न्युरोडमा बालेनको डोजर रोक्ने भन्दै रबिको नेताले संसदमा गृहमंत्रीको झाको झारे,सडकमा आगो बाल्नु नपरोस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
    न्युरोडमा बालेनको डोजर रोक्ने भन्दै रबिको नेताले संसदमा गृहमंत्रीको झाको झारे,सडकमा आगो बाल्नु नपरोस_Balen Vs Chinikaji

ความคิดเห็น • 96

  • @randomyoutuber1199
    @randomyoutuber1199 2 หลายเดือนก่อน +2

    बिना कसुर बालेन को पुतला जलाउनेलाइ जेल हाल्नु पर्छ।यो जनता को माग हो।

  • @ThapaLokendra
    @ThapaLokendra 2 หลายเดือนก่อน +13

    good
    बालेन शाह जिन्दाबद

  • @sunilashrestha6078
    @sunilashrestha6078 2 หลายเดือนก่อน +8

    राम्रो काम गर्दागर्दै कुनै गल्ति विना मेयरको पुत्ला जलाउनेलाई कारवाही किन हुदैन ति चोरहरुलाई जरिवाना सहित जेल सजाय हुनुपर्छ

  • @PrakashBhujel1
    @PrakashBhujel1 2 หลายเดือนก่อน +10

    jaya balen shah jaya desh

  • @PrakashRana-qz9ms
    @PrakashRana-qz9ms 2 หลายเดือนก่อน +17

    good luck बालेन सर ❤

  • @DhanChidi
    @DhanChidi 2 หลายเดือนก่อน +5

    प्राकृतिक प्रकोप भन्दा नेताहरु को प्रकोप बढेर देश र जनताको सत्यानास गरेको हो आजको आधुनिक जमाना मा पनि जनता हाम्रो बाजे पुर्खाको चाल चल्न परेको छ नेताहरु मात्र आधिक छन त्यै पनि कसैको मिर्गौला छैन कसैको जिब्रो छैन उमेर सत्तरी काटेको छ अनि त्यस्ताले आजको आधुनिकरण बुझ्न सक्छन त

  • @devirijal7227
    @devirijal7227 2 หลายเดือนก่อน +7

    बालेन शाहा जिन्दबाद

  • @binashrestha4497
    @binashrestha4497 2 หลายเดือนก่อน +2

    मिर्गौला फेरि फेरि प्रधानमन्त्री बन्न पर्ने नेपाली जनताको रगत चुस्न

  • @junumaharjan9392
    @junumaharjan9392 2 หลายเดือนก่อน

    Good luck balen JINDABAD 🇳🇵🙏☺️

  • @GreaterNepal595
    @GreaterNepal595 2 หลายเดือนก่อน +16

    बालेन जिन्दावाद 🕉️🇳🇵🇳🇵

  • @rameshsharma6411
    @rameshsharma6411 2 หลายเดือนก่อน

    बिस्वास काे मत तबसम्म दीनुहुदैन बालेनले गर्न लागेकाेकामा नीउराेडमा जबसम्म दीनुहुदैन बालेनकाे काम नसकेसम्म चाेर काजीलाई हटाउनु पर्छ अनीबालेन काे काम सजीलाे हुन्छ ।

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 2 หลายเดือนก่อน

    Good balen shah best of luck❤❤❤

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 2 หลายเดือนก่อน

    Waw waw good brother ❤❤❤

  • @KrishanSingh-z3t
    @KrishanSingh-z3t 2 หลายเดือนก่อน +1

    Jaya ghanti

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 หลายเดือนก่อน +22

    बालेन शाह जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
    पार्किङ माफिया मुर्दावाद 🖕🖕🖕

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 2 หลายเดือนก่อน +3

    पच्चीस वटा फाईल हरुको व्यापक रूपमा मेची देखि महाकाली सम्म गाउँ गाउँ मा प्रचार प्रसार गर्नु पर्दछ।देश र जनतालाई चुसेर ,लुटेर कंगाल पार्ने कांग्रेस एमाले नै हुन्।

  • @suracedeshar7318
    @suracedeshar7318 2 หลายเดือนก่อน +9

    Nepali janta garib hunu ko kaaran timi haru jasto vrastachari neta haru le garda nai ho

