Bhadragol, 18th May 2018, Full Episode 171

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt ltd.
    Kumar Katel and Arjun Ghimire are the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Arjun Ghimire, Kumar Katel, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character.
    Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Banner: Jpt Creation pvt ltd
    Director: Kumar Kattel/Arjun Ghimire/Deepak Acharya
    Writers: Kumar Kattel/Arjun Ghimire
    Editors: Rajendra Manandhar, Rabin Bhatta
    Camera: Sagar Khadka
    Transportation: Surendra Sharma
    Makeup: Ganesh Khadka
    Music: Rajendra Shrestha
    Singer: Rajesh Payal Rai
    Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
    This is Bhadragol's 171th Episode. It was aired on Friday, 18th may 2018 on Nepal Television at 8:50 PM. All Digital Copyright exclusively owned by RamSar Media Pvt. Ltd.
    Like us on Facebook. goo.gl/F1rchM

ความคิดเห็น • 1.4K

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 ปีที่แล้ว +402

    अस्तिको हप्ताको भद्रगोल मिस गरेर आज सम्म कुर्ने भद्रगोल प्रेमी साथी हरु आज यता एक हौ?#

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +1

    आजको भाग चाहिँ दामी लाग्यो एकदम सन्देशमूलक र व्यङ्ग्यत्मक छ सारै खुसी लाग्यो।

  • @viralnepal5188
    @viralnepal5188 6 ปีที่แล้ว +12

    भद्रगोल नछुटाई हप्तै पिच्छे हेर्ने को को छौ हामी✋

    • @sureshshrestha6735
      @sureshshrestha6735 6 ปีที่แล้ว +1

      Ma pani ho tr asti ko hapta kin naaako

    • @viralnepal5188
      @viralnepal5188 6 ปีที่แล้ว

      SURESH SHRESTHA खोई सायद technical problem हुनसक्छ।

    • @pawanthapa8851
      @pawanthapa8851 6 ปีที่แล้ว +1

      Nissan Jung Thapa ✋✋

    • @viralnepal5188
      @viralnepal5188 6 ปีที่แล้ว

      Pawan Thapa 😊😊😊

  • @arjunthapa6670
    @arjunthapa6670 6 ปีที่แล้ว

    समय सान्दर्भिक छ राम्रो लाग्यो ! यो शृङ्खला मा बले ब्रो लाई देख्न पाइएन नि ।

  • @Seakho.jedi2003
    @Seakho.jedi2003 6 ปีที่แล้ว +14

    Finally uploaded thnk yuh soo much🙏😘😘😘😘😘😘😘😘💚❤️💛

    • @alesbhandari7051
      @alesbhandari7051 6 ปีที่แล้ว +2

      Kanchan Joshi no worries..😂😂

  • @nikalryee9540
    @nikalryee9540 2 ปีที่แล้ว +3

    Appreciated 🌠🥀☀️☀️🙏🙏🙏🙏☺️

  • @silentmagar537
    @silentmagar537 6 ปีที่แล้ว +50

    बले को Fan जति सबै यता मुन्तिम त।।।।

  • @karimnpl2946
    @karimnpl2946 6 ปีที่แล้ว

    भद्रगोल हरेक दिन आइदिय हुन्थ्यो जस्तो लग्छ ✌💘

  • @meroautasathix8631
    @meroautasathix8631 6 ปีที่แล้ว +4

    सबैले सुनको कान्डबारे ,,मा सीरीयल ,बनाकाछन हेरीयो पनि तर भद्रगोलको जस्तो अरुको सीरीयल छैन ल,,,बधाईछ पारे सोल्ती,र जिग्री ,,

  • @ppk2143
    @ppk2143 6 ปีที่แล้ว +10

    भद्रगोल टेलिसिरियललाइ माया गर्नु हुने सब्बै जना एक हौँ !!

