सहकारी शिक्षा (Cooperative Education)
सहकारी शिक्षा (Cooperative Education)
  • 130
  • 297 416

วีดีโอ

Best Team work Game ।समूह सहकार्य खेल ।
มุมมอง 8021 วันที่ผ่านมา
Best Team work Game ।समूह सहकार्य खेल ।
ब्यावसाय सफल पार्ने १० सफल सुत्र । local kukhura paalna garne 10 saphal sutra
มุมมอง 1.2Kหลายเดือนก่อน
ब्यावसाय सफल पार्ने १० सफल सुत्र । local kukhura paalna garne 10 saphal sutra. #poultryfarming #poultryfarm #successmotivation #astamsfacl
बाख्रालाई प्यारालाइसिस रोग लाग्दा उपचार गर्ने बिधि Goats treatsment of Paralysis .
มุมมอง 131หลายเดือนก่อน
बाख्रालाई प्यारालाइसिस रोग लाग्दा उपचार गर्ने बिधि Goats treatsment of Paralysis . #goatfarming #goats #treatment #astamsfacl #astamsanakisan
आलु उत्पादन गर्ने प्राविधिक ज्ञान ।।Aalu utpaadan garne prabidhi.
มุมมอง 137Kหลายเดือนก่อน
आलु उत्पादन गर्ने प्राविधिक ज्ञान ।।Aalu utpaadan garne prabidhi. #आलु #farming #agriculture #potato #astamsfacl
घाँसको राजा बर्सिम लगाउने सजिलो बिधि ।। Barsim ghaas lagaune sajilo bidhi.
มุมมอง 2.1Kหลายเดือนก่อน
घाँसको राजा बर्सिम लगाउने सजिलो बिधि ।। Barsim ghaas lagaune sajilo bidhi. #barsimgrass # grass # astamsfacl
कुखुरा पालन वाट ब्यावसायीक सफलता प्राप्त गरिरहेकी साहसिक किसान । kukhura paalan bata saphaltaa
มุมมอง 10Kหลายเดือนก่อน
कुखुरा पालन वाट ब्यावसायीक सफलता प्राप्त गरिरहेकी साहसिक किसान । Lokal kukhura paalan bata saphaltaa payaki kisan ko kathaa. कुखुरा पालन सम्बन्धि सम्पुर्ण जानकारी लिनु परेमा लामो अनुभव लिनु भएका कुसल किसान कृष्ण थारु फोन नम्बर 9866727368 मा जति बेला नि आफ्नो जिज्ञासा् राख्न सक्नु हुने छ ।
सालको पात टिप्दा सिक्नै पर्ने ४ संस्कारीक कुरा ।। Saal ko paat tipdaa jaanai parne 4 Kuraa.
มุมมอง 278หลายเดือนก่อน
सालको पात टिप्दा सिक्नै पर्ने ४ संस्कारीक कुरा ।। Saal ko paat tipdaa jaanai parne 4 Kuraa. #hinduism #saakopaat
SAFF women 's football Champanship 2042 सानदार गोल
มุมมอง 1072 หลายเดือนก่อน
SAFF women 's football Champanship 2042 सानदार गोल #sabitrabhandari #football #sambha
Sambha made history from SAFF Women's football 2024 सावित्रा भण्डारी साम्बा ले यसरी रचिन इतिहास
มุมมอง 2502 หลายเดือนก่อน
Samba has made history of Nepal from SAFF Women's football 2024 सावित्री भण्डारी साम्बा ले यसरी रचिन इतिहास #sambha #football #nepalifootballteam #sabitrabhandari
आधुनिक तरिकाले लसुन रोप्ने सजिलो बिधि ।।Lasun laaune aadhuni Tarikaa.
มุมมอง 44K2 หลายเดือนก่อน
आधुनिक तरिकाले लसुन रोप्ने सजिलो बिधि ।।Lasun laaune aadhuni Tarikaa. #लसुनखेती #garlic #astamsanakisan
Tharu sakhiya Nacha // थारु सखिया नित्य ।।थारु सम्प्रदायको पहिचानको लागि सखिया नाचको झलक ।।
มุมมอง 2942 หลายเดือนก่อน
Tharu sakhiya Nacha // थारु सखिया नित्य ।।थारु सम्प्रदायको पहिचानको लागि सखिया नाचको झलक ।। #थारु #tharu_video #tharuculture #tharu_dance #saveculture
दशै स्पेसल २०८१ मादल मा बबाल नाच यो मादल को टाल मा कोको नाचन तयार हो ।
มุมมอง 1832 หลายเดือนก่อน
