SAALI | RAJU LAMA | ASHISH MAHAR | New MUSIC VIDEO |
ฝัง
- เผยแพร่เมื่อ 15 ม.ค. 2024
- #rajulama #saali #ashishmahar
Lyrics
: Ashish Mahar
Music Collection:
Ashish Mahar
Vocal
: Raju Lama &
Ashish Mahar
Mixed/Mastered:
Debesh rai
Arrangement:
Debesh Rai
Chorus
: Tapendra Tikhatari,
Rajesh Bk
Flute
: Kiran Baral
Cast:
Raju Lama
, Pabitra Shaki
, Ashish Mahar
, Muna Khadka
MUA:
Shristi Thapa Magar
Camera
: Bishal Thapa
Edit/Color:
Bijesh Paudel
Post Production:
Latokosero Films
Director:
Sonam Pakhrin
Special Thanks
Tapendra Tikhatari
Ganesh Pandey
Rajesh bk
Sohil Shahu
Bikram Saud
Hemraj Saud
Bikash Rawal
Subash Bhandari
Lokendra Saud
© & ℗ Raju Lama
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed) - เพลง
मेरो लागी यो एउटा गर्वाम्वित सहकार्य संगै केही नौलो प्रस्तुती र नौलो आसा बोकेको कार्य हो । जुन हजुरहरू माझ पस्केका छौ ।🍀
Congratulation mero bhai❤❤❤miss you
Badhai xa dai ❤❤❤❤🎉🎉🎉
Katti ramro git dubai janako voice
🎉❤❤❤❤
Congratulations ❤
चर्चित गायक राजु लामा सरको फ्यान जति हाजिर गरौँ है🥰🙏
Ma pani ho hai
sunilnepali tt6y😂🎉😂😂😂😂😅😅😅😅 5:20 😅@@Commandolifestyal
राजु लामा लाई देउडा भाकामा गित गाएको देखेर साह्रै खुशी लाग्यो ❤
Dami xa hjr
First time suneyko yesto song
सानो हुँदा सुन्ने गरेको राजु लामा। आज म बुढो भैसकें राजु लामा झन् जवान भको देख्छु। स्वरको धनि राजु सर।❤❤❤❤
Raju sir ko fan हरु यता हाजिर गरौं त खोइ 🙏🙏🙏🤘🤘🤘
Old is always gold ho Raju sir ❤❤❤Raju sir ko k kura garne super nice voice
Sali ramrichha merotarfbata tapailai Raju Lama🇳🇵🇳🇵🙏💐
I am also big fan jojo❤🎉
❤❤❤
Haajir hai
राजु लामा काे फ्यान जत्ति यता हाजिर हुम हाई 😊
Im big fan of raju sir
Moh pni xu haii Raju daii ko fan
हामी त सिधै सुदुरपश्चिम बाट 😅🤟🤟🤟
Mbbbbbbbbbb 😂❤bb
याे गित लाई 5 दिन मा 25 भन्दा बढी पल्ट राजु लामा दाइ को youtube channel मा गयार हेर्ने हरु याता हाजिर हुम त🙏😘बधाई छ 🎉 dai Ashish mahar ra dai Raju lama lai❤️🎉😘
ma ni xu hai
Maile 79 patak herisake yr ajhai herna man lagxa Aashis Vae Ko voice ma chai jadu xa yr
Million Millions views Gairahechha yo git TH-cam Facebook TikTok ma short videos जातततै यो गीतको video upload भएको देखिन्छन।
धन्यवाद राजु लामा सर हाम्रो पश्चिमको भाकामा अभिनय र गीत गाइदियकोमा ❤
आहा कति मिठो गीत (पश्चिमेली भाका )धेरै धेरै धन्यवाद आशिष भाइ र राजु लामा सरलाई ,सफलताको शुभकामना 🎉
hoii ☺👏
Couch lai couch grni hjr mahaan couch 😂
सदाबहार गुन्जिरहने 🔥🔥🔥🔥 गीत ,बधाई छ जोजो र आशिषलाई।
हामी सुदूरपश्चिम काे दिल फेरि बस्नु भयो राजु दाई ❤❤
बच्चैबाट राजु लामाको गीत सुनिन्थ्यो अहिले २५-३० को भैयो तर राजु लामा अझै पनि आशिष महर भन्दा झन जवान देखिन्छन ! यो पो हो त् Maintain ra Craze 😍
गीतको त् झन् कुरै छोडौ अत्ति बब्बाल लाग्यो Awesome Song !
