कान्छी भाग - २१७ || Kanchhi Epi - 217 || Ashaa Gautam || Sukumaya || August 24, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

ความคิดเห็น • 3.1K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  19 วันที่ผ่านมา +2193

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @SagarkamiVlogs
      @SagarkamiVlogs 19 วันที่ผ่านมา +98

      ❤❤कान्छी दिदि को fan कोको

    • @ramkunwar1677
      @ramkunwar1677 19 วันที่ผ่านมา +32

      My favorite❤❤❤

    • @Lilagharti3
      @Lilagharti3 19 วันที่ผ่านมา +24

      Mero man parne serial kanxi r vunti

    • @BhumaAryal
      @BhumaAryal 19 วันที่ผ่านมา +14

      Big fan dd

    • @user-gf9yt1hc6p
      @user-gf9yt1hc6p 19 วันที่ผ่านมา +14

      त्यो सासु को रोल मन परेन ,

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 19 วันที่ผ่านมา +505

    यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है।

    • @purnimaranamgr6436
      @purnimaranamgr6436 19 วันที่ผ่านมา +2

      हरि सणनमको छोरी होनि त तर पनि सबैको अभिनय राम्रो छ

    • @santoshacharya9643
      @santoshacharya9643 19 วันที่ผ่านมา +5

      Good👍

    • @santoshacharya9643
      @santoshacharya9643 19 วันที่ผ่านมา +2

      Good👍

    • @RoshanNiroula-h6e
      @RoshanNiroula-h6e 19 วันที่ผ่านมา +1

      ❤ good 👍

    • @user-vb2xg2qj1b
      @user-vb2xg2qj1b 19 วันที่ผ่านมา +4

      मछु सागरको आमा मन पर्दैन

  • @AasihkaMagarAasinka
    @AasihkaMagarAasinka 19 วันที่ผ่านมา +91

    कान्छी दिदि को सासु लाई मन नपराउने जति यता हाजिर हुनु ल 😡❤️❤️

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 18 วันที่ผ่านมา +11

    अामाले मान्छेलाई उठायेर सागर लाइ मार्न लगायेकाे हाे 🎉🎉🎉🎉सागर मर्नु हुदैन 🎉🎉हवस् धन्यवाद 🎉🎉🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 19 วันที่ผ่านมา +56

    यो सलिना र सासु आमाको कालो कर्तुत को पर्दा फास हुनु पर्छ अब कान्छी सहर आउँनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 19 วันที่ผ่านมา +330

    सागर र कान्छि को नि खुशि को दिन आउनुपर्छ भन्ने को को हुनुहुन्छ ?😊

  • @renukaadhikari2886
    @renukaadhikari2886 18 วันที่ผ่านมา +11

    सागरले आमाको षडयन्त्र थाहा पाउनु पर्छ र यो केटिलाइ पनि घरबाट निकाल्नुपर्छ

  • @Mathssolutionsuresh
    @Mathssolutionsuresh 19 วันที่ผ่านมา +134

    कान्छीका आमाबाबु र दाजुभाउजु मिलेको हेर्न चहाने भरी एता हजिर हुनुहोलाKeep supporting 😢😢🎉❤🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 19 วันที่ผ่านมา +243

