नारायण गोपाल नेपाली संगीतको धरोहर हो , नेपालि भाषाको संगीतलाई बिकास र प्रबर्द्धन गर्दै विशिष्ट परिचय दिने स्रस्टा हो । अरु देशको गाएकसङ उहाको तुलना हुनै सक्दैन । जबसम्म नेपाल देश र नेपाली गीत संगीत रहन्छ तबसम्म नारायण गोपाल अमर रहनुहुन्छ ।
उदित नारायण जी लाई आधी संसार ले चीन छ सम्मान गर्छ। नारान गोपाल जी लाई आधी नेपाल ले चिन्दै न। एती मात्र फरक हो। उदित नारान् मधेशी नभै पाहारी मूलका भए भगवान बन्ने थियो। उदित नारान को आलोचना गर्ने हरु आफू तिरो फर्की हेर्नु । हीन भावना बाटो मुक्ति पाउने छ।
If we review Udit sir's career graph, global reach and his popularity all over world. I am afraid to admit Udit achieved more success than the legend Narayan gopal respectfully. Udit is on a different level
Narayan gopal lai kasai sanga compare nagarau he is unique forever , jasari surya ( sun ) 2 wata hudaina tyasari nai narayan gopal jugau jug samma euta matra euta narayan gopal is the best , narayan gopal kunai aru aire gaire jasto paisa ka lagi delhi Bombay calcutta dhaune manchhe hoinan nepal ka ek bibhuti swar samrat sammanit gayak hun
उदित आफैले आफुलाई नेपाली भन्न चाहदैन तिमिहरुले जबर्जस्ती बनाउनु कहाँ सम्म उचित हो? गर्व गर्न सक्ने कुनै ठाउँ नै छैन । आवाज मन पर्छ मन पर्ने गायक हुन हुन चाहिँ
Yesto navannu Sathi udit nepali Hun udit le dherai geet gaunu vaxa nepali geet gauda dherai khusi hunxan Ra hola India ko citizen linu vayo hola tyo ta kati nepali harule American British urope ko citizen liyekaxan
नारायण गोपाल नेपाल मै बसे नेपाल कै गुनगान गाय नेपाली र नेपालले शोर सम्राट बनाय तर उदितनारायण नेपालमा जन्मे केही समय नेपाल बसेर उस्को योग्यता नै फरक थिय सो उनी अन्तै गय तर जस्ले जे भने पनि उदितनारायण जतिको सोर संगीत मा वाद साह कोहि छैन थियन पछि भन्न सकिन्न उदितनारायण को आफ्नो इच्छा हो जुन देश्को नागरिक हुन उस्को आफ्नो खुसी हो । तर नेपाल लाई उस्ले चिनायको छ नारायण गोपाल सङ तुलना मिल्दैन कुनै एङ्गल मा
vocal range bare thaha chaina तर उदितनारायणको सफलता रफि किशोर लाई टक्कर दिने खालको छ । अहिले पनि बिश्व मा नै सबैभन्दा बढी सुनिने नम्बर वान गायक उदितनारायण हो। गाइका चाहिँ अल्का याग्निक हो । यु ट्युबको तथ्यांक अनुसार ।
के को नंबर १, उदित नारायण एक लिमिटेड सिंगर हो। एउटै किसिमको रोमान्टिक गीत गएको सिँगर। भेराईटी जोनर छैन उदित नारायण को। त्यस्तो खासै ट्यालेन्ट सिङ्गर होइन तर लक र अली भ्वाइस ले गर्दा particular फिल्मी सोङ गाएर प्रसिद्धि कमाएको।
@sarojgurung5950 गीतमा धेरै कुरा जोडिएको हुन्छ । लेखक संगीतकार निर्माता चलचित्रको सफलता नायक नायिका दर्शकको माया। उदितनारायण नेपाली संगीतमा सफलता पाए पनि आर्थिक हिसाबले भिखारी नै थियो । तेसैले भारतीय दूतावासको कृपाले मुम्बई पुगेर चलचित्र निर्माता र संगीतकार हरुको ढोकामा १० बर्ष धाएर पनि केही न लागेपछि नेपाल फर्किन लागेको थियो। तर आमीर खान को पहिलो फिल्म बाट चर्चामा आउन सफल भयो। तेसपछि पनि घमण्ड नगरी सबैलाई रिझाउँदै बढी भन्दा बढी गीत आफ्नो पोल्टामा पार्न सफल भयो। यतिसम्म कि केही नबुझ्ने दक्षिण भारतीय भाषाहरुमा पनि सुपर हिट गाना गाउँन सफल भयो जुन आजसम्म पनि धेरैले सुन्ने गर्छन र उदितनारायण जस्तै गाउने हरु आजपनि चर्चामा आउँछन् । तेसैले उदितनारायण भन्दा राम्रो प्रतिभावान गायक लाखौं होला तर उदितनारायणको सफलता अतुलनीय छ।
@@mixentertainment3m833 ठीकै छ । आ आफ्नो रोजाइ हो। अस्ति सोनु निगमको कन्सर्ट मा टन्नै भीड थियो । उदित र सोनु निगम भनेको बिश्व भर ख्याति कमाएको गायक हो। जुनसुकै देशमा गएर ठूलो कन्सर्ट सफल पार्न ७० बर्षको बूढो उदितनारायणमा आजपनि क्षमता छ।
Narayan Gopal ko jati Contributions vye vye re ? Udit Narayan le 2037 [ sindoor ) dekhi 2064 saal samma 1 man army jasari Nepali film industry ma rule gareko xx.....uni mumbai ma baseta pani.....
