सौर्य एयर : पाइलटले खुलाए कारण,शकास्पद घटनाक्रम, सिधा कुरालाई घुस दिन खोज्नेविरुद्ध एक्सन् ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • सौर्य एयर : पाइलटले खुलाए कारण,शकास्पद घटनाक्रम, सिधा कुरालाई घुस दिन खोज्नेविरुद्ध एक्सन् ।
    SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

ความคิดเห็น • 322

  • @himlalbhandari4593
    @himlalbhandari4593 2 หลายเดือนก่อน +159

    खसेको त हामी दुबै थियौ,
    तिमी जहाजबाट खस्यौ, म बसबाट।
    मरेका त हामी दुबै थियौ,
    तिमी जलेर मर्यौ, म डुबेर।
    तिमी १० मिनेटमा भेटियौ,
    मलाई सायदै भेटाउलान्।
    तिम्रो परिवार लास पाएर रोएको छ,
    मेरो लास नपाएर।
    फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री-मन्त्री तत्काल पुगे,
    म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
    तिमी मर्दा देशको झण्डा आधा झुक्यो,
    म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो। 😢😭😭

    • @surajtimsena5303
      @surajtimsena5303 2 หลายเดือนก่อน +2

      यही हो गणतन्त्र

    • @GhamaanRai
      @GhamaanRai 2 หลายเดือนก่อน

      Purano ganatantra;​@@surajtimsena5303

    • @bunusubba2343
      @bunusubba2343 2 หลายเดือนก่อน

      👌🙏😢

    • @adipbhomjan
      @adipbhomjan 2 หลายเดือนก่อน

    • @jeevantimalsina9059
      @jeevantimalsina9059 2 หลายเดือนก่อน +1

      Marmik

  • @-Rr1990
    @-Rr1990 2 หลายเดือนก่อน +25

    यो जहाज दुर्घटनाको मुख्य कारण भ्रष्ट व्यापारी, कर्मचारी र नेताको असक्षमता हो। आउने दिनहरुमा यस्तो घटना हुन नदिन हामी जनताले यो घटनाबाट पाठ सिक्न जरुरी छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน +32

    यसरि सबै तिर असक्षम र अयोग्य नेतालाई बारम्बार राज्यको नेतृत्व दिने हो भने यो देश सक्किने दिन अब धेरै छैन ॥

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 2 หลายเดือนก่อน +51

    थोत्रा प्लेन आकाशमा थोत्रा बस सडकमा र थोत्रा( बुढा) नेताहरु सरकारमा भए सम्म देशको भलो कहिले हुदैन। सबैलाई बहिष्कार गरौ🙏जय रास्ट जय नेपाल 🇳🇵🇳🇵हाल दोहा बाट

    • @Pramodkr824
      @Pramodkr824 2 หลายเดือนก่อน +2

      थोत्रो मानसिकता भएका हामी जस्तो भेडा जनाता हरुको पनि ठूलो हात छ देश बिगार्नु मा!

    • @shyamkumargurung7059
      @shyamkumargurung7059 2 หลายเดือนก่อน +2

      थोत्रा बस त्रिशुलीमा झरिसक्यो, थोत्रा प्लेन पनि झर्यो। अब थोत्रा नेताहरू कहिले झर्ने होलान्। 🤔🤔

    • @Pramodkr824
      @Pramodkr824 2 หลายเดือนก่อน

      @@shyamkumargurung7059 सबै नेता हरु झरेको दिन बिजय जुलुस मनाउनु पर्छ पटका फोडेर्🎆

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +65

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

    • @gokulbk241
      @gokulbk241 2 หลายเดือนก่อน +4

      कडा दिज्जु

    • @GhamaanRai
      @GhamaanRai 2 หลายเดือนก่อน +1

      Neta thotro vaye bebastha jokhim,bebastha thotro vaye desh!

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 หลายเดือนก่อน +62

    सौर्य को पाइलट को अन्तवार्ता आवश्यक छ।

  • @SurajBishwokarma-y4z
    @SurajBishwokarma-y4z 2 หลายเดือนก่อน +9

    रूकुम घटना मा दोषीलाई छिट्टै कारबाही होस

  • @safalkc2489
    @safalkc2489 2 หลายเดือนก่อน +17

    केपि वलि देशको क्यान्सर नै हो,
    यो केपि नमरे सम्म यस्तै दुखद भैराख्छ!!!

