यो सरकारको आयु कहिलेसम्म ? प्रकाण्ड विद्वान ज्योतिषीले गरे यस्तो खतरनाक भविष्यवाणी । राजनीतिमा ठूलो उथलपुथल हुँदै । भिडियो हेरिहाल्नुस् ।th-cam.com/video/0mFzKOQYIXY/w-d-xo.html
नेपालमा दैँत्यहरूले धेरै दुख दिए अब माता नवदूर्गा भवानीले ती दैँत्यहरूको नाश गरेर आफ्ना भक्तहरूको रक्षा गर्नुहोस । बडाँ दशैँको हार्दिक मंगलमय शुभकामनाछ ।
तपाईं जोतिस गुरु लाई राम्रो ज्ञान रहीछ तपाईं ले ठीकभन्नु भयो राम्रो धर्म शिक्षा दीक्षाका शासन संस्कार नै एकीकरण पछी पराधन पराधिन बिदेसी हरु विशाल बुध्द धर्ती भित्र भितर्याउदै दरबार भीत्र को सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर हरु भनेर नियुक्ति गरेका एकजत्था नै पराधिन हो तीनै पराधिन हरुका एकजत्था दरबार भित्र तर्यएपछी शाह बंशिय राजा हरु र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै विशाल बुध्द धर्ती ठाडो नलिर तेस्रो हगेका हरु नै दरबार भित्र नियुक्ति गरेका पराधिन दरबार भित्रको ती पराधिन एकजत्था हरु राजगुरु हरु जगराज मिश्र र चन्द्रसेखर उपाध्य हरुले नै विशाल बुध्द धर्ती ठाडो निलेर तेस्रो हगेका राजगुरु का एकजत्थाले कब्जा गर्दै आएका देश होनी ?
गुरु ज्योतिष बिषयमा तपाईले भनेको कुरा सवै हो र यो बिज्ञान पनि हो र देब शास्त्र हुदा ज्योतिष शास्त्र झुट छैन तर यस्लाई चलाउने ब्याक्ती सामान्य पढाइ का अर्धज्ञानी हरु ले आफ्नो बिद्वता भन्दा बडि घमण्ड र दम्भ देखायर जथाभावी काम गर्क्दा समस्या हो नेपालमा फलित ज्योतिष को राम्रो ज्ञानी ब्याक्ती छैन गुरु तपाईं पनि गफि गुरु हो । फलितमा भृगुऋषि सहित अन्य ऋषि हरुले पनि सवै गर्न सकेनन भने जाबो सामान्य पढाईले कति गर्न सकिन्छ ।
Ani sastrijiu yo jyotis sastra manablai matra ho aru jib jantuko pani jyotis sastra hunchha.ahile samma katai kasaile pani tes bare prakas pareko bhetiyena???
जन्म कुण्डली को अनुसार शुभ अशुभ प्रभाव को फल हुन सक्छ जो ले श्रिष्टी रचायो आफैलाई उदुख्को घणी झेल्नु प्रो जब बुद्धि बाट बाणी हरन हुन्छ तेतीखेर नत उड़न सक्छ नत डुबन सक्छ किनकी चौबिष घण्टा आनन्द आदी योग नक्षत्र आदी को कृरण घमीरहे को हुन्छ अनी राहु केतु सनी गृह भने र चिनीन्छ
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बिक्रम सम्बतकाे मिति नै छब्बीस सत्ताइस दिन अघि सरिसकेको छ, मिलाउनु पर्छ भन्ने कुरा थियो के यसकाे असर ज्याेतिष शास्त्रमा पर्दैन?