यदि उदितले नेपाल भित्र बसेर गीत गाएका भए विश्व ले चिन्दैन्थे र उनी मरे पछी नेपालीको लागि मात्र अमर रहन्थे तर अहिले उदित ले भारतिय बालीहुड मा गीत गाउना ले बिश्वको जुबान मा उदित को नाम झुण्डेको छ र मरे पछी अमर पनि रहने छन ।
@@Baburam-l5j ग़लत धारिणी हो तर बेचुवीहरू यंत्री ना हेर्छन/ जसलांंई देशकर ममर्यीदी पनि पैसों छ ।मनिषा कोंइराला किन भारत छोड़कर लुपु लेक माँ टासिन पुंगी ेता वाँ देशकर हुन सकिदैनन
उदितलाई नारायण गोपाल संग दाँज्न मिल्दैन मिल्दै मिल्दैन उ त बिहारी हो खुदै उसैले म बिहारमा जन्मिएको भनेर भारतिय कुनै एक च्यनलमा भनेको सुनेको छु र आवाजैको गायकिको हिसाबले पनि दाँज्न मिल्दैन।
जस्ले जे भने नि उदितनारायण झाको स्वरा जादु छ यो कुरा नेपालीले मात्र होइन भारतिय्हरुले पनि स्विकारेका छन। उदितनारायण झाको गितहरु नेपाली इन्डियन पाकिस्तानी बङ्गाली लगायत बिबिन्न मुलुकका मान्छेले सुन्छन तर नारायण गोपालको गित नेपालीले मात्र ।त्यसैले नारायण गोपाल स्वर स्म्राट नै भए पनि उदित नारायण झा नारायण गोपाल भन्दा एक स्टेप माथी छन। but both of respect ❤❤
उदित नारायण लाई गाली गर्नु पर्ने कुनै कारण नै छैन,, आज हाम्रा देशका युवा युवती हरु पनि त अमेरिका, अस्ट्रेलिया गएर उतैको नागरिक भएर बसेका छन, यस्लाई चै के भन्ने अब? मान्छे सधैं अगाडि बढ्ने प्रयास मा हुन्छ र त्यस्को लागि देश काल परिस्थिति अनुसार आफुलाई ढाल्दै लानुपर्छ, उदितले पनि त्यही गरे कुनै नौलो कुरा होइन, उदितनारायण एक महान गायक हुन💐👏🙏कलाको सम्मान गरौं 🙏
जुनसुकै देशको citizenship लिए पनि आफू जन्मेर हुर्केको देशलाई माया गर्नुपर्छ सम्मान गर्नु पर्छ यो यिनिमा छ्दै छैन आफुलाई कहिँ बाट पनि नेपालसंग जोड्न चाहदैनन् even छोरालाई पनि त्यही सिकाए जे आफुले सिके यिनले आफुलाई मात्र भारतिय भन्न रुचाउँछन् ! ल यिनले त माया गरेनन् नेपाललाई आफ्नो छोरोलाई पनि आफू जस्तै बनाए तर यिनी पत्नी दिपा गहतराज यानकि अहिलेकी यिनकी दोस्रो पत्नी दिपा झा उनी पनि नेपाली यिनले पनि नेपाल र नेपालीलाई माया गरिएको पाईएन अनि छोरोलाई पनि त्यही सिकाईन जो उदितले सिकाए आफुलाई नेपाली भन्न अप्ठ्यारो मान्ने यस्ता नेपाली हुन सक्दैनन् गीत मात्र नेपाली गाएर हुँदैन !
Jasle je vane pani udit ji ko gana nepali pani narayan gopal ko vanda dhera hit haru pani gako xa sangkhiya pani 5000 + xa vane kasari vannasakinchha ki unko nepali music ma yogdan chhaina vanera narayan gopal sir nepal matra papuler ho udit ji golobali papuler ho both of top
compare Narayan Gopal with Mehdi Hassan, kishore kumar and Rafi .Don't compare with Udit Narayan . Udit is more famous then Narayan gopal because of his hindi music . Hindi and other indian language is major and popular languages around the globel. compare person with qualities and popularity . quality wise Naran gopal is great for me. quantity wise Udit is famous.
Kya billa comparision ho, next time compare mohammad rafi with michael jackson? Who is better? Don't say unlike mohamad rafi or udit narayan , m. Jackson did not sing multi lingual songs.
उदितनारायण विश्व गायक हुन नारायण गोपाल नेपालको अब आफै विचार गरौ उदितनारायण कति महान र ठुला गायक हुन उदितनारायण त भारतीय साथै नेपाली फिल्मको राजा हो त्यसैले उदितनारायण धेरै माथि छन ,🙏🙏
बाउ भन्दा छोेरा मोटायो भन्दैमा छोरा बाउ भन्दा ठुलो कहिले हुदैन । रफि किशोे कुमार गुलाम अलि मेहन्दि हसन लाई टक्कर दिने गायक नारायण गोपाल लाई फुच्चे केटो उदित संग नजोडेको राम्रो। उदित लाई त राजेश पायल दिपक लिम्बू ले फलप खुवाएका हुन् नेपाली फिल्म जगतमा
आफ्नै भासा गित नगाएर हिन्न्दी भासा गित गाउनेलाइ कल्ले दिन्छ्हो सोर सम्राट को उपाधी त्यो हिन्दिगित कहिले हाम्रो नेपाली भासा हुन सक्दैन जै नेपाल जै सङ्गीत
Narayan Gopal Nepal ka swor Samrat vanera chininxan ta Nepal vitrai simit xan vane Udit Narayan global legendary singer vitra parx.So,global and national singer ko tulana nai hudaina
मलाई लाग्छ तिमी र हामी ले मुल्याङृकन गर्न हैसियत पुग्दैन भाइ,।तिमले त झन मैले गित सुनेजति र जानेबुझे जति 5% पनि छैनाै।तेसैले आफ्नाे स्तर भन्दा धेरै माथिकाे कुरा नगर
There is zero comparison, bro. Narayan Gopal is pure velvet voice. In fact, his voice is more silky and velvety than that of Talat Mahmood. And, Talat was the epitome was Velvety voice. Udit is purely a people’s singer. I mean it’s like comparing Rahul Dravid with Virender Sahwag. More people know about Sahwag, of course, but those who know the details know that Dravid (used as a symbol for Gopal here) was the real deal.
