पकुवा-२ : चार दिनमै बिष्णु ट्याङ्की आईपुग्यो पाईप, पानी झराउने तयारी ।पुर्व जनप्रतिनिधि के भन्छन् ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • #dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #youtubehighfive #news // पकुवा-२ : चार दिनमै बिष्णु ट्याङ्की आईपुग्यो पाईप, पानी झराउने तयारी ।पुर्व जनप्रतिनिधि के भन्छन् ?

ความคิดเห็น • 36

  • @chakrachakra7509
    @chakrachakra7509 วันที่ผ่านมา +9

    जय हर्क साम्पाङ्ग मेयर उदयपछी धरानमा बिकाशको ओइरो छ सम्पुर्ण श्रमदन गर्नु हुनेहरुमा साथै कमला दिदी समाजसेबी सलाम

  • @molim4094
    @molim4094 วันที่ผ่านมา +12

    श्रमदान जीन्दा बाद मेयर ज्यू जीन्दा बाद हजुर हरू नै हो देश बनाउने 🫡🫡⭐⭐🇳🇵🇳🇵

  • @sbrai8048
    @sbrai8048 วันที่ผ่านมา +11

    कमला दिदिले श्रमदाताहरू खाजा पानी दिनु ठुलाे धर्मकाे कार्य हाे ।कमला दिदिलाइ सधै पुगिसरी हाेस, स्वाथ्य रहनु हाेला ।

  • @basunrairai2302
    @basunrairai2302 วันที่ผ่านมา +11

    जय श्रम दान जय हर्क साम्पाङ सम्पुर्ण श्रम दाता हरुलाइ सलाम

  • @chakrachakra7509
    @chakrachakra7509 วันที่ผ่านมา +6

    मेरो मनको कुरा गर्यो है मर्दन राई भाईले अशोक कुमार राईले १००% काम नगरेकै हो खोटाङामा म पनि खोटाङ्गे नै हो १० बर्ष जिताको खोलामा गयो हाम्रो भोट अहिले आएर पनि धरानमा अशोके नजिताउ है भनेकै हो खै अहिलेसम्म केही बोलेको देख्दिन केन्द्रबाट भैरब सर जस्तो रिपोर्टिङ गर्नु हुने पत्रकार ज्युलाई सलाम छ हाल काठमाडौ

    • @bimalarai2216
      @bimalarai2216 23 ชั่วโมงที่ผ่านมา +1

      मैले पनि भोट को बिरोध गरेकै हो

  • @kiranchamling9043
    @kiranchamling9043 23 ชั่วโมงที่ผ่านมา +3

    कमला नाना , शिब नाना , हिरा माया आमा, हरु को साथ र सहयोगले नै आज धरानको श्रम संस्कृति बिश्व सामु उदाहरण बनेको छ । तपाईं हरु सबै लाइ नमब❤❤❤❤❤

  • @bimtamang6229
    @bimtamang6229 23 ชั่วโมงที่ผ่านมา +3

    जय श्रम अभियान जय श्रमदाता जय मेयर हर्क साङपाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga วันที่ผ่านมา +4

    Harka sampng Rai ko yojana.100 ma 100.partisat.thik chha .sabaile saport.garou .

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 18 ชั่วโมงที่ผ่านมา +2

    कमला दिदी लाई लाखौंलाख शुभकामना ❤❤❤

  • @BiKram-tg7zq
    @BiKram-tg7zq 23 ชั่วโมงที่ผ่านมา +2

    Big Respect to all of you 👏👏👏

  • @mitralimbu6876
    @mitralimbu6876 23 ชั่วโมงที่ผ่านมา +2

    सबै एक आपसमा मिलेर काँधमा काँध मिलाउने हो भने धेरै कामहरु सहजै गर्न सकिने रहेछ,भनेर धरानले देखाइ राछ।

  • @ganganamnuma1763
    @ganganamnuma1763 18 ชั่วโมงที่ผ่านมา +2

    Sahi bhanu bhayo Mardan dada le😍😍😍

  • @tajpakhrin4407
    @tajpakhrin4407 23 ชั่วโมงที่ผ่านมา +2

    Big Salute to our HEROES ❤❤❤🙏🙏🙏

  • @HochhaRai-u5n
    @HochhaRai-u5n วันที่ผ่านมา +5

    Paurakhi hatharu lai salam

  • @gaurabshakya6336
    @gaurabshakya6336 23 ชั่วโมงที่ผ่านมา +2

    Dharan chai no. 1 Mai ho hai Kam ma chai. Yesma management hudai agadi badhun.

  • @Rajkumarkumar-gl3nk
    @Rajkumarkumar-gl3nk วันที่ผ่านมา +5

    जै हर्कासाम्पाग्

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 23 ชั่วโมงที่ผ่านมา +2

    Thank you very much Bhairab bhanja for your true update.

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 วันที่ผ่านมา +3

    जय हर्क वाद

  • @manirai7466
    @manirai7466 วันที่ผ่านมา +3

    Salam Peasad Sir all team Haru mah 🫡 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉

  • @rajansampangrai
    @rajansampangrai วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤

  • @prabinrairai8757
    @prabinrairai8757 22 ชั่วโมงที่ผ่านมา +2

    Jai harka bad.

  • @Infinix-vx5yr
    @Infinix-vx5yr 22 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @minbahadurghale3934
    @minbahadurghale3934 วันที่ผ่านมา +2

    Kamala baini lai samman ra sewaro.Dharmik rup le ati nai uttam ho yasto mauka paunu pani Bhagwan ko ichchha ho.

  • @ashishlimbu9571
    @ashishlimbu9571 วันที่ผ่านมา +4

    👍👍👍👍

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 23 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SagarRai-my8io
    @SagarRai-my8io วันที่ผ่านมา +4

    Good job 👍👍👍💗💗💗💗💗👍👍👍👍👍💗💗💗👍👍👍💗💗💗👍💗💗💗👍👍👍👍👍👍👍👍💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗👍

  • @sangitarai5061
    @sangitarai5061 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤🙏🙏🙏🙏👍👍👍👍👍👍😍😍😍😍😍😍

  • @bikramrai9896
    @bikramrai9896 วันที่ผ่านมา +3

    Salute all

  • @KamalB.K-r8q
    @KamalB.K-r8q วันที่ผ่านมา +2

    ❤❤❤

  • @Roma-i9e
    @Roma-i9e วันที่ผ่านมา +2

    ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @bimalakc9870
    @bimalakc9870 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤❤ 🙏🙏🙏

  • @yourajsubba1009
    @yourajsubba1009 วันที่ผ่านมา +2

    👍👍👍👍