    यो सागर को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😢😢😢😢

    • @GomathapaGomathapa
      @GomathapaGomathapa 19 วันที่ผ่านมา +2

      Ma xu😡

    • @BinodBinodRegmi
      @BinodBinodRegmi 19 วันที่ผ่านมา +2

      महिले पनि पराउदैन यसलाई सिरेलबाटनै भगाईदियपनि हुन्छ

    • @PawanKoirala-g7t
      @PawanKoirala-g7t 19 วันที่ผ่านมา +2

      Ma Pani chu Sagar ko aama man napaure

    • @anitayadav1313
      @anitayadav1313 19 วันที่ผ่านมา +2

      Malai ni man pardaina sagar ko aama

    • @user-np5fd4gy6r
      @user-np5fd4gy6r 19 วันที่ผ่านมา

      खतम 😢छ

  • @buddhalama2557
    @buddhalama2557 18 วันที่ผ่านมา +19

    भुस तिघ्रे हरुलाइ सागरले दियको दनक सबैलाई राम्रो लाग्यो त मित्रहरू ❤️

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 19 วันที่ผ่านมา +234

    कान्छी आउँदा खुसी हुने यता हाजीर हुमत ❤❤

    • @pushpaaryal2520
      @pushpaaryal2520 18 วันที่ผ่านมา +1

      Mho paile khusi huntha ahile amalai man moreako xa herna chai herxu ahile kanxi dede ko galti dekhera man pareana aati k aafu pani tehi samaj ma bidhuwa huda kati garo vako thiyo yauta xori manxe lai yo samaj le kasari herxa tha huda hudai ni uhale galat garnu vayo

    • @pabitrabk9095
      @pabitrabk9095 18 วันที่ผ่านมา +1

      मपनि

    • @NareshThagunna-vl
      @NareshThagunna-vl 18 วันที่ผ่านมา +2

      Ho ra😊​@@pushpaaryal2520

    • @NareshThagunna-vl
      @NareshThagunna-vl 18 วันที่ผ่านมา

      ​@pabit❤❤❤rabk9095

    • @user-un2ec8zl6x
      @user-un2ec8zl6x 18 วันที่ผ่านมา +1

      Ma ni

  • @user-or7jy8wz3i
    @user-or7jy8wz3i 19 วันที่ผ่านมา +63

    त्यो सिताराम बुडी र नयाँ केटीलाई सागर र कान्छी मिलेर सच्चाई थाहा पाएर सबक सिकाएको हेर्न मन छ

  • @sabinathapa3716
    @sabinathapa3716 18 วันที่ผ่านมา +12

    कान्छि सिरियल आऊँ दा को को खूसि हूनूहून्छ यता हाजिर हूँमत ❤❤❤

  • @PurbaNepal456
    @PurbaNepal456 19 วันที่ผ่านมา +78

    भुन्टी र कान्छी नछुटाई हेर्ने को को हुनुहुन्छ 💝

    • @kamalachettri9773
      @kamalachettri9773 19 วันที่ผ่านมา

      JNONI🎉🎉IS THE 😮😂😂😂❤🎉P
      0Gtvvvyyv8

    • @MyaPanthi
      @MyaPanthi 17 วันที่ผ่านมา

      म छु

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 19 วันที่ผ่านมา +131

    कान्छी सिरियर आउँदा बितिकै खुसी हुने दर्शक स्रोताहरू यता हाजिरी हुम त

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be 18 วันที่ผ่านมา +11

    दामीछ हाल कुबेत ❤❤ कान्छी घर आउनु परेउ अनी सागर सर आमाको कुरा

    • @amarlama335
      @amarlama335 13 วันที่ผ่านมา

      हामी पनि कुबेत देखिनै हो सिस

  • @YouTubeD.K.T
    @YouTubeD.K.T 19 วันที่ผ่านมา +46

    कान्छी दिदिको मन कति साफ र उज्ज्वल छ यस्ता भएको अन्तिम सम्म नै देखिरहनु पाऊ।

  • @sumitraoli
    @sumitraoli 19 วันที่ผ่านมา +92

    अब मुकुली दिदी लाई जोड्नु पर्यो जेठी कान्छी को रमाइलो हेर्नु पर्यो मुकुलि लाई ल्याउन पर्यो भन्ने जाती एता हाजिर हुमा है❤❤❤❤❤🎉🎉

