixa hjr voice pani koiliko jasto sunnai jhyau lagni

  • @laxminepal825
    @laxminepal825 4 ปีที่แล้ว +1

    Thank u both of you. Dharai ramailo lagyo. God bless you.

  • @ashokkumarthapa1665
    @ashokkumarthapa1665 5 ปีที่แล้ว +81

    मेरी अाम्मै खिमा लाई पनि नाच्न अाउदो रहेछ !! अति राम्रो

  • @deepakrai3237
    @deepakrai3237 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो म साउदी देखि हो यो इन्द्रेणी कार्यक्रम नछुट्टाइकन हेर्ने गर्छु अझ जेरी बैनिको त मत फ्यान हो
    इन्द्रेणी लाई अझै सफलताको शुभकामना छ ।🌹🌹

  • @chitraranabhat985
    @chitraranabhat985 5 ปีที่แล้ว +12

    आहा कति रमाइलो हो आज को दोहोरी खिमा रोका को र छत्र को नाच जन अति राम्रो अति रमाइलो लाग्यो जय होस ईन्देनी को

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 5 ปีที่แล้ว +14

    पशुपति शर्मा लाई इन्द्रेणीमा ल्याउनु परो कृष्ण सर ।।।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +12

    लौ आज दिनमै आयो है इन्देनी म कडा दोहोरी इन्देनिलाइ माया गर्ने कति छ्म लौ आउनुहोस हेरौ डिउटी म लुकिलुकी😍😍😍

  • @krissnalapregorkhali429
    @krissnalapregorkhali429 5 ปีที่แล้ว +1

    रमाइलो दोहोरी घम्साघम्सी ।।।।सारै रमाइलो लाग्यो ।।।

  • @opplayerooyt6631
    @opplayerooyt6631 5 ปีที่แล้ว +8

    नमस्ते सम्पुर्ण मा आज पनि फेरि नानी बाबू स्कुल पुरायेर हेर्न बसे है इन्द्रेणी

  • @sivaramukhira7784
    @sivaramukhira7784 5 ปีที่แล้ว

    दर्शन नमस्कार सबै मा अाह अति रमाइलो दाेहाेरि खूसि लाग्यो best of luck

  • @shadowmagar8484
    @shadowmagar8484 5 ปีที่แล้ว +25

    मलाई पनि जेरि सारै मन पर्छ ! तर पनि कहिले काहीं मात्रै खानेगर्छु!!

  • @ypghimire8803
    @ypghimire8803 5 ปีที่แล้ว +2

    maile partek episode harne garxu tara sabai bhanda best aajako episode lagyo krishna dai!

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 ปีที่แล้ว +9

    ल है फेरि भेत भएछ यिनी दुई को इन्द्रेणीमा साहै पो मज्जा आउछ हो जेरि र शंकर को दोहोरि यी दुइलाई मन पराउने यता लु हाजिर।।।।🎧️🎧️🎧️🎧️🎧️🎸🎸🎸उता खिमा र छ्त्र को dance पनि के कम खतरा छ।।।।

  • @neverwarsuresh160
    @neverwarsuresh160 5 ปีที่แล้ว +3

    रमाइलो रोइला...मज्जा आयो....छ्त्र र खिमा को डान्स नि राम्रो छ

  • @rajusahrma2840
    @rajusahrma2840 5 ปีที่แล้ว +52

    बल्ल आज मन को तिर्खा मेटियो जेरी को गित सुनेर आदरणिय बबिता बानियाँ (जेरी) प्रति मेरो हृदय देखि नै सु सम्मान छ

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +1

    सलाम इन्द्रेणी समाज बबीता बानीया र शंकर अनी सहयोगीदाताहरुलाइ । सलाम सलाम सलाम छ मेरो ।।।।।

  • @dipakdhakal375
    @dipakdhakal375 5 ปีที่แล้ว +69

    आहा!! कति राम्रो बुढा बुढी को दोहिरी म त हासेको हासै भए को को लाई मन पर्न यो दोहोरी ??