  • @user-zh5lz6ns8v
    @user-zh5lz6ns8v 6 ปีที่แล้ว +3

    यो भद्रगोलको १७१ भागमा मात्र तामाङ्ग भासा बोलेर त्यो पनि सुन तस्करको भुमिकामा किन त्यो सिन देखाइयो??निर्देशक सामु मो प्रश्न गर्नु चाहन्छु।के सबै तामाङ्गहरुको बदनाम गर्न चाहेको हो??कुनै पनि यो सिरियलको भाग नछुताइ हेरेर मोइले धेरै माया र सपोर्त गर्थे।यो १७१ को भागले कता कता तामाङ्गहरुको अपमान गरेको जस्सो लागेउ।

    • @sangitatamang7882
      @sangitatamang7882 6 ปีที่แล้ว

      Milan Bhomjan yasari bhayena hai jaat mathi aach puryaune kaam

    • @yaskumar977
      @yaskumar977 6 ปีที่แล้ว

      Milan Bhomjan Hahaha aayo arko Pagal veda

  • @YudipthapaThapa
    @YudipthapaThapa 6 ปีที่แล้ว

    धेरै राम्रो जनचेतनामूलक नाटक हाे रेगुलर आईदीनु पार्‍यो

  • @keshabraja7498
    @keshabraja7498 4 ปีที่แล้ว +5

    Jigri ko fnd ko ko ho like grnuta herum

  • @radhagm2
    @radhagm2 4 ปีที่แล้ว

    कत्ती हास्नु हो यो भद्रगोल हेरेर्😃😃😄😄😄😋😆😆😅😅

  • @probroclub3179
    @probroclub3179 6 ปีที่แล้ว +5

    BEst eposide from the day because in this episode i commeted the first
    yesssss
    i am pradeep dahal !!!

  • @user-we7iz6ei7l
    @user-we7iz6ei7l 6 ปีที่แล้ว

    आज को भाद्र्गोल सारै राम्रो छ साचिनै बिकास cximeki लाइ होइन जान्ता लाइ चाहिये को हो

  • @sabingoley5843
    @sabingoley5843 6 ปีที่แล้ว +3

    saarai raamro episode
    ..

  • @shibaparsadpoudel1655
    @shibaparsadpoudel1655 6 ปีที่แล้ว

    के होस भद्रगोल ले सन्देस राम्रो दिन्छ सबै परिवारलाइ धन्यबाद

  • @nishashah1936
    @nishashah1936 5 ปีที่แล้ว +9

    हिम्मत हारा हरु।।।अहिले त भद्रगोल बन्द भयो त।।।। सक्छौ भनी फ़ेरि सुरु गरन ।। भद्रगोल ।।। एक्कासि प्रोग्राम बन्द गरेउ।। धेरै दुख लाग्यो।।

  • @nimtmg8974
    @nimtmg8974 6 ปีที่แล้ว

    चेतना मुलक छ है भद्रगोल।

  • @user-xm3pl4ks4d
    @user-xm3pl4ks4d 11 หลายเดือนก่อน +2

    Nice🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @prrprakash6754
    @prrprakash6754 6 ปีที่แล้ว

    अत्यन्तै सान्दर्भिक अनि त्यत्तिकै रमाईलाे बनायछ य डाम्नु ले त💌💌✌✌

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 ปีที่แล้ว +20

    ल आजको भद्रगोल नि सन्देस मुल रएछ दामी छ

  • @gaming8k268
    @gaming8k268 6 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्यो।।।मन पर्ने जति यता है

  • @mahanandajee
    @mahanandajee 6 ปีที่แล้ว +4

    आयोोोोोोो भद्रगोल 😃😃😃😃

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว

    अस्ति हेर्न नभ्याएर अहिले हेर्दै छु..
    दाम्मि बनाको रैछ..एकदम सन्देशमुलक हुन त भद्रगोल सधै सन्देशमुलक नै हुन्छ है...
    मन पर्यो,राम्रो लाग्यो...
    रक्षालाई निकै सम्झेको छु,आज देखिन
    ...यस्तै रमाईलो र सन्देशमुलक कमेडी अझै आईरहोस् ...निर्माण युनिट्लाई शुभकामना

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +41

    अति मार्मिक टेलि सिरियल "भद्रगोल"धेरै राम्रो कार्यक्रम लाग्यो,म नियेमित बिदेशीभुमि कुवेत बाट हप्ताको शुक्रबार नछुटाइ हेर्ने गर्दछु, अत्यन्तै उत्कृष्ट यो टेलि सिरियल सन्देश मुलुक छ एस सिरियलको अझै प्रगतिको उत्तरउत्तर शुभकामना !!

