जाबो हामी नेपालिहरुले अझै शहरिया र गाउँ ले पाखे भनेर नछुट्याउदा हुन्छ शहर त्यहि काठमाडौं मात्र होकि के हो दायाँबायाँ का देश दुनियाँमा कहाँबाट कहाँ पुगिसके र कहाँ पुग्दैछन पाखे भन्नेले पनि अलि बिचार पुराउनुस यदि सक्कलि नेपाली नै हो भने। जाबो भारतिय ईशारामा दस बर्ष सम्म लडाएका नेताका बारे सोचम साथि कसैले युटुव खोल्दैमा किन डाह लागेछ। खै। सक्छौ भने पाखे भन्ने साथिले देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेतिर लाग्नेकि???
राई लिम्बु गुरुङ र तामाङ हरुको तुलनामा मगर हरु अलिक गाउँले टाइपकै हुन्छ पाखे पनि भन्छन् मान्छे हरु ! मैले मगर हरु अलिक पाखे हुन्छ भनने सुनेको छु ! भन्ने ले भनी राखुन् हामी सिक्दै जाने हो सधैं पाखेनै त कहाँ भइएला र हौ !
मुला कुन चही रहेछ पाखे भन्ने र बीचमा सिंह किन राखे भन्ने मान्छे,तपाईं एउटा गाउँ घरको अर्गानिक भिडियो बनाउनु हुन्छ मलाई सारै मन पर्छ,हाम्रो नेपालको विभिन्न जात जातिमा कला सस्कृती अनुसार खानेकुराहरु पनिजात जातीय अनुसार आ आफ्नो ठाउँअनुसार जाड रक्सी अलि अलि त सबैलेखाने गरिन्छ। गाउँघरमा प्राय जसो यो जातिका मानिस हरुले खान्छन् तामाङ गुरुङ मगर राई लिम्बू सेर्पा चौधरी नेवार ठकुरी सुनार नेपाली,अरु जातीका मानिसहरुले पनि खान्छौ तर घरमा होईन बाहिर
राघब भन्ने पिचास लाई मेरो जबाफ। जुन कुनै जातिको भए पनि बिचको नाम [middle name] ( बहादुर, प्रसाद, कुमार, सिंह , जङ्ग , मणि इत्यादि ) तेरा बाउको व्यक्तिगत बिर्ता होइन। यो बिचको नाम जुन कुनै जातीको साझा नाम हो।
जसले जे-जे भनेपनि भुवन ज्यु अदर,सम्मान ,सत्कार मा धेरै राम्रो हुनुहुन्छ ! हजुरको सोच,बिचार प्रति म सदैव आभारी हुनेछु!जो ब्याक्ती जस्तोसुकै भएपनि आफ्नो ननाउन सक्नुपर्छ !यहि नै हाम्रो कर्तव्य हो! र यि हर स्वाभाब हजुरमा छ!
भुबन भाइ जाेरले है अरुले जेजे भने पनि मन नदुखुवनु हनेला हजुर पस्मतरकाे मचाहिँ पुरब तिरकाे हाे हाम्राे गाउ बेँसी काे मजा तिनिहरुला केथाहा अाहा अरिङल त भाइ सारै मिठाे अनि भिटामिन पनि हुन्छनि हजुर
केसु जि होकि केसु मु.....हो हौ त्यो पाखे भन्ने को अनुवार चै जात्रा मा नचाउने लाखे को जस्तै होला। टेन्सन नलिनुस लाफा 2/4 जना ले येसो भन्दा बाल दिने हैन।
इमान जि ! गाउमा खान खान दिनलाई लोभि गर्दैन बजारमा जस्तो एक अर्कालाई नचिनेका हुँदैनन कामै केही नगरे पनि खाएर जा एत्ती त खानु थप्नु चाखेर जानु भनेर कर लाउने जो कोही भेटिन्छन् ! एकअर्कालाई सम्मान गर्छन् ! ki kaso bhuwan sir !