नारायण गोपाल क्षेत्रीय गायक थियो । खस भाषामा सीमित भएर गाउँदा उनी खस स्वर सम्राट कहलिएका हुन। उदित नारायण बिबिध भाषाका स्वर सम्राट गायक हुन। जुन उचाई उदितले हासिल गरेछन comparision मा नारायण गोपाल १०० पैसा मा १ पैसा जस्तो छ।
अब भारतिय भईसकेकाे मान्छे लाई नारायण गाेपाल तुलना मिल्दैन।हुन त गायन हिसाबले उदित धेरै कति कति धैरै माथि छन नि नारायण गाेपाल भन्दा।तर पनि राष्ट्रियताकाे हिसाबले अब चाहिँ तुलना गर्न हुदैन,मिल्दैन,भारतिय गित का कयाै अफरहरु पनि उनले नकारेका थिए,,।उनले जस्ता पनि गित गाएनन्,गहकिला,अर्थपर्ण गितहरु मात्रै गाए,यस्तै कारणले हाे ,तिमलाई के थाहा छ ???🤣🤣 यस्ता फुच्चे बनमाराले गाएका थिए भन्छ यार ती भन्दा कालजयि गितहरुपाे उदाहरण दिनुपर्छ त
It's foolish work to compare melodious Udit narayan with other singer except some few Bollywood singers. Waste of time to listen why gold is worthless.
नारन गोपाल बाचि रहेका भए पक्कै पनि हिन्दी गित लगायत अरु धेरै भाषा मा गाउथे होला टर रक्सी र चुरोट को नशा ले गर्दा नारन गोपाल चाडै विदा भए नारन गोपाल लाई नेपाली भाषी ले चिन्छ भने उडिट नारन लाई हिन्दी , नेपाली भाषी धेरै ले चिन्छन नारन गोपाल लाई ईन्डियन गायक हरुले उतै बम्बै तिरै बस्न आग्रह गरेका थिए भनेर सुनिन्छ नारन गोपाल चाडै रिसाउने रिसाहा र रस्की चुरोट चाहिने अम्मली थिए उडिट नारन र नारन गोपाल को भेट घाट पनि सायद भएन होला
Narayan gopal ko swar ma gahirahi ,pida , vocal range dubei ma abbal low ma pani high ma pani gauna sakne gayak , bhari aawaz pani nikalna sakne masino aawaz pani geet anusar nikalna sakne . Xuttei mithas bhayeko aawaz jun sukei aru international singer sanga compare garda pani narayan gopal ko aawaz kam lagdaina sunda . Romantic geet ma ni suhaune tragety geet ma ni suhaune aawaz .Tyesaile swar samrat ek matra narayan gopal hun .Safal hunu ma samaya ko thulo hath hunxa udit narayan ek safal mitha swar ka dhani hun esma dui mat xaena tara narayan gopal sanga tulana chai nagarum . Jasle geet sangit bujheko hunxa usle bujhxa narayan gopal lai kina swar samrat bhaninxa . Udit narayan aafno thau ma mahan gayak ho .aawaz ma jadu xa udit narayan ko pani tara tulana garnu chai murkhata bhanchu ma chai.
गीतसंगीतको कुनै भाषा हुँदैन कुनै देश हुँदैन। उदित नारायण ले ३६ भाषामा २५ हजार भन्दा बढी गीत गाएका छन् उनको कलाको कुनै देश भाषासँग सम्बन्ध राखेर तुलना गर्नु मूर्खता हो l घामको किरण जहाँसम्म पनि जान सक्छ। त्यसैगरी उदित नारायणको कला र गला विश्वभरि जता गए पनि सबैले उदित नारायणलाई र उनको कलालाई सम्मान गरौं❤❤❤
उदित नारायण विश्व प्रख्यात legend हो. उदित संग नारायण लाई compare गर्नु मूर्खता हो. नारायण गोपाल लाई नेपाल मै धेरै चिन्दैन,तराई तिर अधिकाशंले चिन्दैन. नारायण गोपाल लोकप्रिय पहाडी तिर/पहाडी समुदाय सम्म मात्र सीमित छ
Narayan gopal ko geet sunera udhit Narayan gayek vayeko ho geet gaune awasar Pani Narayan gopal ly nai diyeko ho natra usko udhit ko katha interview herda hunxa
@@michaelhills3663 ho ta kasaiko geet sunerai shoesarth vako ho tara udhit lai Narayan gopal sanga campir garnu chai mildaina k Narayan gopal ly redeo Nepal ma geet gaune chance nadiyeko vaye udhit ahely Pani mahotari Mai vaisigothalo gardai hidthiyo
Uditnarayan Le Afulai bihari bhanchhan kasari nepali bhaye ? Uni indian hun. Narayan gopal jastu mahan singer lai udit sanga comparision garna mildaina
Plz youtuber g lai eeuta kura swar samrat g lai tapei hajur jasto sabda vannuvako vae ramro hunthyo anyways thanks for making people know our legend singer
"Udit Narayan Jha Nepali geet matra gaunu parthyo , Nepal Mai basnuparthyo ", yoso Vannu bilkulai galat ho. Yaha vaeko vae uni matra Nepali geet matra gaeko vae haraera janethiyo.
udit naryan ko swor tikho surilo koyeli ko jasto vako hunale romantic songs matra ramro lagxa malai...seriois gana teti feel hunna malai....naramro vanya haina hai feri maile.....ramro tw ramro ho but...emotion seruous wala geet teti feel dinna...har type ko geet ma feel dini gayek chai ma mandaina udit naryan lai....