  • @dipakacharya7859
    @dipakacharya7859 5 ปีที่แล้ว

    रमाइलो लागो हजुर विशेष धन्यवाद कृष्ण कडेल दाईलाई

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +11

    ईन्द्रेणी हेर्न जेरि भन्दा गुलियो हुने भो कति हास्नु🤣🤣😍

  • @aaitarajakten3994
    @aaitarajakten3994 5 ปีที่แล้ว +33

    कृष्ण कडेल बाजुन्जेल इन्द्रेणी कार्यक्रम हेरिरहन पाउँ।सबैले कामना गरौं ।

  • @amrittamang5712
    @amrittamang5712 5 ปีที่แล้ว +59

    जेरि सग सकिँदैन जुवारी खेल्नु यो लोकदोहोरी गाएक हरुले कसैले पनि हैट

  • @ranapadambdr7209
    @ranapadambdr7209 5 ปีที่แล้ว +4

    कलाकार भनेको त खिमा जस्तो पो हुनुपर्छ ! राम्रो छ नानी , कलाकार भएपछि लजालु हुनु हुँदैन नाच्दै गर्दा अलि लजाए झैं भएको छ । खरो तरिकाले कला गला मन खोलेर हृदय बाटै फुराएर प्रस्तुति दिनु पर्छ । सम्मान छ ।

  • @SyangtanBro97
    @SyangtanBro97 5 ปีที่แล้ว +23

    दर्शन नमस्ते सम्पुर्ण इन्द्रेणी टिम लै।

  • @tarathapamagar3500
    @tarathapamagar3500 5 ปีที่แล้ว +5

    Wow khima ra chhatrako dance super . I love indreni team .

  • @rameshpandey6098
    @rameshpandey6098 5 ปีที่แล้ว +56

    जेरि दि को फेन हरु येता हाजिर गारौ त कति छौ🙋🙋🙋🙋🙋

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 ปีที่แล้ว

    कति राम्रो रमाइलो लाग्छ यिदुबै जोडि लाइ पुनः मिल्न होस्

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 ปีที่แล้ว +19

    लु आज त म नी सुरुमै पो हेर्न पाएछु
    जेरी दीको जेरी झै दोहोरी चै धेरै मन पर्छ ।
    जेरी र छोटु छत्र लाई नी भीडाउनु परो कृष्ण दाई दोहोरीमा जेरीलाई तह लगाउन तेस्तै उस्तैलाई गार्हौ नै पर्छ ।।

  • @thamanthapa3619
    @thamanthapa3619 5 ปีที่แล้ว +2

    ढिलो आयो कडा आयो भन्थ्यो हो रहेछ,आज चाहिँ छत्र शाही र खिमा रोका मगरको झकास नाच!!!मन पर्ने जति यता हाजिर हुनु है।

  • @gungabohara5422
    @gungabohara5422 5 ปีที่แล้ว +41

    शकार र बबिता जेरि लाई मन पराउनु हुने यता हाजिर हुनु💓👌👌🙏

  • @sitaneupane2832
    @sitaneupane2832 ปีที่แล้ว

    बहुत दामी छ शङ्कर जेरीको गायकी। म त एक्लै हेर्दै हाँसे

  • @umeshpun4046
    @umeshpun4046 5 ปีที่แล้ว +7

    ल है इन्देणि परिवार लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते छ

  • @ramailo6884
    @ramailo6884 5 ปีที่แล้ว

    मलाइ त असाध्य राम्राे लाग्याे धन्यबाद ,फलाेस फुलाेस ,

  • @tulsir3463
    @tulsir3463 5 ปีที่แล้ว +19

    आजको दोहोरी झन बिशेष रमाईलो छ।शंकर क्षेत्री भाइ र बबिता बानिया जेरी बहिनी बिचको घम्साघम्सी दोहोरी साथमा छत्र शाही भाइ र खिमा रोका मगर बहिनीको नाच।हेर्न अनि सुन्न नछुटाउनुहोला।को को हुनुहुन्छ इन्द्रेणी कार्यक्रम, जेरी बहिनी र शंकर भाईलाई मन पराउने स्वदेश बिदेशबाट हाजिर हुनुहोला।

  • @हरिप्रसादपाण्डेहालकतारबाट

    स्वागत तथा नमस्कार ईन्द्रेणी टिम र जेरी शंखर लगायत सहभागी लाई धेरै धेरै रमाइलो लिईयो ,हाल कतारबाट हरि प्रसाद पाण्डे