Tapai ra Fal mama ko video haru sabai herne layak chha yestai video haru upload gardai Janus . Sabai ko jpt comments haru bare description garni rakhanu parchha bhane chhaina. Yo duniya ma anek khalko manchhe hunchhan sabai ki chita bujayar sadhya hudaina.
Afnu des bhanda bahira basera gau Ghar ko life style herna pauda gau ma baseko mahasus hunchha aru pani astai ramailo ramailo video herna Pau best of luck. Hajur lai.
Esaina thik le lafa change jatk maposle aru wo kura sek maxanne hucha chiye hule commets ma je justo aayeni tesma mind rakhnu hunna hai malai ta hjr ko video sarai man parxa hai lafa
सहि जवाफ बाबू मो अहिले लन्डन बाट हेर्दै छु सिक लिभ मा बसेको छु मोलाइ ब्रेन टिमोर भएको छ !! बाबू को र फल थापा बाबू को र दर्शन तमाङ्ग को भोलग हेरेर दिन बिताउदै छु !!
Chyaaa kasto kami damai haru jasto comments haru gareko hola 😡Bhuwan sir u are great 👍 keep it up ..😊ani cheu ma bajai lai rakhera video garnu vako kasto cute 🥰 lagyo .. bajai afnai dhun ma hehe so cute 🥰
Bhuwan sing daju hajurko yo Kura Garne saile salin atiramro xa ra kunai kunai video banauda Yaso magar basha ma rakha diya huntheo ki kinki ma pani magari Hu tehi vayar hamro maitre bahasa Ko thorai partamiata dimki vanera Ke dajai
Gau ghar ma jasto ramailo sahar ma hudaina tehi vara gauko manxe harulai pakhe vandai ma hami pakhe hudainanu bhuwan vai dukka vara ajhai agadi badnu hola subha kamana xa hajur lai
अनि नाम चलेको गायिका बिष्णु माथी सङ्ग दुईट गित गाईसकेको मान्छे किन पछि हजुर आज सम्मन ?? बाकी काम कुरोहरु त म पनि गाउले मान्छे नै भएर होला प्राय सबै भिडियोहरु मन पर्छ धन्यवाद !
भुवन सर चिन्ता नगर्नु जो ले जे भने पनि no need to worry abut it जे गर्नु भा छ right गर्नु भा छ i known you always doing great job जो ले जे भने पनि हामी गाउँ मा बस्ने मान्छे गाउँ को परिभेष नै मन पर्छ plz. go ahead dont b weak you are the strong man ..
भुवन सर यस्ता कुरा लाई लिएर नर्मश नहुन होला हाम्रो मगर भन्ने हरु ले राम्रो लाई नि नराम्रो प्रतिक्रिया दिएर खुट्टा तान्ने काम गर्छन , हामिले पेज चलाउछौ , मगरहरु को अनेकौं गतिविधि राख्दा वास्त गदैन अरु अरु गतिविधि राख्यो भनि मगर मगर पेजमा यस्तो किन राखेको भन्छन जसरी पनि नहुने 😀😀 मैले राम्रो संग बुझेको छु हजुर को कुरा म हजुर को सुरुवात देखिको subscriber fan हुँ सर
Bhuwan Sing Thapa भाइ I love all of your video so just go a head बाटो हिन्दा हरेक किसिमको उतारचढाव आउछन तर आफ्नो लक्ष पुग्नुलाइ हिडिरहनु पर्छ keep it up भाइ 🙏
Malai hjrle post garnu Hune jati pani vdo haru xan ati ramro lagxa Ekdam hami jasta gaau gharma janmi hurkeka haruko lagi ta ekdam ramailo ramro lagnu swobhabik nai hune vo but koi koi saharma janmi hurkeka haruko lagi Naramro lagna sakxa tes Karan hjrko yo chanalko name chahi mero bicharma (hamro saan,hamro pahichan) rakhda hunxa
हामी गाउँमै जन्मेर हुर्केकोलाई गाउँ नै प्यारो लाग्छ दुइ चार जना मै हु शहरिया भन्ने घमण्ड भरिएकाहरुले नराम्रो कमेन्ट गर्यो भनेर मन नदुखाउनु होला भुवन सर कुकुर भुक्दै गर्छ हात्ती लम्किदै गर्छ ! अगाडी बढनु अगामी दिनहरूमा पहिलाको जस्तै राम्रो राम्रो भिडियो ल्याउदै गर्नु होला !
