बालकोटमा केपी ओलीको घर नियाल्दा : बैठकदेखि किचनसम्म यस्तो देखियो । जीवनका रङहरु । NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 276

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +39

    केपी शर्मा अोलीको जीवनी कथा भन्दा पनि रिमा बिश्वकर्म बहिनीको मिठो स्वरले मन्द मुक्त बनायो रिमा जी को होस् गर्ने देखि बोल्ने सिस्टम मिठो छ❤🇲🇾

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +9

    देश जनतालाई केही नगरे पनि ओलिको बोली मा जादू नै छ ब्युटीफुल रिमा विश्वकर्मा ❤❤❤❤❤

  • @missu8983
    @missu8983 ปีที่แล้ว +2

    Kp बा को मिठो बोलिले देशलाइ आज प्रगती र उन्नति को शिखर मा पुर्याएको छ।😢😢😢😢

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +1

    केपि बा निकै मन पर्ने नेता हुनु हुन्छ बाको उमेर अहिले 50/60 को हुनु पर्ने

  • @kumarkanchha5716
    @kumarkanchha5716 ปีที่แล้ว +8

    सरल मिजासिलो जो कोहि संग नि मिल्न सक्ने हाम्रो बा अनि रिमा जि प्रस्तुति wow super! Dupar.

  • @premrajlimbu4638
    @premrajlimbu4638 ปีที่แล้ว +8

    यो कार्यक्रम अत्यन्त राम्रो र मन पनि पर्यो। तै पनि रीमा जि को कुटनैतिक मर्यादामा ख्याल गर्नु पर्छ कि जस्तो लाग्यो।पूर्व प्रधानमन्त्री सामान्य अवस्थामा बस्नु भएकोमा रिमा जिले उपरखुट्टी मिलेन न कि?

  • @priyon1256
    @priyon1256 ปีที่แล้ว +7

    kp ba alwys roks🤟🤟🤟🤟🤟yo yo kp ba.❤

  • @MR-qk3us
    @MR-qk3us ปีที่แล้ว +3

    केपी बा घर भने बबाल छ, राजा महाराजाको भन्दा कम छैन, के तपाईं सर्वहारा गरीब जनताको नेता कि पूँजीपति धनी जनताको नेता ?

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว +12

    भात खान लागेका शनिश्चरेका
    धर्म प्रसाद ढकालका बाऊछोराका रक्तपातपूर्ण
    हत्या गर्ने रक्त पिपासु दानबको जीबनी बारे सोधेर
    सुनाऊनु भएको मा प्रश्न गर्नु
    हुने संचार कर्मीलाई पनि हार्दिक कोटी साधुबाद !

  • @hariramgrg
    @hariramgrg ปีที่แล้ว +43

    रास्टनायक केपि बा को बारेमा यति धेरै जानाकारी दिनुभएको मा पत्रकार ज्यू धन्यवाद का पात्र हुनुहुन्छ ।लाल सलाम छ।

    • @yurajsinghrajput3374
      @yurajsinghrajput3374 ปีที่แล้ว +9

      Nayak haina chor... Rw bideshi dalal yo😮😑😬😤😤
      Raja lai marera aaja aayera bada Nayak banexha

    • @sagarkarki-hj6cc
      @sagarkarki-hj6cc ปีที่แล้ว +1

      Hansayo sherele😂😂😂😂

    • @Shobhimani7831
      @Shobhimani7831 ปีที่แล้ว +2

      ​@@yurajsinghrajput3374ta atankabadi le je bhane pani hunxa

    • @Kasa690
      @Kasa690 ปีที่แล้ว +2

      😂होइन कार्यकर्ता र jhole लाई मात्र हो राष्ट्र नायक लाग्ने हामी जनतालाई त लाग्दैन

    • @prakashdhami7609
      @prakashdhami7609 ปีที่แล้ว

      लाडो नायक। मुजि

  • @anishabarammagar1691
    @anishabarammagar1691 ปีที่แล้ว +1

    Kp बा is king leader of nepal best politics ❤❤❤

  • @subashshrestha2880
    @subashshrestha2880 ปีที่แล้ว +2

    केपी ओली जस्ताहरु लाई त केही भन्नु छैन तर रिमा जस्तो चै नेपाली मिडिया लाई चाहिने मान्छे हो👍

  • @harishrestha9644
    @harishrestha9644 ปีที่แล้ว +1

    हदै राम्रो अन्तबार्ता kp बा नै नेपाल को नेता 💕🌹🇳🇵

  • @bindarakhal9404
    @bindarakhal9404 ปีที่แล้ว +3

    असाध्ये खुशी लाग्यो केपी बा जिन्दाबाद

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +13

    राजा मारेर आफू राजा बनेको छ जनता भोकै मर्नु बाध्य छ्न आफू मात्रै सुखी रहने हैन जनता लाई नि हेरोउ बा

