King Charles III को सुरक्षा नेपालीको काँधमा || Nepal Times
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
जय गोर्खा।आर्मि दाइ।राम्रो सुर्क्षा गर्नुस।
अरूले जति नाम कमाए पनि नेताले नेपाल को नाम गू मा मिलाएका छन् 😢
Um tani
@@BirPariyar-Bi7Tu तेहि भयेर त गुलाम गर्न वीर गोर्खली भनेको त
अरूको गुलामीमा के गर्व गर्नु ???
वहाउ हामराे नेपाल र नेपालि काे शिर उचच बनाउनु भयकाे ले उहा लाई सदैब समान छ
जय गोर्खा जय नेपाली जय नेपाल ।
Jay Gorkha Jay Nepal ♥️🇳🇵
जय हो -गोरखा❤
तर क्षेत्री बाहुनले देश नै बद्नाम गर्ने काम गर्छन के गर्ने हो,मेडम
चौकिदार
😂😂
NO
Timile tw phase 1 pani katauna saknu paryo ni
धेरै धेरै बधाई काका
हार्दिक अाभार व्यक्त गर्दछौं !!
जय गोर्खा जय नेपाल आमा❤❤❤❤❤❤
नेपाल भित्र भन्दा गोर्खाली सिपाई लाई बिदेश मा नै ईजज्त गर्द छन। यसमा गरव। गर्दछु।
विर गोर्खाली स्वर्गिय बडामहाराजाधिराज पृथ्वीनारायण शाहको समयमा विरता प्रस्तुत गरेको ऐतिहासिक शेना जहाँ जान्छन नेपाल र नेपालीको शान र मान राख्छन ।
नेपाल मात्रै हो अरुको गुलामी नबनेको देश तर कुनै नेपालीहरू नरहने भयो अरू देशको गुलामी नगरेको 😡😡
पहिले नेपाली गोर्खाली भनेर चिनिन्थे राजाको पालामा अहिले भ्रष्ट कांग्रेस एमाले एमाओवादी र अन्य ले गर्दा भ्रष्टाचार कोे जनता भनेर चिनिन्छ
Nepal ma na chineni laure haru lai gorkha nai vanera chininxa bidesh ma
Jai nepal.
जय वीर गोर्खाली !
अहिले को गोर्खाली वीर गुलामी हो आफ्नो देस ईन्डिया खाइ सको अरु को गुलाम गर्ने चही वीर गोर्खाली हुन्छ
Jay Nepal❤❤❤
Congratulations 🎊
Jay mahakali, ayo gorkhali 🫡🙏
Jai Gorkhali,
अब आफ्नो देसको राजाको सुरक्षा गर्नु प्रछ ! अब बिदेसि राजा को शुरक्क्षा ग्रनि हैन ! जय नेपालि
Jay Gorkha..Jay choukidar
GREATER NEPAL❤❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rai limbu gurung tamang afai dash xha nepal ma . Aang kaji ko ragat piuna maan xha
Gurkhali Haru Matra Rai,limbu,gurung,Magar haru ho yo bujnu jaruri xa.. these Caste Fought every world war
बधाई छ
छि छि छि छि आफ्नो देशको राजा खेदेर अर्काको देशको राजाको सेवा गर्नमा गर्व गर्ने? बुद्धि र स्वाभिमान बेचिएका मनुवा हरुको समाचार
Nepali ko lagi gaurav ko kura ho jai gorkha jai nepali jai mahakali🙏🙏🙏
आफ्नो मुलुक तीनै बेलाइति को कारण आज विश्व सामु माग्ने भएकोे छ ।त्य स्त राजा ले नेपाली को गरिबी को ,भौगोलिक विकटता को बिकास को लागी ,सुगौलि सन्धि खारेजी को लागी के गर्न सक्छन् ।र नाक फुलाउनु
यो गौरबको कुरा हैन यो लाज सरमको कुरा हो!
गोर्खाली शान भनेर नेपालीहरुलाई अब त भ्रम मा राख्न छाड्नुपर्छ!!