अस्ति को बाढी अहिरो को बेला मा नेपालका ज्योतिषी हरु कुन दुलो मा थिए?? अरु के हुन्छ भनेर थाह पाएर के गर्ने? change गर्न त सकिन्न होला !! अनि यदि chage गर्न सकिने भए, भाग्यमा लेखेको कसरी भन्न्ने ?? सब हावा कुरा !! पैसा कमाउने चाहिँ राम्रो तरिका हो , ज्योतिषशास्त्र!! पहिला ल फ्री मा हेरिन्थ्यो, आजकल त , चिना कति रुपैंया को भनेर पहिला सोधिन्छ !!😂
I have few questions to Dr. Rudranath Adhikari and before my questions that we claim Hindu astrology very accurate to judge every human’s destiny and future. I think Indian astrologers far ahead of the Nepali astrologers. Q1. Why the most developed and powerful countries like USA, China and European country do not believe in astrology but believe science ? Why the Baba Vanga mystic and healer from Bulgaria predicted 9/11 and apocalypse to begin in 2025 and our Gurus didn’t know anything about this ?.
Jottishi kurale nai Nepalko bikash sakiyeko ho Bina jottishi urop Amerika chin japan koriya Bikash bhaye bhane Nepal jottishiko kurama Rumali Raheka chhou . Yi sabai bagamfushe kura hun .
तपाईलाई कतिवटा देशको राजनिति थाह रैछ है ,,, ऐले पनि अमेरिकामा रकेट लन्च हुनुभन्दा अघि समय र साईत हेराईन्छ नेपाल यस्तो हुनुमा तपाईजस्तो हावादारी कुरा गर्नेले भएको हो
हे गुरु विश्वासका आधारमा आधारित तपाईको भाग्यवाद विज्ञान होइन, भ्रमलाई विञान भन्ने तपाईको तर्क अनुसार नै मान्ने हो भने । सबैलाई आप्mनो मृत्युको मिति थाहा हुनु पर्ने हो । आजै भनिदिनुहोस त तपाईको स्वर्गारोहण मुहुर्त । पृथ्वी, भूगर्व, अन्तरिक्षको विषयमा जोतिषशास्त्रले गर्ने अध्ययन ज्यादै न्युन रहेको, लगभग गलत र भ्रममा आधारित छ । भूकम्पको कुरा गर्ने हैसियत त छदैछैन । ।
First buda ta bigyanko mulnai jyotis sastra ho nischit.tara jyotis sastra 14 lok ya bramandama matra ho.jaba 14 lok laye hunda kehi rahadaina bhanchha sastrama .Tara pralayema najane bramanda chha ki.ani jyotis satrako mul ya utkhanan kahile karbala bhayeko ho.bigye maharajjiu ans.?koti kotiprem pranam.
Yo jyotishi luchaa phataha ko oli p m hune belaima yek dam ramro samayama p bhayako ramro hudai Jan chha bhanera ramra bakhaan. Gareka yeileko k p ko halat jaga jaherchha
यो सरकारको आयु कहिलेसम्म ? प्रकाण्ड विद्वान ज्योतिषीले गरे यस्तो खतरनाक भविष्यवाणी । राजनीतिमा ठूलो उथलपुथल हुँदै । भिडियो हेरिहाल्नुस् ।th-cam.com/video/0mFzKOQYIXY/w-d-xo.html
यो सरकारको आयु कहिलेसम्म ? प्रकाण्ड विद्वान ज्योतिषीले गरे यस्तो खतरनाक भविष्यवाणी । राजनीतिमा ठूलो उथलपुथल हुँदै । भिडियो हेरिहाल्नुस् ।th-cam.com/video/0mFzKOQYIXY/w-d-xo.html
❤?0😊
नेपालमा दैँत्यहरूले धेरै दुख दिए अब माता नवदूर्गा भवानीले ती दैँत्यहरूको नाश गरेर आफ्ना भक्तहरूको रक्षा गर्नुहोस ।
बडाँ दशैँको हार्दिक मंगलमय शुभकामनाछ ।
😂
Daitey ko hun?