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 18 วันที่ผ่านมา +8

    रेयल दिदी भाई जस्तै लाग्छ मलाई
    कान्छी बैनी र भाई।

  • @ishworbk4707
    @ishworbk4707 19 วันที่ผ่านมา +49

    यो सलिना पनि 2/4 एपिसोड अगाडीबाट प्रवेस गरेर कान्छीकै दर्जामा ठाउँ ओगट्न खोजेको जस्तो लायो। सागरको सच्चा सानैदेखिको मिल्ने साथी हो भने साथिको खुसीमा खुसी हुन सिकेर यो सिताराम बुढीलाइ पनि तह लगाउनी रोल खेल वा वा हुन्छौ।❤❤❤❤❤❤

  • @Manjusaru4
    @Manjusaru4 19 วันที่ผ่านมา +19

    नेपालकै उत्कृष्ट रुपमा चिनिने कान्छि र भुन्टि धेरै धेरै राम्राे छ।

  • @renukaadhikari2886
    @renukaadhikari2886 18 วันที่ผ่านมา +9

    सागर र कान्छी को छोरि सार्है क्युट❤️❤️🙏🙏

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 วันที่ผ่านมา +93

    ❤❤❤कान्छी र sagar sir को fan
    Koko❤❤❤

  • @user-wj7kz9iq9i
    @user-wj7kz9iq9i 19 วันที่ผ่านมา +94

    यो सिताराम आमा को बानि मन नपराऊने जति हाजिर हूम्त साथि

    • @user-di7dp7ok8y
      @user-di7dp7ok8y 17 วันที่ผ่านมา +1

      यो बुढी लाई चाइ हटाउनुनी म लाई त यो सिरियल हेर्न पनि मन लागदैन

    • @harinaral998
      @harinaral998 17 วันที่ผ่านมา

      हो यो सिताराम बुढी लाई हटाउनु पर्छ

  • @Kali22988
    @Kali22988 19 วันที่ผ่านมา +6

    सागर सर को फाइट पनि हेर्न पाइयो खुसी लाग्यो🎉🎉🎉🎉🎉

  • @mayasanimaya2713
    @mayasanimaya2713 19 วันที่ผ่านมา +22

    सागर र कान्छी को बिच अब कोही नआओस् भन्ने को को हुनुहुन्छ त यता हाजिर हुनुहोस् न हस् 🎉❤🎉

    • @IftikarHassan-q1g
      @IftikarHassan-q1g 19 วันที่ผ่านมา

      Mxu

    • @ashatimsina
      @ashatimsina 19 วันที่ผ่านมา

      म नि छु

    • @FunnyClipperButterfly-lx5xn
      @FunnyClipperButterfly-lx5xn 19 วันที่ผ่านมา

      कोई आको भएर त सिरियल हेर्न मजा आको छ 😊😊😊

  • @amarlama335
    @amarlama335 19 วันที่ผ่านมา +101

    कान्छी सिरियल भाग १ देखि २१७ भाग नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ ❤❤❤😘💚🧡👉️🙏🙏🙏

  • @user-ts3vg7qb4z
    @user-ts3vg7qb4z 18 วันที่ผ่านมา +12

    कानछि अाउदा खुसि हुने यता हाजिर हुमत❤❤❤

  • @LoggyaSaud
    @LoggyaSaud 19 วันที่ผ่านมา +193

    कान्छी दिदि ले घिटो सहर आउनु पर्छ यस्लाई छिटो निकाल्नु पर्दछ ❤

    • @shantalama123
      @shantalama123 18 วันที่ผ่านมา +2

      यो केटिलाइ नहटाए सम्म कान्छी सिरियल हेर्नै मन नलाग्ने भयो के

    • @NawarajKunwar-yc8ry
      @NawarajKunwar-yc8ry 18 วันที่ผ่านมา +3

      Ho ne

    • @user-cb4oj7jj5m
      @user-cb4oj7jj5m 18 วันที่ผ่านมา +2

      Yes

  • @birbdrtamang5680
    @birbdrtamang5680 19 วันที่ผ่านมา +148

    वाओ सागर दाई पनि हिरो जस्तै लाग्यो त्यो गुन्डाहरुको राम धुलाई गरेको देख्द अति खुशी लाग्यो सधैं यस्तै हार नमानी कान्छी सिरियल अगाडि बढ्दै जानू 🇳🇵❤️👍️👏