    • @BagmatiOnline
      @BagmatiOnline 6 ปีที่แล้ว

      Lamsal Jagannath हास्ने नाच्ने र गाउने रमाइलो रमाइलो भिडियो हेर्न कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहाेला है साथीहरू ।

  • @abagisanu3162
    @abagisanu3162 6 ปีที่แล้ว

    एक दम मार्मिक छ भिडियो अनि रक्षा दिदी खोइत कताजानु भयो नि

  • @krishnakandel2127
    @krishnakandel2127 6 ปีที่แล้ว +5

    Herdai xu haii la frist

  • @bhimtimalsina9988
    @bhimtimalsina9988 6 ปีที่แล้ว

    धेरै धेरै बधाई छ भद्रगोल टिम लाई

  • @sujittamang6774
    @sujittamang6774 6 ปีที่แล้ว +8

    Hait!! ajhako episode ta bbl xa hau ...kati ramro ho k

  • @rohitpokhrel1227
    @rohitpokhrel1227 6 ปีที่แล้ว

    सन्देश मुलक लाग्यो अनि बले रक्षा कता हो आज चै ।

  • @rajpoudel3722
    @rajpoudel3722 6 ปีที่แล้ว +4

    राम्रो छ धेरै राम्रो ✌

  • @gopalgiri11
    @gopalgiri11 6 ปีที่แล้ว +1

    राम्रो बिषयमा उत्कृष्ट प्रस्तुति keep it up.

  • @ShankarYadav-di5pp
    @ShankarYadav-di5pp 6 ปีที่แล้ว +6

    Lot of thanks for uploaded my favourite serial

  • @deepbhusal6327
    @deepbhusal6327 6 ปีที่แล้ว

    धेरै नै राम्रो अबधारणा
    समयसन्दर्भ छ

  • @khojrajgole5984
    @khojrajgole5984 6 ปีที่แล้ว +9

    के अापराधिक घटनामा तामाङलार्इ नजाेडी हुँदैन ? यसरी बिना प्रसङ्ग कुनै जातिलार्इ मुछ्नु उचित हो र ? यो त तामाङलार्इ सँधै शङ्का गर्नेहरूका गलत मानसिकताको उपज हो । यसरी सिङ्गो समुदायको अपमान गर्नु त भएन नि । सम्बन्धित पक्षद्वारा तुरून्त सम्बोधन गरियोस् । अन्यथा यस्ता कार्यले कसैको हित गर्दैन हो ।

    • @yaskumar977
      @yaskumar977 6 ปีที่แล้ว

      Gole KR Gole Hahah aayo Veda feri

  • @rupaangel4395
    @rupaangel4395 6 ปีที่แล้ว

    हैन पाडे र जयन्तेलाई कति राम्रो देखिएको यो लुगामा

  • @arjun72909
    @arjun72909 6 ปีที่แล้ว +8

    यशपालिको भद्रगोलचै सारै मजा को लाग्यो ??

  • @ManSoon
    @ManSoon 6 ปีที่แล้ว

    हाँस्नु पर्छ भनेर भद्रगोल हेर्दै 😂😂

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +20

    आज को तार्गेट तेत्तीस किलो सुन र मोदि भ्रमण ल अब हेरौ सबै साथिहरु।।।।।💞💞💕💕💕

    • @premkhatri6883
      @premkhatri6883 6 ปีที่แล้ว +1

      Jiban Paudyal हेर्नू पर्छ भाइ 💞💞💞

    • @makahshshagz6293
      @makahshshagz6293 ปีที่แล้ว

      Mmmmmmmmnnnnmm is Beautiful

  • @Santosh_0012
    @Santosh_0012 5 ปีที่แล้ว +1

    Sun sun sun ko mala😂😂😂

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 6 ปีที่แล้ว +5

    सारै रमाईलो
    ३३ कीलो सुन ले त तहल्का मच्चायो त

  • @dkchhetri5722
    @dkchhetri5722 6 ปีที่แล้ว

    भद्रगोलले पनि नेपालको नेताको धजी उडाउने भो त्र के गर्नु नेपालको नेताको बुधी कहिलेही नपलाउने भो धेरै राम्रो भद्रगोल टेलि सिरियल नेताहरूलाई बेलाबेलामा आफ्नो जिम्मेवारी याद दिलाउदै गरेको छ धन्यवाद भद्रगोल होल युनिटलाई ✊✊✊✊✊✊✊😇💘💕💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘 lov 😎😎😎😎😎you ✌✌✌✌✌✌✌ chenal

