नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
मनि प्रखाइमा छु आज यो दोरि नहेरी दायाँ बायाँ लाग्नी कुरै छैन
❤❤❤❤
❤❤❤❤❤❤❤
yakdam ramro lagyo sir hjrko yo live dohori sachchai mantramugdha banayo
❤❤❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी जेयरि बैहिनी होल टिम लगाएत प्रदीप भाइ शुभ कामनाछ❤️❤️
धेरै पछि यो दुई जोडिको गीत सुन्न पाईयो खुसि लागो कस्तो छ है हाम्रो नेपाल देसमा त जे गर्छु भन्दानि हुन्न दुखि आत्मा😢😢😢
हजुरहरूको दोहोरी सुनेर म कहिले थाक्दिन राम्रो छ। धेरै धेरै शुभकामना छ।🙏🙏👌👌👍️👍️😍😍
मलाई मनपर्ने कलाकार दुवै लाई धन्यबाद् ❤
Jeri di ko sindur ajhai x t😅😅
प्यारो भाई प्रदिप अनि जेरी को दामी गीत
अति नै राम्रो लाग्याे भाइ बहिनीलाई धेरै धेरै शुभकामना 🙏❤️♥️🌷🌺🌹
धेरै पछि मेरो भाइ को गीत सुन्ने मौका मिल्यो... सारै रमाइलो खुशी लाग्यो.. मेरो भाइ को उत्तरोत्तर प्रगतिको कामना छ..
करोड करोड ।।।अत्यन्तै कर्न पृर्य अनि समय सान्दर्भिक।।congratulation all entire team.....
दुबैजना धेरै अब्बल कलाकार हुनुहुन्छ । उत्कृष्ट शब्द दुबैको । धेरै राम्रो छ।
अतिनै राम्रो प्रदीप भाइ सफलता को शुभकामना ♥️♥️
म प्रदिपको फ्यान हौ धेरै राम्रो छ सफल्ताको शुभकामना
आहा सारै राम्रो मार्मिक गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🇳🇵🇳🇵
आहा प्रदीप दाजु धेरै राम्रो लागो ❤❤❤
मलाई मनपर्ने कलाकार दुबै लाई धेरै धेरै धन्यवाद ।❤❤
Dohori queenko ra pradipko dohori saharai ramrod lagyo😊
दामी छ। आहा
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाइ सारै मन पर्ने दुबै कलाकार यदि अबसर पाए हजुर हरु सग बसेर गाउने ठुलो धोको छ जेरि सिस मेरो गाउ नजिकैको पनि
Aati ramro live dohori ❤❤❤
❤❤❤अति मिठो
आहा कती राम्रो समया सान्दर्बिक छ
hajur haruko dohori ekdum man parxa love you both❤
याे शब्द सहि हाे फेरि अकाे भागमा दुबैकाे दाेहाेरि सुन्न पाउ 🙏🙏🙏😘😘😘😘
Wow jery dd ❤❤❤ pardip dai
जिन्दगि चल्न त चल्याछ पिरै,पिरमा
आहा सरै राम्रो छ प्रदिप दाइ र जेरि दिदिको दोहोरि❤❤❤❤❤
Dherai ramro xa bro aagami dinma aajai ramro hudai jawos suva kamana
मिठो मार्मिक रमाइलो दोहोरी।
धेरै धेरै राम्रो गित बढाई दुवैलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherhi ramro daju safaltako suvakamana 🙏🙏
दामी सर
मिठो दोहोरी
मलाई मन पर्नि गायक पर्दिप सर।नमस्कार
Nice jeri Baniya
Wow ATI ramro dhori
Mero man parne gayk Pradeep brother
आहा अति समयसापेक्ष गीत
Asadai ramro xa
Nice song congratulations 🎉🎉🎉
Dherai mitho dohori ❤hajur 🙏
Khayo khayo market khayo dai!🥰😃
Wow nice dohori 👍️❣️
gajjab x
Wow so nice song pradip sir
Wow Nice song Dada hjr ❤❤❤❤🎉
Wow wow so nice song ♥️♥️♥️
Aasadhi ramro nice song❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Market khayo la aba chai 😃🥰
❤❤❤❤
❤❤❤❤❤❤❤❤
Nice dohori❤❤❤❤
Wow wow❤❤❤❤
Waaaaau babal ❤❤❤
Dherai ramro prastuti
🎊🎊🎊🎊🎊👍️
Best ❤❤
Excellent!!
❤❤❤❤❤❤❤❤❤❤
1k napugeko sathi bhai haru support garnu wt ❤❤
Nice❤❤❤
nice songs❤
Nidharma Tika hoki sindur
Aba next video pardip dai ra मैया दिदी प्ल्च जेरि दिदी बबाल
👍👍👍👍🪷🪷🪷
❤❤
Wow wow❤❤❤❤
❤❤❤❤
Nice ❤❤
❤❤❤❤