    • @himalpun6110
      @himalpun6110 2 หลายเดือนก่อน

      Age lamo hunxa jhan sharapda ta kaliyugma sharap aafai tira pharkinxa

    • @amitmagar3869
      @amitmagar3869 2 หลายเดือนก่อน

      Panauti ho KP budo😂😂

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 หลายเดือนก่อน +81

    ✍️..यदि यो देशमा इनै भ्रष्ट हरुको शासन रहिरहनेहो भने एकदिन देश नै रहन्न।😢💔

    • @SurjeBhattachan-sz2yq
      @SurjeBhattachan-sz2yq 2 หลายเดือนก่อน +3

      😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @rajprasain9663
      @rajprasain9663 2 หลายเดือนก่อน +5

      अहि का रहेको छर देश बिदेशी हरु अख्डा हो नेपाल

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 2 หลายเดือนก่อน +2

    सहि भन्नु भो पत्रकार जीयू।❤❤❤❤

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 2 หลายเดือนก่อน +16

    देसको यक निडर साहसी र देशलाई राम्ररी बुझेका देसलाइ चाहिने पत्रकार हो बिरेन्द्र सर नमस्कार ❤❤❤ देस ३ बुढाले सकिसके देसको हालत देख्दा रुन मन लाग्छ

    • @harikalakarki918
      @harikalakarki918 2 หลายเดือนก่อน +1

      जति साहसी भयनी चोर नेतालाइ जति भनेनी केही सुन्ने हैनन चोर नेताले केही फर्स्क पर्दैन जस्ताको तस्तै चोर हरु

  • @bishnudhakal7363
    @bishnudhakal7363 2 หลายเดือนก่อน +4

    कार्यक्रम दमदार छ शुभकामना

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 หลายเดือนก่อน +14

    यो जनार्दन शर्मा पनि सधैं अराजक काम मात्र काम गर्दा रहिछन्

  • @manrai6075
    @manrai6075 2 หลายเดือนก่อน +6

    One of best news reporter 👏

  • @jawansinghtamang
    @jawansinghtamang 2 หลายเดือนก่อน +10

    पैसा खाएर हवाई सेवाको कार्यालमा बिचौलियाहरुलाई भर्ति गरेपछि यस्तै हो ATC को पुरा अर्थ नजान्नेहरु पनि कर्मचारी छन अनि यस्ता गोबरहरुले कसरी अध्यन गर्न सक्छन योग्य र दक्ष जति विदेशतिर जे भए पनि चल्छ नेपालमा।

  • @kishorkshetri7206
    @kishorkshetri7206 2 หลายเดือนก่อน

    धन्यवाद समाचार आयो 🙏🙏

  • @krishnadevkota3183
    @krishnadevkota3183 2 หลายเดือนก่อน

    सलाम छ , पत्रकार तपाईंलाई ।

  • @SMmusicStudio257
    @SMmusicStudio257 2 หลายเดือนก่อน +15

    यस्ता गद्द्दा हरु देशको लागि घातक छ

  • @tekrai8393
    @tekrai8393 2 หลายเดือนก่อน +8

    केपि सर्मा ओली प्रधान मन्त्री (SLC )
    बिष्णु पैडेल ,अर्थ मन्त्री(SLC)
    पृथबी सुब्बा गुरूग ,सचार मन्त्री (BAC)
    सरोजसिंग भन्डारी , श्रम मन्त्री (BAC)
    प्रदिप यादब , पुर्ब शिक्षा मन्त्री खानेपानी मन्त्री (IA)
    बलराम अधिकारी ,भूमी सुधार मन्त्री (BA)
    मान बिर राई ,रक्षा मन्त्री (SLC)
    योग्यता प्रमाण पत्रको आधारमा सोच्दा कुनै पनि मन्त्री सक्दैन ।अनि भुत्रको देश बन्ने vision हुन्छ त ?

