डाक्टर पढाउने बाआमाको सपनालाई संगिततर्फ डोर्‍याएको त्यो क्षण र सिम्रनको सपना । AAMA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • डाक्टर पढाउने बाआमाको सपनालाई संगिततर्फ डोर्‍याएको त्यो क्षण र सिम्रनको सपना । AAMA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #aama

ความคิดเห็น • 34

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 หลายเดือนก่อน +12

    भोजराज थापा लाई धन्यवाद ❤ सिम्रन नानीलाई सफलताकाे शूभकामना 🎉🎉🎉 ममीलाई 🙏🙏🙏🙏🙏

  • @bharatgurung2495
    @bharatgurung2495 หลายเดือนก่อน +3

    ati talent simran sabai ko man mutu ma basnu safal god bless you nani❤❤❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo หลายเดือนก่อน +2

    फव्र सिंगर सिमरन सीस लाई ल्याउनु भाकोमा खुशी लाग्यो उतर उतर प्रगतीको सुभकामना ❤️🙏

  • @Birsinghtamang297
    @Birsinghtamang297 หลายเดือนก่อน +6

    जुनै पनि प्रोग्रामहरुमा भोजराज थापाले गर्दै खेरी म अहिले यो स्थानमा छु भनेर सम्बोधन र सम्मान गर्न जानौ है सिमरन नानी शुभकामना🌹

  • @ShyamKumar-xc5zf
    @ShyamKumar-xc5zf หลายเดือนก่อน +2

    One of the seperate sweet voice simran nani ko go ahead.best up luck😍

  • @SapanaChhinal
    @SapanaChhinal หลายเดือนก่อน

    Big fan ❤

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r หลายเดือนก่อน +5

    मलाई असाध्यै मन पर्ने गायिका सिमरान परियार जी

  • @bhimsunar123
    @bhimsunar123 หลายเดือนก่อน +4

    मान्छे भावुक हुन्छ रुन्छ, तर यो सो ले टिसु को बेबस्था गर्नु पर्छ, जस्तो लाग्छ

  • @user-im8bv9me5h
    @user-im8bv9me5h หลายเดือนก่อน +2

    best singer simran pariyar.

  • @dhanushanitavlogs
    @dhanushanitavlogs หลายเดือนก่อน +1

    गाउँको family vlog कसकसलाई हेर्न मन पर्छ 😮😢❤

  • @user-xo7fd7hk5r
    @user-xo7fd7hk5r หลายเดือนก่อน +1

    आमा चाहिँ सारै अल्सी लाग्दो बोल्नुभयो

  • @chhetriofficial6357
    @chhetriofficial6357 หลายเดือนก่อน +4

    #
    समिक्षा अधिकारी
    रचना रिमाल
    एलिना चौहान
    सिम्रन परियार लगाएत धेरै प्रतिभाको खोजी गरि हिट हुनुमा भोजराज थापालाई बिर्सन मिल्दैन❤

  • @sitarana3474
    @sitarana3474 หลายเดือนก่อน

    Nice aama xori

  • @user-wm9yq6ef6e
    @user-wm9yq6ef6e หลายเดือนก่อน

    Love ❤❤

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h หลายเดือนก่อน +32

    आफुमा talent मात्रै भएर हुदैन नानू सबै भन्दा ठूलो त्यहाँ सम्म जाउ भन्ने बुवा आमा त्यहाँ सम्म पुराउने भोजराज थापा र यहाँ सम्म पुराउने दर्शक स्रोताहरुको माया र साथ सपोर्ट नभई तिम्रो talent को अर्थनै हुदैन,बुवाले डाक्टर बनाउने भन्नुहुन्थ्यो तर मैले कसैलाई सोधे डाक्टर बन्नेकी सिङ्गर भनेर एउटै ब्यक्तिले दुईटा रोज्न हुदैन कि डाक्टर त्याग्नु कि सिङ्गर अनि मैले डाक्टर त्यागे भन्छेउ,डाक्टर बन्न सजिलो छैननी नानू त्यही साईडमा बसेर आमाले बिबाह पछिको दु:ख सुनाईरहनु भएको छ अनि कसरी डाक्टर बन्न सक्थ्यौ तिमी ? यतिधेरै दु:ख र पीडाको बिचमा डाक्टर बन्ने सपना कल्पना मात्रै हो नानू,
    तिमीमा थोरै घमण्ड आएको होकी जस्तो देखिन्छ, सधै नम्र हुनु घमण्ड आएको हो भने त्याग्नु अझ धेरै सफलताको शुभकामना तिमीलाई__✍️