नमस्कार गुरु खुसो लाग्यो
तपाईं जोतिस गुरु लाई राम्रो ज्ञान रहीछ तपाईं ले ठीकभन्नु भयो राम्रो धर्म शिक्षा दीक्षाका शासन संस्कार नै एकीकरण पछी पराधन पराधिन बिदेसी हरु विशाल बुध्द धर्ती भित्र भितर्याउदै दरबार भीत्र को सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर हरु भनेर नियुक्ति गरेका एकजत्था नै पराधिन हो तीनै पराधिन हरुका एकजत्था दरबार भित्र तर्यएपछी शाह बंशिय राजा हरु र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै विशाल बुध्द धर्ती ठाडो नलिर तेस्रो हगेका हरु नै दरबार भित्र नियुक्ति गरेका पराधिन दरबार भित्रको ती पराधिन एकजत्था हरु राजगुरु हरु जगराज मिश्र र चन्द्रसेखर उपाध्य हरुले नै विशाल बुध्द धर्ती ठाडो निलेर तेस्रो हगेका राजगुरु का एकजत्थाले कब्जा गर्दै आएका देश होनी ?
ज्योतिष गुरु जि नमस्कार भुकम्प को बारेमा पनि पात्रो हरुमा किन लेखिदैन जनता सचेत हुन्थे होलान
पत्याउनु परो नि 81 साल भयङ्कर छ भनेर पैले देखि भन्या हैन । उडाउनु उडाउछौ अनि
❤👏❤खुशी लाग्यो ज्ञान् यो प्रक्रियासँग उत्तर दिनुपर्नेमा सबैलाई सुचीत गर्नु त धर्म पालना मानिन्छन् ॐजय ज्योतिषी ज्ञान् 👏।।
सुनसरी बाट रेगुलर
ज्योतिष गुरु कहाँ बस्नु हुन्छ ।भेट्न मन लगेको छ कृपया जान्कारी गराइदिनु भयमा मेरो मनो कामना पूरा हुन्थ्यो।
एक पटक गुरूको बारेमा नकारात्मक कुरा आएको थियो त्यो बेला हजुरको कुन दशा चलेको थियो शान्ति गर्नु भयोकी नाईं गुरुदेब?
जय होस गुरु
Jaya shree Gurujiu Parnam
चर्चित ज्योतिष बा, नेपालमा भयाबह अबस्था आऊने भयो, भने यो भयावह अबस्था ल्याउने मुख्य ब्याक्तीहरू लाई, समातेर, बाता पड्काउँदै जेल हालन सकिदैन हजुर
Aba Raaj jyotis khojna Jani hola ni teti garnalai , afai po banna saknu huncha ki Guru ba le..Best wishes
गरु जि साष्ट्ङ नमस्कार❤
Naman 🙏🙏
Thanks for sharing this information Guruji
गुरु ज्योतिष बिषयमा तपाईले भनेको कुरा सवै हो र यो बिज्ञान पनि हो र देब शास्त्र हुदा ज्योतिष शास्त्र झुट छैन तर यस्लाई चलाउने ब्याक्ती सामान्य पढाइ का अर्धज्ञानी हरु ले आफ्नो बिद्वता भन्दा बडि घमण्ड र दम्भ देखायर जथाभावी काम गर्क्दा समस्या हो नेपालमा फलित ज्योतिष को राम्रो ज्ञानी ब्याक्ती छैन गुरु तपाईं पनि गफि गुरु हो । फलितमा भृगुऋषि सहित अन्य ऋषि हरुले पनि सवै गर्न सकेनन भने जाबो सामान्य पढाईले कति गर्न सकिन्छ ।
ज्यो,को अन्य मध्य उचित तर्क !
sahi bat hajur
पुर्बको जीबन आउनेजन्मको जीबन यस्तो हुन्छभनेर बताउछुमन्नुभयो।यो कस्लेदेखेर आयोर भनेकोहो?😮यो जोतिस स्रत्र पुरानोहो ।बिबाद रहेन।तर मरेपछि कताजान्छ भनेर थाहापाउछुभन्नु झुटहो।
Jai gurudev 🙏🏻
ज्योतिषशास्त्रीहरू अप्टिमिस्टिक हुन्छन्।
Gai sakeko kura nagarou aba deshlai kasari banauna sakincha tyo bhabisya bani garnus jyotishi sir. Jai balen jai Nepal 🙏🙏
Namaste 🙏 guru ji❤❤❤❤❤❤❤
नमस्कार गुरु
गन्थने बुढाे हावा कुरागर्न बाहेक केही भन्दैन ,
Namaste guru Jee.