घर गोर्खा हाल दुबई बाट कमेन्ट गर्दै छु 💖💖💖💖💟💟🙏🙏 हजुरले एकदमै अर्गानिक भिडियो हाल्नु हुन्छ जस्ले गर्दा बिदेशमा बस्नेहरुलाइ नेपालको ताजा सम्झनाहरु सजाइरहन्छ💟💟💟
हामी गाउको मानिसहरु आफ्न्त मात्र होइन भुबन भाई जुनसुकै मानिस आए पनि या नदेखेकै कुकुर आए पनि हामी गाउ को मानिस को मन ढुङ्गा कहिलै हुदैन ,त्यसमा पनि मङोलियनको मन हो । ऊखान छ नि कुकुरको अगादि पनि एक्लै खानु हुदैन । अर्को सिङ जो जसले पनि प्रयोग गर्न पाउँछन् कसैको बाउको बिर्ता होइन हजुर , मानसिङ , कमान्सिङ , जमानसिङ , इमानसिङ , चनरसिङ ,इत्यादि हुन्छन जुन सुकै जातमा पनि । यो कमेन्त गर्ने भाई यो युगमा पनि कुन गुम्रामा हुनुहुन्छ होला ? काहा पाखे हो भन्नु हुने दाजु ,भाईलाई म के भन्न चाहान्छु भने बिस्वाकर्माले फलामको चिजहरु नबनाइ दिए यत्रो बिस्वाको मान्छेले के ौजार पर्यो गर्ने ? नेपालि - तेलरले कपदा नसिलाइदिए यो लाजको शरिर कसरी ढाक्ने ? गाउले ,पाखेहरुले धान या अरु खेती नगरे जुन पाखे सोचाइ , दिमाक भएको दाजु,भाईको पेट कसरी भरिन्थ्यो होला ? हामी पाखे भएर जन्मिनुमा हामीलाई तँ धेरै गर्ब लाग्छ हजुर , पाखे शब्द दिने हजुर लाई धेरै धेरै धन्यवाद ।
भुवन सर हामी त बन पाखामै रमाउने मानछे घाँस दाउर उकाली उराली नै राम्रो लागछ शहरीय हरू लाई के थाहा हामी पाखे हुनुको मजा मन नदुखाउनु सर🙏🙏🙏🙏👍️
it's a true sr i agree with you.good comment 👌👌👌
Waw good sathi thik vannu vo
ho ho hajur le thik vanu vo sir ti sahariya harutw pani viter basxa hola nee
🙏🙏🙏
👀👀👀 dherai ramro
जसले पाखे भन्छ तै मान्छे नाई खाते होला दाई
सहार पस्नु अगि उनी हरु पनि पाखेनै थियो होला दाइ
सहार पसेउ दुई चार जोड कपड़ा फेरेउ अनि गाउँ बिर्सेरा गाउँमा किसान् खेती गर्ने किसानि हरुलाई पाखे बन्छन
Gaule harule ho sahariya banako..but malai thaha xaina gauko barema tara mero baba ta gauma ho janminu vako love you mero gaule haru ummaa
यस्तो कमेन्त गर्ने लाइ सार्वजनिक तरिका ले माफी मगाउनु पर्छ । च्यानल को नाम परिबर्तन ( प्राकृतिक सौन्दर्य सङ्गै अर्गानिक खाध्यान्न )
भुवन जि टेन्सन लिन हुदैन हजुरले आफ्नो काम निरन्तरता दिदै जानु हाेला 🌺🌹🙏🙏🙏🙏🌺🌹
जाबो हामी नेपालिहरुले अझै शहरिया र गाउँ ले पाखे भनेर नछुट्याउदा हुन्छ शहर त्यहि काठमाडौं मात्र होकि के हो दायाँबायाँ का देश दुनियाँमा कहाँबाट कहाँ पुगिसके र कहाँ पुग्दैछन पाखे भन्नेले पनि अलि बिचार पुराउनुस यदि सक्कलि नेपाली नै हो भने। जाबो भारतिय ईशारामा दस बर्ष सम्म लडाएका नेताका बारे सोचम साथि कसैले युटुव खोल्दैमा किन डाह लागेछ। खै। सक्छौ भने पाखे भन्ने साथिले देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेतिर लाग्नेकि???