  • @regmiresham2890
    @regmiresham2890 5 ปีที่แล้ว +56

    सम्पुर्ण इन्द्रेणी परिबार लाई नमस्कार 🙏🙏
    बिजय बानिया को र खिमा रोकाको दोहोरी हेर्न मन छ कृष्ण दाजु✍️

  • @jayaramchhetri4227
    @jayaramchhetri4227 5 ปีที่แล้ว

    धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेनी टीमलाई यसैगरी सधई भरि रमाइलो हेनपाउ धन्यवाद 👏👏👏

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 ปีที่แล้ว +10

    *🤔🤔सङ्खर दा र बबिता दि को साच्चिकै बिबाह भयो त👏👏💝💝💝*

  • @laxmighimire411
    @laxmighimire411 4 ปีที่แล้ว +2

    अब त अलि दिनमा जेरी र शंकरको घरमा नयाँ सदस्य थपिने वाला छ। दुबैलाइ धेरै बधाइ छ ।

  • @santoshshrestha150
    @santoshshrestha150 5 ปีที่แล้ว +22

    केमरा दाजु नाँच लाइ पनि देखाउनु न हो

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद ईन्देणी लाई नाच पनि गीत पनि सारै हसाउनु भयो हजुर बुबा हरुले पनि 👌👌👌👌👌👌

  • @mukeshbist5868
    @mukeshbist5868 5 ปีที่แล้ว +16

    बल्ल छत्र साहिको प्रेरणाले खिमाले पनि अबत पूरा डान्स चाई सिको बधाई छ खिमालाई ।

  • @manozgurung1410
    @manozgurung1410 5 ปีที่แล้ว +6

    अर्को भागमा रबिन लामिछाने र जेरीको बबाल दोहरी हेर्न मन पराउने यता हाजिर गरौं है !

  • @saminalama1599
    @saminalama1599 5 ปีที่แล้ว +17

    ईन्द्रेनिमन नपर्ने कुरै भएन तर अस्ति र यो एपिसोडमा नाङले चपपटे रोधिमा पोचो लाउने भनी ब्यबसाय ।कामलाई होच्याउने कुरा अलि नमाजा लायो ध्यान दिनु पर्यो ।

    • @आकासकुमार
      @आकासकुमार 5 ปีที่แล้ว

      samina lama यो त लाइफ दोहोरी हो कर गित मा मात्र सिमित हुन्छ

    • @indernishop9855
      @indernishop9855 4 ปีที่แล้ว

      Fuck

  • @dalbahadurkhadka9159
    @dalbahadurkhadka9159 5 ปีที่แล้ว

    आहा सारै खुसी लागेयो गित सङ्गगित त धरै नै हेरिन्छ लोक सास्कृतिक लाई फलो नि गरिन्छ त्र बबिता बानियाँ ± जेरि जस्ती यतिको रम्मैलो गित गाउने कहि कतै देखिन र पायन मैले धेरै धेरै ।धन्यवाद सम्पुर्ण इन्द्रनी टिम लाई यक दिन अबस्री नि हजुर हरुको सामु बसेर रमाइलो गर्ने मन छ

  • @manbasnet9521
    @manbasnet9521 5 ปีที่แล้ว +8

    Good morning hajur haru lai ramro
    Xa

  • @sapna6566
    @sapna6566 5 ปีที่แล้ว

    Inredi timlai namaskar geet ramro xa Jeri bahiniko timlai dhannebad

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 ปีที่แล้ว +4

    आजको दोहोरी पनि रमाइलो छ । 👍️👍️👍️👍️👍️👍️😂😂😂😂😂💕💕💕💕💕🙏🙏🙏🙏🙏😂😂😂😍😍

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +1

    कती रोमान्टिक र मनोरन्जक दोहोरी जेरी बैनी सलाम गर्दछू । यती ठ्यालेन्ट ररमाइली मान्छे ।फेरी नाचमा छत्र भाइ र खीमा बहीनीसलामछहै ।खती हो कती ।

  • @pritamregmi940
    @pritamregmi940 5 ปีที่แล้ว +30

    जेरि भनेको जेरि हो अब फेरि trending मा

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 5 ปีที่แล้ว +1

    येस्तो रमाइलो बुढाबुढी हुनु पर्छ र जिन्दगी रमाइलो हुन्छ !! जेरि सबै लाई भारी !!!

