India ले काट्यो Internet, दोष सरकारमाथि || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ค. 2024
  • भारतले काट्यो इन्टरनेट, दोष सरकारमाथि
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 219

  • @bijaykrshrestha
    @bijaykrshrestha 15 วันที่ผ่านมา +16

    नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ सांगठनिक अपराध गरेर त्यसलाई व्यापारको नाम दिन सकिन्छ । सरकारलाई तिर्नु पर्ने कर रकम तिर्न वाँकी छैन भनेर नतिर्दा, सरकारले विदेशी रकम भुक्तानी सिफारिस नगरिदिंदा, भारतिय कम्पनीलाई पैसा तिर्न पाइन भनेर धम्क्याउँदै वस्दा यो स्थिति आएको हो । सरकारको नियम मान्न नसक्ने र कर तिरेर व्यापार गर्न नसक्ने या फाइदा नहुने भए, त्यो व्यापार नै नगरे भैगयो नि । यता सरकारलाई पनि कर नतिर्ने, उता भारतीय इन्टरनेट प्रदायकलाई पनि तत्काल तिर्नु नपर्ने तर आम जनता संग एक दिन ढिलो महसुल वुझाए नि पेनाल्टी उठाउँने, आफु चाँही नियममा वस्नु नपर्ने व्यापारीहरु। सरकारलाई तिर्नु पर्ने ३ अर्व र भारतीय कम्पनीलाई २ अर्व । त्यति धेरै पैसा आफै खाएर, कतै लगानी गरेर व्याज पनि खाँदै होलान । अनि नेपालमा व्यापार गर्ने वातावरण नै छैन रे । सिधा हिसावको व्यापार को आम्दानी मा वाँच्न चाहने व्यापारी नै छैन नेपालमा । सवैजना चोर 😡🤬

    • @manirai808
      @manirai808 15 วันที่ผ่านมา

      अत्यन्तै सही ढंगले रित पुराएर भन्नु भयो..यी डाकाहरु लाई देश निकाला नगरे सम्म यस्तै हो।।😈😈

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 15 วันที่ผ่านมา +103

    😂😂😂 बर्तमान समयमा ईन्टरनेट चलेन भने अरु देसको त भन्न सकीएन नेपालको सन्दर्भमा चै ८८% जनता बौलाहा अबस्य हुनेछ 😂😂😂😂

    • @shovakhadka2502
      @shovakhadka2502 15 วันที่ผ่านมา +1

      😂😂😂😂😂

    • @rudra9054
      @rudra9054 15 วันที่ผ่านมา +1

      😂😂😂

    • @Merodream_8848
      @Merodream_8848 15 วันที่ผ่านมา +1

      Ek Jana chai..😂😂😂lol

    • @GopalBk-ck4cs
      @GopalBk-ck4cs 15 วันที่ผ่านมา +1

      😅😅😅😅

    • @user-ob5rq1od5c
      @user-ob5rq1od5c 15 วันที่ผ่านมา +1

      😂😂😂😂Sarkarko office ra ghar ma aago laauxa.😂😂😂😂

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 15 วันที่ผ่านมา +27

    तै भएर पो नचलेको रहेछ! भष्ट्र४ नै भष्ट्रचार तैट!

  • @dipeshkapali6453
    @dipeshkapali6453 15 วันที่ผ่านมา +2

    good भारत

  • @TamuHouse-ys7lj
    @TamuHouse-ys7lj 15 วันที่ผ่านมา +5

    जानकारी को लागि धेरै धेरै धन्यवाद 👋👋😀ℹ️ℹ️

  • @thelife8477
    @thelife8477 15 วันที่ผ่านมา +82

    Star link लाई नेपालमा अनुमति नदिनु मा नेपाली भ्रष्ट नेता र भारतीय स्वार्थ प्रष्ट लाग्छ!!

    • @Jpt903
      @Jpt903 15 วันที่ผ่านมา +6

      Starlink yeuta data base ma paisa linxa hajur yo nepal ko sandarva ma bahut mahango parxa hajur

    • @southnepalimovie
      @southnepalimovie 15 วันที่ผ่านมา +3

      भारत बाटै ल्याउनु पर्ने हुन्छ। नेपाल को तीन वटा side भारत हो। चीन हिमाल पारी को देश हो ।चीन बाट ल्याउन हिमाल पार गरेर गारो र महंगो हुन्छ ।

    • @success-lf3bi
      @success-lf3bi 15 วันที่ผ่านมา +1

      ​@@southnepalimovie himal data k hidera aaune ho ra . Tar Bata aaune ho k ko garo hunxa .

