हामी नेपाली लाई ऊधार गर्ने र देशमा बिकास को मुलधार हुन बालेन शाह अब हामी लाई था भयो धनले गरीब होईन रहे छौ हामी त्योत विचार भ्रष्ट नेत्रितो भए का लिडर चुंदा रेहे छौ म हजुर को यो च्यानेल को माधेम बाट आम नेपाली जनता लाई अनुरोध गर्द छु हाम्रो लाई होईन राम्रो लाई चिनौ र चुनौ धन्यवाद जय देश जय बालेन भारत Mumbai देखी
अब आउने चुनाब पनि बालेंन हर्क साम्पाङ्ग जस्तो राष्ट प्रेमी अनि साचो रुपमा देशलाई माया गर्ने बिर गोर्खाली आमा बाबाको सपुत स्वतन्त्र बाट आउनु पर्यो हामिछौ हजुरहरुको साथमा जय देश जय जनता 🇳🇵🇳🇵💐💐👏👏💞💞 मेरो जन्म भुमि मेरो मात्री भुमि नेपाल प्राण भन्दा प्यारो छ 💚🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सबैका साझा अति नै अशल ब्यक्ती हुन् उँनले गरेका सबै काम ठिक् छन् फुटपाथ लगाएत स साना ब्यपारी हरूलाई राम्रो दिगो ब्यवस्थापन गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु साथै दलाल हरूले बन्द कल कारखाना सबै सुचारू , सुन्चालन गरेर जनतालाई रोजगार दिनुहुन बिनम्र अनुरोध छ । बोलेन शाह जस्तो मान्छे देशभरी आउँन अत्यन्त जरूरी छ ।
❤❤काङ्ग्रेस ,एमाले ,माओवादी ,खाउबादी पार्टिहरुको मेयर काठमाडौमा चुनिएको भए काठमाडौ फोहोर र अरजक दुसित ,बिस्वोकै न १ प्रदुषण सहरको नामले चिनिने थियो !सचेत काठमाडौबासीजनतालाइ सलुट गर्छु ।👍️👍️
wooooo अब भने नेपाल जानुपर्छ , धेरै सुधार बिकास भएछ , good luck BaleN , तर अझैसम्म ट्राफिक सिग्नल बत्ती चांही देखिएन किन होला ? 15 years भएछ नेपाल नगएको पनि anyway keep it up .
संकटा मन्दिर परिसर भित्र बिगत निकै बर्ष देखि अनाधिकृत रूपमा संकटा क्लबले महिनावारी ब्यापारीहरू संग पार्किङ्ग शुल्क उठाइ स्थानिय बासिन्दाहरू समेत लाइ असर पर्ने गरी सम्पदा क्षेत्र भित्र ब्यापारिक प्रयोजनको लागि बहाललाइ प्रयोग गरिरहेको हुनाले सम्बन्धित निकाय तथा महानगरले ध्यान दिइ यथासिघ्र यस्ता गतिबिघिहरू रोक्न र सम्पदा अतिक्रमन रोक्न स्थानियबासीहरू बिषेश अनुरोध गर्दछ ।
Balen g ab Meyer hai ab balen g Lai pardhan mantari banaonu prxr kathamandu matrai pari bartan Gare hai sing go nepal 🇳🇵 garnu prx ❤❤❤❤ balen g dhane bad
Oh my god, so admirable works, salute you Mr Mayor and the team please keep going.
Balen sir, u'r most important person to develop our country .I salute for your good job.Keep it up.
अती नै राम्रो , बालेन को जय होस !!!
काठमाडौंलाई स्वर्ग जस्तो सुन्दर र शान्त नगर को परिकल्पनालाई हाम्रो सदैव साथ र सहयोग रहनेछ र रहिरहनेछ जय बालेन शाह, जय हर्क साम्पाङग जय नेपाल!!!