दशै स्पेसल २०८१ मादल मा बबाल नाच यो मादल को टाल मा कोको नाचन तयार हो । #मादल #लोकेनित्य #lokdance
ठुलो संख्या मा अस्टम साना किसानले कर्मचारी माग ।।vacancy announce from Astam SFACL, Banke.
มุมมอง 1742 หลายเดือนก่อน
ठुलो संख्या मा अस्टम साना किसानले कर्मचारी माग ।।vacancy announce from Astam SFACL, Banke. #vacancy #astamsanakisan
२७ औ वार्षिक साधारण सभामा अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिबेदन।।यस्ता छन् कार्यक्रम ।।
มุมมอง 582 หลายเดือนก่อน
२७ औ वार्षिक साधारण सभामा अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिबेदन।।यस्ता छन् कार्यक्रम ।। #astamsfacl #astamsanakisan
२७ औ वार्षिक साधारण सभामा सम्बोधन गर्नु हुँदै गा पा अध्यक्ष तप्त बहादुर पौडेल ।।
มุมมอง 472 หลายเดือนก่อน
२७ औ वार्षिक साधारण सभामा सम्बोधन गर्नु हुँदै गा पा अध्यक्ष तप्त बहादुर पौडेल ।।
स्याउ उत्पादक किसान र ब्यापारीले राज्यसँगको जन गुनासो ।jana gunaaso .
มุมมอง 332 หลายเดือนก่อน
स्याउ उत्पादक किसान र ब्यापारीले राज्यसँगको जन गुनासो ।jana gunaaso .
नेपाली स्याउ उत्पादक किसान ले सबै नेपालीलाई स्याउ किनिदिन बोले को भाबुक शव्द ।
มุมมอง 412 หลายเดือนก่อน
नेपाली स्याउ उत्पादक किसान ले सबै नेपालीलाई स्याउ किनिदिन बोले को भाबुक शव्द ।
स्याउ ब्यवसायीले बाटो मा पैसा बाड्दै गरेको पिडा प्रशासन बाटै हेपाई ।।
มุมมอง 3692 หลายเดือนก่อน
स्याउ ब्यवसायीले बाटो मा पैसा बाड्दै गरेको पिडा प्रशासन बाटै हेपाई ।।
नेपाली स्याउले बजार नपाउदा किसान कोहलपुर बजार मा अलपत्र राज्य बेखबर ।।
มุมมอง 1942 หลายเดือนก่อน
नेपाली स्याउले बजार नपाउदा किसान कोहलपुर बजार मा अलपत्र राज्य बेखबर ।।
थारु सम्प्रदाय को लोक उन्मुख हुरा नित्य ।।। २७ औ वार्षिक सधारण सभा।को झलक ।।
มุมมอง 7673 หลายเดือนก่อน
थारु सम्प्रदाय को लोक उन्मु हुरा नित्य ।।। २७ औ वार्षिक सधारण सभा।को झलक ।।
२७ औ वार्सिक साधारण सभामा मौलिक टप्पा नाछ को बेजोड प्रस्तुति ।।
มุมมอง 4623 หลายเดือนก่อน
२७ औ वार्सिक साधारण सभामा मौलिक टप्पा नाछ को बेजोड प्रस्तुति ।।
उद्यमी किसानहरुले प्रहरी बाट पाएको पिडा दायी सम्बाद।
มุมมอง 2163 หลายเดือนก่อน
उद्यमी किसानहरुले प्रहरी बाट पाएको पिडा दायी सम्बाद।
नित्य प्रतियोगिता ।। दम्दार प्रस्तुति ।।।
มุมมอง 2183 หลายเดือนก่อน
नित्य प्रतियोगिता ।। दम्दार प्रस्तुति ।।।
आजको बबाल झ्याउरे नाच ।।Nepali lok jhayamre dance..
มุมมอง 2333 หลายเดือนก่อน
आजको बबाल झ्याउरे नाच ।।Nepali lok jhayamre dance..
उमेर निकाल्ने तरीका ।। Age calculate method .
มุมมอง 613 หลายเดือนก่อน
उमेर निकाल्ने तरीका ।। Age calculate method .
How to get discount? // छुट कसरी निकाल्ने ?.
มุมมอง 473 หลายเดือนก่อน
How to get discount? // छुट कसरी निकाल्ने ?.
Volley Ball प्रतियोगिता२०८१.मुस्कान Vs कचनापुर क्लब ।।
มุมมอง 2433 หลายเดือนก่อน
Volley Ball प्रतियोगिता२०८१.मुस्कान Vs कचनापुर क्लब ।।
आइन आमा यो तीज मा गित मा face book page मा लोक प्रिय #dance गरेका भाइरल युवा २०८१
มุมมอง 1533 หลายเดือนก่อน
आइन आमा यो तीज मा गित मा face book page मा लोक प्रिय #dance गरेका भाइरल युवा २०८१
नेेपाली चेलीहरुको महान हरितालीका तीज विशेष ।।
มุมมอง 4853 หลายเดือนก่อน
नेेपाली चेलीहरुको महान हरितालीका तीज विशेष ।।