    • @jujusunam
      @jujusunam 2 หลายเดือนก่อน +1

      के गर्छौ त राजा भोट हाल्ने बेलामा सोच्दैनौ ।।

    • @sarojdhamala3110
      @sarojdhamala3110 2 หลายเดือนก่อน +1

      Masu bhat ra 2 4 hajarma biknu ko result ho yo ..😢

  • @Prakashdangi609
    @Prakashdangi609 2 หลายเดือนก่อน +1

    पुलिसको मीलेमहत्यो भएको कुराकानीबाट प्रष्ट बुझीन्छ आरोपीलाई पीडीतले देखाइदीनु प्रने र अनि लुकेर बसेको मान्छेबसेको ठाउमा पुलिस पुग्न नसक्ने र कठै नेपालका कार्यकारी ब्यात्तीहरु

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 หลายเดือนก่อน +1

    नेपालको राजनिती जति धेरै अपराध उतिनै धेरै अवसर सक्षमलाई पाखा असक्षमलाई काखा गर्दाको परिणम हो सबै ।

  • @maheshrajjoshi9341
    @maheshrajjoshi9341 2 หลายเดือนก่อน

    मालाइ धेरै मन पर्ने र मैले धेरै हेर्ने र सुन्ने कार्यक्रम 🤗😊

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 หลายเดือนก่อน +3

    Good newd❤❤❤❤❤❤❤

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +3

    यो प्रदीप अधिकारी लाई आजीवन करार गर्नु पर्दछ

  • @Fit_boy4u
    @Fit_boy4u 2 หลายเดือนก่อน +2

    नेपाल मात्रै एउटा एस्तो देश हो
    ज़हा कर छ बिकास छैन
    प्रहरी छ सुरक्षा छैन
    अदालत छ नाय छैन
    मुलुक छ तर भरोसा छैन
    बुढा नेताहरु ले देश चलाए भने यस्तै हुन्छ!

  • @laxmanbasnet664
    @laxmanbasnet664 2 หลายเดือนก่อน +12

    नेपालमा खाली छानबिन समिति बनाउने भन्दा अरु के छ प्रगती

  • @BikashThapa66
    @BikashThapa66 2 หลายเดือนก่อน

    Bilkul sahi kura garnuvo birendra g

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 2 หลายเดือนก่อน

    सिधा कुरा जनतासङ्ग का संचालक पत्रकार बिरेन्द्र जैरु एति कराउदा पनि जनताको आखा किन खुल्दैन

  • @Rukumkc6661
    @Rukumkc6661 2 หลายเดือนก่อน

    Good news sidha kura janta sag❤❤

  • @aleebzonardnetizthaquri
    @aleebzonardnetizthaquri 2 หลายเดือนก่อน

    Wau good job news24 kerp going

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 2 หลายเดือนก่อน +3

    दुर्घटना भए पछि रहस्यमय हुन्छ दुर्घटना नहुदा सम्म सबै राम्रो छ भन्दै बसिरहेका हुन्छौं ।थोत्रा जहाज खरिद गर्दा सबै चुपचाप जब दुर्घटना हुन्छ थोत्रो जहाजको कारण दुर्घटना भयो भन्दै कराउछन

  • @krishanathapa7428
    @krishanathapa7428 2 หลายเดือนก่อน +8

    समचार नसुनि चित्तै बुझ्दैन

  • @srijana4051
    @srijana4051 2 หลายเดือนก่อน +1

    berendra ji Good🙏🙏👍️👍️🇳🇵🇳🇵

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +3

    गुड न्युज

  • @DilipVishowkarma
    @DilipVishowkarma 2 หลายเดือนก่อน +10

    दमक्ल मा पानी थिएन रे उद्दार गर्न जादा

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 2 หลายเดือนก่อน +3

    राजधानीकाे अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पनि आगलागी हुँदा दमकल पुग्न नसक्ने भनेपछि याे देशकाे सरकारलाई के भन्ने ?

  • @tankakulunghimarbu
    @tankakulunghimarbu 2 หลายเดือนก่อน +2

    Salute..

  • @DeshbhaktaBishwokarma
    @DeshbhaktaBishwokarma 2 หลายเดือนก่อน +3

    ठगिन बाट बाचनको लागि हजुरहरुले बारम्बार सचेत गाराउदा गराउदै पनि ठगिन बाध्यछौ हामी नेपाली बेरोजगारी को चर्को पिडाले गर्दा😭।

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 2 หลายเดือนก่อน

    मेरो फ्यबरेट समाचार

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 2 หลายเดือนก่อน +2

    Good🎉🎉🎉❤❤❤

  • @suryagurung9004
    @suryagurung9004 2 หลายเดือนก่อน +3

    दु:खद घटना भयो , यो चरम लापरवाही हो किनकि निति विधि अनुसार काम गरेको भय याती धेरैले ज्यान गुमाउनु पर्ने थिएन ।

  • @kaidechrailama609
    @kaidechrailama609 2 หลายเดือนก่อน

    मलाई पनि यस्तो दुर्घटना नहुनू पर्ने हो। बाकी भगवान जानुन

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 หลายเดือนก่อน

    Good Luck Berendar Jayru Sir Jay Desh Jay Ghanti❤

  • @sitadevkota7741
    @sitadevkota7741 2 หลายเดือนก่อน +2

    प्रदिपले कति बुझाएछन वलीको भर्ती केन्द्रमा ?