अतिनै मीठो स्वर छ भुवन सिङ ज्यु जस्ले जे जसरी कमेन्ट गर्दछन त्यो आफ्नो बिबेकले भ्याय सम्म को शब्द चयन गर्ने हो अघि बड्नु शुभकामना छ
राई लिम्बु गुरुङ र तामाङ हरुको तुलनामा मगर हरु अलिक गाउँले टाइपकै हुन्छ पाखे पनि भन्छन् मान्छे हरु ! मैले मगर हरु अलिक पाखे हुन्छ भनने सुनेको छु ! भन्ने ले भनी राखुन् हामी सिक्दै जाने हो सधैं पाखेनै त कहाँ भइएला र हौ !
मुला कुन चही रहेछ पाखे भन्ने र बीचमा सिंह किन राखे भन्ने मान्छे,तपाईं एउटा गाउँ घरको अर्गानिक भिडियो बनाउनु हुन्छ मलाई सारै मन पर्छ,हाम्रो नेपालको विभिन्न जात जातिमा कला सस्कृती अनुसार खानेकुराहरु पनिजात जातीय अनुसार आ आफ्नो ठाउँअनुसार जाड रक्सी अलि अलि त सबैलेखाने गरिन्छ। गाउँघरमा प्राय जसो यो जातिका मानिस हरुले खान्छन् तामाङ गुरुङ मगर राई लिम्बू सेर्पा चौधरी नेवार ठकुरी सुनार नेपाली,अरु जातीका मानिसहरुले पनि खान्छौ तर घरमा होईन बाहिर
भाई तपाईं एकदम शालीन हुनुहुन्छ,तपाईंलाई मेरो सोल्युट अनि सदैव साथ सहयोग छ!!!
अति सालिन स्वभाव ।।।।हजुरको।।।सर ।।।।गाउले जीवन सुखी अनि खुशी जीवन।।।।।राम्रो छ
पाखे नभको को होला र हामी त पाखे नै हो हजूर यही भयर पाखा नै मनपर्च
राघब भन्ने पिचास लाई मेरो जबाफ। जुन कुनै जातिको भए पनि बिचको नाम [middle name] ( बहादुर, प्रसाद, कुमार, सिंह , जङ्ग , मणि इत्यादि ) तेरा बाउको व्यक्तिगत बिर्ता होइन। यो बिचको नाम जुन कुनै जातीको साझा नाम हो।
तपाई पाखे हैन दाजु हजुर त गाउँ लाई माया गर्ने मान्छे हो हजुर लाई सलाम छ । big fane
Ko hola tyo sahariya bahini.
भुवन सोल्टी भिमाद देखि रिसिङ पाटन सम्म को भिडियो बनाउन पर्यो है plz माथी बाट खिक्नु होला है
Don't worry brother भन्नेलाई भन्न दिनु l
तपाईंले धेरैलै सहयोग गर्नु सहयोग गरेको dekhena raiccha पखेनीले
Sahi kaam garnu bhayo.,bhuwan thapaji
Hoina ahi ramro xa sir
Malai hajur ko sabai
Video herxu sabai ramro
Xa jasle j lekhepani n tensan n malai hajur sita
Kesabtar ghumni man
Man xa
Hjr..ko..soach..bichar..sahi..ho..hjr.ko..Village.. video..Great....hjr..ko..hami.jasto..lai..sadhai.vari..jankari..paw..Great.. video. Jhorle..salut.xa..voye
लाफा जस्को एक मुठी उप्जाउने खेत बारी नै हुदैनन् तेस्ता ले हो खाते पाखे जस्ता कुरा गर्ने गर्छन हजुर
dherai ramro kura garnuvo sir
अबुज ले जे पनि बाेल्छ मित्र अति खुसि लाग्छ हजुरकाे अपजेट हेरेर नमस्ते हजुर
तेस्तै हो भाई देखासेखी गरिखा आरिसैले मरिजा भन्ने उखान नै छ नि भाई भन्नेको मुख्थुन्नु सकिन्न
जसले जे-जे भनेपनि भुवन ज्यु अदर,सम्मान ,सत्कार मा धेरै राम्रो हुनुहुन्छ ! हजुरको सोच,बिचार प्रति म सदैव आभारी हुनेछु!जो ब्याक्ती जस्तोसुकै भएपनि आफ्नो ननाउन सक्नुपर्छ !यहि नै हाम्रो कर्तव्य हो! र यि हर स्वाभाब हजुरमा छ!