  • @rambahadurchhetri1768
    @rambahadurchhetri1768 19 วันที่ผ่านมา +38

    जय श्रीमुक्तिनाथ ! पञ्चमहालक्ष्मी माताले सबैको कल्याण गरुन |

  • @rajarammahat8899
    @rajarammahat8899 19 วันที่ผ่านมา +49

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु यता 🌹💓🌹

  • @alshad7900
    @alshad7900 19 วันที่ผ่านมา +9

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @user-lb2lo7wo5u
    @user-lb2lo7wo5u 18 วันที่ผ่านมา +3

    आशा सागर लाई action movie 🎬 मा haldeu 🎉😂❤ लास्ट fight 💪 👌 👏 🙌 😊

  • @debakaalemagar
    @debakaalemagar 19 วันที่ผ่านมา +85

    कान्छी र भुन्टी serial नछुटाई हेर्ने कोको हुनुहुन्छ 😊

  • @usernabinaryal
    @usernabinaryal 18 วันที่ผ่านมา +8

    सागर सर र कान्छी दिदि लाई माया गर्न जति यता हाजीर हुम है

  • @ugopi68
    @ugopi68 19 วันที่ผ่านมา +155

    कान्छी सिरिएल अझै पनि बढी खतरनाक आउनु पर्छ भन्ने जति यता । ❤❤❤

    • @Rj_vlog10
      @Rj_vlog10 18 วันที่ผ่านมา +1

      Back plz

  • @kumarvlog172
    @kumarvlog172 19 วันที่ผ่านมา +515

    मजस्तै कान्छि सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथि कोको हुनुहुन्छ 🌹🥀🌺❤️👉️🙏🙏🙏

  • @munalpumaRai
    @munalpumaRai 18 วันที่ผ่านมา +1

    कान्छीको सासू कहिले पनि सुध्रीएको देख्न पाइन्न हो यो सिरियलमा???

  • @bharatbohara4830
    @bharatbohara4830 19 วันที่ผ่านมา +324

    अब छिट्टै कान्छि दिदि अनि सागर सरको मिलन हुनुपर्छ र कान्छि र सागर मिलेर यि गुन्डा हरुलाई सबक सिकाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MAYAPOUDEL-i8w
    @MAYAPOUDEL-i8w 19 วันที่ผ่านมา +36

    सागर र कान्छी को जोडी को को ले मन पराउनु हुन्छ।❤❤❤

  • @dilipmagar6672
    @dilipmagar6672 18 วันที่ผ่านมา +8

    जति कलाकार आय पनि कान्छी कै बिरुद्द किन आउछन त????मलाइ मन परेन

  • @HimalSagar-kf8kf
    @HimalSagar-kf8kf 19 วันที่ผ่านมา +24

    आसा को काम र कला प्रती सम्मान छ❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 19 วันที่ผ่านมา +20

    कान्छी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏

  • @hirahira5589
    @hirahira5589 18 วันที่ผ่านมา +1

    आहाँ सारै राम्रो भिडियो एदमै राम्रो लाग्यो र सागर दाई हजुरले एदमै ठिक गर्नु भयो र धेरै राम्रो छ र अबो आऊने भाग हरू झन् सोचेको भन्दा पनि सुन्दर होस् र अझै सफल रहोस् सफलताको अनगिन्ति सु शुभकामना हजुर हरूलाई मनैई देखि सलुट गर्छु ✋✋✋✋✋✋✋✋✋✋💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @alshad7900
    @alshad7900 19 วันที่ผ่านมา +420

    मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ ❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 19 วันที่ผ่านมา +7

