Dhankuta Vlog || भेडेटार, आत्मा घर राजारानी, धनकुटा बजार || Bhedetar, Atmaghar Rajarani to Dhankuta
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- अचम्मको आत्मा बस्ने घर, राजारानी हुँदै धनकुटा सम्मको यात्रा । Dharan, Dhankuta, Bhedetar, Namje, Rajarani, Atma Ghar Tour
Watch our other vlogs
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Vlog
• Bhojpur Nepal, Tyamke ...
Terhathum Vlog
• Terhathum ह्यात्रुङ झर...
Gufa Pokhari Vlog
• Gufa Pokhari || Sankhu...
Khandbari Sankhuwasabha
• संखुवासभा, खाँदबारी र ...
म अमेरीकामा छु।तपाँईहरूका सबै video हेर्छु। सचिन जी संगै रारा जाने मन छ। वहांको बोली र प्रस्तुति
राम्रो छ। बिदेश बसे पछि बल्ल थाहा हुन्छ नेपाल कति सुन्दर छ भनेर। यस्ता राम्रा video बनाउने गर्नु भएकोमा धन्यवाद भन्न चाहान्छु।
sarai majja ayo video herda
म धनकुटाकै हुँ तर आजसम्म राजारानी पुगेको थिइन। आज हजुरको भिडियो मार्फत राजारानी पुगे। त्यसको लागि धेरै धेरै धन्यवाद सचिन सर।
खोबर भएछ लूँगा
कठै बरी लै लै
धेरैराम्रो,राम्रोठांउहरुकोदृश्य,देखाईदिनुभयो,सचिनजिअझैराम्रोठांउहरुदेखाइदिनुअनुरोध,गर्दछु।
मज्जा आयो ।
Wow what is a beautiful place Nepal.... From Assam india 🇮🇳🇮🇳🇮🇳🇮🇳
दामि लाग्यो आफ्नो जिल्ला गाउँ बजार सबै देख्न पाइयो।
मलाई अति नै मन परेकाे vlog मध्ये सचिन ज्युकाे पुर्वी ब्लुज अति नै मन पर्छ ।। नेपालकाे सुदुर पश्चिमका भिडियाेहरू हेरियाे ।। अबकाे यात्रा पुर्वी नेपालकाे ।। तर दाजु, दाङमा स्वागत गर्न अातुर छाैँ है हामी ।।
धरान धनकुटा देखाई दिनु भएकोमा धेरै धन्ने वाद छ
म हुर्केको ठाउँ।मेरो स्कुले जिवन यहि धनकुटामा बितेको थियो । मलाई अतिनै मन पर्ने ठाँउ ।। one of the visiting place...। nice place...
साह्रै रमाईलो भयो सचिन सर दार्जीलिङमा बसेर धनकुटाको दर्शन गर्न पाईयो हजूरको माध्यम मार्फत धन्यबाद सर ।
सुन्दर अनि सफा राम्रो रहेछ धनकुटा 👍 धन्यवाद राम्रो भिडियो को लागि 🙏🏻🙏🏻
धनकुटा लाई मन पराउनु भएको मा धन्यवाद ।
सचिन भााई तपाईले बनाउनु भएको प्राय सबै भिडियो हेरिसके तर धरान भित्राकै फुस्रे ,शिवधारााहरुचै हेरे जस्तो लागेन कि भिडियो नै बनाउनु भएको छैन हाै । म धरान१३ शिवधाराबाट।
तपाईको यस्तै यस्तै धेरै राम्रा भिडियो हेर्न पाउ भन्ने अपेक्षा गर्दछु । धनकुटा जाने बिचार थियो, भिडियो हेर्दा धनकुटा नै पुगेको जस्तो लाग्यो।👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको सबै ठाँउ हेर्ने पाउदा खुशी लाग्छ भाइलाई धेरै धन्यवाद !!