भुबन भाइ जाेरले है अरुले जेजे भने पनि मन नदुखुवनु हनेला हजुर पस्मतरकाे मचाहिँ पुरब तिरकाे हाे हाम्राे गाउ बेँसी काे मजा तिनिहरुला केथाहा अाहा अरिङल त भाइ सारै मिठाे अनि भिटामिन पनि हुन्छनि हजुर
Bhuban sir namaste ma hajur ko video dherai herxu ra sarai man parxa
सर च्यानल नाम Bul Bul Online Media है
Tapai ko comment ko replay ramro lagyo , wel done brother keep going brother, god bless you,
Bhuwan sir hajur mahan hununxa..tyo naramro cmt garne haru 1rupaya kamayera 100 rupaya ko dhak lagayera hidne veda haru hun.
केसु जि होकि केसु मु.....हो हौ त्यो पाखे भन्ने को अनुवार चै जात्रा मा नचाउने लाखे को जस्तै होला। टेन्सन नलिनुस लाफा 2/4 जना ले येसो भन्दा बाल दिने हैन।
गाउँ को यथार्थ देखाउने मान्छे हजुर दाइ सम्मान छ।
Chang ko jusko Jo's k Tha mulai.....
इमान जि !
गाउमा खान खान दिनलाई लोभि गर्दैन बजारमा जस्तो एक अर्कालाई नचिनेका हुँदैनन कामै केही नगरे पनि खाएर जा एत्ती त खानु थप्नु चाखेर जानु भनेर कर लाउने जो कोही भेटिन्छन् ! एकअर्कालाई सम्मान गर्छन् ! ki kaso bhuwan sir !
Honi sir gau ghar tira 🙏🙏❤️
Comment ko partikriya dinu vako ma dherai dherai dhanya bat sir m dhilai bhaye pni video her xu like comment garnoi bhulxu sir 🙏🙏
भुवन भाई को शोच बिचार धेरै नै राम्रो छ मलाई चाई ऊहाको भिडियो हरु शबैनै मन पर्छ 👍👍
आफ्नो धरातल बिर्सेर पाखे भन्नेलाइ भन्न देनु दाइ केही फरक प्रदैन आज 2 दिन सहरमा बसेको छु भन्दैमा आफ्नो बुवा आमा कुन धरातल मा थिए भन्ने नै बिर्सिन्छ्न ।
तेस्तो नेगेटिभ मान्छेको पछि लाग्नु हुँदैन भाइ
Tapai ra Fal mama ko video haru sabai herne layak chha yestai video haru upload gardai Janus . Sabai ko jpt comments haru bare description garni rakhanu parchha bhane chhaina. Yo duniya ma anek khalko manchhe hunchhan sabai ki chita bujayar sadhya hudaina.