  • @darksider7436
    @darksider7436 6 ปีที่แล้ว +8

    Bhadragol ko fan yata hai

  • @roshankarki8533
    @roshankarki8533 6 ปีที่แล้ว

    रेडियो मा समाचार सुन्ने होइन् हेर्ने हो ,,,काका !!🌹🌹🌹💘💘💘

  • @apbvlogs5127
    @apbvlogs5127 5 ปีที่แล้ว +3

    My Beast bharadrogal

  • @chandrabahaduroli5098
    @chandrabahaduroli5098 6 ปีที่แล้ว

    नेपाली समाज अनि रात्नितिक मा सहि संदेश दिदै आयको छ र अझै दिओस भन्ने शुभकामना भद्रगोल होल युनिड लाई ।

  • @susmitatimalsina1663
    @susmitatimalsina1663 6 ปีที่แล้ว +6

    Bhadragol is a Nepali fun serial so I like to see this

  • @nayanayanepal1796
    @nayanayanepal1796 6 ปีที่แล้ว

    Badragol ko fan katti raixa herum

  • @surajdhami2736
    @surajdhami2736 6 ปีที่แล้ว +11

    राम्रो छ मेरो देशको कहानी

  • @puskarop.gaming
    @puskarop.gaming 6 ปีที่แล้ว

    कस्तो छ भनम त बल्ल सुरु गरियो हेर्न😎

  • @mohansapkota657
    @mohansapkota657 6 ปีที่แล้ว +3

    अस्ति को हप्ता किन आएन भद्रगोल कति इन्तचार मा बसेको थिए ।खास के भएको हो आज को भाग अब सुरु गर्दै छु । यो भाग धेरै राम्रो छ देखाओति नगरौ नेता आउन न आउन आफ्नो देश आफै बनाउ सरसफाइ सधै गरि राखौ धन्यवाद सम्पुर्ण भद्रगोल तिम हरु लाई ।

  • @Rabindravlog1m
    @Rabindravlog1m 6 ปีที่แล้ว

    भद्रगोल Team is Gread

  • @ramhariaryal6791
    @ramhariaryal6791 6 ปีที่แล้ว +5

    सन्देश मुलुक शृङ्खला हरु आइरहेका छन के यो खुसी सुखी र समृद्ध नेपाल बन्ने लक्षण हो ?✌✌✊✊😀😀

  • @chhiringtamang.4235
    @chhiringtamang.4235 6 ปีที่แล้ว +1

    Derai din paxi herna payo...khu si lagyo..bhadragol team lai muri muri thank you.

  • @yamunathapa2582
    @yamunathapa2582 6 ปีที่แล้ว +4

    Ma first

  • @reshambahadur8826
    @reshambahadur8826 6 ปีที่แล้ว

    अति उतम छ सबैलाई नमस्कार छ

  • @sidarthalimbuchongbang951
    @sidarthalimbuchongbang951 6 ปีที่แล้ว +4

    सबै सिरियल मा सुन को कुरा मलाई त वाकै लागी रहेको छ । जे होस सबैको बबाल छ अभिनय

  • @informationentertainmenttj1303
    @informationentertainmenttj1303 6 ปีที่แล้ว

    लौ सुन तस्कर त यो पो रैछ त । अझै किन पक्रन सक्या छैन जनता जान्न चाहन्छ 😊😊

  • @bishalmagar2205
    @bishalmagar2205 6 ปีที่แล้ว +6

    Dami xa hou

  • @nepaliheart9840
    @nepaliheart9840 6 ปีที่แล้ว

    Nice episode....पाँडे साेल्टिकाे घर एकदमै जिर्ण अवस्थाकाे भई सक्याे राम्राेसँग बनाउनुभए हुन्थ्याे....

    • @suryalakai981
      @suryalakai981 6 ปีที่แล้ว

      surya lakai7272@gmail.come

  • @rajivshrivastav394
    @rajivshrivastav394 5 ปีที่แล้ว +3

    I like pade baje because he is comedy boy

  • @lokendradhakal1287
    @lokendradhakal1287 5 ปีที่แล้ว +2

    भद्रगोल आउन बंद भएको दिनदेखि खाना मन न लगि लागि खाईराछु किन बंद भयो
    जनता जान्न 😥😥😥😥

  • @Aryandahal_official
    @Aryandahal_official 6 ปีที่แล้ว +3

    77 district........?????