ความคิดเห็น

  • @JanamchaudharyJanamchaud-vq6tc
    @JanamchaudharyJanamchaud-vq6tc 4 วันที่ผ่านมา

    मेरो पनि 300 कुखुर मरे 2.5 लखा घता भयो सिस 😢😢😢

  • @tikadevi5580
    @tikadevi5580 4 วันที่ผ่านมา

    AssamBat

  • @aahviseekbhujel7589
    @aahviseekbhujel7589 4 วันที่ผ่านมา

    Very good 🙏🙏🙏🙏👍👍

  • @arjunsubedi5901
    @arjunsubedi5901 7 วันที่ผ่านมา

    बीउ कहाँ पाउछ

  • @sudhangc262
    @sudhangc262 9 วันที่ผ่านมา

    Chemical use nagareko ramro

  • @RilishaRam-hc4bn
    @RilishaRam-hc4bn 13 วันที่ผ่านมา

    Orange liyera aaunu hola sir

  • @arjunchand5658
    @arjunchand5658 13 วันที่ผ่านมา

    400/5=80Kg....???

  • @ShantiKumariShrestha-i3g
    @ShantiKumariShrestha-i3g 14 วันที่ผ่านมา

    Hetauda baata herdai xu. Ramro lagyo.

  • @DhaniramTharu-g7i
    @DhaniramTharu-g7i 15 วันที่ผ่านมา

    Dhanebad..sir

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL 18 วันที่ผ่านมา

    Good information

  • @SangitaRai-m7o
    @SangitaRai-m7o 19 วันที่ผ่านมา

    Jig kaha pauxa sar

  • @MohanAcharya-f6x
    @MohanAcharya-f6x 20 วันที่ผ่านมา

    साथी भाइहरूले किसान हरुलाई रासायनिक मल नहालिकन उत्पादन गर्ने तरिका सिकाउँदा राम्रो हुन्छ होला।

  • @TribhubanGhimire
    @TribhubanGhimire 20 วันที่ผ่านมา

    Ma pyuthan Bata Hardik chu

  • @LalbahadurBk-r2c
    @LalbahadurBk-r2c 22 วันที่ผ่านมา

    सल्यान बाट हेर्दैछु मलाई आलुको बिउ चाहियो कहाँ सम्पर्क गर्नु पर्छ।

  • @RajanKhadka-dy4tp
    @RajanKhadka-dy4tp 22 วันที่ผ่านมา

    लागाईसकेको कस्तो फल्छ त?