तिनैको रेमीटेन्स बाच्या छौ मुला ठुला कुरा नगर आफु माखो नमार्ने अर्का गरेकालाई लाज सरम भन्ने
@@sanjoghamal5401 jealousy hola
@@sanjoghamal5401 यस्ता कुरा ले नेपालीको दिमाग भर्नु र आचिले दिमाग भर्नु उस्तै हो महोदय!
यिनै गोर्खाली सेनाहरुलाई खास गरेर बेलायत र भारतले ढालको रुपमा मात्र प्रयोग गर्ने गरेको र यससँग सम्बन्धित अनगिन्ती समस्याहरुलाई नेपाल सरकारले समेत समाधान गर्न आँट नगरेको कुरा थाहा छ कि नाई ?
यसको पृष्ठभुमि नै समेत अन्यायपुर्ण छ भन्ने कुरा थाहा छ कि नाई?
गोर्खाली खास गरेर नेपाली उत्पत्ति का मानिस हुन् र तिनिहरुलाई सेनाकै रुपमा अन्य देश पठाएपनि नेपाल सरकारले समेत निगरानी गर्ने र व्यवस्थापन गर्ने गरि परिचालन गर्नुपर्छ भन्ने कुराबाट नेपाल सरकार लाई प्रस्ताब आएपनि नेपाल सरकार डराएर पछि हटेको भन्ने कुरा थाहा छ कि नाई? नेपालले रोयल्टी कमाऊन सिक्नुपर्छ न कि युवा बेचेर रेमिट्यान्स!
अनि त्यसै रेमिट्यान्स भन्ने अनि वाह भन्ने!?
नेपाल देश नेपालमा बसेका नागरिक का कारणले चलेको छ देश छाडेर भाग्ने हरुको कारण ले मात्र चल्दैन। पैसा कमाऊन विदेश गएको बाऊको घर परिवार बिग्रेको छ कि नाई?
हो युवा जति सबै विदेश गएपछि यसरि नै हो नेता पनि बिग्रिने!!
अहिलेसम्म नेपाल देश छ भन्न पाईएको छ यस्तै सोच राख्दै गर्ने हो भने १०/१५ वर्ष भित्र नै नेपाल देश थियो भन्ने स्थिति पक्का आऊनेछ!
के मुजी गुलामी गरेरै मर्ने त?
@@sanjoghamal5401butro tinarko remittance
Nepal ma remittance aauni khadi muluk ma kam garna ra Europe, America ma padna gako students bata ho
Jay Gorkhali Jay Mahakali🙏🇳🇵🔱🚩🕉️🙏
jay gorkhali
जय गोर्खाली
Ja UK ❤ Uk
Lu Ramro....
good news
Wow!
गुलामी भए पछि नुन खाए पछि नुनको सोझो गर्नै पर्यो।
आठ प्रदेशको राजा फालेर होस् आफ्नो देशको राजा मारेर विदेशी देशको राजाको सुरक्षामा खटिने हामी नेपाली। भाग्यमानी भनौँ या अभागी बनाउ
राजाले नै राजालाई मारेको हो।
दाजु भाउजुको वंश नास गर्ने कोहो?
यो कुरामा मलाई हैसला छैनर गर्भ पनि गर्दिन्न्😁😁😁
Grand Salute
ब्रिटिश गोर्खा सेना को सिनेर पद पुक्ने सबै मगर मात्र छ र
Not true
True
So true
पत्रकार को अद्यन पुगेन १ जना राजेश कुमार गुरुङ ऐले कार्यरत छ्न।
@@harikajirai7596sabai magar xan ek jana gurung xan tara rai limbu koe ni xainan
Hahaha
hami jabo nepali haru bechiyeka hau k ko bahadur k ko gorkhali garib bhayeko le garda aruko lagi nokar kamaro sibaye khi hoinau kura bujau..
Jay nepal
Nice 😊
नेपालको राजा खायो अब बेलायतको राजा पनि खान्छ गोर्खाली ले
अरु देशले कस्तो सोच्छ थाहा भएन तर नेपालको बारेमा नेपालीको बारेमा सरकारको बारेमा हैन नेपालीको बारेमा साह्रै राम्रो सोचले भएको छ बेलायतकोth-cam.com/video/TEbq6WMEtOE/w-d-xo.htmlsi=FFVhQGkB1_D1cchO
अहिले मात्र होइन ब्रिटिश सरकारको पुस्तौ पुस्तादेखि नेपाली गोर्खालीले नै गरेका छन् ,यति कुरा पनि थाहा छैन!??