    • @Sophia-k3l3f
      @Sophia-k3l3f หลายเดือนก่อน

      Yes ur rite,,,

    • @janukaraee195
      @janukaraee195 หลายเดือนก่อน

      Ekdm Sahi Dr bannu Brain Ani money Pani dherai chahinx

    • @dipashree8954
      @dipashree8954 หลายเดือนก่อน

      मिहिनेत गरे गरिब नि dr बन्छ टालेन्ट हुनुपर्छ

  • @AbiralRai-st3xe
    @AbiralRai-st3xe หลายเดือนก่อน

    Sweet voice Simran ko

  • @Queen35880
    @Queen35880 หลายเดือนก่อน

    ❤❤❤❤

  • @gulmelikpmc
    @gulmelikpmc หลายเดือนก่อน +1

    सानोतिनो मेहेनतले डक्टर बनिदैन नि नानु यसको लागि धेरै समय र मेहनत खनाउनुपर्छ ।यसमा युटुवेले न तानेर हुन्छ न अनेक फुर्का जोडेर हुन्छ । बरु सानै उमेरमा स्वरमाताको बरदान पाएकिछौ गित सङ्गितमा लाग्नोस तर त्यता पनि सिकेर आफैलाइ चिरस्थायी बन्नु बहिनि । युटुवेहरुलाइ इन्टरभिउ कम दिनुहोला बहिनि भोली कतिबेला कहाँबाट माहोल गिराइदिन्छन पत्तै हुँदैन ।

    • @dipashree8954
      @dipashree8954 หลายเดือนก่อน

      बिचरा सपना त हुन्छ नि dr बन्ने मिहिनेत गरे नहुने केही छैन बन्न सकिन्छ पैसाले मात्र हुदैन

  • @Daimond12374
    @Daimond12374 หลายเดือนก่อน

    ❤❤❤🎉

  • @saritapathak3596
    @saritapathak3596 หลายเดือนก่อน +1

    Kati sano ageko hunuhudo rahechha bichara

  • @kumarthapa1058
    @kumarthapa1058 หลายเดือนก่อน +1

    Badahai xa mam khdake gu lai ani asirbad xa simran lai namest manisa gu maa

  • @yamkumar2264
    @yamkumar2264 หลายเดือนก่อน

    बैनि मनिशा र भान्जी सिम्रनलाई newes 24 मा बोलाउनुभयकोमा उषा म्यामलाई धन्यवाद बागलुङ गाठेखोला गाउपालिका 2 भिमपोखरा हो सिम्रनको ममिको जन्म

  • @bhimsunar123
    @bhimsunar123 หลายเดือนก่อน +1

    यो जुस को खेल सान्दर्भिक लागेन

  • @selimaRai-et3eu
    @selimaRai-et3eu หลายเดือนก่อน

    Ho tya euta tesu box huna parxw mam 😢😢😢😢

  • @asharegmi4158
    @asharegmi4158 หลายเดือนก่อน

    ❤❤🇳🇵🇳🇵🇳🇵👍👌🎉🙏🎉🎉🇳🇵❤

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv หลายเดือนก่อน

    Simran pariyar mero crush ❤️

  • @RajuThapakarki
    @RajuThapakarki หลายเดือนก่อน

    kothe hoina kathekhola ho!!!

  • @chandrakalarai1332
    @chandrakalarai1332 หลายเดือนก่อน

    घमन्डि भए छ याे केटि के काे डक्टर हाे र बाेल्दा पनि कस्ताे घमण्ड ले बाेलेकाे हाे र

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 หลายเดือนก่อน

    Khai tissue?

  • @janaksapkota9024
    @janaksapkota9024 หลายเดือนก่อน

    Chikna man lagyo uff