  • @HarkaBahadurparyar
    @HarkaBahadurparyar 2 หลายเดือนก่อน +1

    भरिसके समातेरलियाईदिय उनीहरूको लेादेन पचनेथियो

  • @Prakash98.
    @Prakash98. 2 หลายเดือนก่อน

    Sai kura ho👍

  • @KrishnaKushma-bo7eo
    @KrishnaKushma-bo7eo 2 หลายเดือนก่อน +1

    Right

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 หลายเดือนก่อน +1

    यिदुबै मेनपावर को लाईसेन्स खारेज गर्नु पर्छ र कार्बाई हुनुपर्छ

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 หลายเดือนก่อน

    केपी ओली देशको प्रधानमन्त्री हुन दुर्भाग्यपूर्ण ❌

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน +2

    अलछिना := प्रधानमन्त्री
    अझै
    के के हुन्छ !!!
    बचाउनु हाेस्
    पशुपतिनाथ नेपाल र नेपाली लाई
    🙏🙏😭😭🙏🙏

  • @hitthapa735
    @hitthapa735 2 หลายเดือนก่อน

    यस्तो सम्बेदनशील छेत्र लाई नाफामूलक निजी क्षेत्रलाई दिने परम परा सहि नभएको हरेक यस्ता दुर्घटना ले पुष्टि गरिरहेको छ।

  • @indirakarki5858
    @indirakarki5858 2 หลายเดือนก่อน +2

    दलीय राजनीति को अन्ते हुनुपर्छ राजा साझा नै बेस्ट थियो हुनुपर्छ राज मारेका फ्याक्नु को कारण लुट को धन्दा

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +4

    यो सौर्य जहाज दुर्घटना: किन बिग्रेको पुरानो रोगी प्लेन/जहाज जान्दाजान्दै लण्ठू सरकारले किन उडाउन दिएको?? र, कुन कुन नेताको लगानी छ यो सौर्य एयरलाइन्समा र कानून मिचेको वा कमिसनखोरी छ पत्ता लगाउ। जनता जान्न चाहन्छ। 😮

  • @anumaske9673
    @anumaske9673 2 หลายเดือนก่อน

    Very good

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 2 หลายเดือนก่อน +2

    Jairu has true said

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 2 หลายเดือนก่อน

    पाईलट को अन्तर्वार्ता ले पनि केहि हुने वाला छैन पाईलट कै मिस्टेक हो जानि जानि मिस्टेक गरेको भने हैन तर मिस्टेक भाको हो एउटा इन्जिनमा आगो लागेर इन्जिन बन्द भएको खन्डमा अर्को एउटा इन्जिनले दुईतिरको भाग सन्तुलन गरेर फेरि तत्कालिन अवतरण गर्नु पर्थो तर हुन सकेन जब जाहाज अनियन्त्रित हुन जान्छ तब दुइटा इन्जिन त के चार ओटा इन्जिन भएनि कन्ट्रोल गर्न सकिदैन पाईलट ले अन्तर्वार्ता देलान अनि नेपाल मा भएका जहाज दुर्घटना को बारे दुध को दुध पानीको पानी थाहा पाइन्छ भनेर चाहि 1 %पनि नसोच्दा हुन्छ अन्तवार्ताले बस टेवा पुग्ने समचार बनाउन युटुबेलाई अह जिबित पाईलट ले यसो भनेपछि सबै खुलसा भनेर हेडलाइन बनाएर views like कमाउन पाईलट मुला कति आउछन कति जान्छन आत्तोपत्तो हुदैन crow कति हुन्छन हुदैनन आत्तो पत्तो हुदैन एयरहोस्टेज कति आउछन जान्छन आतोपत्तो हुदैन जहाज को बारेमा थाहा पाउन दुर्घटनामा सामिल नै नभएका टेक्निकल टिम सङ कुरा गर बिभाग सङ कुरा गर खासमा के सर्भिसिङ मा लगिदैथो के इन्जिन मा समस्या भएर या हाईड्रोलिक मा समस्या भएर कि फियोल लिग हुन थालेको थियो...? सर्भिसिङ को टोलि जहाज भएको ठाउँ मा आएर सर्भिसिङ गर्नु पर्ने हो कि जहाज उडाएर अर्को ठाउ लगेर सएभिसिङ गर्नु पर्ने हो कि जहाज लाई मोटरसाईकल कार सम्झेर ग्यारेज लगे जस्तो सम्जिएउ भनेर सम्बन्धित बिभाग टेक्निकल टिम लाइ प्रस्न गर्ने हो पाईलट लाई के थाहा टेक्निकल टिमले ओके भने पछि पाईलट प्लेन चलाउन प्लेन भित्र पस्ने हो सबै सिग्नल गृन (green) छ एमेरजेन्सि छैन उडाउने हो पाईलट ले फेरि फेरि प्लेन चलाउछ गाडिको ड्राईभर हो र 20 बर्ष देखि एउटै डिल्क्स कुदाएको जस्तो