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 2 หลายเดือนก่อน

    Jay balen ❤❤❤❤❤❤u balen jindabad

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 หลายเดือนก่อน +3

    बालेन शाह जिन्दाबाद पार्किङ माफिया
    मुर्दावाद

  • @dhanbahadurpun7070
    @dhanbahadurpun7070 2 หลายเดือนก่อน

    जय बालेन

  • @bijayalama3765
    @bijayalama3765 2 หลายเดือนก่อน +1

    Balen sha jindaba 🇳🇵🇳🇵🇳🇵

  • @karanranabhat1443
    @karanranabhat1443 2 หลายเดือนก่อน

    Jaye balen good vastachari neta lai jelma kochno ho balen jee

  • @snkarbk3756
    @snkarbk3756 2 หลายเดือนก่อน

    Jay balen sir

  • @Kcg-yf1du
    @Kcg-yf1du 2 หลายเดือนก่อน

    पुराना पाटि का भस्टाचारिहरु पर्ति हार्दिक शर्धान्जलि

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน +2

    बालेन जिन्दाबाद

  • @preciousreading1934
    @preciousreading1934 2 หลายเดือนก่อน

    'स्वतन्त्रहरु आफ्नो कार्यकाल भर सर्बे सर्बा हुन्छन् ' - यो लेखको शिर्षक :
    एउटा वडाअदाक्षेको ज्युरिसडिक्सनल तागत स्थानीय सरकार प्रमुख, न्यायपालिका र जिल्ला प्रशासन कार्यालयको भन्दा माथिको हुन्छ हो ? हैन भने किन त्यस्तालाई फौजदारी कानून नलाग्नु पर्ने ? कामनपाका कानूनी सल्लाहकार किन निकम्मा ? वडा, पालिका, प्रदेश र देश भनेको जनताको हो की हुलल्डबाज दलगत स्वार्थीहरुको हो ? तोक आदेशले काम संचालन गराउनका लागिनै स्वतन्त्र उमेद्वारलाई भोट हालिन्छ। दलबाट चुनिएका प्रतिनिधिहारुले स्वतन्त्रमेयर, स्वतन्त्रप्रदेशप्रमुख, स्वतन्त्रकार्यकारीप्रधानमन्त्री / राष्ट्रपती सँग समन्वय गर्ने नैतिकता र मेनडेटनै हुँदैन। अर्को चुनाबमा प्ररास्त गर्ने प्रतिक्षा गर्नु बाहेक अरु बिकल्प निर्बाचित दलीयकार्यकर्ताहरुको रहँदैन।
    जुनसुकै तहको सरकार प्रमुखमा स्वतन्त्रले नमार्नु बाजिमारेपछि त्यस्तो ठाउँमा दलिय निर्बाचित प्रतिनिधिहरु त मरेको स्याल बराबर नै पो गुज्रनु पर्छ त। स्वतन्त्रहरुले जनताको एजेण्डा बोकेको हुन्छन र उनीहरु दलीय अजेण्डा बोक्नेहरुसँग सहमति गर्न सदासयताले बाहेक बास्तबमै कर छैन। किनभने आफ्नो कार्यकाल भर अल इन अल अर्थात् सर्बे सर्बा रहन्छन् र कसैसँग सम्झौता गर्न बाध्य छैनन्। कामनै नगरी तलब भत्ता बुज्दै बसे पनि कसैले क्रियासिल पार्न सक्दैनन् तर अर्को चुनाब जित्न राम्रो काम गरिरहन्छन् । हो यसरि बुझ्नु पर्दछ कि स्वतन्त्र भनेको डिकटेटोरल कार्यकारी पोजिसन हो डेमोक्य्राटिक समजदारी प्रत्याभूदिन भएको करियर छाडेर आएका होइनन् र त्यो एजेण्डा लिएर चुनाब लडेका पनि होईनन्न। दलीयभ्रस्टाचारको खिलाफ ज्यान दिने जिउँदा रहिद हुन् स्वतन्त्रहरु, नआउनु जितेर आएपछि आफ्नो प्रतिबद्दताका लागि जे सकेको गर्दछन् तर दलहरुको पक्ष पोषण गर्दैनन्। के आफुहरुलाई चुनाबमा हराउन दलहरुले तालमेल गरि निरिह पारेको बिर्षेका हुन्छन् ? हुन्छन् ? स्वतन्त्रहरु तोक आदेशले काम गर्न आएका हुन्छन्। दलिय जनप्रतिनिधिसभा प्रति स्वतन्त्रहरु उत्तरदायी हुन जरुरतनै छैन। त्यस्ता सभालाई निकम्मा पार्नका लागि र तोक आदेशले काम कुरा गराउन भनेरनै स्वतन्त्र भएर आएका हुन्। त्यसरी जान्नू। हुल्लड़बाज मात्र नगरी केहि समय निकालेर पोलिट्रिकस् सिद्धान्तहरु पनि पढ्नु पर्दछ।