बोलिचाली र भिडियोमा देखाएको दृश्यहरु कति मजाले बर्णन गर्नु भएको सारै राम्रो है।
Sachin je ramailo video thank you
अति उपयोगी र ज्ञानबर्दक दृष्य ... रॅाके सप्तमी रबी जानु भएको यही बाटो हो .. पीच त गर्ने कुरा हो तर १५ बर्षे योजना होली की ...?! सरकार र ठेकेदार टपरे...टॅुईया परेर बर्वाद गर्यो....?!
राम्रो छ नेपालको पश्चिम् भाग भन्दा पुर्बी भाग धेरै राम्रो लाग्यो ।तपाईं को भिडियो ले एउटा गाइड कै काम गरि रहेको छ ।घुम्नु पर्दामा होटेल लोकेशन सबै को जान्करी भैरएको छ ।यस कोलागी धन्यवाद पुर्भी बुलुभ्सलाइ र तपाई लाई पनि
बल्ल हेर्न पाइयो खुसी लाग्यो सचिन सर
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर
अद्भुत आकर्षक मनमोहक
धेरै धेरै धन्यवाद सचिन सर प्राकृतिक दृश्यलाई अबलोकन गराउनु भएकोमा
घुम्न चाहेर पनि जान नसकेको लागि
आफैं घुम्न गएजस्तो!!!
अति सुनदर मेरो प्यारो जनमा गाउं धनकूटा राजा रनि हाल म इन्डियामा छू
सार्है राम्रो छ हजुर भिडियो love you 💐💐❤️
सधै नया नया ठाऊको परीचय यसरी हेरी रहनु पाऊ 👍👍👍
ati sundar
सुन्दर धनकुटा 🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹बहराइन बाट हेर्दै छु ।
मेरो गृह जिल्ला धनकुटा। प्यारो धनकुटा, हाम्रो धनकुटा।
२०५७ साल तिर बुटवल बाट घुम्न शैक्षिक भ्रमण मा आयका थियो समय र परिस्थिति ले फेरि अर्को पल्ट घुम्न आउने अवसर दिय्को छै तर आज भिडियो हेरेर धेरै याद हरु आयो ।।।
मेरो बाला पन र स्कुलले जीवन धनकुटा बाटै सकिएको हो आज धनकुटा बाट टाढा छु जान मन थियो हजुरको video बाट उहीँ पुगेको अनुभव भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
अति नै रमाइलो सर
beautiful Dhankuta bazar ramailo lagyo thanks sachin sir for amazing video 👍️🙏
sundar ani safa ramro rahexa dhankuta 👍 sachin sar video herna paryo dhanya bat
खुशी लाग्यो कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ
धन्यवाद सचिन ज्यू !हजुरको प्रस्तुति- शैली प्रेरणादायी छन्। सबिस्तार बर्णन ।आफूलाई पुगेजस्तै महसुस हुन्छ ।घुम्न चाहँनेलाई गाइड लाइनको काम गरेको छ ।हजुरले दिनु भएको गाउँ , ठाउँको चिनारी कार्यक्रमले निरन्तरता पाइरहोस् ।शुभकामना छ 👌👍️💐💐
मेरो जन्मथलो धनकुटा । मेरो बलापन बितेको म हुर्केको त्यो ठाँउ त्यो जिल्ला त्यसै रमाइलो र राम्रो लाघ्नेनै भयो । निक्कै ढिलो पालो आयो तर पालो आइछाड्यो । खुशी लाग्यो धन्यवाद च्यानल परिवार लाई ।
सचिन भाई एकदमै धन्यवाद ! परदेशमा जति देशहरु घुमेपनि आफ्नो नेपाल को हरेक रमणीय ठाउँ हरु तपाईको भ्लग मार्फत हेर्न पाउद साह्रै खुशी लाग्छ,म मध्यपश्चिम चितवनको हुँ विशेष पुर्ब को जुनसुकै ठाउँ अति नै रमणीय भएको महसुस गरें तपाईको भिडियो मार्फत धन्यवाद ! शुभकामना भाई😘😘😘