😮 7:14 ❤
aqqqqqq
कुन सा फुटेको आँखा ले देख्नु भो आशिष भन्दा जवान
Raju dai hai hai
❤❤sahi kura
Aashis त आफ्नै पश्चिमको सजिलै र राम्रो गाए तर राजु सरको पस्चिमको भाकामा पनि एति मिठो आहा सुनुहरु जस्तै लाग्ने best wishes hole team 😍😍
Tei tw bhaneko..
Ho Brother 😂❤❤lala badhi yll tems ❤🎉
😂❤❤@@ManishChetri245
आशिस महरा को भन्दा पनि राजु लामा झन राम्रो छ गीत उठाउदा ध्यान देउ त
@@aviralprem4672exactly brother
राजु लामा दाजु हजुर को सायद फस्ट देउडा गित होला सारै मन पर्यो 😘😘♥️♥️फेरि छिट्टै फेरि अर्को यस्तै देउडा गीत सुन्न पाउँ 🙏🙏🙏💋
सुदुरपस्चिमको देउडा गित आहा। हाम्रो कला,हाम्रो धर्म हाम्रो संस्कृति कति प्यारो छ। तेसैले त सुदुरपश्चिम् को हुनुमा गर्व लाग्छम जय सुदुरपश्चिम जय नेपाल ❤❤
i love deuda but iam from dang
❤❤❤
सुदुरपश्चिमको मौलिकतालाई झल्काउने एकदमै राम्रो गीत
आहा कति राम्रो मन छोयो दाजु सारइ राम्रो लाग्यो फेरिपनि एस्तै गित हरु सुन्न पाउँ आषिस महर र Jojo को फ्यान जति एता है हजुर🎉❤
आजभोलीका बनगोठाले गायक गायिका हरु भन्दा लाखौं करोडौं गुणा राम्रो र मनछुने देउडा गित छ, कलाकार होस् त आशिष जस्तो 👍👍 सफलताको शुभकामना भाई ❤❤
म नेपालको पुर्बी भु-भाग बाट यो गित हेर्दै सुन्दै छु अति नि राम्रो लाग्यो।राजु लामा ज्यु सङं आशिष् मेहरा जि ले अझै गितमा सुनमा सुघन्ध भर्ने काॠ गर्नु भएको छ।❤❤❤❤
Raju sir ko big fan the voice hju Bina शन्यू लाग्यो कसम ❤❤❤
Relly
Honi
Always favorite singer Ashish mahar ❤❤
जो..जो ..भनेर चिन्नेहरु कति हुनुहुन्छ यता हाजिर हुनु पर्यो 😊
आहा ! कति राम्रो कति मिठास 😮❤😊 3:43
Man with pure hearts and melody voice Raju lama❤❤
हाम्रो नेपाली गितसङ्गितका ढुकढुकी राजु लामा सर ले डेउडा गित लाई पनि सारै राम्रो निभाउनु भएको छ ।सुभकामना राजु सर र आशिष् महर ज्यु लाई❤❤
Ati sundar sudur pasim ko vaka ma raheko deuda song asis Bhai ko Pani akdamai ramro xa Bhai best of luck all Tim lai
I was very happy see Raju lama sing a song in famous deuda Thanks wonderful vocal Asish bro and legendary singer Raju lama
खुसि लाग्छनि ❤❤❤❤राजु लामा र आशिष महर दुवै जान एकै ठाउँमा देखदा❤❤❤❤ खुसिहुने जति यता हाजिर हुनु❤❤❤
नमस्ते म पर्देश 2 नम्बर देखि हाल मलेसिया गीत एकदम राम्रो लाग्यो फेरि अर्को गीत पनि राजु सर संगै आशिष जिको सुन्न पाउ सबैलाई बधाई ❤❤❤
Lot of love From Assam
Raju Lama voice 👌👌
धेरै पटक सुनें तर अघाएको छैन । राजु लामाले हाम्रो भाषालाई नञां उचाई दिञाका छन् । राजुलामा लगाएत सबैमा आभार ।