  • @RaivlogHD
    @RaivlogHD ปีที่แล้ว +2

    रिमा को हासुनै मलाइ अस्धै मन्पर्छ अदि सम्भब भयेता बुढी हैन बिबि बनायर दिल्मा रख्ने थिये

  • @samjhanachapagain4741
    @samjhanachapagain4741 ปีที่แล้ว +2

    अब एक पटक सरकार चलाउनु पर्यो बा पक्कै नेपाली हरुले सुखको मुहार फेर्न पाउने छन्। KP oli ❤❤❤

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      नेपाली को मुहार भाड्मे जा आफ्नो मृगौला फेर्छ जोकर ले

    • @sunitasunar2250
      @sunitasunar2250 ปีที่แล้ว

      फेर्यो तेरो बाउ ले

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 ปีที่แล้ว +9

    ❤❤रिमा बिश्वकर्म दिजुको HOST गर्ने तरिका धेरै राम्रो छ । मान्छे पनि राम्री हुनुहुन्छ ।❤❤

    • @minabohara7296
      @minabohara7296 ปีที่แล้ว

      BARAHA SAKARI KO POISA KHANNE KUTTI HO

  • @Rita.mgt123
    @Rita.mgt123 ปีที่แล้ว +2

    बोल्न त धेरै मन थियो तर यस्ता नालायक देस बेचुवा हरुलाई यस्ता कमेन्ट ले केई फरक पर्दैन अहिले दरबार मा हासी खुसि बाचे पनि मर्ने बेला किरा ले भरिपुर्ण भयर मरेको देख्न पाउ इ तिनजना यति नै भन्न चाहन्छु हाल साउदी बाट हामी पर्देसी को सानु ले बाटो राम्रो होस् इनिरुको 🙏

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว +5

    भ्रष्टाचारि को संरक्षक के पि ओलि😢😢😢

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 ปีที่แล้ว +3

    🙏🙏🙏🙏❤❤❤kp ba

  • @hastab.m6420
    @hastab.m6420 ปีที่แล้ว +3

    रिमाको होस्त गर्ने तरिका नै एक दमै राम्रो छ रियलिटी होस् या कुनै अरु मा

  • @dhankc2547
    @dhankc2547 ปีที่แล้ว +6

    बधाई छ

  • @prakashghorsaineghorsaine3175
    @prakashghorsaineghorsaine3175 ปีที่แล้ว +2

    Kp oli I love you ❤

  • @bimasunuwar6998
    @bimasunuwar6998 ปีที่แล้ว +1

    Kp ba ❤❤❤❤❤

  • @toypandey6866
    @toypandey6866 ปีที่แล้ว +17

    Oli always positive ❤

  • @dhurbathapa2319
    @dhurbathapa2319 ปีที่แล้ว

    थोरै सानो सोर ले हास्नी हो भने म रिमा को ठुलो frn हो kp is always king

  • @devakiadhikari4815
    @devakiadhikari4815 ปีที่แล้ว +5

    I Love You KP Baa❤🙏🙏

  • @bishnuregmi1148
    @bishnuregmi1148 ปีที่แล้ว +4

    देश यस्तो दुरगतिमा गयको यिनै टाउके नेताहरुले हो भन्ने कुरा रिमा मिसलाई थाहा हुदाहुदै पनि कि यतिधेरै चापलुसि किन हँ रिमा सिस??????

  • @parshuniroula9380
    @parshuniroula9380 ปีที่แล้ว

    ओली जी रक❤❤❤

  • @rajurokamgr893
    @rajurokamgr893 ปีที่แล้ว +1

    I love you kp ba 😘❤️😘❤️ and Rima love you ❤️💝😘

  • @dineshadhikari6920
    @dineshadhikari6920 ปีที่แล้ว +4

    फटाह ले मुखले भने झै व्यबहार ले गरेत कति हुन्थ्यो नि ।

  • @Khadikolaure-h3n
    @Khadikolaure-h3n ปีที่แล้ว +8

    Love you baa❤❤❤❤

  • @Prince-wv7sc
    @Prince-wv7sc ปีที่แล้ว +3

    he is a grad ps ❤❤❤❤❤❤

  • @chandrachattri1071
    @chandrachattri1071 ปีที่แล้ว +3

    देसको हुनहार राजनेता केपी बा देसलाइ फेरि एक पल्ट आवश्यक छ ।

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      किन फेरि मृगौला ले काम गर्न छोड्यो र? ४ वटा टासेकै थियोे त