    • @Jpt903
      @Jpt903 15 วันที่ผ่านมา +2

      @@success-lf3bi तार भनेर हुन्छ रोड साईडको पोलबाट घरमा जोडेको तर कहीले चुडीन्छ हल्लीन्छ खिया लाग्छ टाढा बाट जोडेको तार फाईबर को दुरी बहुत खर्चीलो हुन्छ ।

    • @User27532
      @User27532 15 วันที่ผ่านมา

      ​@@success-lf3bi😂😂

  • @venepal132
    @venepal132 15 วันที่ผ่านมา +8

    ग्राहकबाट असुल गरेको पैसा चै भ्रस्टाचार भएको हुनसक्छ ।

  • @keshavranamgr8809
    @keshavranamgr8809 15 วันที่ผ่านมา +1

    हामी त classictech प्रयोगकर्ता परियो,,😅😂,

  • @birswr4905
    @birswr4905 14 วันที่ผ่านมา

    बेइमान ब्यापारीहरु अनि निति बनाउने सरकार पनि😥

  • @user-ws3ow3cp1j
    @user-ws3ow3cp1j 15 วันที่ผ่านมา +20

    Oh shit yo video herna ni buffering buffering khelna parayxa

  • @EKRAJEKRAJ-fz3qn
    @EKRAJEKRAJ-fz3qn 15 วันที่ผ่านมา +1

    हामी ग्राहक तथा उपभोक्ता हरुले प्रयोग गरेबापत तिरेको रकम चाहिँ कहाँ गयो।सब चोर हरुको संगठन तथा जालो हो यो।देसलाइ हरिकङ्गाल बनाउने नयाँ तरिका अपनाएछ चोरहरुले।

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s 15 วันที่ผ่านมา +3

    बिदेशिकाे खुट्टा नेपालि नेताले धाेगनुपरने अवस्था काे कारण जनताले दुख पाएकाे हाे।

  • @NareshNrn
    @NareshNrn 15 วันที่ผ่านมา +4

    Yo video hern 12 minutes wait gare maele 😂😂

  • @arjunchhetri4353
    @arjunchhetri4353 15 วันที่ผ่านมา +40

    सरकारलाई दाेष दियर पन्छिन खाेज्दैछ यिनिहरु, तिर्नुपर्ने कर नतिर्ने दाेष सरकारलाई दिने ?

    • @success-lf3bi
      @success-lf3bi 15 วันที่ผ่านมา

      💯

    • @sachinkhadka7847
      @sachinkhadka7847 15 วันที่ผ่านมา +4

      सरकार नै चोर छ यहाँ , तस्कर , माफिया , नैतिक भ्रष्टाचारि , ठग , गुनडा नेता भएको देश हो यो। नेता गतिलो भए सबै लाइन मा आउने थिए

    • @makadoxvsdk9530
      @makadoxvsdk9530 15 วันที่ผ่านมา +1

      dosh Sarakar kai ho jhan Nepal jaile samasya ma parney

    • @SanjayaLimbu1
      @SanjayaLimbu1 15 วันที่ผ่านมา +1

      ​​@@sachinkhadka7847 Bolna payo bhandaima pyachcha pyachcha satya kura nabolnuhos. Mafiya le tapailai jail maa kochla. Sacho bolne ra inamdar purbak kaam garne lai sidhyaune chalan chha hamro desh maa.

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 15 วันที่ผ่านมา +17

    ठिक्क पर्यो भारतको भर पर्ने सधैं विकल्प खोज्नु पर्यो नी

    • @sheekharah1518
      @sheekharah1518 15 วันที่ผ่านมา

      America baata lyauna parne

    • @RandeepLIMBU
      @RandeepLIMBU 15 วันที่ผ่านมา

      ​@@sheekharah1518China cha ta mui

    • @sheekharah1518
      @sheekharah1518 14 วันที่ผ่านมา

      @@RandeepLIMBUbau baseka xan kya China maa!

    • @nawrajkushwaha8084
      @nawrajkushwaha8084 14 วันที่ผ่านมา

      Chiana free ma dinxa muji ​@@RandeepLIMBU

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 14 วันที่ผ่านมา

    भारत सरकार ले भातिय रुपैया अन्तराष्ट्रिय कारोबार गर्नु भनेको छ तर डलर नै किन चाहियो यो भ्रष्ट ईन्टरनेट प्रदायक हरुलाई?