  • @prakashgiri978
    @prakashgiri978 6 ปีที่แล้ว

    निकै राम्रो एपिसोड आगामी दिनहरुमा पनि यस्तै एपिसोड अपेक्षा राख्दछौँ ।।।्

  • @priyankapratigya2173
    @priyankapratigya2173 6 ปีที่แล้ว +8

    Bhadragol maa sadai moral painchha antim maa😊

  • @khimthapa8287
    @khimthapa8287 6 ปีที่แล้ว

    मेरो भाइ धेरै नबोल ल म साउदी को चक्लेत खुवाउ छु ल सुरु गरियो साउदी बाट 💑

  • @sarumgr2950
    @sarumgr2950 6 ปีที่แล้ว +3

    Dami👌bhadragol🤣

  • @aryanaryal9994
    @aryanaryal9994 6 ปีที่แล้ว +1

    Dammi Dammii xa 👌👌👌💓💓

  • @bipinale6189
    @bipinale6189 6 ปีที่แล้ว +5

    camera hd ma ? wow aba tah jhan bhadragol herna maza hune vo ❤️❤️💯🙌🏽😂

  • @dilippun1609
    @dilippun1609 6 ปีที่แล้ว

    पछिल्लो हप्ता भद्रगोल न आउदा मन नै कस्तो खल्लो भाको थियो यो हप्ता चाइ मन खुसी भयो,,,हरेक शुक्रबार साझ भद्र गोल न हेरेसी निद्रा पर्दैन आज चाइ मिथो निद्रा आउने भयो

  • @samikshyathapa6759
    @samikshyathapa6759 6 ปีที่แล้ว +7

    watching bhadragol is never wasted... awesome play,act and of course awareness hits up mind of every single individuals.

  • @maanu2559
    @maanu2559 6 ปีที่แล้ว

    हैट पातकि
    साथिको आमालाई लाईन हानेको त सुहाएन होउ

  • @ayush4685
    @ayush4685 6 ปีที่แล้ว +4

    1 st

  • @hembahadur1384
    @hembahadur1384 6 ปีที่แล้ว

    अब देखि भद्रगोल पनि बन्द हुन बेर छैन किन भने चाइदो नचाइदो देखाउना थालेको छ

  • @nakkalikonakkalebro2637
    @nakkalikonakkalebro2637 6 ปีที่แล้ว +3

    ल है अब हेर्न सुरु गरियो 🌹🌹💕💕💘💘💔

  • @lovemusicnepal1843
    @lovemusicnepal1843 6 ปีที่แล้ว

    सन्देश मुलक कार्यक्रमको लागि म आभारी छु तर के गर्ने हाम्रो देशका मुख्य नाइके जो कुहिएको आलु भए पछि जति सन्देश दिए पनि यिनीहरूको घैटोमा कहिल्यै घाम लाग्ने होइन कर जुन सुनको कुराको नि सन्देश मुलक नै रहयो।। (हाम्रो देशको कानुन धान खाने मुसो चोट खाने भ्यागुतो झै हो)"धन्यवाद"भद्रगोल सबै परिवारलाई सन्देश मुलक कार्यक्रमको लागि यस्तै सन्देश मुलक अझै कार्यक्रम लिउनुहोला बल्ल मुख्य नेता देखि नाइके सम्मका घैटोमा घाम लाग्छ कि।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +33

    मेरो भाइ त धेरै नबोल ल,, बरु तलाइ मेरो कान्छी फुपुकोमा गएर भैसीको मोहि खुवाउछु है,,,😂😂😁😂 सन्दर्भ सुन तस्करीको अत्यधिक खोजीको बिषय सम्बन्धि नेपालमा सुन कान्डको धेरै नै चर्चा मच्चिएको अबस्था,,!!!

  • @simtaonlinetv3467
    @simtaonlinetv3467 6 ปีที่แล้ว

    भद्रगोलको story हामी नेपाली जनता हरु लाई सकारात्मक सन्देश प्रवाह गराउने खालको छ।।सो भएर भद्रगोलको story बिभिन्न विषयवस्तु लाई समेटि तयार गरेर युट्युवमा अपलोड गरिनुपर्छ।।

  • @KishorPuri
    @KishorPuri 6 ปีที่แล้ว +9

    ढल्किए हेर्नलाइ😀😎

  • @user-fb3xv4qd2i
    @user-fb3xv4qd2i 6 ปีที่แล้ว

    बले र क्रोक्रोच केटी बनेको सारै सुहायको थियो एकचोटी फेरि टुच्च दिन पर्यो भद्रगोल प्रेमि