    • @MagarKeshu
      @MagarKeshu 18 วันที่ผ่านมา +2

      ।।।।

    • @MagarKeshu
      @MagarKeshu 18 วันที่ผ่านมา +5

      क।

    • @MagarKeshu
      @MagarKeshu 18 วันที่ผ่านมา +2

      LL

    • @Rj_vlog10
      @Rj_vlog10 18 วันที่ผ่านมา +1

      Back plz ❤

  • @user-wk1qz7em6z
    @user-wk1qz7em6z 19 วันที่ผ่านมา +57

    सगर दाइ र कान्छि दिदि कति धेरै बुज्ने हुनुहुन्छ है हजुर हरु लाइ धेरै धेरै समान छ यस्तै कुरा हरू हामि लाइ खिकाउदै जानुहोला हइ ❤❤❤❤

    • @user-nr5ub1cf8w
      @user-nr5ub1cf8w 18 วันที่ผ่านมา +1

      😢😢😢😢😮❤😮😮😢

    • @user-nr5ub1cf8w
      @user-nr5ub1cf8w 18 วันที่ผ่านมา +1

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @user-nr5ub1cf8w
      @user-nr5ub1cf8w 18 วันที่ผ่านมา

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤😢😢😢😢😢😢😢😢😢😢😢❤😢😢😢

  • @salinathapa3018
    @salinathapa3018 18 วันที่ผ่านมา +19

    म जस्तै कान्छी सिरियल हरेक हप्ता नचुटैक्न हेर्न साथी कोको हुनुहुन्छ ❤🙏🙏🙏🙏🙏🙏miss you too कान्छी दिदि love you 💞 sagar dada 💫🙏🙏💫💞

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 19 วันที่ผ่านมา +893

    अब कान्छि दिदी सहर आउनु पर्छ र त्यो पापिनी सासुको र त्यो साथी भनाउँदो को सतेन्द्र पर्दाफास गर्नु पर्छ भन्ने को को हुनुहुन्छ 🙏🙏👍👍👍❤️‍🩹

  • @bharatbohara4830
    @bharatbohara4830 19 วันที่ผ่านมา +55

    कान्छि सिरियल का पुराना भागहरू आजभोलि क-कसले हेर्ने गर्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 18 วันที่ผ่านมา +13

    सागर सर को गुन्डाहरु सन्ग लडेको पतिभा राम्रो लाग्यो भन्ने जति यता हाजीर हुम है

  • @anishamukhiya1695
    @anishamukhiya1695 19 วันที่ผ่านมา +34

    सागर सर र कान्छी दिदीको माया अझै बढी हुनु पर्छ ❤❤ सागर सर काे आमालाई घर बाट निकाल्नु पर्छ भन्ने जति यता आउनुस् 😢😢😢❤❤❤

  • @ChandraJyotiChaudhary-ew9mv
    @ChandraJyotiChaudhary-ew9mv 19 วันที่ผ่านมา +24

    20लाख को सपना हेर्दै बस बुढी माउ तँलाइ पनि भूपेन्द्र सर जस्तो नै सागर सरले हात खुट्टा भाँचेको र मुख सुख सब फुटाको हेर्नु मन कसकसलाई छ साथी हरु हाजिर हुममत त🙏🙏❤️❤️❤️

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 18 วันที่ผ่านมา +3

    अति राम्राे कथा अब सागरकाे आमा लाई भुन्टी मा भुपेन्द्रकाे आमा काे हाल बनाउनु पर्छ 👍️👍️💐💐❤️❤️❤️

  • @dudhrajshah876
    @dudhrajshah876 19 วันที่ผ่านมา +77

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤

    • @islamicchannel-056
      @islamicchannel-056 19 วันที่ผ่านมา

      Please malai pani aubscribe dim hai

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 วันที่ผ่านมา +27

    कान्छी दिदि को सासु लाई कडा भन्दा कडा सजाय तिनुपर्छ भन्ने koko

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi 18 วันที่ผ่านมา +7

    मजस्तै कान्छी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथि कोको हुनुन्छ यता हाजिर है त ❤❤❤🙏