    • @purnashahi-zh4dk
      @purnashahi-zh4dk ปีที่แล้ว

      यो मुजिले देस र जनताको लागि राम्रो काम एउता पनि काहा कहिले गर्यो कबि हुनु पर्ने नेता भएको मान्छे केपि

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 ปีที่แล้ว

    केपि बा आफ्नो जिन्दगी पनि सकिन लाग्यो आज सम्म देश लुट्दा ठिक्कै भयो अझै पनि देश बनाउछु भन्दा लाज लाग्दैन जब सम्म तिमी बुढाहरु देश बाट या सन्सार बाट बिदा लिदैनौ तब सम्म देश सुध्रीने छैन

  • @krishnajaishi13
    @krishnajaishi13 ปีที่แล้ว +3

    Oli baa❤️❤️❤️🇳🇵

  • @jagatkarki2763
    @jagatkarki2763 ปีที่แล้ว

    अरू पाटीका नेताभन्दा केपी बा १००% सहि नेता हाे देशमा केहीगराै भन्ने साहसीनेता के पी बा पकैहुन ।

  • @gauravmagar1079
    @gauravmagar1079 ปีที่แล้ว +1

    I love KP Baa❤ Kati ramro answer dinu vayo

  • @sanjibbk9839
    @sanjibbk9839 ปีที่แล้ว

    अब गाउतिरा कति जना नेता कलाकार छ्न जानुहोला सहर मा मात्र होइन ❤❤

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 4 หลายเดือนก่อน

    K.P. Oli , a real hero of the nation ..

  • @harikaphle3190
    @harikaphle3190 ปีที่แล้ว +7

    Nice And Interesting Conversation 🙏

  • @mahadevthapamagar3630
    @mahadevthapamagar3630 ปีที่แล้ว +1

    KP ba love you

  • @bikramkarki3089
    @bikramkarki3089 ปีที่แล้ว

    खलनायक फिलिम को इन्यरभियु जस्तो लागो ! झट्ट हेर्दा तर ! प्रचण्ड सेरे भन्दा 1000 गुना राम्रो नेता ओलि बा

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 ปีที่แล้ว +1

    याे ठग शास्त्र ,पाखाण्डि शास्त्र , रुढीबादी शास्त्र , काे रुपमा रहेकाे:--- वाश्तु शास्त्र --- काे प्रचार गरेकाेमा 😬😬😬😬😬😬😬😬😬😬😬😬👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👊👊👊👊👊👊👊👊👊👊👊👊😬😬😬😬😬😬

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 ปีที่แล้ว +1

    जिन्दगी यिनी हरुको छ कसलाई हत्या गरेर जेल परेको

  • @shekharkunwar7921
    @shekharkunwar7921 ปีที่แล้ว +2

    ❤❤Good programe❤❤Thanks Rima baini

  • @MaheshBohara-33
    @MaheshBohara-33 9 หลายเดือนก่อน

    Thank u soo much for 306 subscribers🎉🎉🎉🎉🎉

  • @sambhavshrestha742
    @sambhavshrestha742 ปีที่แล้ว

    ड्राइभर लाइ ड्राइभर कै सिटमा राखेर चलाउन दिनुपर्ने कुरा सहि तर देशको ड्राइभर हटाएर खलासी ले चलाएर देश बाटो बिराएको हेक्का कस्तो राख्न नसकेका यो राजनितिक ब्यङ्ग्यकार केपि जि ले??

  • @bambahadurthapa6667
    @bambahadurthapa6667 ปีที่แล้ว +2

    पत्रकारले खुट्टामिलाएर बसेकाेभए सुनमा सुगन्ध हुनेथियाे।

  • @moderntvnepal
    @moderntvnepal ปีที่แล้ว +4

    The most visionary leader of Nepal❤❤❤❤

    • @matrixnepal4282
      @matrixnepal4282 ปีที่แล้ว

      Most corrupt* politicians of Nepal

    • @TheKobido
      @TheKobido ปีที่แล้ว +2

      tero sapana ma matrai

    • @kjames5073
      @kjames5073 ปีที่แล้ว +1

      yes Samundra nai nabhako tuau ma pani jahaj ko sapana dekhne visionary.

  • @umeshghamal
    @umeshghamal ปีที่แล้ว +1

    Rima🎉🎉🎉

  • @prahaladthapa7961
    @prahaladthapa7961 ปีที่แล้ว +8

    पत्रकारजी खुब तेल लगायकोमा धन्यबाद छ अझ तेलै बोकेर जान सुझाब छ । देश बरबादीको भाग कति छ ? यस्तै पत्रकारलाई जनताले झोले पत्रकारको आरोप लाग्ने गर्छ ।

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      ४ वटा मृगौला लाई पालैपालो मालिस गर्न लाई?