Udit N Jha used to proudly say he was Nepali , now he is an Indian. He is like chameleon who keep changing his color. Basically Nepalese have disowned him for his lack of sense of integrity. He has forgotten his struggle days where he honed his skills as a singer ! He says he got a scholarship from Indian embassy in Kathmandu , and that is open to only Nepali citizens. Now how would he have got that scholarship if he was an Indian citizen ?? His character is not clean
K vaneko hola yo udit dhotile kaile ni aafulai Nepali vandaina yesko interview dherai hereko chu aafulai bihaari vanna ruchaucha yesle Nepal ko Naam maatra liyo vane kalo nilo anuhaar banayera kura antai modcha yesle.
nepali ra indian dhoti ko compare garyaxa , ani jasley pani udit ramro bhaney xa tyo pani pakai indian dhoti jo hunuparxa timiharu jasto nalayak dhoti haru
उदितनारायणमा जति प्रतिभा भयेपनि राष्ट्रियता बेच्ने र नेपीलि अग्र्ज कलाकारको गुन बिर्सने अवसरबादि हुन्।
नेपालमा भाको भए प्रकाश श्रेष्ठ जस्तै हरायर जान्थे ।।
नारायण गोपाल नेपाली संगीतको धरोहर हो , नेपालि भाषाको संगीतलाई बिकास र प्रबर्द्धन गर्दै विशिष्ट परिचय दिने स्रस्टा हो । अरु देशको गाएकसङ उहाको तुलना हुनै सक्दैन । जबसम्म नेपाल देश र नेपाली गीत संगीत रहन्छ तबसम्म नारायण गोपाल अमर रहनुहुन्छ ।
Narayan Gopal identifies himself as Nepali, and Udit Narayan identifies himself as Indian
Major Differences
Indian ho yrr udit narayan.born in bihar
उदित नारायण जी लाई आधी संसार ले चीन छ सम्मान गर्छ।
नारान गोपाल जी लाई आधी नेपाल ले चिन्दै न। एती मात्र फरक हो।
उदित नारान् मधेशी नभै पाहारी मूलका भए भगवान बन्ने थियो।
उदित नारान को आलोचना गर्ने हरु आफू तिरो फर्की हेर्नु । हीन भावना बाटो मुक्ति पाउने छ।
उदित नारायन मदिसे
थियो मदिसे नै रहेछ
Udit sir is global star. There is magic in his voice.
Narayan Gopal, is known only in nepal.
He May be a global star
But he is only an artificial Nepali creating doubts on Nepali madhisay
स्वर सम्राट नारायण गोपाल 🫡🙏
उदित नारायण नेपाली मदिसेको यस्तो डरलाग्दो उदाहरण हो जोनेपालीनामलहटाएर भारतीय बनियो जाति मदिसे नै र नेपाल प्रतिको देशभक्ति लाई शंकास्पद बनायो।
If we review Udit sir's career graph, global reach and his popularity all over world. I am afraid to admit Udit achieved more success than the legend Narayan gopal respectfully. Udit is on a different level
Narayan gopal lai kasai sanga compare nagarau he is unique forever , jasari surya ( sun ) 2 wata hudaina tyasari nai narayan gopal jugau jug samma euta matra euta narayan gopal is the best , narayan gopal kunai aru aire gaire jasto paisa ka lagi delhi Bombay calcutta dhaune manchhe hoinan nepal ka ek bibhuti swar samrat sammanit gayak hun
उदित आफैले आफुलाई नेपाली भन्न चाहदैन तिमिहरुले जबर्जस्ती बनाउनु कहाँ सम्म उचित हो? गर्व गर्न सक्ने कुनै ठाउँ नै छैन । आवाज मन पर्छ मन पर्ने गायक हुन हुन चाहिँ
One is a commmercial all round singer...narayan gopal is a legend..don't compare
जस्ले जे भने पनि south asia मा महान गाएकहरु भनेको पाकिस्तानका मेहेदी हसन,ईन्डियाका मोहम्मद रफि र नेपालका स्वोर सम्राट् नारायण गोपाल हो।
बिहारी हो उदित नारायण झा।
यस्तै यस्तै मादर चोदले गर्दा उदित नारायण हामी देखी टाढा इन्डियन हुनुभो।
ta chai kumaun, gharwal, banaras ko hos.