  • @LG-ux8vb
    @LG-ux8vb 2 หลายเดือนก่อน +1

    जय वालेनजी

  • @krishnaadhikari4841
    @krishnaadhikari4841 2 หลายเดือนก่อน

    Good. Balen.sir🇳🇵🇳🇵🇳🇵

  • @PurnaLama-gw2lw
    @PurnaLama-gw2lw 2 หลายเดือนก่อน

    balen jindabad

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 หลายเดือนก่อน

    केपि बा ले बादेउ

  • @KrishanSingh-z3t
    @KrishanSingh-z3t 2 หลายเดือนก่อน

    Jaya balen

  • @sonikabk8033
    @sonikabk8033 2 หลายเดือนก่อน

    नयाबिरूवा हुर्काउनि काेसित गर्नुन कति तपकनि भयर बस्नुनछ अबतअराईसिकई गर्नि अर्थिबुुदि दिनिपालाेहाेनि ईवासित जाेरिर हाेरिनखेल्नु सस्कारकामानेता दिनुनजानेकाेमा सयाेगगर्नुस ताेभनेकाेठुलाेमानेताहुनेछ

  • @MahendraShah-w8w
    @MahendraShah-w8w 2 หลายเดือนก่อน

    Good. Balen

  • @yamghale78
    @yamghale78 2 หลายเดือนก่อน

    Chor neta haru vaye paxi yastai ho😥

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 หลายเดือนก่อน

    Right parajuli manaya

  • @Thebestgirlsudina
    @Thebestgirlsudina 2 หลายเดือนก่อน +2

    Rip oli, shere

  • @purjalaxmi398
    @purjalaxmi398 2 หลายเดือนก่อน

    Jay balen 🎉🎉🎉🎉

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 2 หลายเดือนก่อน

    बैकमा जन्ताकाे खुन पसिनाकाे पैसा त जम्मा भाकाेहाे अब त्यही पैसा हत्याउन त दुई ठूला भ्रष्टाचारी दल साथै पुच्छर पकडदै अरु साना दल पनि कमाउन पछि लागे खाउ खाउ खान पल्केका हाे खाउ !

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    बालुवाटारखाने १७००हजारकाे रगतखाने सहकारि खाने लगायत ५०बर्षकटेका सबै भैसिचाेरहरु डेटस्पायरभयका आैषधिहुन जुन बिषबराबरहुन।

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 หลายเดือนก่อน +1

    यकजना माहानगरको मेर सीत जोरी खोज्ने मान्छे पर्धान मन्तीरी सीत जन्ताले केको आसा गर्ने

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 2 หลายเดือนก่อน

    अनि ८० अर्ब ,र गीरी बन्दु के गर्छाै बा ?

