INT 06 || How did Lee Kwan become a powerful leader? || Rise of Lee Kwan || History of Singapore ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Singapore officially the Republic of Singapore, is a sovereign island also known as the Lion City. The city-state in maritime Southeast Asia consists of the main island and about 64 smaller offshore islands...
    Main Content:
    02:31 Introduction
    07:23 Childhood of Lee Kwan Yew
    16:44 Establishment of PAP
    21:45 Questions and References
    Other interesting videos:
    1. Civil War of China: • INT 01 || Why China ha...
    2. Rise of Hitler: • INT 02 || How did Adol...
    3. Rise of Mussolini: • INT 03 || How did Muss...
    4. Iraq Revolution 1958, • INT 03 || Who overthre...
    5. Whole history of Sikkim: • INT 05 || How did Indi...
    Our Short TH-cam Channel: / @sarthaknepalshorts
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    INT 06 || How did Lee Kwan become powerful leader? || लि क्वानको उदय सम्बन्धी रोचक तथ्य ||
    INT 06 || How did Lee Kwan become a powerful leader? || Rise of Lee Kwan Yew || History of Singapore ||
    History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the fact about historical events.
    The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #@HistoryinNepali #@SarthakNepalShorts

ความคิดเห็น • 115

  • @HistoryinNepali
    @HistoryinNepali  4 ปีที่แล้ว +17

    Welcome to our "History in Nepali" channel produced by the History Students. Every video is made on the basis of available authentic documents, so please like, share, comment, and don't forget to SUBSCRIBE the channel to get the authentic history of the world and Nepal as well.
    Please, visit this video also:
    1. Civil War of China: th-cam.com/video/Wti_3ARVpUE/w-d-xo.html
    2. Rise of Hitler: th-cam.com/video/nXLe8didza0/w-d-xo.html
    3. Rise of Mussolini: th-cam.com/video/0v5zBTLRq5k/w-d-xo.html
    4. Iraq Revolution 1958, th-cam.com/video/x5z03qWWhAU/w-d-xo.html
    5. Whole history of Sikkim: th-cam.com/video/uI-7pP5AQuU/w-d-xo.html

  • @yamkantakhanal3810
    @yamkantakhanal3810 ปีที่แล้ว

    जानकारीमुलक सामग्री का लागि साधुबाद ।

  • @suryabhandari5814
    @suryabhandari5814 2 ปีที่แล้ว +35

    सर ग्रेटर नेपालको इतिहास र इस्टइन्डिया कम्पनीले कब्जा गरी भारतलाई बुझाएर गएको हुनाले अब हाम्रो भुमि फिर्ता हुन्छ की हुदैन इतिहासको तथ्य सहित स्पष्ट पार्दिनुन्छ भन्ने आशावादी छु।

    • @ckrighttamang853
      @ckrighttamang853 2 ปีที่แล้ว

      Tero bow

    • @amcgts5405
      @amcgts5405 2 ปีที่แล้ว

      @@ckrighttamang853 kera kha vai sala ghass

    • @soltinepali8447
      @soltinepali8447 ปีที่แล้ว +1

      😁😁😁😁😁😁

    • @rameshpandey2424
      @rameshpandey2424 ปีที่แล้ว

      नेपाल बेलायत सन्धि 1923को धारा 2, भारतिय स्वतन्नत्रता अधिनियम1947 र नेपाल भारत सन्धि 1950को धारा 8 हेर्नुहोस सबै छर्लंग हुनेछ, खुसिको कुरा यी सबै गुगलमा उपलब्ध छन।

    • @pasanglama3070
      @pasanglama3070 ปีที่แล้ว

      फिर्ताफिर्ता हुन्छा नेपालको सरकार ठिक हुनु परियो

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +1

    नेपालमा सबै नेताहरू भारतकाे गुलामी छ चाेर लुटेरा छ कहाँबाट देश राम्रो हिन्छ

  • @dineshchandrakafle732
    @dineshchandrakafle732 2 ปีที่แล้ว

    यस्तै यस्तै। ईतिहास सन्न मन पर्छ

  • @nabinadhikari62
    @nabinadhikari62 ปีที่แล้ว +1

    नेपाललाई singhapore बनाउनु पर्दैन |नेपाल बनाए पुग्छ |सबै स्रोत साधनले भरिपूर्ण नेपालको एउटै कमजोरी सुगौली सन्धि र 1950 को सन्धि हो जसले आजको युगमा पनि नेपाल उपनिबेस कै रुपमा रहेको छ | की त भारतमा बिलय हुनुपर्छ की पूर्ण सार्बभौम राष्ट्रको रुपमा हुनुपर्छ | तर अहिलेकै अवस्थामा भारतीय यो उपनिबेसले बिकासको कहिले कल्पना नगरे हुन्छ |