Dami dai ajhai ramro video banaunu hola
Dheri rmro xa Nepal I love you❤️❤️mero janmeko thau dhankuta ho dheri missing gari raheko xu mero thau lai ..dher dheri dhanyabd ..tpailai 🙏🙏🙏
Kalinchok kuri ko herna man thiyo dherai sunder vako sune xu maile
सचिन ब्राे म साउदिबाट ...नेपालका धेरै रमणीय स्थानहरू घुम्ने अवसर पाएकाे छैन तर पनि तपाईंको video हेर्दा घुमे जस्तै अाभाष हुन्छ।तपाईका सबै video हेर्ने गर्छु म अाउदा दिनहरूमा पनि यस्तै पर्यटकिय स्थानका video हेर्न पाउ ।।। धन्यवाद र शुभकामना तपाईंलाई ।
सारै राम्रो र उत्कृष्ट लाग्छ हजुर ले बनाउने सबै भिडियो ।।।।
Ramro 6 sir
हजुरको भ्लग मलाइ सारै मन पर्छ सर...पहिला देखी नै हेर्दै आइरहेको छु..देशका प्रत्यक कुना काप्चामा पुग्न नसकेपनी..हजुरको भिडियो हेरेर आनन्द लिने गरेको छु ..
Dheraii ramro lago video
La badhai x vai aafnai gaung thaung herna paiyo
सचिन सर को भिडियो हरु प्राय सबै हेरेको छु धेरै राम्रो लाग्छ ।
एकदम स्पष्टका साथ बुजाउनु हुन्छ सबै ठाँउ हरु को बारे मा मलाई चही अरु हरु को vlog भन्दा सर को vlog चही दामी लाग्छ र हेरि रहन्छु।।
dherae ramro sir i like 👌👌🤞🤞👌👌👌👌
Wow Nice sir👌👌👌👌
पुर्बकै सुनॐदर धनकुटा।
सचिन भाइ को भिडियो असाध्यै राम्रो छ ।मैले हेर्नु परे सचिन भाइको भिडियो नै हेर्छु ।राम्रो छ भनेर मख्ख नपर्नु बिग्रन सक्छ ।यो भन्दा पनि अझ राम्रो बनाउनु है।बधाई र शुभ आशिर्वाद एबम शुभकामना छ ।म बुटवल तिलोत्तमा नगर पालिका -४ बाट प्रबिन क्षेत्री ।
Wow dherai ramalo lagyo hai malai t
राम्रो लाग्यो video good sir asorinai sbai thauko video bnaundai janu hola sir
हाम्रो नेपाली भुमी एकदम सुन्दर अनि रमणीय छ जय नेपाल 🇳🇵🇳🇵🙏
I am your big fn sir🙏🙏 great job
Thanks for nice video.
खुशी लाग्यो धेरै पहिले पैदल हिडेको ठाउँ २०४२,४३ साल तिर घुम्दा डाँडा बजारमा कच्चिरोड आइसक्या थियो अहिले पनि कच्ची नै रहेछ सारै दुख लाग्यो
Quality ekdam ramro video cha
Superb video
एकदम राम्रो छ दाजै .....
दामी छ सर
लु धन्यबाद धनकुटा को नि बनैदेकोमा
एकदमै मिठो आवाजमा प्रशस्त सूचना र सन्देशकासाथ बनाउनुभएको यो भिडियो प्रशंसनीय छ । धेरै नै पूर्ण पनि लाग्यो । धेरै धेरै धन्यवाद ।
Dhankuta bat,waw very nice 👍
Great Vlog. Dherai part xuteko dekhiyo next episode maa sametnu hola.
Very good visit bherhi tar dharan dhankuta manparyo gaatheho ramai lo from Scotland
Wow very nice ,sir
nice video vai .🙏🙏👌👌
Ramro lagyo. Thanks.