हामी नेपाली लाई ऊधार गर्ने र देशमा बिकास को मुलधार हुन बालेन शाह अब हामी लाई था भयो धनले गरीब होईन रहे छौ हामी त्योत विचार भ्रष्ट नेत्रितो भए का लिडर चुंदा रेहे छौ म हजुर को यो च्यानेल को माधेम बाट आम नेपाली जनता लाई अनुरोध गर्द छु हाम्रो लाई होईन राम्रो लाई चिनौ र चुनौ धन्यवाद जय देश जय बालेन भारत Mumbai देखी
अब आउने चुनाब पनि बालेंन हर्क साम्पाङ्ग जस्तो राष्ट प्रेमी अनि साचो रुपमा देशलाई माया गर्ने बिर गोर्खाली आमा बाबाको सपुत स्वतन्त्र बाट आउनु पर्यो हामिछौ हजुरहरुको साथमा जय देश जय जनता 🇳🇵🇳🇵💐💐👏👏💞💞 मेरो जन्म भुमि मेरो मात्री भुमि नेपाल प्राण भन्दा प्यारो छ 💚🇳🇵🇳🇵🇳🇵🇳🇵
Right 👍🇳🇵🙏🌹❤️
Good job
बालेन सबैका साझा अति नै अशल ब्यक्ती हुन्
उँनले गरेका सबै काम ठिक् छन् फुटपाथ लगाएत स साना ब्यपारी हरूलाई राम्रो दिगो ब्यवस्थापन गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु साथै दलाल हरूले बन्द कल कारखाना सबै सुचारू , सुन्चालन गरेर जनतालाई रोजगार दिनुहुन बिनम्र अनुरोध छ ।
बोलेन शाह जस्तो मान्छे देशभरी आउँन अत्यन्त जरूरी छ ।
राम्रो सुरुआत नेपालकै नमुना कार्यसैली।
❤❤काङ्ग्रेस ,एमाले ,माओवादी ,खाउबादी पार्टिहरुको मेयर काठमाडौमा चुनिएको भए काठमाडौ फोहोर र अरजक दुसित ,बिस्वोकै न १ प्रदुषण सहरको नामले चिनिने थियो !सचेत काठमाडौबासीजनतालाइ सलुट गर्छु ।👍️👍️
गुड बालेन भाइ तपाईंको काम अनि काम गर्ने तरिका राम्राे छ यसरी जन्ताकाे मन जित्तै जानू भाेभनु मेहर उपमेहरकेा अायु तेसै बढ्छ धन्यवाद म साउदि बाट
देश प्रेमी जनता प्रेमी विकाश प्रेमी बालेन नेपाल आमाको सपूत छोरो बालेनको जय होस
बालेन जि जिनदाबाद 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉जय हाेस नेता हाेस त यस्ताे हाेस ❤❤❤🎉🎉🎉
बालेन शाहकाे काम धेरै राम्राे छ🇳🇵🇳🇵🇳🇵
it's amazing so beautiful Kathmandu you are great sir❤🌷🎉💖🌹🙏🙏🙏🙏🙏🌹🌹 keep it mehar, go ahead mehar , thanks lots of you Balen sir🎉❤🌺🌺🌺🌹🌹🎉💖💖👌👍️🙏🙏🙏🙏🙏
भिडियो हेर्दा आखै रसायो ।। कति सुनसान भयो काठमाडौ ।। मान्छे नै त्येत्ती छैनन् सबैले देश छाडिसकेछ्न 😢😢
जय होस बालेन सर । 🎉❤Good job from Qtr
आउदो ८४ को चुनाउ मा प्रधान मन्त्री हुने योग्य देखेओ छु । जय बालेन ।
अघि बढनुस बालेन दाजु।धेरै धेरै राम्रो छ।काम।❤❤❤❤🇳🇵🇶🇦
🎉😊❤
Nepal ka sabai city ma hunu parxa yo kam r balen sir Thank you sir.
बालेनले यसैगरी बिकास गरोस् !हार्दिक शुभकामना !
जयहोस बालेनजिउ❤❤
बिजुलीको लाइन लाई अब अन्डर गराउण्ड बाट बजार व्यबस्था गर्न सके अजै राम्रो हुन्थ्यो हाेला❤..हाल दुबै बाट
Nice meyr balen sir
NEO le suru garisakeko xaaa thamel, balaju ,newroad tira suru bhaisakyo underground wire ko
2084 को चुनाव मा रा स्व पा बाट चुनाव लड्नुपर्छ रबि सॅग मिलेर काम गर्नुपर्छ।
राम्रो काम्को मुद्दा अदालत्ले खारेज गर्न पर्छ।फजुल्मा समय नास गर्नु हुदैन ।नेयदिश जिउ।।
Mayor Balen shah has done wonderful job . We all want to thank him with our full hearts.pls continue it as usual. Good luck to you.
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏
Both mayor my favorite no.1, Harka shampang rai, balen also no 1 they are both future ratrapati, nd pradhanmantri
बुटवाेल बाट हेरदछु बालेन सर महान,,,,,
Best of Nepal Balen sir mehar🌹🌺💖💖❤️🌷🎉👌👍️🙏🙏🙏🙏🙏🙏🙏
Beautiful nepal. Great baalen
Dharai ramro kam garnu vako xa balen sir lee yasae gari aru netalee pani kam gareko vay kati ramro huntheyo hola jay balen saha
Hamro Balen ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 Jai Nepal 👍 Jai Balen 🙏
Keep.it up..God.bleass.you.Balen.sir.🎉❤❤😊🙏🙏🙏🙏💐💐💐💐❤️❤️💖💖💝💝
wooooo अब भने नेपाल जानुपर्छ , धेरै सुधार बिकास भएछ , good luck BaleN , तर अझैसम्म ट्राफिक सिग्नल बत्ती चांही देखिएन किन होला ? 15 years भएछ नेपाल नगएको पनि anyway keep it up .