  • @thapabalbalthapa164
    @thapabalbalthapa164 2 ปีที่แล้ว

    Good

  • @binodtimalsina5636
    @binodtimalsina5636 ปีที่แล้ว

    The great leader Lee

  • @zzzworld2015
    @zzzworld2015 4 ปีที่แล้ว +1

    part II आएन त

    • @HistoryinNepali
      @HistoryinNepali  4 ปีที่แล้ว +1

      THANK you for your response. पार्ट २ is already in the scheduled date. please wait for some days... The new program publishes on every Mon and Fri.

  • @leoraza5658
    @leoraza5658 2 ปีที่แล้ว

    aawasyak xaen Nepal kina bikash banena tyo Kura ma video banau continue

  • @jackhooter8591
    @jackhooter8591 2 ปีที่แล้ว

    Not full story without telling why & how did SG get separated state from Malaysia in 1965 is the big turn of SG future so pls research more

  • @ownbell4549
    @ownbell4549 ปีที่แล้ว

    Nepal ma pani 15% Caucasian Hindu Aryan Chan

  • @yanggang6985
    @yanggang6985 2 ปีที่แล้ว +3

    सिङापुर पुजीवादी देश हो । नेपालमा सबै वामे हरु मात्र छन

  • @tularampradhan3623
    @tularampradhan3623 ปีที่แล้ว +1

    नेपालले तिस्टा सम्म पुराएर सिमाना कायम गरेको भूभाग ब्रिटिसले कब्जा गरे तर ब्रिटिसले भारत छोडेपछि बङला देश पाकिस्तान फिर्ता गर्यो तर नेपाललाई तिस्टा समामको भूभाग फिर्ता किन गरेन बताई दिनुहुन्छ की?

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 2 ปีที่แล้ว +1

    Malesia Bata Singapore alag hunuko Karan malesia ma nepal ka jastai neta thiye Singapore ma desh bhakta neta thiye

  • @mespangrai5240
    @mespangrai5240 3 ปีที่แล้ว +6

    Singapore's Per capita income ( nominal) is US Dollar 64,000 ( Nepal's US $ 1,000 plus)
    Lee Kwan Yew was a genius!

  • @krishnamagar2336
    @krishnamagar2336 ปีที่แล้ว

    एउटा कुरा छुटाउनु भएछ। इतिहास खोतलेर हेर्ने हो भने सिङगापुर मलेसियाको भु-भाग थियोे । मलेसिया जब ब्रीटिस उपनिवेशबाट मुक्त भए तट पश्चात् सिङगापुर पनि मलेसिया बाट स्वतन्त्र देशको रूपमा उदय भएको हो। सत्यतथ्य इतिहास खोतलौं।

  • @madhavxtr1589
    @madhavxtr1589 ปีที่แล้ว

    नेपाल म। र।ज सतत। म। बस्ने नेत। को देखने
    आख। पनि छैन सुन्ने क।न पनि छैन म।तृतो को
    भ।बन। पनि छैन ह।लै उदय भएको सिग।पुर
    कति अग।डी‌ गएर बिस्व। म। चर चित भएको
    छ मेरो नेपाल इतिहास को ल।मु य।तर। गरेको
    देस हेरत बिक।स को न।म म। सियो समेत को
    उधेग छैन पसु बिच।र को उदयले त होल। देस
    यो अवस्थामा पुगेको थुक्क र।ज निती स।सर
    क। नक्कली ठेके द।रौ