Yesto navannu Sathi udit nepali Hun udit le dherai geet gaunu vaxa nepali geet gauda dherai khusi hunxan Ra hola India ko citizen linu vayo hola tyo ta kati nepali harule American British urope ko citizen liyekaxan
Mero lado ho
Both are legend in his own country ❤
नारायण गोपाल नेपाल मै बसे नेपाल कै गुनगान गाय नेपाली र नेपालले शोर सम्राट बनाय तर उदितनारायण नेपालमा जन्मे केही समय नेपाल बसेर उस्को योग्यता नै फरक थिय सो उनी अन्तै गय तर जस्ले जे भने पनि उदितनारायण जतिको सोर संगीत मा वाद साह कोहि छैन थियन पछि भन्न सकिन्न उदितनारायण को आफ्नो इच्छा हो जुन देश्को नागरिक हुन उस्को आफ्नो खुसी हो । तर नेपाल लाई उस्ले चिनायको छ नारायण गोपाल सङ तुलना मिल्दैन कुनै एङ्गल मा
Don't compare with the legend of Nepal swor samrat Narayana Gopal with anyone he is masterpiece ❤❤❤❤❤❤❤❤❤❤❤❤
vocal range bare thaha chaina तर उदितनारायणको सफलता रफि किशोर लाई टक्कर दिने खालको छ । अहिले पनि बिश्व मा नै सबैभन्दा बढी सुनिने नम्बर वान गायक उदितनारायण हो। गाइका चाहिँ अल्का याग्निक हो । यु ट्युबको तथ्यांक अनुसार ।
के को नंबर १, उदित नारायण एक लिमिटेड सिंगर हो। एउटै किसिमको रोमान्टिक गीत गएको सिँगर। भेराईटी जोनर छैन उदित नारायण को। त्यस्तो खासै ट्यालेन्ट सिङ्गर होइन तर लक र अली भ्वाइस ले गर्दा particular फिल्मी सोङ गाएर प्रसिद्धि कमाएको।
@sarojgurung5950 गीतमा धेरै कुरा जोडिएको हुन्छ । लेखक संगीतकार निर्माता चलचित्रको सफलता नायक नायिका दर्शकको माया। उदितनारायण नेपाली संगीतमा सफलता पाए पनि आर्थिक हिसाबले भिखारी नै थियो । तेसैले भारतीय दूतावासको कृपाले मुम्बई पुगेर चलचित्र निर्माता र संगीतकार हरुको ढोकामा १० बर्ष धाएर पनि केही न लागेपछि नेपाल फर्किन लागेको थियो। तर आमीर खान को पहिलो फिल्म बाट चर्चामा आउन सफल भयो। तेसपछि पनि घमण्ड नगरी सबैलाई रिझाउँदै बढी भन्दा बढी गीत आफ्नो पोल्टामा पार्न सफल भयो। यतिसम्म कि केही नबुझ्ने दक्षिण भारतीय भाषाहरुमा पनि सुपर हिट गाना गाउँन सफल भयो जुन आजसम्म पनि धेरैले सुन्ने गर्छन र उदितनारायण जस्तै गाउने हरु आजपनि चर्चामा आउँछन् । तेसैले उदितनारायण भन्दा राम्रो प्रतिभावान गायक लाखौं होला तर उदितनारायणको सफलता अतुलनीय छ।
@@sarojgurung5950pagal mug udit narayan luck re pagal mug
केरा हो , उदीते बिहारी को गाना अर्थ न बर्थ को हुन्छ , उदीत को हजार को गित बराबर नारायण गोपाल को 1 गाना नै काफी छ
@@mixentertainment3m833 ठीकै छ । आ आफ्नो रोजाइ हो। अस्ति सोनु निगमको कन्सर्ट मा टन्नै भीड थियो । उदित र सोनु निगम भनेको बिश्व भर ख्याति कमाएको गायक हो। जुनसुकै देशमा गएर ठूलो कन्सर्ट सफल पार्न ७० बर्षको बूढो उदितनारायणमा आजपनि क्षमता छ।
Narayan Gopal ko jati Contributions vye vye re ? Udit Narayan le 2037 [ sindoor ) dekhi 2064 saal samma 1 man army jasari Nepali film industry ma rule gareko xx.....uni mumbai ma baseta pani.....
यदि उदितले नेपाल भित्र बसेर गीत गाएका भए विश्व ले चिन्दैन्थे र उनी मरे पछी नेपालीको लागि मात्र अमर रहन्थे तर अहिले उदित ले भारतिय बालीहुड मा गीत गाउना ले बिश्वको जुबान मा उदित को नाम झुण्डेको छ र मरे पछी अमर पनि रहने छन ।
@@Baburam-l5j ग़लत धारिणी हो तर बेचुवीहरू यंत्री ना हेर्छन/ जसलांंई देशकर ममर्यीदी पनि पैसों छ ।मनिषा कोंइराला किन भारत छोड़कर लुपु लेक माँ टासिन पुंगी ेता वाँ देशकर हुन सकिदैनन
उदितलाई नारायण गोपाल संग दाँज्न मिल्दैन मिल्दै मिल्दैन उ त बिहारी हो
खुदै उसैले म बिहारमा जन्मिएको भनेर भारतिय कुनै एक च्यनलमा भनेको सुनेको छु र आवाजैको गायकिको हिसाबले पनि दाँज्न मिल्दैन।
Saugat Malla ko barema pani video banaunu paryo
nayran gopal is nepale songs king
Udit narayan ❤
mugi dhoti bihari spotted
नारायण गोपाल हरिद्वार उदित नारायण मलद्वार
Don’t compare with Our Legend singer Lt. Narayan Gopal🙏
जस्ले जे भने नि उदितनारायण झाको स्वरा जादु छ यो कुरा नेपालीले मात्र होइन भारतिय्हरुले पनि स्विकारेका छन।
उदितनारायण झाको गितहरु नेपाली इन्डियन पाकिस्तानी बङ्गाली लगायत बिबिन्न मुलुकका मान्छेले सुन्छन तर नारायण गोपालको गित नेपालीले मात्र ।त्यसैले नारायण गोपाल स्वर स्म्राट नै भए पनि उदित नारायण झा नारायण गोपाल भन्दा एक स्टेप माथी छन। but both of respect ❤❤
Udit Narayan 25k songs Narayan Gopal less than 150 songs in entire life
यी दुवै शिखर हुन् ।आआफ्नो महत्त्वपूर्ण स्थान छ ।
Both are from different timeline
So they are incomparable
उदित नारायण लाई गाली गर्नु पर्ने कुनै कारण नै छैन,, आज हाम्रा देशका युवा युवती हरु पनि त अमेरिका, अस्ट्रेलिया गएर उतैको नागरिक भएर बसेका छन, यस्लाई चै के भन्ने अब? मान्छे सधैं अगाडि बढ्ने प्रयास मा हुन्छ र त्यस्को लागि देश काल परिस्थिति अनुसार आफुलाई ढाल्दै लानुपर्छ, उदितले पनि त्यही गरे कुनै नौलो कुरा होइन, उदितनारायण एक महान गायक हुन💐👏🙏कलाको सम्मान गरौं 🙏
Narayan gopal jasto kasaile mandain udit lai
जुनसुकै देशको citizenship लिए पनि आफू जन्मेर हुर्केको देशलाई माया गर्नुपर्छ सम्मान गर्नु पर्छ यो यिनिमा छ्दै छैन आफुलाई कहिँ बाट पनि नेपालसंग जोड्न चाहदैनन् even छोरालाई पनि त्यही सिकाए जे आफुले सिके यिनले आफुलाई मात्र भारतिय भन्न रुचाउँछन् !