Namste bhuwan dai ma sudur pasim kailai bat yata tirko pani paribesh ko video banaun aaunu na
bhuban sir jole je vaneni aafno kam aagadi badaudai janu hola hajur ko vedeo herena vani manma khallo lagxa jaye bhuban sir miss u sir
भुवन भाइ झाेर्ले है भाइ मलाई दुख लागेकाे कुरा हजुर लाई पाखे भन्ने बैनि कुन सहर मा जन्मेकाे हाेला साेदेर कुनै न कुनै भिडियो मा रिप्लाई दिनु है भाइ
Has dd
चिन्ता नगर्नुस् भुवान ज्यु बोरामा 2/4 वटा आलु कुहिने स्वभाबिक कुरा हो ।।हजुर अझै अगाडि बढ्दै जानू होला फुल सपोर्ट छ हाम्रो
लसेवा राे भुवन्भा इ आन द लाछ भिदि याेहेदा पनि खादि मुलु कवाट हेेरि दैइ छ भाइ 🙏🙏❤️❤️
होइत यस्ता सानोतिनो कुरामा मन दुखाउने होइन हरेक मान्छेको सोच बिचार फरकफरक हुन्छ जस्ले जे बुझ्यो जे जान्यो त्यही सोच्ने हो भन्ने ।
आफ्नो ठाको नाम समेटेर आफ्नो नाम को युटुब च्यालेल खोल्दा राम्रो होला भुबन सर मेरो ब्यत्तिगत बिचार है ❤️❤️❤️
भुवन सर नमस्कार म तपाईकाे फ्यान हु सधै जस्ताे तपाईकाे भिडियाे हेरिरहन्छु गाऊले परिबेस काे हुन्छ तेसैले तपाईकाे च्यानल काे नाम गाऊकाे सेराेफेराे राख्य कस्ताे हाेला ्
Sahariya vada gaugarai ramro lagx vuwn dada
Hamro gaun ghrko ramailo ukaliorali gardai hidnelai matrai thaha x vena pakhe ho ki lakhe ho vannekura t
ज जस्ले जे सोचे या जे भने पनी भाई तपाईको यो भिडियो खिचेर अफ्लोड निरन्तर रहोस रमाईलो छ
Afnu des bhanda bahira basera gau Ghar ko life style herna pauda gau ma baseko mahasus hunchha aru pani astai ramailo ramailo video herna Pau best of luck. Hajur lai.
Thank you so much sir
जस्ले पाखे भन्छ तेहि पाखे
एकदम राम्रो भिडियोहरु बनाउनु हुन्छ सलुट छ हजुरलाइ गाउघर उकालि अोरालि भिरपाखा दुख सुख अनिमेलापात गरेको भिडियोबनाउनु हुन्छ राम्रो लाग्छ तनहु बाट
Jo manxe ko naramro bichar hunxa tesaile naramro camment garxan dai hjr asal Hunuhunxa
आफ्नो थाउ जस्ता को तसतै देखाउनु भाको छ राम्रो लाछ भाई
Esaina thik le lafa change jatk maposle aru wo kura sek maxanne hucha chiye hule commets ma je justo aayeni tesma mind rakhnu hunna hai malai ta hjr ko video sarai man parxa hai lafa
१,२जनाको कमेन्टलाई वास्त गर्न छोड्दिनु दाइ,
मलाई चाहि ठिक लाग्छ लाफा तपाईको भिडियाे गाउ घर हेर्न त पाएको छ बिदेस बसेर नि ।।
Hjurko vnai thikai ho
सहि जवाफ बाबू मो अहिले लन्डन बाट हेर्दै छु सिक लिभ मा बसेको छु मोलाइ ब्रेन टिमोर भएको छ !! बाबू को र फल थापा बाबू को र दर्शन तमाङ्ग को भोलग हेरेर दिन बिताउदै छु !!
He bhagawan sigra swath ko kamana hajur
स्वास्थ्य लाभको कामाना दिदी हजुरलाई
Praying for good health
get well soon sister...
Get well soon sister.
सहिकुर गनुभ भुवन सर आफुनु आफुनु
ठाउकाे फरक संहिलि
आमा ले कति घुरेर हेर्नु भाको भुवन दाई?????
Chyaaa kasto kami damai haru jasto comments haru gareko hola 😡Bhuwan sir u are great 👍 keep it up ..😊ani cheu ma bajai lai rakhera video garnu vako kasto cute 🥰 lagyo .. bajai afnai dhun ma hehe so cute 🥰
गाउँ घर को मेला पात घाँस दाउरा उकाली ओराली धेरै रमाइलो लाग्छ भाई गाउँ घरमै जन्मे को हो मपनी
कुन बहिनी रेछ त्यो !!!! मुकुन्दे दार्शनिकलाई मिलाउनु परेउ क्या ।😝
त्यो पाखे भन्ने नै महा पाखे हो
Lafa magarma pani hunxa singh ...never mine.