  • @edge-ji6ce
    @edge-ji6ce ปีที่แล้ว

    नेपाली भुस्या अनपड गोबर हरुले जे भनेपनी जस्तो आरोप लाय पनि विभिन्न देस बिकास हुनु मा पहिलो नाम नै युरोप देस हरुको हात छ जापान ताइबान सिङ्गापुर कोरिया दुबै मलेसिया साउदि इन्डोनेशिया फिलिपिन्स जापान लगायत हजारौं देस हरु बिकास हुन अमेरिकका बिटेन विभिन्न यौटानी यौटा युरोप देस नै योगदाछ भारत चीन को नै इतिहास हेर्नी हो भने अमेरिका र बिटेन को हात साथ सयोग छ र यैले यतिको भाको छ चीन भारत
    तर नेपाली भुस्या अनपड गोबर गल्लिको कुकुर हरु जैले युरोप देस लाई खेदो खन्दै रिस गर्छ अनि चीन भारत को आचिनै खाउला जस्तो गर्छ तर उखार्ने केही हैन अरुत के सिमा को बाटोघाटो त राम्रो सग खुलाउन पिच गर्न सकेको छैन अरुत आलु गर्छ त्यही भारत र चीन को गुलामी गर्दागर्दै जुठो खादाखादै नेपाल पतन हुन्छ जुठो खाय पनि अलि फाइदा हुने देस बिकास गर्दिने युरोप देस हरुको जुठो खाय को देस बिकास हुन्छ बल्ल बल्ल mcc आको थियो नेपालमा काका को युद्ध घटना जोडेर बिरोध नै धेरै गर्नि अनपड हरु यहि mcc 100% भन्दा बडि देस हरुमा लागु भाको छ त्यो मध्य 28 देस हरुमा दोस्रो चरण को बिकास को लहर पनि छयको छ नेपाल मा पहिलो लहर को काम नै सकायो बिरोध ले नेपाल बिकास हुदैन अनपड गोबर चीन र भारत आतंककारी को आची खान न छोडे सम्म यस्तै हो नेपाल देस

  • @3klo_Aakhir
    @3klo_Aakhir ปีที่แล้ว

    ली क्वान यूँले आफ्नो मुलुकलाई सिंगापुर बनायो तर यता नेपालका बाहुनहरुले झींगापुर बनाएँ;😡😡😡

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr ปีที่แล้ว

    गौतम बुद्ध विमास्थल मा भारत ले रूट दिएपनि ,त्यो दलाल सरकारी जनवादी समाजवादी परियोजना ले उन्नति प्रगति गर्न सक्दैन,
    अहिले रूट पाएन भनेर ढोल पिटी राच, त्यो पनि दिएपछि के भन्दो रहेछ। हेर्न बाँकी छ।b

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 ปีที่แล้ว

    उनिहरूले शिक्षित थियाे हाेला रत देश बनउने रनाणिति बनाए हाम्राे देशकाे नेता हरू अनपढ गाँवार अनि गुन्डा चाेर फटाह जेल भाेगेका हरू शत्तामा पुगे अनि देश खताम पार्ने रनणिति बनाए अनि कसरी हुन्छ त देशका बिकास।

  • @nawajiwan
    @nawajiwan 3 ปีที่แล้ว +3

    पहिलो पटक यो च्यानल हेरें, साह्रै उत्कृष्ट लाग्यो; बागमती प्रदेश छैटौं तहको कोर्स मा पनि लि क्वान यु को बारेमा राखेकोले म धेरै लाई सेयर पनि गर्नेछु ।

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว

      Thank you Naw Jivanji, Keep supporting us.

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว

      @@HistoryinNepali you are doing a great job. Thank you. Subscribed!

  • @rameshwormoviebhuju4798
    @rameshwormoviebhuju4798 ปีที่แล้ว

    लिक क्वान यु सिंगापुर विकास अभियानकाे वर्णन चाँडै प्रस्तुत गरिदिनु हुन अनुराेध गर्दछु ।

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 3 ปีที่แล้ว +2

    कृपया अब माथीर बीन मोहम्मदको जीवनी पनी बनाउनुहोस् सर।

  • @rameshrai7844
    @rameshrai7844 2 ปีที่แล้ว +1

    बाहुन हरू ले नेपाल लाइ झिङ्गापुर बनाय।

  • @harimagar2671
    @harimagar2671 ปีที่แล้ว

    येस्तै अब सोतन्त्र पार्टी या सोतन्त्रले नेपाल् मा भोट् सर्कार बनाउन आब्शेक छ

  • @roshansunar4364
    @roshansunar4364 ปีที่แล้ว

    Alesiya dekhi singapur pad,Rajnitik swarthka lagi alag bho hola.😳😳

  • @ganeshsubba408
    @ganeshsubba408 ปีที่แล้ว

    Aru ko desh heri sakiyo ab Nepal chahi kahile Banne ho koi answer cha...

