एकदमै राम्रो लाग्यो सरलिकृत गरि सबैले बुझ्ने भाषामा भन्नुभएकोमा । मलाई अझै सम्म बुझ्न मन लागेको कुरा हामिले पहिले स्वास लिन्छौ कि फाल्छौं । यो कुरा मेरो मनमा अझै पनि खेलिरहन्छ । यसको जानकारी पाउनपाए आभारी हुने थिएँ ।
हजूर प्रति 🙏 महोदय यों बिपसाना ध्यान बिषय अनेक भिन्न भिन्न मत र दर्सन छ कुन सही हो कती जना को मत अनुसार बिपसना ध्यान द्वारा नै कुंडलिनी जागृत हुन्छ भन्ने मत छ के यों मार्ग सही हो?महोदय हजूर को मार्गदर्शन को अपेक्षा र आशा गर्दछु धन्यवाद 🙏|
जानकारीको लागि धन्यवाद ❤❤❤
सरल तरिका ले प्रष्ट पारिदिनु भएकाे मा धन्पयवाद।
❤😂🎉ॐॐॐ नमो शिवाय ॐॐॐ जयहोस बुद्व भगवान ❤😂🎉
एकदमै राम्रो लाग्यो सरलिकृत गरि सबैले बुझ्ने भाषामा भन्नुभएकोमा । मलाई अझै सम्म बुझ्न मन लागेको कुरा हामिले पहिले स्वास लिन्छौ कि फाल्छौं । यो कुरा मेरो मनमा अझै पनि खेलिरहन्छ । यसको जानकारी पाउनपाए आभारी हुने थिएँ ।
In the beginning we should exhale
Kati ramro विधि अनि video पनि। जय होस्🙏 ❤❤❤
Hardik Naman!
हार्दिक अहोभाव!🙏🕉️❣️
कति उत्कृष्ट!
सबैले बुझ्ने सरल तरिकाले सिकाइदिनु भएकोमा धन्यबाद गुरु।
amazing sir for teaching 🙏
Very practical and simply explained step by step
Jay ❤shambhoooo ❤
Thank you So Much Sir...(Master)
❤❤
❤very nice
Kasari garni dekhai dinu la
Hari om guru
Nice
Thanks sir
thanks
🙏
महोदय 🙏नाड़ी शोधन अनि बिपसना ध्यान मा के अंतर छ? अनि बिपसाना ध्यान कसरी गर्ने कृपा गरी मार्ग दर्सन गरी दिनु होला धन्यवाद
Will update soon for Vipassana meditation. Please subscribe and share our video. For details www.nepalyogahome.com
Well come sir ! हजुरको विपस्याना ध्यान माथिको भिडियोको लागि हामी आतुर छौँ।🙏🙏🙏
हजूर प्रति 🙏 महोदय यों बिपसाना ध्यान बिषय अनेक भिन्न भिन्न मत र दर्सन छ कुन सही हो कती जना को मत अनुसार बिपसना ध्यान द्वारा नै कुंडलिनी जागृत हुन्छ भन्ने मत छ के यों मार्ग सही हो?महोदय हजूर को मार्गदर्शन को अपेक्षा र आशा गर्दछु धन्यवाद 🙏|
Vipassana vaneko afnu sarirma hune sambedana sensation haru lai dhyan dine kriya ho
@@summitrayy3812 dh
❤❤❤
Thanks
❤❤❤