  • @magarnii120
    @magarnii120 19 วันที่ผ่านมา +23

    भुन्ति र कान्छी सिरियलका फ्यान जति यता हाजिर हुम है साथी हरु।।💖💗

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 วันที่ผ่านมา +62

    कान्छी दिदि को fan कोको हुनुहुन्क्ष

  • @garimaKali
    @garimaKali 18 วันที่ผ่านมา +6

    आज कान्छि सिरियल हेरेको कसम फिलिल हेरेजस्तै भयो फाईटिङ

  • @user-go5zd6jh4v
    @user-go5zd6jh4v 19 วันที่ผ่านมา +61

    कान्छी सिरियल राम्रो लाग्छ ।तर कान्छो भाइ र सागर्को भाइ को उमेर को प्रेम काहानी अलि ठिक भयेन यो सानो उमेर्को love story देखायेर हाम्रो समज मा अलि असर पर्छ जस्तो लाग्छ ।

    • @NetraKhatri-gl7hu
      @NetraKhatri-gl7hu 17 วันที่ผ่านมา +1

      Tesaile ta sano umerma love garnu hudaina yesto khalka ghatana ghatxan vani dekhako xata kanxiko vaile dukha pai sakyo aba sagarko vaiko palo auxa hola

  • @aaeshathapa3651
    @aaeshathapa3651 19 วันที่ผ่านมา +13

    अब कान्छी शहर आएर सागर सर सॅंग मिलन हुनुपर्छ🙏🏻❤️

  • @ChandraSarma-zm5rw
    @ChandraSarma-zm5rw 18 วันที่ผ่านมา +2

    कानछिलाई कति 😢 धेरै चिन्ता छ माइतिमा पनि चिनता 😂😂❤❤छ

  • @SureshBohora-xd1xn
    @SureshBohora-xd1xn 19 วันที่ผ่านมา +62

    कान्छी लाही माया गर्ने जति यता हाजिर हुनुपर्यो ❤❤

  • @LaxmiRana-yb7sr
    @LaxmiRana-yb7sr 19 วันที่ผ่านมา +51

    कान्छी र भुन्टी दुवै सीरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ❤

    • @IftikarHassan-q1g
      @IftikarHassan-q1g 19 วันที่ผ่านมา +1

      Mxu

    • @FunnyClipperButterfly-lx5xn
      @FunnyClipperButterfly-lx5xn 19 วันที่ผ่านมา +1

      म छु।।।मैले सुरु देखि एक भाग पनि छुटाको छैन,,,,

  • @AmritaGhimire-q5k
    @AmritaGhimire-q5k 18 วันที่ผ่านมา +8

    एक्लै चार जाना ढालेको मा साहस र हिम्मत को धेरै धेरै सम्मान र धन्देबाद सागर भाइ मलाई त एति डर लागेको थियो कि सागर भाइ अब के हुन्छ होला कान्छी बैनि पनि छैनान भनेर 😢😢😢

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 19 วันที่ผ่านมา +24

    कान्छिको सासू देखेर रिस उठने कोको हुनुहुन्छ?

  • @user-zf9nk4hy8v
    @user-zf9nk4hy8v 19 วันที่ผ่านมา +39

    आजकाल कान्छी सिरियल हेर्नको लागी एकदम गरो भइराछ कान्छी भनेर हेर्दा कहिले के कहिले के आउँछ

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k 19 วันที่ผ่านมา +22

    अब जै ठुले सुत्रे र बुवा आमालाई राम्रो गरेको देखिन बाउ 🙏🙏🙏अनि उन्कि बुडि जैलाई दह लगाउनु पर्छ भन्ने कोको होलान ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @sharmilasharmila4333
    @sharmilasharmila4333 19 วันที่ผ่านมา +27

    कान्छी र भुन्टी न छुटाई हेर्ने को को हुनुहुन्छ ❤❤

  • @rmadadel8909
    @rmadadel8909 19 วันที่ผ่านมา +16

    Sarei man xune kanxi siriyal yo sasu ra yo keti lai thek parna kanxi sis chadei sahar aaunu parxa 🙏🏼🙏🏼🌹🌹❤️❤️