  • @mountainson1847
    @mountainson1847 2 ปีที่แล้ว

    देश bechne बाहुनहरू ले सुन्नुहोस्

  • @milanrai8290
    @milanrai8290 ปีที่แล้ว

    यो गधा नेता हरुले गर्दा बिगि्रएको देश हो।

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +2

    धन्यवाद,
    १. यहाँको जानकारीमूलक प्रस्तुतीले अथाह सूचनाको जानकारी भएको छ ।
    २. यहाँको प्रयासले सबैमा सकारात्मक चेतनाको विकास हुँदै आफ्नो देश, समाज र परिवारको विकासको लागी यसले सहयोग गर्नेछ ।
    ३. यहाँको खोजअनुसन्धानको लागी हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा समेत यस्ता नयाँ नयाँ जानकारीलाई निरन्तर हामी माझ ल्याईरहन अनुरोध छ ।

  • @nimasherpa9895
    @nimasherpa9895 ปีที่แล้ว

    rabi lamichhane ko history

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว +2

    Thanks today all nepali leaders try to be like Singapore leaders not like nepali leaders for develop Nepal keep go ahead I'm with you

  • @amritsigdel3449
    @amritsigdel3449 6 หลายเดือนก่อน

    Most important massage of the world,

  • @danfefilms1702
    @danfefilms1702 ปีที่แล้ว

    grater nepal banaunu parxa aam nepali yakjut bhayar

  • @jayaprasad1271
    @jayaprasad1271 ปีที่แล้ว

    ईनडिया कमपनिले चलाखि गरनुनै अमरिकाकाे ठुलाे दसा आई लागाे यसैले आफू रामराे भयर बाचनु चाहानछ भने ईनडिया कमपनि अमरिकाकने भलाई हुने छ

    • @jayaprasad1271
      @jayaprasad1271 ปีที่แล้ว

      तेसैले नेपालकाे भुमि फिरता ईनडिया कमनिले फिरता गरनु परछ गेरेडर नेपाल

  • @marvinkandel2379
    @marvinkandel2379 ปีที่แล้ว

    hamrodesatalparnuko.chornetaleho

  • @BiruRajopadhyaya
    @BiruRajopadhyaya 2 ปีที่แล้ว

    क्षेत्रफल भन्नुस न है ? कुन ठूलो कुन सानाे ?
    #क नेपालकाे चुच्चे नक्साकाे चुच्चे क्षेत्र ।
    #ख काठमाडौं उपत्यका ।
    #ग काठमाडाैं र ललितपुरको जाेड् ।
    #घ सिंगापुर ।
    #ङ कामनपा, लमनपा, भनपा, किर्तिपुर नपा र थिमि नपा काे जाेड् ।
    #च काठमाडौं र ललितपुर चक्रपथकाे सडककाे भित्री क्षेत्र ।

  • @tekendrashah
    @tekendrashah ปีที่แล้ว

    Thanks for this information

  • @DaDa-wn3hf
    @DaDa-wn3hf 2 ปีที่แล้ว

    अरे यार सिङ्गापुर त 9 अगस्ट 1965 स्वतन्त्र भाको हो लिक क्वान यु कसरी पहिले नै प्रधानमन्त्री भयो।हालरपोदा चोडानी च्यानल

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 ปีที่แล้ว

    नेपाल् २५ बर्ष मा सिङ्ग पुर बन्छ .?किन सिङ्ग्पुर नि स्वर्ग पुर पनि बन्छ एदि त्यो प्रतिज्ञा नेपाल् कै रास्ट्रबादी वीर पराक्रमी को थियो भने तर अफ्सोस!!!एउटा करेसा वारि को फलफूल र तर्कारी खानु परे पनि हिफाजत ,मर्मत सम्भार र बार बुर गर्नु पर्ने हुन्छ ताकी कुखुरा /बाख्रा चोर अन्या नासक देखि बचाउनु पर्ने हुन्छ ।तर हाम्रा फिरी लगाउने स्वरुप का जोगि नेता हरु ले त देश को सिमाना मा बार लगाउनु को sattaa भारतिय चोर ,लूटरा ,दाकु,ठगी हरु लाई प्रस्थान बहार पो लगाए सिङापुर को बद्ला मा सुहापुर बनाका छन।