  • @fyujfgh40
    @fyujfgh40 5 ปีที่แล้ว +12

    आज त सारई रमाई लो दोहोरि होरना पाईयो dami layo ummaa ma saudi bata herdaexu

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 ปีที่แล้ว +3

    आज धेरै दिन पछि जेरि दिदी को गित सुन्नु पायो खुसी लाग्यो

  • @kamalas.m1088
    @kamalas.m1088 5 ปีที่แล้ว +4

    सारै रमाईलो कमेन्ट त गर्दैनमा खासै तर नियमित नछुटाई हेर्ने गर्छु

  • @shyampariyar8225
    @shyampariyar8225 5 ปีที่แล้ว

    Sarai ramailo vayo video herda ta live herana pako vaye kasto ramailo huntheyo hola ni😆😆😆😆😆😆👍👍👍👍

  • @chhakprasadroka6736
    @chhakprasadroka6736 5 ปีที่แล้ว +3

    Geri mis hjr ko atti mitho word hjr aaye paxi kati belaa git suru hunx vzner aaturi maa k mata

  • @laxmipathak1620
    @laxmipathak1620 5 ปีที่แล้ว +1

    Dherai ramro Jodi ko Dohori... kati hasnu kati hasnu.... ma ta haserai haseko hasai bhayen... good luck... Biwaha garnu bhayekoma dherai dherai badhai ani shubhakamana xa Shankar n Jeri Couple lai

  • @timergaming1499
    @timergaming1499 5 ปีที่แล้ว +8

    ईन्देनि मा यक चोटि रमेश प्रशाई लाई बोलाउनु पर्यो दाइ कृष्ण कडेल

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +3

    इन्द्रेणी टिम लगायत कार्यक्रम मा उपस्थित सम्पुर्ण मा मेरो नमस्कार जिरी जि को दोहोरी त थाछ जहिलै दम्दार हुन्छ छ्त्र शाही र खिमा तोका बुडा बाको नाच दम्दार बधाइ छ

  • @rajeshgc8460
    @rajeshgc8460 5 ปีที่แล้ว +3

    एकदम रमाइलो रोचक घोचक लोक दोहोरी नेपाली गीत 🙏🇳🇵

  • @lokkcboss5166
    @lokkcboss5166 5 ปีที่แล้ว

    धेरै रमाइलो भयो ।सबैलाई धन्यवाद

  • @bishnusewa7008
    @bishnusewa7008 5 ปีที่แล้ว +13

    आजको कार्यक्रम साह्रै रमाइलो भयो । जेरिको दोहोरी अनि खिमाको नाच ।। बधाई छ सम्पुर्णमा ।।।

  • @tulshibohara5293
    @tulshibohara5293 4 ปีที่แล้ว

    दामी छ दोही जेरी र संकर क्षेत्री लाई धंन्य वाद ल।

  • @chandrakumar8347
    @chandrakumar8347 5 ปีที่แล้ว +18

    छ्त्र शाही र खिमा कति राम्रो नाचेको हो के दोहोरी को त के बयान गर्नु जेरि र सन्कर को जति बयान गरेनी कम हुन्छ

    • @anupdahal7056
      @anupdahal7056 3 ปีที่แล้ว

      ॐएॐएुएःएॐएएॐएॐ एकताकोःःॐऐ

  • @balbahadurbhujel3153
    @balbahadurbhujel3153 5 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेनी का king n quin खीमा र छत्र को डान्स मन पर्ने जति यता हाजिर.👈👈

  • @aansusherpanepal597
    @aansusherpanepal597 5 ปีที่แล้ว +11

    धेरै पछि देखियो यो जोडि सम्पुर्ण लाई👏👏 हाम्रो खिमा भोहिनी पनि राम्रो नाच्दो रहेछ 😆😆💃💃

  • @milammilan5031
    @milammilan5031 5 ปีที่แล้ว +2

    खिमा बैनी र छ्त्र भाइको डान्स खत्रा छ ।

  • @digraregmi4079
    @digraregmi4079 5 ปีที่แล้ว +5

    Khima g ko danca hern pauda khusi lagyo

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो इन्द्रेणी कार्यक्रम धन्यवाद सपुर्ण इन्द्रेणी टिमहरुलाई