  • @BenishLama-r6o
    @BenishLama-r6o ปีที่แล้ว

    अरु ले जे सुकै भनुन तर के पि ओलि अरु नेता भन्दा धेरै सपनाहरू बोकेको नेता मान्छु

  • @kanunkakura8703
    @kanunkakura8703 ปีที่แล้ว +1

    रीमाजीले बोल्दा कित तपाईं मात्र भन्नुस् कित हजुर मात्रै। Mix गरेर बोल्दा दुई जिब्रे भइन्छ ल ।😊

  • @amritsherchan7174
    @amritsherchan7174 ปีที่แล้ว

    मलाई मनपर्णे नेता KP बा.

  • @rabinkarki6716
    @rabinkarki6716 ปีที่แล้ว

    ओलीलाई राजनीति रुपमा भ्रष्ट , छुद्र, आत्मकेन्द्रित चिनिन्छ।

  • @dilipshrestha4057
    @dilipshrestha4057 ปีที่แล้ว +1

    Really interesting ❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 ปีที่แล้ว +3

    ❤ GIRI BANDHU KO 25 BIGAHA JAGGA JHWAAM VAYE CHA NI ? CONGRATULATIONS HAI AMALE LAI. ABA BHATABHAT PLOTTING GARERA SELL GARNU PARCHA .❤ 🎉🎉

  • @dbmalla1272
    @dbmalla1272 ปีที่แล้ว +5

    जब ओली दोश्रो पटक प्रधान बने रास्ट्र्मा ब्यथिति असुसासन नीतिगत सस्थागत भ्रस्टचार र हत्या अभियोग जोगाउने थलो एमाले बनाए भ्रस्टचारी लाइ समर्थन गर्ने थलो बनाए

  • @mohanadhikarivideo
    @mohanadhikarivideo ปีที่แล้ว +3

    Love the new way of interview

  • @sunitasunar2250
    @sunitasunar2250 ปีที่แล้ว

    हिजो चप्पल पड्काउदै हिन्ने मान्छे 14 बर्ष जेल,न जागिर,न पैत्रिक सम्पती,न ब्यवसाय,न कमाउने छोरा छोरी तैपनी पनि राजा को जस्तो जिन्दगी आलिसान महल त्यो पनि 2/4 वटा अझै उनैलाइ राजनेता भन्ने भेडा हरु लाई सदबुद्दी देउ भगवान ।।।

  • @bhojpurja818
    @bhojpurja818 ปีที่แล้ว +2

    ❤❤❤

  • @bizyswn6647
    @bizyswn6647 ปีที่แล้ว

    अरु भन्दा केपि बा नै ठिक

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 ปีที่แล้ว +1

    Owow great work rima didi one of the best programs keep it going best rima didi❤❤️💖🥰🥰🌹☀️🌙🌠🌹🇳🇵🌎🕉

  • @sulavsharma3955
    @sulavsharma3955 ปีที่แล้ว +1

    राम्रो लायो केपी बा

  • @pratapdhital1720
    @pratapdhital1720 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @babitagautam6815
    @babitagautam6815 ปีที่แล้ว +2

    Kp ba you are sweet ❤ but desh chai kaile bhanune

  • @shambukattel895
    @shambukattel895 ปีที่แล้ว +1

    जे भएपनि खुट्टा माथि खुट्टा चढाएर वार्तालाप गर्नु आफूभन्दा ठूलालाई अपमान गर्नु हो ।

  • @jeevanghimre2326
    @jeevanghimre2326 ปีที่แล้ว +3

    ❤❤❤

  • @bandanagh1373
    @bandanagh1373 ปีที่แล้ว

    Reema so beautiful ❤❤❤❤❤❤

  • @giri9431
    @giri9431 ปีที่แล้ว +1

    wow !