  • @bharatshrestha200
    @bharatshrestha200 2 หลายเดือนก่อน

    kp rip

  • @ramtamang6292
    @ramtamang6292 2 หลายเดือนก่อน

    Oli ba tapaiko ukhan ra bhasanle des rittisakyo aba banda garau

  • @shamshershahi9880
    @shamshershahi9880 2 หลายเดือนก่อน

    rip oli

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 2 หลายเดือนก่อน

    jai Balen.❤❤❤

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 หลายเดือนก่อน

    केपी ओली र सेरे लाई हार्दीक सर्दान जली

  • @chitrarana8837
    @chitrarana8837 2 หลายเดือนก่อน

    Good luck balen

  • @Era854
    @Era854 2 หลายเดือนก่อน

    गफ गरेर जनतालाइ उल्लु बनाउन त सबै नेताले PHD नै गरेका छन ।

  • @sangitathakali170
    @sangitathakali170 2 หลายเดือนก่อน

    Yesko mukhabat birvttaharuko namnikalnpni suhaudaina

  • @PratimaMagar-jm5gi
    @PratimaMagar-jm5gi 2 หลายเดือนก่อน

    Jai balen ❤❤❤❤❤❤❤❤❤

  • @nanikaji1420
    @nanikaji1420 2 หลายเดือนก่อน

    2041 saalma badile lageko hamro satta-bharnako jaminko pani chyati-purti dinu paryo sarkaar.. hetauda machha-palanko satta bharna jamin badile hamilai Zero banaidiyeko cha

  • @jhapali4969
    @jhapali4969 2 หลายเดือนก่อน

    Chor Netaharu le Garda yesto bhako. Oli le Balen lại kehi kam Garna dine Xaina

  • @Fun-vdo
    @Fun-vdo 2 หลายเดือนก่อน

    Kasariii jhutttt bolnaaa sakchas hol sapathhhh lindaaa haiiii very strong

  • @rupguy7330
    @rupguy7330 2 หลายเดือนก่อน

    येस्तो झुट बोल्ने हरु भादन के सुन्नु।

  • @rajendramangrati3181
    @rajendramangrati3181 2 หลายเดือนก่อน

    लेखक को अनुहार हेर थुक्क नाकायक 😊😊

  • @RajKumar-ks8vt
    @RajKumar-ks8vt 2 หลายเดือนก่อน

    Kp oil kaile Tara bye bye vnera jncha hola😂

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 2 หลายเดือนก่อน

    कांग्रेस एमाले यी सबै पुरानो पाटीको झोले नेताहरु देश लुटेरा हो यिनीहरुलाई आगो लगाइदिनु पर्छ देश लुटेरा सरकारलाई जिउँदै जलाउनु पर्छ🤬🤬🤬 अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน

    भुषडिहरु नपहिलाका सरकारमा बसेकाथिय नअहिलेछन नकचराहरु कहिलेकाे कहिलेकाे बालेनकाे काममा बाधाहालेकैहुन अब यस्तैहाेभने अब तिमिहरु सकिनेनैहाे।

  • @PrakashThapa-tw2bk
    @PrakashThapa-tw2bk 2 หลายเดือนก่อน

    थाकेका बकुल्ला हरु यक छिन गफ लडाउदा चार छोटइ पानी खान परनी ले के देश बनाउछ हो

  • @KrishanSingh-z3t
    @KrishanSingh-z3t 2 หลายเดือนก่อน

    Kp ba balenlai kam garna deuna ho

  • @Ramkumar-g7q9j
    @Ramkumar-g7q9j 2 หลายเดือนก่อน

    Kp ba des lutne parti haru lai sambodhan garnu vanda hamro des bachaune sacha bir haru ko naam lenus huna ta kp ba pani teyhi gang ko ta ho

  • @bishalmangrati5256
    @bishalmangrati5256 2 หลายเดือนก่อน

    22 numer chene pge mudra bat

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 หลายเดือนก่อน

    Aba ta guf suney ra hami janta ko kam chai na gafadi lutera samsad but ee samsad ley ramrai boley ka chan 👍

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน

    PM Parliament on Nelson Mandela and inquisitive Child: "Is not you...." is not grammatically correct. "Are not you..." is grammatically correct. 😂
    "Ability" lies in "nobility," but you do not have nobility and ability, as people have experienced.

  • @madapsubba2555
    @madapsubba2555 2 หลายเดือนก่อน

    Malwari Lai diye Vai halxa ni 6arba tirna pArdaina vanne le

  • @sangitathakali170
    @sangitathakali170 2 หลายเดือนก่อน

    Giriyamntirikohat vaisiko chakmittrahalerabsecha

  • @zeenarai-nx2ri
    @zeenarai-nx2ri 2 หลายเดือนก่อน

    balen lai pm banayo vane 5 barsa ma desh derai mathi pugthiyo yasta le 1000 barsh ma pani uastai ho.