  • @JunaLohar-db3co
    @JunaLohar-db3co 18 วันที่ผ่านมา +1

    याे सागर काे ममि लाई चाहिँ मन पदैन 😢😢

  • @Nishachettri-s3y
    @Nishachettri-s3y 19 วันที่ผ่านมา +16

    सीता राम भन्ने बुडि र चन्डिका लाई मन नपराउनी को को हुनुन्छ यता हजिर हुम त खै

  • @ramsaud9479
    @ramsaud9479 19 วันที่ผ่านมา +29

    पुरा टीम लाई धेरै धन्यवाद सबै बन्दा धेरै धन्यवाद सागर र कानछि कि छोरी लाई❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉 तपाई हरुको सिरियल म नछुटाई हेर छू❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @YubhamAle
    @YubhamAle 18 วันที่ผ่านมา +1

    लत।हजुर।कान्छी।बैईनी।हजुर।छिटै।सहरमा।आउनु।पर्यो।हजुर।🙏🙏🙏🙏🙏🙏

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 19 วันที่ผ่านมา +51

    कान्छी सिरियल को नयाँ भिडीयो आउँदा खुसि हुने जत्ति यता हाजिर हुम है ❤😊

    • @HimBohara-qo5zj
      @HimBohara-qo5zj 19 วันที่ผ่านมา +1

      ❤😢😂❤❤❤❤❤❤❤

    • @HimBohara-qo5zj
      @HimBohara-qo5zj 19 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rusbinasunar1586
    @rusbinasunar1586 19 วันที่ผ่านมา +66

    Exam भएको बेलामा पनि कान्छिको भाग नहेरी सुखै भएन 😊❤️

    • @anisunar1910
      @anisunar1910 19 วันที่ผ่านมา

      Yes

    • @rusbinasunar1586
      @rusbinasunar1586 19 วันที่ผ่านมา +1

      @@anisunar1910 ma ta ailey ni herdai ho 😂🤦‍♀️

  • @user-sh8yv4tx7k
    @user-sh8yv4tx7k 18 วันที่ผ่านมา +3

    Yo sirala🇳🇵🇳🇵🇳🇵 sadai yasai gari herana pama❤❤❤❤❤

  • @nirasakaphle
    @nirasakaphle 19 วันที่ผ่านมา +19

    आमा र साथिको कर्तुत सागरले थाहा पाउनुपर्छ भन्ने जति यता हाजित हौ।❤❤❤❤❤

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu 19 วันที่ผ่านมา

      याे साथि भनाैउदि काे रआमा काे कर्तुप थाहा पाउनै पर्छ सागर ले निकालि देउ घर बाट

    • @IftikarHassan-q1g
      @IftikarHassan-q1g 19 วันที่ผ่านมา

      Mxu

  • @BichitraSansar2081
    @BichitraSansar2081 19 วันที่ผ่านมา +164

    भाग १ देखि २१७ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला ।❤️🙏

  • @binitadevi231
    @binitadevi231 18 วันที่ผ่านมา +2

    सागर जि तपाइले एस्तो एकसन देखाउनु भयो नि म त्येसलाइ सेलिउट गरछु र लपाइ सहि सलामतै भन्नु परो फर्किनु भो, राम्रो एकसन ।

  • @salinarai12
    @salinarai12 19 วันที่ผ่านมา +30

    कान्छी दि र सागर सरको छिटो भेट हुनुपर्छ अनि सब ठिक हुन्छ!❤❤❤

  • @dyyeueye4596
    @dyyeueye4596 19 วันที่ผ่านมา +60

    कान्छी को सासु लाई घर बाट निकाल्नु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤

  • @sujataojha1301
    @sujataojha1301 18 วันที่ผ่านมา +3

    कान्छि टिम्लाई धेरै धेरै शुभकामना❤❤❤❤

  • @BhimkumariKhatri-wx7ct
    @BhimkumariKhatri-wx7ct 19 วันที่ผ่านมา +26

    kanchi ra sagar sar ko fan koko hununcha sati ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabinamagar-l5t
    @sabinamagar-l5t 19 วันที่ผ่านมา +26

    कान्छी को पर्खाइ मा बस्नु हुने हरु को को हुनुन्छ यता हाजिर हुम त 🎉😢😮😂❤

    • @Happy-p2n
      @Happy-p2n 19 วันที่ผ่านมา

      You

  • @ambikabhattarai5531
    @ambikabhattarai5531 18 วันที่ผ่านมา +2

    कान्छीले छिटाे घर जान जरुरी भयाे ।

  • @tekatekthapa
    @tekatekthapa 19 วันที่ผ่านมา +10

    म जस्तै कान्छी सिरियल हरेक हप्ता नछुटाइ हेर्ने जत्ती यता हाजिर हुनु ल ❤❤❤❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 19 วันที่ผ่านมา +31

    याे सीता राम बुढि र नखरमाैलि केटिलाई देख्दा काे काेलाई रिस उठ्छ साथिहरू। मलाईत देख्नै मन लाग्दैन भन्या

    • @sanumayarana2477
      @sanumayarana2477 19 วันที่ผ่านมา

      यो दुई जना लाई त देख्न साथ रिस उठ्छ

    • @user-uf1jh5tn1z
      @user-uf1jh5tn1z 19 วันที่ผ่านมา

      मलाइ पनि 😢😢😢

    • @macoppo1847
      @macoppo1847 19 วันที่ผ่านมา

      Yo papeni Lai dekhna manpardaina

  • @GangaLamsal-i6c
    @GangaLamsal-i6c 18 วันที่ผ่านมา +3

    सागर को आमा लाई र सागर को साथी को योजना असफल भएको हेर्न कोषलाई हेर्न मन छ हाजिर हुम त

  • @minaxettri6687
    @minaxettri6687 19 วันที่ผ่านมา +17

    अब कान्छी को सबै family हरु मिलेर बस्नु पर्छ ठुले दाई को बुदा बुढी पनि सुध्रिन पर्छ अनि काछि दिदी को सासु को नाटक सबै सागर लाई थाहा हुनु पर्छ भन्छु है म त

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 19 วันที่ผ่านมา +65

    कान्छी रा सागर दाई लाई मान पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @Armyblink04
    @Armyblink04 18 วันที่ผ่านมา +1

    Aba sagarle jasari vaya Pani aamako ra ketiko kura thaha paunu parx ra kanxi pani sahar janu parx all the best love this serial 💖💖💖❤️🙏❤️

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 19 วันที่ผ่านมา +10

    1k भन्दा तल भएका साथीहरु यता हजार हुन् त

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 19 วันที่ผ่านมา +29

    *कान्छि र भुन्टि सिरिय मन पराउनु हुने जति यता हाजिर हुम है❤❤❤❤❤❤❤❤❤*

  • @birajtamang621
    @birajtamang621 18 วันที่ผ่านมา +2

    सागर सरको Action बबाल दामी 👊

  • @sidharthatamang
    @sidharthatamang 19 วันที่ผ่านมา +22

    भाग 1 देखि 117 सम्म नछुटाई हेर्न कोको हुनुहुन्छ ❤️ एक अर्का लाई सपोर्ट गरुम है ❤️

  • @mrroshan4080
    @mrroshan4080 19 วันที่ผ่านมา +11

    कानछी लाई माया गनुहुने जति यता आउनु❤ 100% syupport garnu sab jana aaunu❤कानाछीको जेठि खोई

  • @peacemiend
    @peacemiend 19 วันที่ผ่านมา +1

    Last fight kaslai man paryo 😂😂

  • @chandrabohara1
    @chandrabohara1 19 วันที่ผ่านมา +24

    कान्छी सिरियल मन पराउने जति हजिर हुम त❤❤😢