शक्तिशाली ❤❤❤
मिठो तथा सान्दर्भिक तथा नेपालि संगितको क्षेत्रमा सांन्दार गितकोरुपमा पस्किने महान कलाकार राजु लामा प्रति नमन ब्यक्त गरे मैलै एक दिनमा 20 पटक हेरे
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
गायक को समधुर स्वर र सम्पुर्ण टिम को मेहनत ले गित निकै मिठो बनेको छ सफलता को सुभकामना मेरो प्यारो दा आशिष् महर र सबै टिम लाई 🎉🎉🎉🎉🎉
राजु लामा दादाको को र आशिस महर दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँहरु को गीत भिडियोहरु 🎉❤🎉❤ मीठो गीत भिडियो 🎉❤ ल बधाई छ अल टिम लाई 🎉❤
म त टिक टोक मा सुने र आको यो गीत सबै टिम लाई सफल ता को शुभकामना छ ❤️👌जय नेपाल 🇳🇵🇳🇵
Wow..voice ashish mahar...raju lama ko banda pani dherai ramro voice..
आहा ! कला र संस्कृति भनेको यो पो हो त❤️🥰🙏🏻🙏🏻
सुदुरपश्चिम भाका लाइ राखेर यस्तो दामि भिडियो बनाएको छ सबैले माया र सात सपोर्ट गर्नु होला 🎉 congratulations Ashish dai rw Raju dai Lai 🎉🎉 Million views Crouse hoss🎉🎉
Yo po ho tw legendary combo guies, what a vybe👏🎶🎸✔️🙏, respect to Raju lama da 🎶✔️🙏, aashish mahar da 🙏, and all the teem
कलाकार भनेको सबै भाषा भेष भुषामा आफुलाइ उतार्नु नै हो । बधाई छ राजु लामा लाई ।।
यो गीतले नयाँ युग रच्ने छ
बधाई छ राजु सर आशिष् भाइ ❤❤
Representing western and eastern Nepali cultures in same video❤❤
Respect❤
शब्द, स्वर र अभिनय सबै राम्रो😍😍😍😍😍
एकदम सुमधुर संगीत खुबै मजा आयो ❤ respected Raju lama dai🙏
Overall good%.....❤
Background music%20
Location%30
Love story%40
Deuda dance%50
Dance%60
Director %70
Music%80
Lyrics %90
Voice %100
100Million views jawos
Best of luck oll team'🥰
❤❤❤ awesome lagyo 👍
True
Super Raju dai🎉❤
आहा कति मिठो गीत बधाई छ मुना बैनी लगाएल सम्पुर्ण लाई 👏🎉
म सुदुर पश्चिम बाट संदिप बिक्रम सिंह ,,राजु दाइको बिग फ्यान हुन का साथै हर गित सुन्ने गर्छु ,,राजु एक को अवाजमा सरस्वती को बास छ ,,नेपाल आमाको आशिर्वाद छ ,,,,❤❤अनि handsome पनि धेरै मनकारी नि हुनुहुन्छ ,,लासो फ्याफुला दाइ ❤❤
ढिलो आउँछ कडा आउँछ
जे आउँछ आफ्नै प्रकारका आउँछ
आफ्नै सस्कृती लाई चित्रण गरेर कटक्क मन खाने गीत पस्किनु हुने सम्पुर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
❤
❤🎉❤🎉🎉❤🎉❤❤❤❤❤❤❤❤❤❤
मेरो आफ्नो मनको गाएक राजुलामा ! तेहिमाथि पस्चिमेली भाका एत्तिमिठो ! ! बधाई तथा शुभकामना ।दुबैलाई
❤
राजु लामा दाई तपाईंको त के प्रसंशा गरौं खै। स्वर त आहा सुनमा सुगन्ध ❤️। अनि विशेष धन्यवाद आशिष महरलाई कति मिठो शब्द, स्वर अनि music छनोट गर्नुभएको आहा। सबै मिलेको। जति सुन्यो उति सुन्न मन लाग्ने❤️🥰🙏