  • @sauravadhikary4856
    @sauravadhikary4856 6 ปีที่แล้ว +9

    1st

  • @sumanchamlingrai9790
    @sumanchamlingrai9790 6 ปีที่แล้ว

    परखाइमा तडपने म मात्रै होइन रैछु 😍

  • @rijalchhabi7847
    @rijalchhabi7847 6 ปีที่แล้ว +7

    तनाबै तनाब छ खाेजीमा दुई रूपे छैन भन्ने थेगाेकाे राेल गर्ने पेलासेकि बेलासे हाे अाजभाेलि खाेई त ल्याउनु पर्याे ।

    • @sailadai114
      @sailadai114 6 ปีที่แล้ว

      Lal Rijal Ta pat niyamit darsak haina raixas vanne tha vo

    • @arjunvlogs3711
      @arjunvlogs3711 6 ปีที่แล้ว

      Dhature pani aunu pareo vanya .

  • @MrRaul-rj3ib
    @MrRaul-rj3ib 6 ปีที่แล้ว

    ल यो हप्ता को भद्रगोल चाहिँ प्रधानमन्त्री K.p. oli र प्रदेश नम्बर २ का मुख्य मन्त्री लाई झत्का दिने खाल को रहेछ खुसी लग्यो र sluat छ सबै भद्रगोल परिवार लाई

  • @sonoffxettry8755
    @sonoffxettry8755 6 ปีที่แล้ว +21

    नाई मलाई थाहा छैन (ज्यन्ते)😀 काका

  • @Hindidubbedmovies1037
    @Hindidubbedmovies1037 6 ปีที่แล้ว +1

    nai malai thaha xaina sathi hoo😂🤣🤣

  • @noonee5627
    @noonee5627 6 ปีที่แล้ว +5

    Hahahah best episode...

    • @ashimaryal1094
      @ashimaryal1094 4 ปีที่แล้ว

      hAHA😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @nimasherpa166
    @nimasherpa166 6 ปีที่แล้ว

    Rakchya मैच्याङ नभएकोले तेति रमाइलो भएन

  • @magarokil5417
    @magarokil5417 6 ปีที่แล้ว +10

    वा वा सहि छ यो एपिसोड चोर मन्त्री हरुको कान सम्म पुग्योस यो भद्र गोल क्ज एपिसोड धेरै राम्रो लाग्यो

    • @bimalshrestha9991
      @bimalshrestha9991 6 ปีที่แล้ว

      Yo video chor haru mantri haru ko kan samma pugos
      Anyway dherai ramro x video

  • @bhuwanghimire392
    @bhuwanghimire392 6 ปีที่แล้ว +1

    Good job .kip it up .👏👏👏bhadragol team ..kei na kehi sandesh diyekai huncha harek episode ma👌👌👌that's why i really like this program ..🙏🙏🙏

  • @tmgprince1942
    @tmgprince1942 6 ปีที่แล้ว +61

    बारु गाजा सुद्री गुन्द्रुक बन्ला ।
    जाड सुद्री मोही बन्ला तर म कहिले सुदृन।😁😁😂

  • @butwalonlinemedia6575
    @butwalonlinemedia6575 6 ปีที่แล้ว

    भद्रगोल जे होस जनता समक्ष बहुत राम्रो ज्ञान् दिनु भएको छ

  • @saugatbaruwal3208
    @saugatbaruwal3208 6 ปีที่แล้ว +4

    Nice

  • @anuupraja8594
    @anuupraja8594 6 ปีที่แล้ว

    यो जयन्ते डामना को नया थेगो नाई मलाई थाछैन सारै मन परो सधै भरि यहि थेगो रहोस ( होइन त जयन्ते)(नाई मलाई थाछैन)

  • @swadheentaaryal1800
    @swadheentaaryal1800 6 ปีที่แล้ว +4

    This is the best part of bhadragol. Nepali Society ko true representation. ..

  • @bikashkatwalofficialchanne450
    @bikashkatwalofficialchanne450 6 ปีที่แล้ว

    अति सुन्दर छ
    रक्षा दि कता जनु भयो यो हप्ताको मन पर्यो व्यंग्य रुप मा छ जे होस अब बुद्धि आउँछ कि

  • @bishalsyangjali
    @bishalsyangjali 6 ปีที่แล้ว +7

    Bhadragol 171

  • @khumanbudha3078
    @khumanbudha3078 6 ปีที่แล้ว

    mero vai ta dheari na bol la.......... Ma Talai gunduruk khoulaa... La so sweet