Keep-it up God bleass you Balen-sir❤❤❤
Good job Balan thank you making KTM beautiful
Great work Balen sir
Good job balen sir keep it up mayer
Very good person and works.
Great work balen sir
बालेन जस्तो मेयर अरु छैन जस्तो लाग्छ । हाम्रो बालेन राम्रो बालेन।
I am from Qatar watching this vidio love you balen❤❤❤❤❤
Better Nepal By Better Leadership...❤
बालेन शाहा Good❤️❤️❤️❤️👍👍👍👍👍👍🤩
Go ahead baalen we proud of you
जय नेपाल मेयर बालेन साह्🇳🇵
Ghr Pokhara Hal Australia Melbourne bata herday chu mayor balen ani mayor harka sampang ko big fan
I am looking from Texaco USA!
जयबालेनसर सधैयसतैकागरनुहाेला
I always support balen sir❤🙏🇳🇵🇳🇵🇳🇵❤️🇳🇵❤️🙏
Go ahead Balen. We r proud of u ❤
जय बालेन ।
Great Jobs My Dear 🙏🙏🙏 Balen Sir So Godbless To Your Whole Life Or Keep it Up 💪💪💪💪💪
keep it up good joob balen sir
Great Balendra jyu❤❤❤❤
वा कति राम्रो काम
ई भ्रष्टाचारी हरुले भन्छ मेयर बालेन को काम लाई बिरोध गर्ने गर्छ तर हामी मेयर बालेन सर जिलाई सधै साथ र सपोट गर्छौ 🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🇳🇵👍️🇳🇵🙏🙏
संकटा मन्दिर परिसर भित्र बिगत निकै बर्ष देखि अनाधिकृत रूपमा संकटा क्लबले महिनावारी ब्यापारीहरू संग पार्किङ्ग शुल्क उठाइ स्थानिय बासिन्दाहरू समेत लाइ असर पर्ने गरी सम्पदा क्षेत्र भित्र ब्यापारिक प्रयोजनको लागि बहाललाइ प्रयोग गरिरहेको हुनाले सम्बन्धित निकाय तथा महानगरले ध्यान दिइ यथासिघ्र यस्ता गतिबिघिहरू रोक्न र सम्पदा अतिक्रमन रोक्न स्थानियबासीहरू बिषेश अनुरोध गर्दछ ।
❤ LUCKY KATHMANDU WITH BALEN HARD WORK ❤
Wow very good ❤❤
Nepal ama ko saput chora Lai salute xa Jai Nepal ❤️🙏
your thinking is like my thinking very good keep it up Balen sir
God bless you balen sar 🇳🇵🙏
Thanks baalen deslai Maya garidinuvo.
संगेता प्रदेश गणतन्त्र खारीदगरेर बालेनद्र जस्तै नीस्वार
थ सबैसाम्सद ले गर्ने होभने दसबर्समास्वोर्गबनथ्यो हाम्रो नेपाल।
I am from USA .. He is same like mine age so this age they have new thinking ideas which can help the people ❤❤❤
Good luck balen sir
बेस्टबालेन
जय बालेन 🙌🙌
Very good balen sah
धेरै राम्रो काम बाले न शाहको। 😊
Nice job Balen.
Great job balen
बालेन गुड लिडर कमिङ मिनसनरि बालाेन गुड मेन गुड लिडर मियर
All people wants leader like this balen shah from UAE now
❤️❤️❤️❤️❤️❤️Des ko hiro balen 🌹🌹🌹🌹🌹🌹
Excellent. Keep it up.
काठमाडौं को मेयरमा जति सत्य बुदि् छ भने अन्य मेयरमा निर्वाचित हुदा राना सासन चलिरहेका छन् from rangeli
Jaya balan
good luck balen sir❤🎉jay Nepal
जय बालेन
Balen g ab Meyer hai ab balen g Lai pardhan mantari banaonu prxr kathamandu matrai pari bartan Gare hai sing go nepal 🇳🇵 garnu prx ❤❤❤❤ balen g dhane bad
बदाई छ बालेन ज्युलाई
balyn sar lai ramro kam garnu vayko ma darai darai danybad
thank balen sha
keep it
Go ahead Balen sir, we are proud of you
Mayor Balen is great .Good job from lamjung
jay balen ❤
उतकृष्ट कर्म 🎉, wow
now me see qatari keep it up balen
V good
Go ahead balen sir we are with you
बधाई छ बालेन ।
Amazing meyor in nepal.love u balen sir..
Good kam garnu bhako xa balence sirle
salut xa balen nice hjr
Jai ❤❤🎉🎉balan Jai nepal
राम्रो
Good luck balen brother