हामी सुदुर तथा मध्यपश्चिम लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु ले मिश्रण गीत लाई मन पराइदिनु होला❤
शुभचिन्तक हामी - राजू र आशिष को
नेपाली संगीतको यक हिस्सा राजु लामा र उदाउदै गरेका आशिष् महर को बिचको सहकार्य अझै सफल हुँदै जावस हार्दिक सुभकामना यति राम्रो गितको लागि सलुट गर्दछु ❤❤❤❤
❤❤❤❤
जती सूने पनी मन नभरीने गित ❤❤ wow ❤❤
आहा अदभूत शब्द समिटेको मौलिक हार्दिक बधाई छ सम्पुर्ण टिममा❤
आहा ! हामी पश्चिमीहरुको त रगतमै डेउडा भाका बगेको छ तर राजु लामाले कति सजीलै गाए अनि अभिनय ! धन्यवाद राजु लामा ज्यु !
Dherai ramro geet ..raju dai ra ashis mahar ko 2 jana kai voice dami lagyo jati sune pani ajhai sunau sunau lagne
आशिष् महरा को कति फरकै मिठो आवाज अनि राजु जो जो को सदाबाहार हो जय होस मिठो भाका सुन्न पाइयो 🧡💛🖤💗💟💚❣️💙💖😀💜🙏
खुसि लाग्याे हाम्रो देउडा गित गाउनु भएकाे मा❤
“जो भीतर से साफ है, वही बाहर उजाला कर सकता है”
जय श्री राम🙏
राजु लामा is best singer ❤
Khatrai babal git.
भाका शब्द स्वर वाह ❤❤ love song
आषिश त आफ्नै पश्चिमकाे सजिलै र राम्रो गाऐ तर राजु लामा दाई ले पश्चिमकाे भाका पनि ऐती मिठाे गाए ❤
congratulations all team 🎊
मिसपबि
Raju lama dai ko bachhai dekhi ko fan ma uha ko yo deuda mixed ma pani aabal pastuti dekhera mata sarai khusi vaye ❤❤
Wow kti ramro sang best of luck Raju lama and aashis mahar
Wow ❤ पहिलाे चोटि राजु लामा ज्यूको आवाजमा देउडा गित सुनियो ❤ साह्रै मिठो 🩵🙏
Raju lama
Man with golden smile
Man with melody voice
Man with kind heart
Man with compassion ❤❤
He is great
We all 90’s kids know more about this Legend
Hh
Raju ❤❤❤❤❤❤is always a motivation
Wow nice song with nice voice
❤
beautiful song
Geet Vanya yattiko hunu parxa 😊🎉❤
सोचेको भन्दा पृथक डेउडा गीत सुन्न पाइयो यति मिठो शब्दमा अनि गायक राजुलामा ज्यो ज्यो को कुरै नगरम अनि आशिस महरा ब्रदरको पनि उत्तिकै राम्रो लाग्यो सबैको मन जित्न सफल रहोस् शुभकामना🙏
O my God 😮 yatti Ramro geet Raju sir Ra Ashish ko voice sangai Act ❤ love you both of you ❤❤
Oww राजु दाई I Love You।।।
तामाङ सेलो मात्र गाएको सुनेको मैले आज सुदुरपस्चिमेली भाका पनि गाएको सुने। भने पछि जात धर्म भन्दा माथि देश छ भन्ने बुझ्नु भएछ।
*नोट:- तामाङ सेलो नै गाए पनि किराँती भाका मा गाए पनि उहाँ चाहिँ मेरो उत्कृष्ट सिँगार हो हैं। सदा भार
Sach a versatile singer Raju lama ❤