  • @anilmallah1229
    @anilmallah1229 15 วันที่ผ่านมา

    India is super

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 15 วันที่ผ่านมา

    मेरो पनि आयो

  • @dambar_kami1123
    @dambar_kami1123 15 วันที่ผ่านมา

    हरेक कुरामा भारत सामु लम्पसार

  • @debulama2480
    @debulama2480 15 วันที่ผ่านมา

    Good

  • @AnupChaudhary-uv8ww
    @AnupChaudhary-uv8ww 14 วันที่ผ่านมา +1

    time to use starlink

  • @SukwaMan
    @SukwaMan 15 วันที่ผ่านมา +1

    डाका हरु। हामी लाई के मतलब सरकार संग। हामी ले इन्टरनेट सेवा बापत इन्टरनेट कम्पनि लाई पोइस दे को छुम। हाम्रो पोइस फिर्ता दे कि इन्टरनेट दे।

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 15 วันที่ผ่านมา

    यिनी हरु को लाइसेन्स खारेज गरिदिनु पर्छ चोर हरु कर तिर्नु पर्दैन ? अरु नया कम्पनी आउछन जति पनि अब स्तार लिन्क लाई स्वीकृत दिनु पर्छ

  • @nirmalranachhetri6433
    @nirmalranachhetri6433 15 วันที่ผ่านมา +5

    news मा खास के कुरा रहेछ मेराेमा भिडियो नचलेर थाहा भएन।

  • @purbeliagni
    @purbeliagni 15 วันที่ผ่านมา

    हामी सेवा ग्राहिहरुले तिरेको छौ त कसरी यस्तो हुन्छ हामिले भुक्तान गरेको नगद कहाँ गए त???

  • @magarkirandon4710
    @magarkirandon4710 15 วันที่ผ่านมา +1

    Dherai Ramro Muji Haru💀

  • @kailashbhattarai1362
    @kailashbhattarai1362 15 วันที่ผ่านมา +3

    5 patak router reset gari sakey , yasto riaxa kura k tha

  • @ULR369
    @ULR369 15 วันที่ผ่านมา

    Bichara nepal 😢😢

  • @riteshghimire7999
    @riteshghimire7999 15 วันที่ผ่านมา +8

    pay tax or go to court. dont blackmail gov and us.

    • @harisharanpanta696
      @harisharanpanta696 15 วันที่ผ่านมา

      best said...isp are cheating nepal and nepali....

  • @tekbahadur252
    @tekbahadur252 15 วันที่ผ่านมา +1

    भुगतान ता गर्नू पर्यो नी फ्री मा खाने मानेको हो सरकार ले।

  • @user-zz8zz6xd4g
    @user-zz8zz6xd4g 15 วันที่ผ่านมา

    हामी उपभोक्ताहरुले बाषिर्क एकमुष्ठ सुलक भुक्तान गरेपछि सेवाप्रदायकले किन सरकारलाइ भुक्तान गरियन? हामिले किन सेवाबाट बन्चित हुनु पर्छ?

  • @shreesanam5381
    @shreesanam5381 15 วันที่ผ่านมา

    J hunxa sabaii hamro desh maii hunxa garib janta dhani neta

  • @movieeclipes8310
    @movieeclipes8310 15 วันที่ผ่านมา +1

    Yo video ni kista kista ma play vairako xa

  • @laxmin.mahato5532
    @laxmin.mahato5532 15 วันที่ผ่านมา

    जतिसुकै ठूलो भए पनि लगभग सबै सङ्ग अनुरोध गरिसके तर कसैले दिएको छैन अनि केको ठुलो भातमारा हरु

  • @chitrakc
    @chitrakc 15 วันที่ผ่านมา

    Customer संग अगाडी लिने,,, तर पछाडी को साहू लाई नतीरन,,, बीच को ले मौज गरने ,,😅 यो आर्को करप्शन हो,,,😢😢 हैट नेपाल को अवस्था 😢

  • @TechPhantom02
    @TechPhantom02 15 วันที่ผ่านมา

    छिटो भनेकै worldlink

  • @PramodOjha-gk7bb
    @PramodOjha-gk7bb 15 วันที่ผ่านมา +1

    Kasko kasko gharma worldlink KO WiFi xa ,ra ramrari internet chaldaixaina , please present here

  • @hehehedbhddg7211
    @hehehedbhddg7211 15 วันที่ผ่านมา +1

    World seen many time

  • @HOPE_-lo8mz
    @HOPE_-lo8mz 15 วันที่ผ่านมา +2

    अद्भुत निर्णय इन्टरनेट अवरुद्ध हुनपर्छ, मान्छे बल्ल मान्छे जस्तै हुन्छन् ।

  • @KeshavSawadenlimbu
    @KeshavSawadenlimbu 15 วันที่ผ่านมา

    Nepal ko ahile samma internet company chhaina? Tu pahal garnu paryo nepal sarkar!

