तिवारि आमा को नया तीज / राजनिति प्रहार / New Teej songs 2081 Tiwari Aama
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- यस च्यानलमा रहेको भिडियो मनपर्छ भने हामिलाई Like , Comment , Subscribe र Share गरेर अझबडी सुजाव,सल्लाह, उत्साह दिनुहुन हार्दिक अनुरोध गर्दछौ । ओम शान्ति डिजिटल परिवार ।।
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
Contact Us : / @omshantidigital2422
/ omshanti.rampur
हाम्री तिवारी आमाको यो मौलिक गीतले तीजको महत्वलाई अझ गाढा र प्रगाढ पारेको छ, बधाई अनि शुभकामना तिवारी आमालाई अनि सबैलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !
पाल्पाली काे सान , नारीकाे सम्मान , धन्यवाद छ , शाहशी नारी जगत् लाई
तिवारी आमाको देशको राजनैतिक अवस्थामाथिको तीखो प्रहार अति नै राम्रो छ।
आहा कडा आमा जय हाेसआमा 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
अति राम्रो मन छुने गीत ,आमाको जय होस्
तिवारी अाम लाई धन्यवाद छ कुरा ठिक छ
🙏एस्ताे पाे हुनुपर्दछ त तीज गीत 🙏नमन् छ आमा
आमालाई उच्च सम्मान छ ❤❤
तिबारी आमा नेपाली कि आमा हुनुन्छ्🙏🙏🙏🙏🙏🙏🌹🌹🌹❤️💚
तिवारी आमा सधै राम्रो गित गाउनु हुन्छ्🙏🙏
राम्रो छ आमा मैलिक झल्काउने तिज गित,।
हाम्रो तिवारी आमा लाई धेरै धेरै धन्यवाद छ !
एथार्थ🙏🙏🙏 -वास्तविक-ठिक-Right-True-Good .Song is best....🤗😱😱👌👍️🙏🙏🙏
बहुत शुन्दर तिवारी आमा
Tiwaree ama ko jaya hos,sahi vannu vaya ko cha .
dherai dherai Ramro gehit tewari Aama ko salut xa Aama lai
Jay Balen sarkar ❤❤❤❤🎉🎉 Ati sunder Teej song.🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤ आमालाई नमन् छ
अति सान्दर्भिक मर्मस्पर्शी सत्यतथ्य यथार्थ ....!!!! तिवारी आमालाई धेरै धन्यवाद देश नै सबैभन्दा माथि हो उहाँ लाई भगवानले सदा कल्याण गरून् 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
जय होस आमा लगायत सम्पूर्ण टिमलाई धन्यवाद भ्रटहरू को पोल सबै गीतमा समेट्नु भएको मा धन्यवाद छ हजुरलाई नमन 🙏🙏🙏❤️❤️❤️❤️
तिजको शुभकामना संपुणटिम लाई ❤❤❤❤❤
Aama ko git sagai nacha sari man parxa❤❤❤❤❤
अति राम्रो आमा♥️♥️♥️🌺🌺🌺🌹🌹❤️❤️👏👏👏
आमाको गीत संगै बल्ल तीज आउछ
Hamro rampure aama smman x hjurlae
सम्मान आमालाई ❤🇳🇵
आमा को गीत गाउँनी सैली सारै राम्रो छ ❤️❤️🙏🙏🙏
नमस्कार आमा❤❤😊
यस्ता यस्ता आमाहरुलाई चाहिँ देशले पुरस्कृत गर्नुपर्छ तर देशले चाहिँ गर्दैन किन होला
Yo aamako get malai saroi man parxa
योगित गाउनिबैनिलाइधेरैधेरैधन्नेबादजेजतिगिदबाट भन्नुभयो त्योसबैलेबुजुन् र 84 सिमाबालेन्लाइजितायेरछोड्निहो मपनि पाल्पाभैरबस्थानकोहुम्ऐले नवलपुरमाछु
नमसकार मेरो पालपाली तिवारी आमालाई उतकुषत तिज गितमा