Radhe radhe guru uk
गुरुजी,नमस्कार❤
Jay jay jay gurudev
Pranam guruji 🙏
🤔 Nepal ma tetro thulo ghatna vo yo bare k hajur le bataunu vako thiyo ? Hagi sakyo dailo dekhyo bhanne ukahan saro thik lagcha 👏😢
अनुमान कहिलेकाही मिल्छ भबिस्यबाणी मिल्दैन।
Ani sastrijiu yo jyotis sastra manablai matra ho aru jib jantuko pani jyotis sastra hunchha.ahile samma katai kasaile pani tes bare prakas pareko bhetiyena???
राजाकाे कुण्डलि र जाेगिकाे कुण्डलि उसतइ हुन्छ ।जातक राजा हुन्छ या जाेगि हुन्छ भनेर छुट्ट्याउन सक्छ किनइ ।
गुरु नारायण
In fact astrology is very vague subject. However astrology always tells truths.
* सत्य * मेवा जयतु :😞😞😞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️
साचो।सतया।बचन।आफू।लाई।थाहा।हुदछ।खुद।आफुमा।त्रि।गयान।हुदछ।दरसन।गयान।हकिकतमा।पाईसकेका।हुनछ।आफुमा।आफनो।भुत।काल।बरतमान।र।भभिषया।काल।मृितु।पश्चात्।आफनो।ईसथान।को।मारग।दरसन।हुनछ।खुषी।जीवन।आफनो।लकक्षा।करम।मा।संतोक।ईछा।पुरती।हुनछ।शदा।शिल।पालनहुनछ।सबै।शुभ।करम।होष।धनया।बनु।
guru namaskar ma malaysia bata mero mesh rashi ho yo aaune november mahina ko shubha aanka ra kun kun din ramro din rahanxa batai dinu hola
राजा आउ देशबचाउ
जसलाई आफ्नै भविष्य र वर्तमान थाहा छैन कहाँ र कहिले मर्ने भन्ने
फलित ज्योतिष चाहिँ हावा।
अरुकाे आयु गणना त धेरै गरिएछ आफ्नु चाहिँ तिथि मिति गते बार थाहा हाेला त
👍
जन्म कुण्डली को अनुसार शुभ अशुभ प्रभाव को फल हुन सक्छ जो ले श्रिष्टी रचायो आफैलाई उदुख्को घणी झेल्नु प्रो जब बुद्धि बाट बाणी हरन हुन्छ तेतीखेर नत उड़न सक्छ नत डुबन सक्छ किनकी चौबिष घण्टा आनन्द आदी योग नक्षत्र आदी को कृरण घमीरहे को हुन्छ अनी राहु केतु सनी गृह भने र चिनीन्छ
“ ज्योतिषं प्रतक्ष शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ “ यांहाभन्दा बढी के / कुन उदाहरण दिनु !
❤
❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉
सबै ज्याेतिसहरु भायिरल गफाडिहरुमात्र छन् कहिले केहुन्छ हावातालमा बाेलेकाछन् ठेगान नभकाे अाफ्नाे अनि घरपरिबारमा ता केहिथाहाहुन्न अन्यदेस अरुका कुरा😅😅😅😅
Jotis le bhaneko Kura ahile samma kunai mileko chaina. Yesto namilne bhabishya Bani nagarou.
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बिक्रम सम्बतकाे मिति नै छब्बीस सत्ताइस दिन अघि सरिसकेको छ, मिलाउनु पर्छ भन्ने कुरा थियो के यसकाे असर ज्याेतिष शास्त्रमा पर्दैन?