हजुर सारै मन पर्छ दाजु ।
Bhuwan sing daju hajurko yo Kura Garne saile salin atiramro xa ra kunai kunai video banauda Yaso magar basha ma rakha diya huntheo ki kinki ma pani magari Hu tehi vayar hamro maitre bahasa Ko thorai partamiata dimki vanera Ke dajai
यिनाम नै सहिछ
Gau ghar ma jasto ramailo sahar ma hudaina tehi vara gauko manxe harulai pakhe vandai ma hami pakhe hudainanu bhuwan vai dukka vara ajhai agadi badnu hola subha kamana xa hajur lai
गाउले जिबान लेख्दा ठिक होला दाजु
Jasle je bhane pani vedio upload garna nabirsunus hami herne xadaixum ❤️❤️❤️
well done bhuwan singh thapa di.hajur ko vedio mali mann prxa.interesting hunxa.kip it up di
Naramro comments ko lagi pani hasi hasi ans dinu hunxa 😘👍
Saskar savyata navayeko ghr pariwar bata aayeko naga valu haru yestai ho sir
Chinta nagarnu sir
हजर मा 2-4 जान मानासिक ठिक नभएका मान्छे हरु हुन्छ भुवन दाई तपाईं आफुनु काम गर्दै जानू होला हस्ता 🙏🙏
अनि नाम चलेको गायिका बिष्णु माथी सङ्ग दुईट गित गाईसकेको मान्छे किन पछि हजुर आज सम्मन ?? बाकी काम कुरोहरु त म पनि गाउले मान्छे नै भएर होला प्राय सबै भिडियोहरु मन पर्छ धन्यवाद !
भुवन सर चिन्ता नगर्नु जो ले जे भने पनि no need to worry abut it जे गर्नु भा छ right गर्नु भा छ i known you always doing great job जो ले जे भने पनि हामी गाउँ मा बस्ने मान्छे गाउँ को परिभेष नै मन पर्छ plz. go ahead dont b weak you are the strong man ..
Vuwan g
Hajarau/lakhau jana ma
2/4 jana manche haru farak nai hunxan
Baal nadinus
Tapailai sath ma sath dene hami xau 👏👏👍👍
कुन पतुरनि हो दाजु हजुर्लाइ पाखे भन्ने सायद त्यसले पाखा पखेरी नदेखेको हुनुपर्छ , या त बाउ आमाको सम्पत्ती अनि सुख सयलमा मात्तिएको हुनुपर्छ
भुवन सर यस्ता कुरा लाई लिएर नर्मश नहुन होला हाम्रो मगर भन्ने हरु ले राम्रो लाई नि नराम्रो प्रतिक्रिया दिएर खुट्टा तान्ने काम गर्छन , हामिले पेज चलाउछौ , मगरहरु को अनेकौं गतिविधि राख्दा वास्त गदैन अरु अरु गतिविधि राख्यो भनि मगर मगर पेजमा यस्तो किन राखेको भन्छन जसरी पनि नहुने 😀😀 मैले राम्रो संग बुझेको छु हजुर को कुरा म हजुर को सुरुवात देखिको subscriber fan हुँ सर
Bhuwan Sing Thapa भाइ I love all of your video so just go a head बाटो हिन्दा हरेक किसिमको उतारचढाव आउछन तर आफ्नो लक्ष पुग्नुलाइ हिडिरहनु पर्छ keep it up भाइ 🙏
Malai hjrle post garnu Hune jati pani vdo haru xan ati ramro lagxa Ekdam hami jasta gaau gharma janmi hurkeka haruko lagi ta ekdam ramailo ramro lagnu swobhabik nai hune vo but koi koi saharma janmi hurkeka haruko lagi Naramro lagna sakxa tes Karan hjrko yo chanalko name chahi mero bicharma (hamro saan,hamro pahichan) rakhda hunxa
हामी गाउँमै जन्मेर हुर्केकोलाई गाउँ नै प्यारो लाग्छ दुइ चार जना मै हु शहरिया भन्ने घमण्ड भरिएकाहरुले नराम्रो कमेन्ट गर्यो भनेर मन नदुखाउनु होला भुवन सर कुकुर भुक्दै गर्छ हात्ती लम्किदै गर्छ ! अगाडी बढनु अगामी दिनहरूमा पहिलाको जस्तै राम्रो राम्रो भिडियो ल्याउदै गर्नु होला !