यो हो खास तिजको गित गाउने सैलि यो आमा बाट सिक्नुपर्छ हेरनु र सुन्नुपर्छ आमालाई समान गर्छु यो उमेर मा कति मीठो सग गाउनु भछ ।बरु चार जनाको पोसाक ले अलि कति झाउ देखे को त्यति नै हो।
Khasa ma Teej geet Yasto hunx ❤❤❤❤
धेरै राम्रो आमा
Aama❤ woow
देश र युवाको सन्देश । २०८४ को निर्वाचन बालेन २००+
अामा लाई ढाेग छ निकै राम्राे गित
Paile yo Vanda 20 barsha Agadir mero aama le ne yastigari gaunu hunthyo miss u aama
🙏🙏💐Aama
Super mom❤🙏
उच्च सम्मान छ आँमालाई ❤️❤️🙏🙏
नेपाली मेाेिलक गित काे सममान गराेे्ेउ
राम्रो लाग्यो ❤❤❤❤❤
wow❤❤❤
नमस्कार तिबारीआमा 🙏🙏
आमाको सबै टिमलाई बधाई छ ❤❤
good Rit
❤❤❤ good aama
धेरैधेरै बदाछ नानिलाइ सम्पुण टिमका सम्माछ सारैनै मनछुयो
तिवारी आमा लगायत अल टिम लाई धन्यवाद
राम्रो गित
Good Aama
तिवारी आमा🙏🙏🙏
good
Dami
Tibari aamako teej geet yakadamai ramro chha. Ma gulmi ghamir bata herdai chhu jay nepal
धन्यवाद तिवारी आमा
Teej ko suvakamna
❤❤❤❤❤
आमाको सन्देश मुलक गित
🙏🙏🙏
SariRamroamaakotejsinge
Aamaaaaa🎉🎉🎉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽😊
❤
tiwari ama ko tij geet pani ramro xa nach pani darai ramro xa danybad sampurna teem lai 🎉🎉🎉
❤❤❤❤ aama good
Teej ko sudakamana aama laye 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️👍️👍️
Aama ko lai salam x kati jannubhko❤❤❤❤
Aama ko tijj ko git akdamai ramro 🙏🙏🙏🙏
हाम्रो नेपाली कला भाषा सहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
Q😊😊😊😊😊
Good song aama
आहा मेर् पियारि दिज्यु💕🙏🙏🙏🙏🤣🤣
Yo ho ni geet balla
🙏🙏🙏
आमा हजुर लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु। हजुर ले देश लुटने भ्रष्टाचारी नेता हरूको असल चरित्र वयान गर्नु भयो वास्तव मा भनौं भने एक प्रकार ले भ्रष्ट नेता हरूलाई ऐना देखाउनु भयो। नेपाली जनता जनार्दन को साथ मा म पनी हजुर को राजनीतिक प्रहार संबंधित अर्को यस्तै कोशेली को प्रतीक्षा मा छौं। 🙏🙏🇳🇵🇳🇵
Asto po teej gee
अामाल।ई मुरिमुरिधन्य।वाद ❤❤❤❤❤❤❤
Good job.
pyaro x aama hjr ko aawazz ❣️🥰🇳🇵🙏
तिवरी आमाको समयसान्दर्भिक गितको लागी नमस्कार
va tiwari aama yo umerama hajure jhain aaru aamapni aaye hunthyo ki ke paribartan.
Very good song.
Teej को शुभकामना आमा लाई
Raastriya Aamaa
ए आमै बसेर सजिलो सँग गाउनु न हो नाच्दै गाउदै गर्दा सास बढ्यो यसै त टुक्का धेरै राम्राे र यथार्थ छ बसेर गाउनु भयो भने झनै राम्रो सुनिन्छ।
Nice song
Salamx teware amali
as
Ktiramro git tijko
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
❤❤❤
उ
Ktiramro tijgit
😂🙏
👏👏👏❤❤❤❤❤
अहिलेका गति छाडा र अश्लिल गीत सुन्ने बानी भएका लाई यस्ता गीतले छुन्न, असली तीज गीत यो हो
🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
😮😅😅😅😅😂😂😂🎉🎉😢😅😅
उच्च सम्मान छ आमालाई❤❤❤❤