  • @narayanrai1056
    @narayanrai1056 23 วันที่ผ่านมา

    यस्तो भनेर हुन्न है, सहकारि त रहेछ.......!??????🤣🤣🤣🤣🤣

  • @narayanrai1056
    @narayanrai1056 23 วันที่ผ่านมา

    ४००kgत पेडा चिनेर मात्रै पेडाको धाक दिनु ल!पानी जहाज र घरघरमा ग्यासपाईप कि किर्तिपुरको डाँडामा ४/५/६लाख कमाउने हो?

  • @KrishnaChapagain123
    @KrishnaChapagain123 23 วันที่ผ่านมา

    सर आलु गोडदा माटो मा हाल्ने कुनै भिटामिन छैन

  • @keshavpachabhaiya2798
    @keshavpachabhaiya2798 23 วันที่ผ่านมา

    पाल्पा बाट हेर्दै छु

  • @rajeshlimbu9638
    @rajeshlimbu9638 24 วันที่ผ่านมา

    Bhanicha local kukra khor ma bardaina k yoh true ho

  • @mr.skeletonman375
    @mr.skeletonman375 24 วันที่ผ่านมา

    Uria + dap le kheti garne hoinah ho organic kheti garnu peryo ho. Uria dap le mato ko guunwotta lai kharab paar6 ho.😂😂😂😂😂😂😂😂😂😂 Yani ki mato ko ph level lai alkaline level ma puryai din6 ho.🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @NarayanKaka-v1p
    @NarayanKaka-v1p 25 วันที่ผ่านมา

    Good

  • @mohankc1187
    @mohankc1187 25 วันที่ผ่านมา

    मैले पनि यसरी नै लगाको छु सारै राम्रो हुदो रहेछ् ।

  • @mohankc1187
    @mohankc1187 25 วันที่ผ่านมา

    Nice

  • @pravulamichhane1251
    @pravulamichhane1251 25 วันที่ผ่านมา

    Potas le kira marne ho ki balilai chahine potassium tatwa ko paripurti garne ho bujhnai garo paro

  • @MiniVloger3503
    @MiniVloger3503 26 วันที่ผ่านมา

    Sit ko dabai kun abastha maa haalnee ho.. please reply paauna sir

    • @KrishnaChapagain123
      @KrishnaChapagain123 23 วันที่ผ่านมา

      किङमेल 72 हाल्नु होस यो धेरै राम्रो छ

  • @ghisinglamalama307
    @ghisinglamalama307 27 วันที่ผ่านมา

    धन्नेबादहजुर लाइ 🎉🎉🎉

  • @thapaanil2039
    @thapaanil2039 27 วันที่ผ่านมา

    पहाडमा कुन कुन महिनामा लगाउन उपयुक्त होला सर ।

  • @MankunariLawati
    @MankunariLawati 28 วันที่ผ่านมา

    खै आफुले त कति माटो मल लगाएर रोपेनि मन जस्तो फल्दैन

  • @sitaPanday-x9i
    @sitaPanday-x9i 28 วันที่ผ่านมา

    yasto aalu kaha painchha hajurr

  • @apsarashrestha2422
    @apsarashrestha2422 28 วันที่ผ่านมา

    राम्रो बीउ कहाँ पाउछ।

  • @yogeshjoshi4235
    @yogeshjoshi4235 29 วันที่ผ่านมา

    शचै फल x sir g ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ओमोम ॐ

  • @sarashrestha8276
    @sarashrestha8276 หลายเดือนก่อน

    Biu kaha kina painxa

  • @suyogyamanandhar2425
    @suyogyamanandhar2425 หลายเดือนก่อน

    Yo Kath bat herdai chhu malai Pani kukhura palan garnu man parchha pahila suru Garda Kati lagani garnu parchha khor banana samet Kati parchha.

