हजुरलाई निवेदन, कृपया मिश्र जीको अंतरवार्ता नलिदिनु होला कारण हरेक अंतरवार्तामा वहॉंले जनताको आवाज बोल्ने भन्दा पनि कुनै अमूक पुरानो राजनीतिक पार्टीको भाकामा रविबिरूद्ध घुमाउरो ढंगले ( राम्रो बोले जस्तो पनि गर्ने बढि चाही रवि खत्तम नै हो) भन्ने शैलीको पूर्वाग्रहपूर्ण बिश्लेषण गरेको पाईन्छ । वहॉंको हाउभाउ देख्दा र बिचारहरू सुन्दा वहॉंको बिश्लेषणमा एक प्रकारको बेईमानी, ढोंगीपन र राजनीतिक पूर्वाग्रहको हवॉंस्सै गन्ध आउछ । अस्ति सेढाई सर र वहॉं संगै भएको अंतरवार्ता हेरेको थिए, सेढाई सरको तथ्यमा आधारित तर्कसंग नसकेपछि वहॉंले तुच्छशैलीको प्रतिक्रिया र व्यवहार प्रदर्षण गर्नु भएको थियो । उस्तै परे सेढाई सरसंग लाप्पा नै खेल्न पनि पछि नहट्ने जस्तो वहॉंको भावमूद्रा देखिन्थ्यो । हुन त वहॉंको तुलना सेढाई सरसंग गर्नु भनेको सेढाई सरको अपमान हुन जान्छ । व्यक्तित्व र बिचारको हिसाबले सेढाई सर वहॉंभन्दा अत्यंत बौद्धिक, शालीन र बैचारिक हिसाबले परिपक्व देखिनु हुन्छ । तसर्थ मिश्र जीको उपस्थितिले यो च्यानलको सौन्दर्य र यसको गरिमा नै पनि घट्ने संभावना रहन्छ, बिन्ती सचेत रहनु होला । 🙏💐❤
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
हजुरलाई निवेदन, कृपया मिश्र जीको अंतरवार्ता नलिदिनु होला कारण हरेक अंतरवार्तामा वहॉंले जनताको आवाज बोल्ने भन्दा पनि कुनै अमूक पुरानो राजनीतिक पार्टीको भाकामा रविबिरूद्ध घुमाउरो ढंगले ( राम्रो बोले जस्तो पनि गर्ने बढि चाही रवि खत्तम नै हो) भन्ने शैलीको पूर्वाग्रहपूर्ण बिश्लेषण गरेको पाईन्छ । वहॉंको हाउभाउ देख्दा र बिचारहरू सुन्दा वहॉंको बिश्लेषणमा एक प्रकारको बेईमानी, ढोंगीपन र राजनीतिक पूर्वाग्रहको हवॉंस्सै गन्ध आउछ । अस्ति सेढाई सर र वहॉं संगै भएको अंतरवार्ता हेरेको थिए, सेढाई सरको तथ्यमा आधारित तर्कसंग नसकेपछि वहॉंले तुच्छशैलीको प्रतिक्रिया र व्यवहार प्रदर्षण गर्नु भएको थियो । उस्तै परे सेढाई सरसंग लाप्पा नै खेल्न पनि पछि नहट्ने जस्तो वहॉंको भावमूद्रा देखिन्थ्यो । हुन त वहॉंको तुलना सेढाई सरसंग गर्नु भनेको सेढाई सरको अपमान हुन जान्छ । व्यक्तित्व र बिचारको हिसाबले सेढाई सर वहॉंभन्दा अत्यंत बौद्धिक, शालीन र बैचारिक हिसाबले परिपक्व देखिनु हुन्छ । तसर्थ मिश्र जीको उपस्थितिले यो च्यानलको सौन्दर्य र यसको गरिमा नै पनि घट्ने संभावना रहन्छ, बिन्ती सचेत रहनु होला । 🙏💐❤
जय नेपाल
Yuvaraj sir namaste
Yasko interview nalinu dai baru garip ko interview linu dai hami help garaula
होर
गफै त हो कान्छा।
अर्थ न ब्यर्थको बहस त्यो पनि सताधारिको वकालत अनि भलो चिताउने ब्यक्ति हो
यस्ता मान्छेलाई ठाउँ नदिजु पर्ने हो।
Kantipur ko kanxo vai
कातिपूरले दिनगयो न्रघटोदिनछ
Yeskai chanbin garnay hoo vaney kati kandaa niklinxhaaa
Anya 5-6 nyayadhish jastai yini kanchha nyayadhish pani bikri bhayeka nyayadhish hun. Tesaile yinko nirnaya suniyojeet tarikako ho - "Rabi Lamichhane doshi hun and jailma kochnu parchha".
यो मान्छे पनि अचम्मको रैछ
के भने ,के बिषयमा बाेलेको हजुर,अहिले देसको समसया ,हाल नेपालि जनता को समसेया, केहि बोल य डा,,साव
धत्त कुन समयमा हेरे यस्तो अन्तर्वाता समय नै खेर गयो
🍻😢😢😢
Haina Adi Rabi ley sahakari ko paisa apachlan gareko ho vaney karbhai 100% karbhai hunu parxa
Phata haru sarkar bhrasta ho.
Gafadi ko parakasta
Yo manche interview kina lincha khali hawa bolcha yo
KO Ho Yo “ Fuchhey “ Kancho Rai vaneko Feri 😮 “ नेपालमा , कान्छा , जेठा , माईला त न्यायधिस .. टैटटट