Good sir
मेरो पनि नमस्कार छ भुवान दादा
Manxe haru japani pugxa Hai noramro CMT garnu hajur Ko Sabai video haru ramro xa gaugharko bastbikta haru dekhaunu vako xa hajur Lai dhanyabat xa
Thank you so much hajur
Jetha ma hoina dhan ropeko chait ma hola, hamro tir fagun ,chait tir ropera aasar pahilo hapta ma Katinxa bhuwan sir
भुवन दाजु तपाईंको यात्राको जुनसुकै भिडियो पनि एक्दमै राम्रो छ निरन्तर्ता दिनुहोला ।
Bhuwan Daju Mann Sano nagarum ho negative cmt liyera always best wishes Daju ❤️
भुवन सर हजुरकाे हरेक भिडियो हेर्छु 🙏
धेरै राम्रो लग्छ म पनि गउघरमै हुर्केको हाे 😍
मन सानाे नगर्नु निरन्तरता दिनुहाेला 🙏
Bhuwan sir mann sano nagarnu ....2/4 janale negative comments garyo vanera... dherai le maya garxan...
घर गोर्खा हाल दुबई बाट कमेन्ट गर्दै छु 💖💖💖💖💟💟🙏🙏 हजुरले एकदमै अर्गानिक भिडियो हाल्नु हुन्छ जस्ले गर्दा बिदेशमा बस्नेहरुलाइ नेपालको ताजा सम्झनाहरु सजाइरहन्छ💟💟💟
Bhuwan sir hajur lai jasle singh chore ko vanxa ti xetri thakuri haru afai indian dhoti khate hun hai sir
Bhuwan dajuko sabai video man parx malai
dherai ramro xa Daaje tapaiko boli
Kasai ko kura sunne hohina hajur lai afno taitol j maan parxa yo hajur le rakhana saknu hunxa
हामी गाउको मानिसहरु आफ्न्त मात्र होइन भुबन भाई जुनसुकै मानिस आए पनि या नदेखेकै कुकुर आए पनि हामी गाउ को मानिस को मन ढुङ्गा कहिलै हुदैन ,त्यसमा पनि मङोलियनको मन हो । ऊखान छ नि कुकुरको अगादि पनि एक्लै खानु हुदैन । अर्को सिङ जो जसले पनि प्रयोग गर्न पाउँछन् कसैको बाउको बिर्ता होइन हजुर , मानसिङ , कमान्सिङ , जमानसिङ , इमानसिङ , चनरसिङ ,इत्यादि हुन्छन जुन सुकै जातमा पनि । यो कमेन्त गर्ने भाई यो युगमा पनि कुन गुम्रामा हुनुहुन्छ होला ? काहा पाखे हो भन्नु हुने दाजु ,भाईलाई म के भन्न चाहान्छु भने बिस्वाकर्माले फलामको चिजहरु नबनाइ दिए यत्रो बिस्वाको मान्छेले के ौजार पर्यो गर्ने ? नेपालि - तेलरले कपदा नसिलाइदिए यो लाजको शरिर कसरी ढाक्ने ? गाउले ,पाखेहरुले धान या अरु खेती नगरे जुन पाखे सोचाइ , दिमाक भएको दाजु,भाईको पेट कसरी भरिन्थ्यो होला ? हामी पाखे भएर जन्मिनुमा हामीलाई तँ धेरै गर्ब लाग्छ हजुर , पाखे शब्द दिने हजुर लाई धेरै धेरै धन्यवाद ।
To Sala lai hanu par6 bhuwan sir ma tapaiko Sath 6u