  • @Khagendrababu-n3v
    @Khagendrababu-n3v หลายเดือนก่อน

    Ma surkhet chaukune salma dekhi herdaixu sir hamro tir 1 kg=10kg hunxa sir

  • @GangaKatuwal-w4y
    @GangaKatuwal-w4y หลายเดือนก่อน

    सेम हाम्रै तरिका रैछ आलु रोप्ने तरिका

  • @SantoshSotiMagar-f1h
    @SantoshSotiMagar-f1h หลายเดือนก่อน

    rapti sonari kahanira hola

  • @champathapa6264
    @champathapa6264 หลายเดือนก่อน

    Jankari ko lagi dhanyawad so pyuthan dekhi herdai xu

  • @purnakhadka571
    @purnakhadka571 หลายเดือนก่อน

    कुखुराको लागि त खै केहिपनी भन्दैननत

    • @AstamSfaclkrishna
      @AstamSfaclkrishna 22 วันที่ผ่านมา

      sir kai jankari lina pare 9866727368 ma call garnu hola

  • @GumansinghmandirMagar
    @GumansinghmandirMagar หลายเดือนก่อน

    Baraha tal surkhet word no two

  • @khatrisus_1
    @khatrisus_1 หลายเดือนก่อน

    yo biu kaha kinna painx ta sir

  • @shumanrai6086
    @shumanrai6086 หลายเดือนก่อน

    Yo lasun Kasto vayo ta ahile Hami lai video chaiyo ani matrai biswash lagxa Kati mal paani lagauda ta vako xaina teti mal le hunxa hola ra😂

  • @RekhaBashyal-d2l
    @RekhaBashyal-d2l หลายเดือนก่อน

    नमस्कार छ सर

  • @NeelamRajput-x3v
    @NeelamRajput-x3v หลายเดือนก่อน

    Khan dekhi patato ko seed milxa

  • @lokkumarshrestha4649
    @lokkumarshrestha4649 หลายเดือนก่อน

    अधुरो विवरण , १ कट्ठामा कति आलु को बीउ लगाउने? दोस्रो पुस्ताको आलुको बीउ ५ किलो किन्न कति पैसा लाग्ने हो ? दाङमा त १ किलोको ३०० देखि ४०० सम्म पर्छ । ५ किलो को २००० पर्ने भो । बजारको बीउ २०००मा ५० किलो आउँछ ५० किलो बिउबाट ४०० किलो फल्छ ।

  • @sujudon603
    @sujudon603 หลายเดือนก่อน

    हेलाे नमस्कार मबर्दिया देखि मलाइ चासाे छहि तपाइलाइ कहासम्पर्क गर्न सकिन छ

  • @kalpanalimbu560
    @kalpanalimbu560 หลายเดือนก่อน

    आलुको बिउ ठुलो दाना हुदा काटेर रोप्ने गरिन्छ यो गर्न उपयुक्त होला कि नहोला सर बताइदिनुसन 🙏

  • @BhupeshKhanal
    @BhupeshKhanal หลายเดือนก่อน

    बेशाखमा लगाउन मिल्छ

  • @bishwashaha1475
    @bishwashaha1475 หลายเดือนก่อน

    उपयोगी जानकारीको लागि धन्यबाद।

  • @sunitachapagain9941
    @sunitachapagain9941 หลายเดือนก่อน

    धेरै उत्पादन हुनी त झन् सस्तो पर्नुपर्छ नि