  • @KishnaKeto
    @KishnaKeto 2 หลายเดือนก่อน

    Newroot 22 ko kamrokne adalat namanne harule samidhan gantantra falisake

  • @dilliramgiri524
    @dilliramgiri524 2 หลายเดือนก่อน

    nepal ko rajnitik dal haru neta haru sabai bidasiko ghulam hun amarican ra indian nato desh aba sabaila buji sakaka xau timru aafai aafno sarthako lagi gulam vaeu jantalai ni bachaiu aba 84 ma sabai naya aauna xan jay balan jindabad balan

  • @Anjugurung-mg1xz
    @Anjugurung-mg1xz 2 หลายเดือนก่อน

    Ghotala garna paiyena deshlaibechna garo vo vanne k baru

  • @padamtamang9455
    @padamtamang9455 2 หลายเดือนก่อน

    ३४ वर्षे दलालहरुले अब फलामको चिउरा खाने दिन आए जस्तो छ😂😂😂

  • @yugalshah2836
    @yugalshah2836 2 หลายเดือนก่อน

    Nepali congress is protecting 22 No Ward का केही ऐ माले gundas These gundas are creating hurdle in increment of footpath in new road.

  • @SARGAMKALAKENDRA1
    @SARGAMKALAKENDRA1 2 หลายเดือนก่อน

    Yo oli ko ta anuhar pani herna man lagna charue, mula oli

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 2 หลายเดือนก่อน

    Timro rabile sahayog gareko pani dekhiyo mg

  • @JitGURUNG-n4t
    @JitGURUNG-n4t 2 หลายเดือนก่อน

    Ava ta yi budhalai khirrako rukhama jhundyaidiye huna ra barsau bhaisak bhasan deko.

  • @yugalshah2836
    @yugalshah2836 2 หลายเดือนก่อน

    Kp oli commission खोर नेता हो। therefore patriotic sansads of any parties should need to protect country from corrupt kp oli. Nepali janta expect from patriotic sansads not to give vote to confidence to corrupt, anti nationalist kp oli.

  • @shamshershahi9880
    @shamshershahi9880 2 หลายเดือนก่อน

    yo khatey kp boleko man nai pardaina

  • @sangitathakali170
    @sangitathakali170 2 หลายเดือนก่อน

    Rajya jiudolasvyera tulutul herera socha ktatiralutnpaucha dauchoperabsecha rajyale makhapni Mariana kukurharula

  • @BikramMagar-vj3bt
    @BikramMagar-vj3bt 2 หลายเดือนก่อน

    Hejo tei balen le sayoug magdha na deyako hoina rabi grehamantree hudha muji hru aafu sarkarma hudha kei nagarne aile sarkar bata baireyepaxi kam garna deu vanxa lajsaram xaina muji hru

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

    Timi haru sab chor nai ho ....ek janako ni biswas xaina....

  • @PadamThapa-f8q
    @PadamThapa-f8q 2 หลายเดือนก่อน

    Yo sarkar ko kunai kam xin murdabad

  • @anilsunar7796
    @anilsunar7796 2 หลายเดือนก่อน

    Lamo garish muji

  • @HiraMaharjan-pg1wb
    @HiraMaharjan-pg1wb 2 หลายเดือนก่อน

    Inden kukur oli

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 2 หลายเดือนก่อน +1

    Sinhadarbar jalaaiedinchu bhane balen shah laaie jail koch

  • @RajThapamagar-r7i
    @RajThapamagar-r7i 2 หลายเดือนก่อน +1

    जय बालेन

  • @Ramkumar-g7q9j
    @Ramkumar-g7q9j 2 หลายเดือนก่อน

    Kp ba des lutne parti haru lai sambodhan garnu vanda hamro des bachaune sacha bir haru ko naam lenus huna ta kp ba pani teyhi gang ko ta ho

  • @Lasmagar
    @Lasmagar 2 หลายเดือนก่อน

    Balen real hero❤