  • @DilliSubedi-pu5cr
    @DilliSubedi-pu5cr 2 หลายเดือนก่อน

    100000% सहि हो

  • @naturalfresh7774
    @naturalfresh7774 2 หลายเดือนก่อน

    सरकार ले सबै पुराना जाहाज हरु लाई उडान गर्न रोक लगाउन पर्छ धेरै भयो येस्ता घटना हरु😢😢

  • @girjalimbu1003
    @girjalimbu1003 2 หลายเดือนก่อน +3

    कृते प्रसाद ओली यमराज नै रहेछ खायो निमुखा जनताको मासु

    • @himalpun6110
      @himalpun6110 2 หลายเดือนก่อน

      Kple hoina kal yamrajle lako ho pilot kina bache ta tapai hami kashari marna lekhexa teshari marni ho gali garnu galat ho

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน

    नेपाल्को जन्ता लुटेरा बिचलिआ ले गर्दा आज ज्यान गएकै छ भन्दा दुइमद छैन।

  • @DebenChamling
    @DebenChamling 2 หลายเดือนก่อน +1

    Deben Chamling

  • @sagarthakuri3003
    @sagarthakuri3003 2 หลายเดือนก่อน

    Great gus line or dine des ka satru hun.

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 หลายเดือนก่อน

    Good News Xa Birendar Jairu Jay Desh Jay Ghanti

  • @rudrahari4208
    @rudrahari4208 2 หลายเดือนก่อน +10

    10 बर्ष जनआन्दोलन गरेर देशलाइ तहसनहस पारेर सत्तामा पुगेको जनार्दन शर्माले हत्यारालाइ साथ नदिएर के आम पीडित जनतालाइ साथ दिन्छ त??? सिसिटिभी क्यामाराको तार काट्ने मुसा

  • @chandraqpmc1867
    @chandraqpmc1867 2 หลายเดือนก่อน +3

    के पि को सेट्टिङ को परिणाम 😡😡

  • @rajShahi-u1l
    @rajShahi-u1l 2 หลายเดือนก่อน +1

    good joob

  • @PurnaNepali-j2w
    @PurnaNepali-j2w 2 หลายเดือนก่อน

    Wowowoowo nice progam

  • @ramdongol5472
    @ramdongol5472 2 หลายเดือนก่อน +1

    100% Sahi ho 😌😌😌

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +1

    26:55 चोर पुलिस पुलिस चोर भन्नु एउटै हो

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 หลายเดือนก่อน

    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल र असफलै बनाएँ;😡😡😡
    “उठौ, जागौ, बीउझौ”

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 หลายเดือนก่อน +2

    यसरी हवाई सम्बन्धी ह पनि थाहा नपाउने ताेरि लाहुरेलाई हवाई बिभायकाे माहानिर्देशक बनाय पछि माहाबिनास बाहेक अरू के नै गर्न जानेका हुन्छन् र !

  • @narendrapandey8055
    @narendrapandey8055 2 หลายเดือนก่อน

    Dhannebad patrakar Birendra jairu is great person ummmmmm
    ❤❤❤❤❤❤
    M dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @FWN123
    @FWN123 2 หลายเดือนก่อน +3

    Pradip adhikari le rajina ma dida hunxa नैतिक ता भए

  • @DilipVishowkarma
    @DilipVishowkarma 2 หลายเดือนก่อน +4

    दमकल मा पानी थिएन रे उद्दार गर्न जाधा 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢???????????????