डेउडा गितको यथार्थ मर्ममा कुनै आघात नपुर्याइ टिपिकल डेउडा गित प्रस्तुत गरिदिएकोमा राजु लामा प्रती नमन छ अनि भाइ आषिश त आफ्नै माटोको मान्छे दाम्मी बबाल छ
हाल लायाले भाग्दा त्यापरी बनका दौरा यो शब्द पहिले अछाम तिर हुदा सुनेको थिए आज यो team को आवाजमा केही नयाँ पनमा सुन्न पाउँदा धेरै खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤
हार्दिक नमन गर्न चाहन्छौं राजु सर प्रति कलाकार राज्यका गहना हुन् जस्ले आफ्नो र पराई हेर्दैनन् भन्ने थाहा भयो हामी सुदुरपश्चिमेली गित संगितमा सुगन थपि दिनुभयो धन्यवाद हजुरलाई ❤❤❤❤❤❤
Sabai kalakar ma yestai bhabana huna parchha sir 🙏
Hello sir I am Ayush Watching for Bhutan 🇧🇹❤❤❤❤❤❤
दामी राजु लामा सर लगायत सबै टिम लाई सफक्ताको सुभकामना❤🙏
आहा कति मिठो गित शुभकामना
राजु दाईका फ्यानहरुले हाजिर गरम त
Raju+Aashish+Music+Voice = Saali 🤘
एकदमै मिठो गीत सबै टीम लाई बधाई तथा न्यानो माया ❤❤ my favourite singer JoJo ❤❤❤❤
अति मै मौलिक गीत बनेको छ आशिष् भाइले जुन गीत ल्याएपनी बजार मा आम नेपाली को मन जित्ने मा म त आसाबादी छु सम्पुर्ण टीम प्रती सफलता को शुभकामना छ।।❤❤
Rajju lama always🎉🎉❤aashis on🔥🔥
Raju lama voice ❤❤❤❤❤
उत्कृष्ट गीत
मेरो प्यारो कलाकार राजु लामा र आशिष् महर दामी गित त्यस्मा पबित्रा साकि🎉🎉🎉 गितले सोचेको भन्दा डबल सफलता पाहोश ksm voice off nepal हजुर बिना खल्लो लाग्यो
Raju dai ani Aashish Vai lovely combination…👏You guys never disappoint us beautiful typical western flavored song 🎶💜🙏
What a beautiful song ❤
Original Nepali tune and music salute Raju lama sir ❤❤❤
कसम यार voice of Nepal 4 काे बिजेता आशिष हुन जस्ले जे भनेपनि ❤❤❤ यति राम्रो स्वर तेहिमाथि राजु दाजु कति मिठाइँ ❤😊
My Favorite singer Raju ❤️❤️❤️🎵🎵🎵
love this song very much!
Dui jna daju vai le milerw gayeko swor, ekdamai ramro x❤❤❤
Congratulation dai aashis🎉❤
आहा कति राम्रो ❤❤
महिला आवाज भए झनै सुनमा सुगन्ध हुने
आशिष् महरको फ्यान जति यता हाजिर हुमत ल🎉🎉
सुदुरको सान सुदुरको भाका proud of u Aashis mahar
Wow damii साह्रै उत्कृष्ट सृजना हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️ special raju jyo jyo ❤❤
म शुदुर पुर्वको भएपनी पश्चिमको लोकभाका खुबै मन पर्छ।
एकचोटी देउडा पनि नाच्ने मन छ।
आइजाओं पन सातै नाचुली
Ma ta bachhai dekhi raju ko fan😌😌😌
गीत अति नै बबाल छ अनि संगीत पनि उति नै मीठो छ। १० मा १० नै दिए।
सारै मिठो स्वर का धनी आधारिनिय दाइ राजु लामा र आशिष् महर राम्रो गित्❤️❤️❤️❤️