  • @manikumarrai3143
    @manikumarrai3143 ปีที่แล้ว

    हाम्रो देशमा पनि लि कवान यू जस्तो राज्यनिति गर्न सक्ने नेताको जन्म भएको होस्,जसबाट देशले निकाश पाउन सकोस् यही बिन्ती धर्ती मातालाई बिनम्र अनुरोध गर्दछु।

  • @anandabaniya3691
    @anandabaniya3691 2 ปีที่แล้ว +2

    Jay greater Nepal aama 🇳🇵

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 ปีที่แล้ว

    लिक्वान् यु जस्तानेताकाे जन्म नेपालमा भइदिए मात्र नेपाल सिंगापुरजस्ताे बनाउन सकिएला नत्रत ढाँटिखाँने भाँढाे बनाए

  • @bibekpokharel6395
    @bibekpokharel6395 7 หลายเดือนก่อน

    ❤❤❤

  • @nbhandari100
    @nbhandari100 2 ปีที่แล้ว +1

    त्यो भन्दा बढी पृथ्वीनारायण शाह को बिश्वमा भयको देन को बारे धारबाहिक जानकारी नेपाली युवा युवती हरूलाई दिनु पर्यो

    • @vivo7you42
      @vivo7you42 2 ปีที่แล้ว

      👎👎👎👎

    • @nbhandari100
      @nbhandari100 2 ปีที่แล้ว

      @@vivo7you42 Thank you 😊

    • @nbhandari100
      @nbhandari100 2 ปีที่แล้ว

      @@vivo7you42 👎👎👎😇😁

  • @samundraoptical6720
    @samundraoptical6720 3 ปีที่แล้ว +2

    part 2 कहिले आउँछ??

  • @davidrai3651
    @davidrai3651 2 ปีที่แล้ว

    Singapore jasto desbanauchhubha yodeskonetaharu. Tara Singaporeko Netako jasto Mukhma Inman,Ijyat,hunuparyo,Tara tyaso gare bhastacha,ghus kaslekhane Aba Singapore Bhai go.

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    लु हजुरहरू सबैलाई हार्दिक नमस्कार र शुभकामना छ
    🌍🗻🗻🗻🗻🗻🗻🏕🏝🏜🏡⛱🏞🏕🏡

  • @arunpokharel7414
    @arunpokharel7414 2 ปีที่แล้ว

    Lee Qwan you lai koti koti Naman.
    Dhikkar chha Hamra Ganhaune Neta Bhanauda Boka Haru lai.
    Mangsir 4 gate feri Pani Hami Balendra Shah Balen Shah Jyu Haru lai jitaun. Sagar Dhakal Jyu, Ravi Lamichane Jyu Haru lai jitaun.
    Kathmandu regular

  • @mohanlamarumba804
    @mohanlamarumba804 3 ปีที่แล้ว +2

    उत्कृष्ट प्रस्तुति !!

  • @aanandaadhikari3345
    @aanandaadhikari3345 2 ปีที่แล้ว

    atoramrolagyo qatarkoamirhlipha khalid mohammad itihas sunnnapayobha nene abharihune thiyo

  • @dineshpoudyal2997
    @dineshpoudyal2997 ปีที่แล้ว

    सिङापुर कसरि बिकास को नमूना बन्यो भन्ने त काहि आएन

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว

    Thanks for information about Singapore today we need leaders like Singapore urop Japan and China for develop happy strong samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with

  • @khadgashrestha1426
    @khadgashrestha1426 ปีที่แล้ว

    सार्थक जी तपाईको खोजमुलक प्रस्तुति अति लाभदायक छ। यो निरन्तर कायम रहोस् शुभ-कामना छ।

  • @padamkumarthapa7606
    @padamkumarthapa7606 ปีที่แล้ว

    After I raised up in Singapore I saw development of Singapore. Singapore had great time. hard works and determined.