  • @karishmagautam727
    @karishmagautam727 ปีที่แล้ว +1

    How coll is he !! Kp ba is ❤

  • @HIPHOPINMYHOOD
    @HIPHOPINMYHOOD ปีที่แล้ว +5

    He always motivates me ✊❤️

  • @rockey7463
    @rockey7463 ปีที่แล้ว +1

    Love you kp baa❤

  • @surajranabhat5992
    @surajranabhat5992 ปีที่แล้ว +1

    Kp ba❤🙏

  • @motirai3089
    @motirai3089 ปีที่แล้ว +2

    Great leader of the nation 👍🙏✊✊✊

  • @dipenshrestha3802
    @dipenshrestha3802 ปีที่แล้ว

    Malai nee man parxa KP Ba

  • @bishnushrestha4710
    @bishnushrestha4710 ปีที่แล้ว +2

    सबै बबाल छ,यो सम्पति किन्ने पैसा कहा बाट आयो ,यसको जबाफ चै छैन होला।

    • @Shobhimani7831
      @Shobhimani7831 ปีที่แล้ว +2

      आतंककारी भएर 52देखि62 सम्म मा17000 मरेर बैंक लुटेर कमाको ख्याल रहोस आतंककारी

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      आतंककारी vs कैदी को दास भिडन्त 😃😁

    • @Shobhimani7831
      @Shobhimani7831 ปีที่แล้ว

      @@मसानेकेटो ta khate chaie kasko paltu kukur hos

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      @@Shobhimani7831 रिप माचिक्ने खाते राड को औलाड

  • @RameshSanu-k8e
    @RameshSanu-k8e ปีที่แล้ว +1

    कति हि हि हि गरेको रिमाले अलि गम्भीर भयर सोधनु नि

  • @premkumarsiwa6828
    @premkumarsiwa6828 ปีที่แล้ว +2

    कुराकानी राम्रो लाग्यो❤❤

  • @KanchaTamang-pf3ii
    @KanchaTamang-pf3ii ปีที่แล้ว

    I love u kp baaa

  • @homirashahi7627
    @homirashahi7627 ปีที่แล้ว

    Both are fabulous...

  • @shankerrai795
    @shankerrai795 ปีที่แล้ว +1

    Great leader of Nepali politics.

  • @Kiranpunmagar-kb9zr
    @Kiranpunmagar-kb9zr ปีที่แล้ว

    अरु जे जस्तो भए पनि के पि बा को अगादी उफर खुत्ते हालेर नबसेको भए पनि हुने रिमा जि । अलि सुहाएन

  • @logos7833
    @logos7833 ปีที่แล้ว

    सुस्वास्थ्यको कामना गर्दछु आदरणीय नेता के. पी. बा को। दिर्घायु जीवन जिउनुहोस्।

  • @मसानेकेटो
    @मसानेकेटो ปีที่แล้ว

    भ्रष्ट ,कैदी जोकर सत्ता मा हुदा नेपाल को खोला नाला बेचेर पुगेन २२ अर्ब ल्याएर खाए त्यो ऋण अहिले नेपाली जनता को थाप्लो मा थुपारी दिएको छ अझै गुण्गाण गाउछ दास हलि झोले हरु,केपी जोकर को गु प्रसाद सम्झी निधार मा टास

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 ปีที่แล้ว

    झुठ बोल्न यस्तो सिपालु मानिस सायदै सन्सार माअर्को होला! भ्रस्टाचारि को मुख पनि देख्दिन गर्न पनि दिन्न भने को माम्छे ले 42 महिना इतिहास कै सक्तिसाली PM, भ्रष्टाचारि को संरक्षण बाहेक अरु जनता ले सम्झने कुनै काम छैन। केबल भ्रस्टाचार मात्रै हो।

  • @sitakarkari896
    @sitakarkari896 ปีที่แล้ว +3

    🙏🙏🙏

  • @sangam1234-g
    @sangam1234-g ปีที่แล้ว +2

    एकदमै मन पर्‍यो❤😍

  • @badrigautam6259
    @badrigautam6259 ปีที่แล้ว +2

    ❤🎉

  • @Mangrg6684
    @Mangrg6684 ปีที่แล้ว

    Lpve you kp baa 💕

  • @himalayancraft2129
    @himalayancraft2129 ปีที่แล้ว +2

    This programme is very nice it will rocks!!

  • @saritasunar117
    @saritasunar117 ปีที่แล้ว

    Rema ko question sodai Kate ramro

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari9235 ปีที่แล้ว

    देश को ढुकुटी लुटन सम्म लुटेको रहेछ। के पी ले।

  • @साइली
    @साइली ปีที่แล้ว

    हजुर हामी युवा को लागी प्रेरणा को सो्रत हो नेता हो ।

  • @jhalakmote1961
    @jhalakmote1961 ปีที่แล้ว

    Nice interview

  • @Voice_Of_Youths
    @Voice_Of_Youths ปีที่แล้ว +4

    he is alwayas positive and bravo leader still in the history

  • @ramapanthi1267
    @ramapanthi1267 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @babupandey6827
    @babupandey6827 ปีที่แล้ว

    चाखलाग्दो कुराकानी ,गजब 👌