Namshkar daju
गुरुजी हजुर्को नुम्बर पनि दिनुन भिडियाेमा
🙏 + 👍
हावा जोतिस भन्छु म
जोतिष देखि पोलिटिक्स देखि बंगलादेशी इस्टाईल सबै खालको भविष्य गर्नुहोस है, कहिना कहीं टुक्का मिल्छ कि 😅 पात्रोसही नभए कात्रो सही नहोला भन्न सकिन्न 🤩🤣
🙏🙏🙏🙏🙏🙏🙏
परा बिज्ञान अर्थात प्राण बिखण्डन
अस्ति को बाढी अहिरो को बेला मा नेपालका ज्योतिषी हरु कुन दुलो मा थिए?? अरु के हुन्छ भनेर थाह पाएर के गर्ने? change गर्न त सकिन्न होला !! अनि यदि chage गर्न सकिने भए, भाग्यमा लेखेको कसरी भन्न्ने ?? सब हावा कुरा !! पैसा कमाउने चाहिँ राम्रो तरिका हो , ज्योतिषशास्त्र!! पहिला ल फ्री मा हेरिन्थ्यो, आजकल त , चिना कति रुपैंया को भनेर पहिला सोधिन्छ !!😂
Weather alert.bhanya ke jasto lagchh ta..
🙏
Namaskargurudheraedhetaedhanyabadchhagurunepalkonatalaemelaunemantragardenusbhagwankenakaelayameguru
गुरु मेरो नि कुन्दली हजुर बात बिबेचना कसरी सम्भब छ🎉
यी जाेतिषिहरुले पनि हावामा तिर हान्ने हाे। अर्जुन जि कता हाे।कमन उत्तर दिन्छन्।
Hajurko number pauna sakinxa kinai guru
I have few questions to Dr. Rudranath Adhikari and before my questions that we claim Hindu astrology very accurate to judge every human’s destiny and future. I think Indian astrologers far ahead of the Nepali astrologers. Q1. Why the most developed and powerful countries like USA, China and European country do not believe in astrology but believe science ? Why the Baba Vanga mystic and healer from Bulgaria predicted 9/11 and apocalypse to begin in 2025 and our Gurus didn’t know anything about this ?.
Jottishi kurale nai Nepalko bikash sakiyeko
ho
Bina jottishi urop Amerika chin japan koriya Bikash bhaye bhane Nepal jottishiko kurama Rumali Raheka chhou .
Yi sabai bagamfushe kura hun .
तपाईलाई कतिवटा देशको राजनिति थाह रैछ है ,,, ऐले पनि अमेरिकामा रकेट लन्च हुनुभन्दा अघि समय र साईत हेराईन्छ
नेपाल यस्तो हुनुमा तपाईजस्तो हावादारी कुरा गर्नेले भएको हो
हे गुरु विश्वासका आधारमा आधारित तपाईको भाग्यवाद विज्ञान होइन, भ्रमलाई विञान भन्ने तपाईको तर्क अनुसार नै मान्ने हो भने । सबैलाई आप्mनो मृत्युको मिति थाहा हुनु पर्ने हो । आजै भनिदिनुहोस त तपाईको स्वर्गारोहण मुहुर्त । पृथ्वी, भूगर्व, अन्तरिक्षको विषयमा जोतिषशास्त्रले गर्ने अध्ययन ज्यादै न्युन रहेको, लगभग गलत र भ्रममा आधारित छ । भूकम्पको कुरा गर्ने हैसियत त छदैछैन । ।
तपाईं जति बिद्वान र तपाईं जतिको रिसर्च गर्न सायद आईन्सटाईनले पनि सकेनछन्
Janata ra deshlai… rahat milne chhatkat dekhiyo…!!!
युटुबरे जनावर
Purano neta hru ko nidan kaihile hunx ra desh kasto hunxa ta gru
यस्ता फटाहालाई के प्रश्न गरेको होला
OIE TAPARILAL TO THE POINTMA MATRAI ARTHYAUNA KINA MAHAKALIKO AMBAYAN BAKBASH GAREKOHO?
mero yogdan samaj ra desh ko lagi k huna sakxa gurudev?