Beautiful pl Dhankuta 👌
हाऊ राम्रो पो रहेछ हाउ घूम्न जानू नै परछ होल हाउ एक पटक
कती मिठो साहित्य छ तपाई संग 💞🙏💞
Dammi lageu sir
ईटहरि हाम्रो ठाउ पनि देखाई दिनुभयो,ईटहरि चोकमा मेरो भाईको घर पनि देख्न पाए,राजारानीको दृश्य अति मनोरम लाग्यो,भिडियो नसकियोस भन्दा,भन्दा सकिहाल्यो,अब अर्को भिडियो को ईन्तजारमा।छु। धन्यवाद
सुन्दर दाइ
Really looking forward your video will show tq❤️❤️❤️🙏🙏🙏
nice babu .❤️❤️❤️👌👌👌👍️👍️👍️
Very nice performance with our good massage for coming traveller
धन्यबाद सर मेरो जिल्ला र मेरो ठाउँ धनकुटा राजारानी सम्म पुगेर भिडियो बनाउनु भएकोमा 👍
Wow beautiful nepal ek bhanda arko ramro video jati here pani herau herau lagjne big soppurt from my side always
धनकुटा जिल्ला पुर्ब को सबै भन्दा बिकाश भको जिल्ला हो र मेरो जन्मस्थल जिल्ला भोजपुर हो.
Dami x
Wow sarai ramro tahu xa❤️❤️love my nepal
सचिन सर हजुर लाई नमस्कार!🙏🙏
धेरै लामो समयपछि फेरि पनि पुर्ब तिरको भिडियोहरु हेर्न पाईने भय्यो। एकदमै खुशी लाग्यो।🤗 यहालाई शुभकामना!🙏😍
Aafno Bhumi ko jaslahi pani Maya laagxa
Sar tapai le banako video sarai ramro lagchha tq so much
अत्यन्तै उत्कृष्ट vlog तैयार गरि साझा गर्नुभएकोमा
Helo Nemaste sir mero name kamal bhandari ma aila qatar ma xuu ghar mero damak ho hajur ko vido herera dharai mn paro ra khusi lakxa ra mn chunxa..ra hajur ko bolna bhaka ra vido harna maja nai baglai hunxa hajur new episod vido harna hami adum parkai ma chumm.ra hajur lai dhari dharai badai xa asari nai hajur ko vido sadai vari chali rakhos god bless you always.sir thanku you so much hamro nepal ko vido harna pouda...?
So nice vdo thanks sachhin bhai afhu npuge pani bhai le vdo lyaidinu vho suvhakamna6 bhai lai
बिदेशी भुमि बाट देख्दा हाम्रो नेपाल बास्त्बमै स्वोर्ग नै हो हाम्रो देश नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏👍️
sir ma hajur ko 1 dekhi aajo samma ko sab video hereko xu thank you sir✋🇳🇵🇳🇵
hami lai pani ghamauna paryo nepal ko yatra.
sachin dai ko voice very good. malai ta uhaa ko bolne tarika ekdamai best lagcha
Nice video..you provide good information to everyone. Thanks
So beautiful dhankuta thanku to swo us
Sarai ramro lagyo ...pahad ghar yaad ayo 💕thank you 🙏
Sir hjr ko video le malai Nepal ghume jasto lageko X . congratulations sir 👏 video upload ko lagi 🙏🙏🙏 aru video ko partichaya ma xuo sir
Wow very nice place love from India ❤️❤️❤️
सर good job 🙏🙏❤️❤️ हाम्राे पश्चिम दैलेख तिर जानुस धेरै चिज मिल्ने छ पुराना पुस्ताका मेराे घर दैलेख भवानि (९ )
Ramro lageu dankoota 👍
आज चै मेरो जिल्ला धनकुटा जान भयेछ अब हेर्न पर्छ
यस्को मत्लप अरु ठाउको न भो
@@parliamentnewsnp के भनेको??