ल यिनले त माया गरेनन् नेपाललाई आफ्नो छोरोलाई पनि आफू जस्तै बनाए तर यिनी पत्नी दिपा गहतराज यानकि अहिलेकी यिनकी दोस्रो पत्नी दिपा झा उनी पनि नेपाली यिनले पनि नेपाल र नेपालीलाई माया गरिएको पाईएन अनि छोरोलाई पनि त्यही सिकाईन जो उदितले सिकाए आफुलाई नेपाली भन्न अप्ठ्यारो मान्ने यस्ता नेपाली हुन सक्दैनन् गीत मात्र नेपाली गाएर हुँदैन !
ताक गरे तिवारी नत्र गौतमी रबि लामिछाने जस्तै अलि अप्ठ्यारो परेसी नेपाल फर्किन्छ होला।
pheri yesto na bol ghante lai chak ma aago lagxa hola
Audit angcalko nepaliles songs vaneko papular matra ho but narayngopal isnepale songs king
Jasle je vane pani udit ji ko gana nepali pani narayan gopal ko vanda dhera hit haru pani gako xa sangkhiya pani 5000 + xa vane kasari vannasakinchha ki unko nepali music ma yogdan chhaina vanera narayan gopal sir
nepal matra papuler ho udit ji golobali papuler ho both of top
If popularity is criteria, compare udit with Rose (APT, black pink) , let alone m.jackson, john lenon, bryan adams,...
compare Narayan Gopal with Mehdi Hassan, kishore kumar and Rafi .Don't compare with Udit Narayan . Udit is more famous then Narayan gopal because of his hindi music . Hindi and other indian language is major and popular languages around the globel. compare person with qualities and popularity . quality wise Naran gopal is great for me.
quantity wise Udit is famous.
Sai kura ho
Kya billa comparision ho, next time compare mohammad rafi with michael jackson? Who is better? Don't say unlike mohamad rafi or udit narayan , m. Jackson did not sing multi lingual songs.
उदितनारायण विश्व गायक हुन नारायण गोपाल नेपालको अब आफै विचार गरौ उदितनारायण कति महान र ठुला गायक हुन उदितनारायण त भारतीय साथै नेपाली फिल्मको राजा हो
त्यसैले उदितनारायण धेरै माथि छन ,🙏🙏
Agreed
Not agree ..... narayan gopal dherai mathi chan
Bro do not go with popularity
Both of them are legend.
They have different genres and voice texture that’s all.
Let’s respect both of them equally
इंडिया को एक लिमिटेड सिङ्गर भएर रहयो पुरै क्यारियर मा।
Srj
बाउ भन्दा छोेरा मोटायो भन्दैमा छोरा बाउ भन्दा ठुलो कहिले हुदैन । रफि किशोे कुमार गुलाम अलि मेहन्दि हसन लाई टक्कर दिने गायक नारायण गोपाल लाई फुच्चे केटो उदित संग नजोडेको राम्रो। उदित लाई त राजेश पायल दिपक लिम्बू ले फलप खुवाएका हुन् नेपाली फिल्म जगतमा
स्वर सम्राट नारायण गोपाल ❤
Udit Narayan identifies himself as Indian where as Narayan Gopal even refused to sing few Hindi Songs.....
Correct 💯
I love Udit Narayan's voice but Both are Legend
Un comparable
Gener होइन हौ लुङ्गा, it's genre.