Sajin maharjan sanga anuhar milcha ta jyotish jiuko 😅
ज्योतिष गुरु को ठेगाना र फोन नम्बर भनिदिनु भय राम्रो हुनेथियो
Jyotish bhanneka kura phataha ho
Dathe gurji ab aaune sarkarko bhabisye byabstha pribrtan ko miti bhanepo jasle pni bhaiskepchhi maile bhaeraheko bhannematraix
Guru ko mob no pauna paye huni theyo
First buda ta bigyanko mulnai jyotis sastra ho nischit.tara jyotis sastra 14 lok ya bramandama matra ho.jaba 14 lok laye hunda kehi rahadaina bhanchha sastrama .Tara pralayema najane bramanda chha ki.ani jyotis satrako mul ya utkhanan kahile karbala bhayeko ho.bigye maharajjiu ans.?koti kotiprem pranam.
King gyanendra ko pheri raj gadi mah aune chance kati xa? if xaina bhne durga parsi lai andolon na gara bhanxu...aash matra lagxa
Sena aau Desh ra Dharma bachau janTa hasau.
जन्म कुन्डली नभय को राशी कसरी थाहा हुन्छ
😂😂😂😂 “Teej ko Rahar ayo bari lai “ song 🎵 is background song 🎶 😂😂😂😂😂
Looks like this interview took at that time 😂😂😂 Teej ko Dar khane 😂😂😂
Dugi jotish desh bekash kashari hunxa vanne kehai sutra nikalera dekha
jotishi le yatro pani badhiko barema kehi boleko ta suniyan ta. chor haru ghatana ghatisakepaxi badi hiro bannu jaruri xaina. rip,
Tyahi vayarap Nepalma khaninai khani raxahi hawamula bhat mara haru kurAsundataniiii
यस्ता यस्ता जोतिष हरूको कुरा म त केही विश्वास गर्न छोडेको सब बकवास गार्हो सार्हो पर्दा अनिष्ट समय आउनु भन्दा पहिला विश्लेषक गर्ने भए पो बल्ल
Raja aau Desh ra Dharma bachau janTa hasau
यस्ता बकबास कुरा गर्नु ल्ज्जास्पद छ आफू पनि घामट भयो अरुलाइ मूर्ख बनायो अगिल्लो जन्म पछिल्लो जन्म समेत थाहा पाउने.....??? पुर्ण रुपमा वाइयात ।।।
अल्पबिद्या
Dr . उपाधि त्यसै दिईदैन।
त्यो उपाधि लिन ईण्डियाको ठुलो विश्व बिद्यालयमा परीक्षा दिएपछि मात्र दिईन्छ।
Yo jyotishi luchaa phataha ko oli p m hune belaima yek dam ramro samayama p bhayako ramro hudai Jan chha bhanera ramra bakhaan. Gareka yeileko k p ko halat jaga jaherchha
Hawa guff
yo chor ho sab ko paisa thagane kam garxa
khutyaes , terima, timiharu sabai tahama xau ahilesamma Kun tahako Kun Panama k bikas gareka xau ra
JOTISH KA KURAA SUNDA JAHEELE PANI EAUTA LOAKOTEE SAMJHANA HUNJCHH"VAIDEKYAA GALGAD-JOTISHEEKAA CHOREE RAAD BHANEE KURO SATYA HO KEE HOEEN? GURUJEE?
भुकम्प को भविष्यवाणी गरेर ल आउदैछ है सबै घर बाहिर बस्नु भनेर कति ज्यान जोगाईस?
Tera bau le interview lena janu paryoo ni bhukampa kaile aaucha bhanera...jatha!!!🌹
ADDRESS R contact no pani dinuparyo hjr
यो सरकारको आयु कहिलेसम्म ? प्रकाण्ड विद्वान ज्योतिषीले गरे यस्तो खतरनाक भविष्यवाणी । राजनीतिमा ठूलो उथलपुथल हुँदै । भिडियो हेरिहाल्नुस् ।th-cam.com/video/0mFzKOQYIXY/w-d-xo.html