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 2 หลายเดือนก่อน

    डिएसपी कुरा खासै चासो राखेको छैन जस्तो छ,

  • @muktisharma6067
    @muktisharma6067 2 หลายเดือนก่อน +2

    नेता परेनन अरुको के मत्लब।

  • @hastagurung1650
    @hastagurung1650 2 หลายเดือนก่อน +1

    यिनीहरुले भ्रस्टचार गर्नु बाहेक अरु केही जानेको छैन, चहन्दैन।

  • @YogeshwarUpadhyay-re5bg
    @YogeshwarUpadhyay-re5bg 2 หลายเดือนก่อน +1

    विमान चालक र विमान मालिक अनि ओलि कनेक्सन खोज पत्रकारिता हुन आवस्यक छ । कृष्ण सितौला गृह मन्त्री हुदा झापा मा सुब्बा पदमा कार्यरत उक्त विमान का मालिक सङ्ग 2 वता जहाज किन्ने पैसा कहाँबाट आयो?? सुपारी तस्कर का नाइके को हुन ?????

  • @khagarajneupane6614
    @khagarajneupane6614 2 หลายเดือนก่อน

    Your program is the best.

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 หลายเดือนก่อน +2

    😢 absolutely true mafiya ko desha ma jantako awastha

  • @boharadambar
    @boharadambar 2 หลายเดือนก่อน

    निकम्मा भर्ति गर्ने भएरै बौधीक बर्गले रा सो पा जिताएको हो

  • @YagyaChanda
    @YagyaChanda 2 หลายเดือนก่อน

    नेपालमा थाेर्ता नेता अाँकासमा थाेर्ता पिलेन सडकमा थाेर्ता बसले गर्दा देशकाे हालत यस्तै हाे

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +1

    1:06

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 หลายเดือนก่อน +3

    तेसो होभने भबित्ते होइन भने के होत?

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +1

    31:33 ठग मेनपावर

  • @CkthapaMagar
    @CkthapaMagar 2 หลายเดือนก่อน +1

    हेर्दा गुन्डा जस्तो छ

  • @dhanbahadur8934
    @dhanbahadur8934 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @Chandraofficial52
    @Chandraofficial52 2 หลายเดือนก่อน

    बल्ल सही कुरा आयो

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 หลายเดือนก่อน +2

    मेनपावर का दलाल हरु नै सरकार र मन्त्री हरु भए पछी नेपाली युवा हरु ले कसरी न्याय पाउनु र??

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +1

    23:25

  • @musictunenepal
    @musictunenepal 2 หลายเดือนก่อน +1

    1:21

  • @ramkhadka-o1c
    @ramkhadka-o1c 2 หลายเดือนก่อน +1

    Wow

  • @rajujirel1800
    @rajujirel1800 2 หลายเดือนก่อน +2

    केपि ओलि यो देश लाई फाप्दैन

    • @moonnnnmn
      @moonnnnmn 2 หลายเดือนก่อน

      Yes 💯

  • @netrapun4420
    @netrapun4420 2 หลายเดือนก่อน +2

    💓🙏💓

  • @susheelamaid8780
    @susheelamaid8780 2 หลายเดือนก่อน +1

    🙏🏻🙏🏻💐♥️♥️

  • @rajupaudel6189
    @rajupaudel6189 2 หลายเดือนก่อน

    जय देश जय नरेश जय पसुपतिनाथ

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 หลายเดือนก่อน

    मर्मतको निम्ति पोखरा लैजानुपर्ने जहाजमा किन तेतिको सङ्ख्यामा मान्छे लैजान दिइएको तेस्को खोज्बिन हुनु पर्द छ।

  • @Birsinghtamang297
    @Birsinghtamang297 2 หลายเดือนก่อน

    सलम छ बिरेन्द्र जैरु ज्यु अगाडि बढ्नुहोस निरन्तर यी दलाल भ्रष्ट नेताहरुको नराम्रो क्रियाकलाप हरुको खबरदारी गरिराख्नुस जनताहरुको साथ सपोर्ट सधै रहनेछ

  • @HousesSk
    @HousesSk 2 หลายเดือนก่อน +2

    Indian Ajent, go back

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน

    D.S.P. काे नियत ठिक्क नभएको
    निष्कर्ष देखियाे