Thank you Lunga xeeee
Josle narayan गोपाल vanxan tiniharulai narayan गोपाल ko 3 ota geet vanna lagaune vane aaudaina😂😂😂😂bt i respect him
I love udit narayan voice
उदितजी को गलती मधेशी परिवारमा जन्म लिनु हो। बेलाई मा इंडिया ना गए हजारों मधेशी टेलेन्त जस्तो 100% हराउने थिओ।
साँचो पिरो भने जस्तो इहि नै साँचो हो।
He is purely Nepali
उदित नारायण लिमिटेड क्वालिटी सिङ्गर हो तर नारायण जी versatile सिङ्गर हो।
आफ्नै भासा गित नगाएर हिन्न्दी भासा
गित गाउनेलाइ कल्ले दिन्छ्हो सोर सम्राट को उपाधी त्यो हिन्दिगित कहिले हाम्रो नेपाली भासा हुन सक्दैन
जै नेपाल जै सङ्गीत
Narayan Gopal Nepal ka swor Samrat vanera chininxan ta Nepal vitrai simit xan vane Udit Narayan global legendary singer vitra parx.So,global and national singer ko tulana nai hudaina
मलाई लाग्छ तिमी र हामी ले मुल्याङृकन गर्न हैसियत पुग्दैन भाइ,।तिमले त झन मैले गित सुनेजति र जानेबुझे जति 5% पनि छैनाै।तेसैले आफ्नाे स्तर भन्दा धेरै माथिकाे कुरा नगर
There is zero comparison, bro. Narayan Gopal is pure velvet voice. In fact, his voice is more silky and velvety than that of Talat Mahmood. And, Talat was the epitome was Velvety voice. Udit is purely a people’s singer. I mean it’s like comparing Rahul Dravid with Virender Sahwag. More people know about Sahwag, of course, but those who know the details know that Dravid (used as a symbol for Gopal here) was the real deal.
नारायण गोपाल क्षेत्रीय गायक थियो । खस भाषामा सीमित भएर गाउँदा उनी खस स्वर सम्राट कहलिएका हुन। उदित नारायण बिबिध भाषाका स्वर सम्राट गायक हुन। जुन उचाई उदितले हासिल गरेछन comparision मा नारायण गोपाल १०० पैसा मा १ पैसा जस्तो छ।
Narayan Gopal is like Raja bhoj
Udit Narayan is like Gangu telli
@@tsubp1005 tyo pani udit le gayeko gana ho ta madarchod,,,,
Narayan gopal ko geet thorai chhan tara sab yaadgaar xan.
Udit is global singer.
अब भारतिय भईसकेकाे मान्छे लाई नारायण गाेपाल तुलना मिल्दैन।हुन त गायन हिसाबले उदित धेरै कति कति धैरै माथि छन नि नारायण गाेपाल भन्दा।तर पनि राष्ट्रियताकाे हिसाबले अब चाहिँ तुलना गर्न हुदैन,मिल्दैन,भारतिय गित का कयाै अफरहरु पनि उनले नकारेका थिए,,।उनले जस्ता पनि गित गाएनन्,गहकिला,अर्थपर्ण गितहरु मात्रै गाए,यस्तै कारणले हाे ,तिमलाई के थाहा छ ???🤣🤣 यस्ता फुच्चे बनमाराले गाएका थिए भन्छ यार ती भन्दा कालजयि गितहरुपाे उदाहरण दिनुपर्छ त
घन्टा माथी छ साले धोती , नारायण गोपाल को खुट्टा मा पनि सुहाउँदैन
its not fair for Swor samrat to be compaired with Udit narayan
uditnarayan is not nepali. narayan gopal is undisputed king of nepali music industry,
Ahile samma bachyeko bhaye narayen gopal kaha hunthyo 247 sall ma nai bitnuvo??
Kto ko. Study kam vyex Udit narayan ko barema ?
Sabai aafno aafno thau ma thik chhan no judgement no compare
Video aaudaian ki kya ho power of police inspector ko
aauxa hajur ..... pending ma xa project video brother
Narayan Gopal technically high level ka gayak thiye jo bharatka mahan gayak Mohamad Rafi sanga tulana hunthyo.
Narayan Gopal li Nepal vari matra simit chan
He is boundary less Singer.
True
उदितनारायण झा लाई म नेपाली भन्दिनँ किनकि त्यो नेपाली भए नेपाल मै बस्थो किन अहिले भारतीय भयो रिस उठनी 😂😂😂
Nepali hoina yrr udit narayan.bihari ho yrr
teso bhaye Rabi lai kina bau banayeko ta,,,, u ta nepal ko nagrita chodera America ko liyeko ho nita
उदित नारायण जस्तो अवसरबादी संग जोडेर हेर्नु नै गलत हो।
ani tero bau rabi lamichanne pani absarwadi ho ki
It's foolish work to compare melodious Udit narayan with other singer except some few Bollywood singers. Waste of time to listen why gold is worthless.
नारन गोपाल बाचि रहेका भए पक्कै पनि हिन्दी गित लगायत अरु धेरै भाषा मा गाउथे होला
टर रक्सी र चुरोट को नशा ले गर्दा नारन गोपाल चाडै विदा भए
नारन गोपाल लाई नेपाली भाषी ले चिन्छ भने उडिट नारन लाई हिन्दी , नेपाली भाषी धेरै ले चिन्छन
नारन गोपाल लाई ईन्डियन गायक हरुले उतै बम्बै तिरै बस्न आग्रह गरेका थिए भनेर सुनिन्छ
नारन गोपाल चाडै रिसाउने रिसाहा र रस्की चुरोट चाहिने अम्मली थिए
उडिट नारन र नारन गोपाल को भेट घाट पनि सायद भएन होला
😂😂😂😂😂😂 so funny Narayan gopal and udit Narayan jhaa they don’t have any comper 😂😂😂😂 gopal is a kabi kaar and udit is singer
Nayara gopal nepal ko hisab le thik lagla tara udit Narayan jasto voice ta xadai xaina
Narayan gopal ko swar ma gahirahi ,pida , vocal range dubei ma abbal low ma pani high ma pani gauna sakne gayak , bhari aawaz pani nikalna sakne masino aawaz pani geet anusar nikalna sakne . Xuttei mithas bhayeko aawaz jun sukei aru international singer sanga compare garda pani narayan gopal ko aawaz kam lagdaina sunda . Romantic geet ma ni suhaune tragety geet ma ni suhaune aawaz .Tyesaile swar samrat ek matra narayan gopal hun .Safal hunu ma samaya ko thulo hath hunxa udit narayan ek safal mitha swar ka dhani hun esma dui mat xaena tara narayan gopal sanga tulana chai nagarum . Jasle geet sangit bujheko hunxa usle bujhxa narayan gopal lai kina swar samrat bhaninxa . Udit narayan aafno thau ma mahan gayak ho .aawaz ma jadu xa udit narayan ko pani tara tulana garnu chai murkhata bhanchu ma chai.
