कपनमा दिन दहाडै भएको घटनामा प्रहरी अझै सुराकविहीन | Galaxy News Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • कपनमा दिन दहाडै भएको घटनामा प्रहरी अझै सुराकविहीन | Galaxy News Report
    सघन सहरी बसोबास । उसै त सहरी भीडभाड, त्यसमाथि पर्वको दिन । मानिसहरूको आउजाउ भइरहने पसलमा दिनदहाडै हत्या होला भनेर कसैले अनुमान गर्न सक्छ ? त्यस्तो ठाउँमा हत्या गरेर अपराधी फरार रहन सक्छ भने कसैले चिताउन सक्ला ? तर, काठमाडौँको सरस्वती नगरमा ६ दिनअघि चक्कु प्रहार गरी हत्या गरिएकी नीरा पाण्डेको हत्यारासामु अझै प्रहरी पुग्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ कि छैन भनेरसम्म थाहा पाउन नसकेपछि स्थानीयबासी आन्दोलित भएका छन् ।
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 22

  • @abcxyz5073
    @abcxyz5073 ปีที่แล้ว +8

    सबैभन्दा सफल र मै हुँ भन्ने प्रम , गृहमन्त्री भएकाे बेला पनि यस्तो घटना ..! डाडुमा पानी तताएर डुबेर मर जाँठा हाे।

  • @GenixXnbuddha
    @GenixXnbuddha ปีที่แล้ว +5

    गृहमन्त्री ,प्रहरी प्रमुख र काठमाडौ महानगरीय अपराध अनुसन्धान प्रमुखले राजीनामा देउ,यस्ता असक्षाम व्यक्ति काम छैन,यो पनि निर्मला हत्याकाण्ड जस्तै गुमनाम हुनेभो।

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA ปีที่แล้ว +3

    सेना को घेरा भित्र बस्ने राजा को परिवार त सकियो जाबो जनतको के कुरा

  • @kapilbhandari9196
    @kapilbhandari9196 ปีที่แล้ว

    अधिकारको लागि लड्न पर्छ।

  • @bikproduction4507
    @bikproduction4507 ปีที่แล้ว +3

    हत्यराले चलाएको देशमा हत्यारा पत्ता लगाउने त कागजमा मात्र हो काम हुने त पुरुत्त पुरुत्त

  • @sumankhadka7276
    @sumankhadka7276 ปีที่แล้ว

    यो पत्ता लाग्दैन जस्तो छ हेर्दै नेपालको त पुलीस हो जहिल्यै पनि यस्तै

  • @narendranepal6509
    @narendranepal6509 ปีที่แล้ว +1

    कस्ताले शासन चलाएका छन् अनि नाय पाउला त ?

  • @devineworld
    @devineworld ปีที่แล้ว

    Sunko sikri ani nagad lutpat udesya le gareko rahex . Pakrau garex police le hatyara lai aaj public gardai ..kada saja hos..

  • @Kamalchhetri41
    @Kamalchhetri41 ปีที่แล้ว

    Sadak ma vanda pahila aafno pasal ma cctv camera rakhnu paryo

  • @surendahal7898
    @surendahal7898 ปีที่แล้ว +2

    E passport bid french company lai diyeko gotala ko bare news kailey banauney?

    • @prajallbasnet143
      @prajallbasnet143 ปีที่แล้ว

      Video haleko xa arko channel ma

    • @sursargam2931
      @sursargam2931 ปีที่แล้ว

      Swagat gyawali TH-cam channel le banaeko cha bro go and watch there!

    • @surendahal7898
      @surendahal7898 ปีที่แล้ว +1

      @@sursargam2931 i am just trying to knock the door of big media house regarding this issue

  • @Sekvhai4ru
    @Sekvhai4ru ปีที่แล้ว

    1st comment
    Naye de Sarkar

  • @Gyan.Siwakoti
    @Gyan.Siwakoti ปีที่แล้ว

    सत्ता पक्ष बाटै भएको हुनसक्छ
    नत्र किन हत्यारा पत्ता लागेन

  • @arjungautam4135
    @arjungautam4135 ปีที่แล้ว

    Nira Pandey Acharya दिदिको क्रुर अमानवीय तवरले हत्या गरेको आज आठौं दिन पुगिसकेको छ,काठमाडौ जस्तो ठाउँमा भएको हत्याकाण्डको पनि सत्यतथ्य छानबिन र पिडितलाई न्याय प्रदान गरि अपराधीलाई सजाय दिलाउन राज्यबाट किन यति ढिलाइ भइरहेको छ, मृत आत्माको शान्तिको लागि हामी काठमाडौ आइ बसोबास गर्ने सम्पुर्ण लुम्बिनी बासिहरुलाई आज ठिक १२ बजे चहाबेल सरस्वती नगर उपस्थित भई दबाब र्यालिमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

  • @karnathapa2528
    @karnathapa2528 ปีที่แล้ว

    Haamro desh maaa Prime Minister ra Home Minister nai 16 thousand nepaliko hatyaaraa 6a...ani kasari hatyraa pattaa laag6aa

  • @beautifulworld4039
    @beautifulworld4039 ปีที่แล้ว

    तर वोलि लाइ ढुङ्गा हान्ने ब्यक्तिहरू ठुलो सफलता पुर्वक समात्न सफल भयो रेनि त

  • @srbkathmandu6576
    @srbkathmandu6576 ปีที่แล้ว

    nepal no police chor bhanda darlagdo hunchha. chor le chor chha . nepal ko police le dukha dine lutne ani j pani garna sakchha.

  • @Bpmagar-i7x
    @Bpmagar-i7x ปีที่แล้ว

    Aba ko janale ghanti ma vote halau Gunda gardi ko antye hunx

  • @meiinuyasha
    @meiinuyasha ปีที่แล้ว

    Parchande le ra neta le kathmandu banae nepal