  • @badrimanshrestha1587
    @badrimanshrestha1587 2 ปีที่แล้ว

    याे च्यानलबाट लिकाेबुध्दिमत्ताकाे र छेमताकाे बारेमा जान्ने माैका पाइयाे ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว

    Thanks for information about Singapore today we want nepal like Singapore for happy nepali people friends family thanks keep go ahead I'm with you

  • @harisingwaiba4334
    @harisingwaiba4334 ปีที่แล้ว

    🙏🏽🙏🏽❤️❤️💐💐वाओ यो प्रोग्रम अति मन परेऊ well done, I myself strongly recommend for this Channel, Programe maker लाई हिर्दय देखि ठुलो धन्याबाद or Big salute 🫡🙏🏽🙏🏽❤️❤️💐💐🙏🏽🙏🏽

    • @HistoryinNepali
      @HistoryinNepali  ปีที่แล้ว

      Thank you so much for nicely appreciating our work.

  • @ashoklohani2273
    @ashoklohani2273 2 ปีที่แล้ว

    नेपालमा येस्ताे नेता जन्मिछन कि हेरा‌ै आस गराै

  • @nandabahadurgurung3398
    @nandabahadurgurung3398 ปีที่แล้ว

    when Nepal come a Singapore vote new generation.

  • @subhash7408
    @subhash7408 2 ปีที่แล้ว

    Great post. This is informative video for NEPALI govt.

  • @surbirthapa7817
    @surbirthapa7817 2 ปีที่แล้ว

    Nepal KO Kukur neta Vayera vikash na Vako

  • @RSGumante
    @RSGumante ปีที่แล้ว

    Dherai ramro tara aba chanel ko name chage garnu paryo

  • @mahendrachudal6664
    @mahendrachudal6664 2 ปีที่แล้ว +1

    excellent

  • @arunud4430
    @arunud4430 ปีที่แล้ว

    Neta lai matra haina janta ko ni role huncha.

  • @ramsharanpudasaini6974
    @ramsharanpudasaini6974 ปีที่แล้ว

    Population census 1918 AD ????

  • @devendrabc9068
    @devendrabc9068 2 ปีที่แล้ว

    History of singapore i have known good knowledge.

  • @Sushant_Bist
    @Sushant_Bist 2 ปีที่แล้ว

    When will Nepal get these kin of leader

  • @tejrai6270
    @tejrai6270 2 ปีที่แล้ว

    Hamro desh ko Lotengra jasto hunu parchha.

  • @prakashkirat5133
    @prakashkirat5133 2 ปีที่แล้ว

    धन्यवाद जानकारीको लागि

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job bro thanks 4 video.

  • @yantakmaskey2536
    @yantakmaskey2536 ปีที่แล้ว

    How it separated with Malaysia ?

  • @karnarai7054
    @karnarai7054 2 ปีที่แล้ว

    Santoklealakbhae.

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 2 ปีที่แล้ว

    जानकारिको लागि धन्यवाद सर

  • @dilbahadurpradhan4859
    @dilbahadurpradhan4859 ปีที่แล้ว

    Very good

  • @tulasisiwakoti4116
    @tulasisiwakoti4116 ปีที่แล้ว

    Good

  • @shailendrashrestha5706
    @shailendrashrestha5706 2 ปีที่แล้ว

    Good

  • @dilprajapati6184
    @dilprajapati6184 2 ปีที่แล้ว

    excellent

  • @thapabalbalthapa164
    @thapabalbalthapa164 2 ปีที่แล้ว

    I like

  • @sindhukharel9932
    @sindhukharel9932 2 ปีที่แล้ว

    Good

  • @dhanchhetri1045
    @dhanchhetri1045 2 ปีที่แล้ว

    Atee ramro

  • @agri-sewanepal6759
    @agri-sewanepal6759 2 ปีที่แล้ว

    great

  • @ramkhanal6213
    @ramkhanal6213 2 ปีที่แล้ว

    Nice Video 😍

  • @ansushahi401
    @ansushahi401 2 ปีที่แล้ว

    Inspritional post!!!!!!!!!!

  • @harisinchuribk9540
    @harisinchuribk9540 ปีที่แล้ว

    Great job 👏 ❤

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 2 ปีที่แล้ว

    Admirable.

  • @kuldip12khatiwada85
    @kuldip12khatiwada85 ปีที่แล้ว

    Pat 2 chaiyo sir chhito