गीतसंगीतको कुनै भाषा हुँदैन कुनै देश हुँदैन।
उदित नारायण ले ३६ भाषामा २५ हजार भन्दा बढी गीत गाएका छन् उनको कलाको कुनै देश भाषासँग सम्बन्ध राखेर तुलना गर्नु मूर्खता हो l घामको किरण जहाँसम्म पनि जान सक्छ। त्यसैगरी उदित नारायणको कला र गला विश्वभरि जता गए पनि सबैले उदित नारायणलाई र उनको कलालाई सम्मान गरौं❤❤❤
Narayan is not all comparable with udit sir.
यो झा भन्ने को हो ?
उदित नारायण विश्व प्रख्यात legend हो. उदित संग नारायण लाई compare गर्नु मूर्खता हो. नारायण गोपाल लाई नेपाल मै धेरै चिन्दैन,तराई तिर अधिकाशंले चिन्दैन. नारायण गोपाल लोकप्रिय पहाडी तिर/पहाडी समुदाय सम्म मात्र सीमित छ
Narayan gopal ko geet sunera udhit Narayan gayek vayeko ho geet gaune awasar Pani Narayan gopal ly nai diyeko ho natra usko udhit ko katha interview herda hunxa
@@Rajkumar99s pheri narayan gopal pani kasailiai sunera sikeko hola ,,, ani ko thulo babau
@@michaelhills3663 ho ta kasaiko geet sunerai shoesarth vako ho tara udhit lai Narayan gopal sanga campir garnu chai mildaina k Narayan gopal ly redeo Nepal ma geet gaune chance nadiyeko vaye udhit ahely Pani mahotari Mai vaisigothalo gardai hidthiyo
Indians haru sanga sangat garda gardai indians jasti vayeko . Indian vayeko nai ramro .
Uditnarayan Le Afulai bihari bhanchhan kasari nepali bhaye ? Uni indian hun. Narayan gopal jastu mahan singer lai udit sanga comparision garna mildaina
Plz youtuber g lai eeuta kura swar samrat g lai tapei hajur jasto sabda vannuvako vae ramro hunthyo anyways thanks for making people know our legend singer
I apologize brother 🙏 but from now I will keep in mind
"Udit Narayan Jha Nepali geet matra gaunu parthyo , Nepal Mai basnuparthyo ", yoso Vannu bilkulai galat ho. Yaha vaeko vae uni matra Nepali geet matra gaeko vae haraera janethiyo.
khas kura ta ke ho vane narayan gopal ra udit narayan ji ko comper garnu nai mildaina. Teso garnu pani galat ho.
उसले आफूलाई नेपाली मान्दैन । कुरा गर्नु नै बेकार ।
Sorry don't proud Udit Narayan he said in in press conference he belongs frm India so don't take name with Suor SmratNarayan
udit is now indian.. done compare nepali to indian
nayaran gopal lai kole banayo k swor samrat..udit nayara ko 1% pani x na ....
For me always respect Suor Samrat Narayan Gopal son of Nepal, Udit Narayan dai churey
Bihar ghar nepal mamaghar bhanchha
aru je jastoi vaea pani uditko vocal chai malai pani man parxa❤❤❤
Uditko thau ma vako vay Pani tei garthe tyo rahar hoina badhyata ho.bicharako.
udit naryan ko swor tikho surilo koyeli ko jasto vako hunale romantic songs matra ramro lagxa malai...seriois gana teti feel hunna malai....naramro vanya haina hai feri maile.....ramro tw ramro ho but...emotion seruous wala geet teti feel dinna...har type ko geet ma feel dini gayek chai ma mandaina udit naryan lai....
Udit N Jha used to proudly say he was Nepali , now he is an Indian. He is like chameleon who keep changing his color. Basically Nepalese have disowned him for his lack of sense of integrity. He has forgotten his struggle days where he honed his skills as a singer !
He says he got a scholarship from Indian embassy in Kathmandu , and that is open to only Nepali citizens. Now how would he have got that scholarship if he was an Indian citizen ?? His character is not clean
यो indian हो यसको नेपाली नागरिक indian हो यो उदित indian singer हो
K kura gareko nepali gana gayo vandaima nepali hunxa.
Srk khan ra rajesh hamal ko ramro vaneko jastai ho yo kura ? 😂
chup saale buddhihin
A Vae Uditnarayan jatha ma nepali nae hoena vandae ufrine chikan lae kasle garx respect 😒😏
यस्तो तोर्पे udit नारायण गोपाल सँग नी camparision okay
K vaneko hola yo udit dhotile kaile ni aafulai Nepali vandaina yesko interview dherai hereko chu aafulai bihaari vanna ruchaucha yesle Nepal ko Naam maatra liyo vane kalo nilo anuhaar banayera kura antai modcha yesle.
nepali ra indian dhoti ko compare garyaxa , ani jasley pani udit ramro bhaney xa tyo pani pakai indian dhoti jo hunuparxa timiharu jasto nalayak dhoti haru
Narayan Gopal can not be compared with this singer