विश्वयुद्ध पछि नेपालीले नै संरक्षण गरेका छन् ।
Congratulation🎉🎉🎉
भाडाको सेना बन्नुमा गर्ब हैन लाज मान्नु पर्छ!!
पैसाका लागि आफ्नो देश लथालिङ्ग भएको थाहा पाऊँदा पाऊँदै अर्काको देशको लागि सैनिक बन्नु लज्जास्पद कुरा!!
Aru ko laddie lad dae .. Jane bho jindagani ❤❤❤
Hamro Baau Bajey le NEPAL GURKHA BIR hunxa vanera SANSAR vari Ladera JITERA NEPALI ko NAAM इतिहासमा राख्यो तर अहिले को नेताहरुले सबै नाम र इतिहास खत्तम सखाप बनायो।
अनि नेपाल का नेपालि भतुवा हुन
आफ्नो राजा मारेर अर्काको राजा जोगाएर त देश नै गुलामी भैसक्यो
Lado kha teri mackine khate 😮 ta mackine haru le mare ko raja
Jay Nepal
No proudest moment at all when Nepal as country is going down
बकिङ्गम प्यालेस मा नेपथ्यको तालको पानी ब्याण्ड बज्ने गर्छ
❤
स्याङ्जालि हो अलि बिचार पुराम है😂
मगर जात लाई नेपाल ले चिनदैन ।तर बिदेशी हरूले भने राम्रो धचिनको छ 3:15
Je Garxa magar le Garxa
Gulaami 😂
@@anandaRajbanshi-ky9bmbro yeslai gulami hoina Bahadur vanxa sakxau vane timro samudaye bata pani tyo level samma pugera dekhau ?
😊😊😊😊
afno desh ko raja ko surakchaya matrai kina garna na sake ko holla
Afnai raja jogauna sakena yeslai k vanni?? Nepali le afno laai jogaudaina arulaai jogauxa
Garib nepal ko harib raja le uilei desh bikash gardeko vaye aja yo din dekhnu parthena
Aafani desha ko raja ko surkchyaa din saken k bir gorkhali bhannu,
नेपालि को भाग्यमा एतिनै लेखिएको रहेछ हरुदेशका पाले चौके भरिया अनि बाहादुर अरे
Hami le garib nepalma makho marna sakya haina britain ta powerful country ho yeti ko ta big achievement ho
Aruko deshko lagi ladera k Gaurab garnu? Hami sabai British citizen ho ra proud feel garnu lai? Yeshle ta Nepali le Nepal mai opportunity na paeko reality jhalkaucha. Afno desh lai contribute garna sakepo vannu. Stop glorifying this
Kasto bhasye ho aafno desko rajali galigrne ani raja bhayeko desma gulami garne ani rajako jutta uthaune wa chaukidar wa
Garib nepal ko harib raja le uilei desh bikash gardeko vaye aja yo luttantra dekhnu parthena
😮😮😮❤❤❤❤😮😮😮❤😮❤😮😮❤😮😮😮😮😮😮😮😮
Badhaix
Swasni lai ..... Garxan khairele
Matwai le nam rakhne chetri bhaun le ijat falne
kasari birata vayo nonsense ak bodyguard hunu ma Uk 🇬🇧 ko king ya prime minister vayo ra jo atro news 📰 banaunu parne
britain ko pm ma kp oli aba que ma cha re
Bir Nepali le royal gaurd pako vaneko ho . RG vaera birata vaneko haina .
@@Aassasinbaby-w3x 😂
@@deepmanimagar3937 it's doesn't matter teyo kunai san ya garva garne post hoina aafno desh ko lagi khi garya xaina aruko gulami garya xa
😂😂😂😂😂😂😂
Gluami ho aru kai hoina
th-cam.com/users/shortsSZ44EBZ793M?si=_FcpHKnNDwJ_1l2p
🤣🤣🤣🤣🤣
मात्र सेना जवान गोर्खाली,अरू सब caari