  • @shahidalo1522
    @shahidalo1522 15 วันที่ผ่านมา

    लुट्न सके लुट नेपालमै छ छुट चोर हरु

  • @bharatlal6228
    @bharatlal6228 15 วันที่ผ่านมา +2

    कस्तो हो हाम्रो देश जमाना काहा देखि काहा पुग्यो हामी जहिले पैसाकै किचलो कानुन राम्रो बनान हो

  • @alerttrics7224
    @alerttrics7224 15 วันที่ผ่านมา +1

    India le tetikai hepeko haina internet pani india kai chalaunu parne nepal ma basera...

  • @sharathisharma4071
    @sharathisharma4071 15 วันที่ผ่านมา

    Namaskar.

    • @SUPREMEANIMFF10
      @SUPREMEANIMFF10 15 วันที่ผ่านมา

      Namaskar mah vagya neupane tapai harulai mero youtube channel ma swagat xa

    • @SUPREMEANIMFF10
      @SUPREMEANIMFF10 15 วันที่ผ่านมา

      Namaskar mah vagya neupane tapai harulai mero youtube channel ma swagat xa

  • @harisharanpanta696
    @harisharanpanta696 15 วันที่ผ่านมา +2

    Lutera isp haru...banda gare hunxa hami sanga ni lutne rajyalai tax pani natirne...

  • @ARGamaingMusicVlog
    @ARGamaingMusicVlog 15 วันที่ผ่านมา

    Swadeshi communication satellite na bhayepachi yo ta bhognai parcha hau!!

  • @ujjwallama9426
    @ujjwallama9426 15 วันที่ผ่านมา

    Chor sarkar

  • @jaysunar1758
    @jaysunar1758 15 วันที่ผ่านมา

    Taile halya video chai kasari hernu ta date bat pani chalen

  • @AryanPoudel-wj2iw
    @AryanPoudel-wj2iw 15 วันที่ผ่านมา

    Band hos ta hos Ani net company Le paisa Tiran pardeen ta sarkar lai hami sag linee Ani sarkar lai natirneee

  • @amingurung9130
    @amingurung9130 15 วันที่ผ่านมา

    shameless goverment

  • @bomjan01111
    @bomjan01111 15 วันที่ผ่านมา

    Yai video Pani adki adki herdaixu 😢

  • @komalchaudhary4472
    @komalchaudhary4472 15 วันที่ผ่านมา

    Ab Nepal le satelite service pani China baat linu parchha.

  • @reshambudha8814
    @reshambudha8814 15 วันที่ผ่านมา

    शर्मनाक बिषय😮😮😮😮😮😮😮

  • @manishadahit5164
    @manishadahit5164 15 วันที่ผ่านมา

    ek dum ramro 420 chinese nepali haru lai...😎

  • @overdose2980
    @overdose2980 15 วันที่ผ่านมา

    Hey also add ncell in that list

  • @rajendradhakal4268
    @rajendradhakal4268 15 วันที่ผ่านมา

    ISP providers needs to pay tax to government before providing paying to payment to provide payment facility.

  • @yamrijalofficial
    @yamrijalofficial 15 วันที่ผ่านมา

    Mero ma pani worldlink ma Problem aayo slow net 😢

  • @rahulthapa-vw9wq
    @rahulthapa-vw9wq 15 วันที่ผ่านมา

    Internet band garau Nepal ma

  • @lalitone6126
    @lalitone6126 15 วันที่ผ่านมา

    कैले सम्म हो अब?

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 15 วันที่ผ่านมา

    तिमी नेपल नेपालीको सम्चर दिन्न तिमी सचर्को दिन लमो छैन ओक

  • @heeratamang
    @heeratamang 15 วันที่ผ่านมา

    सरकार ले अवरोध हैन कर खोजेको हो

  • @buddhabuddha
    @buddhabuddha 15 วันที่ผ่านมา

    Afno ta 2 ota xa dishom ra nt fiber so no problem for me 💪🤟

  • @nirojrai9697
    @nirojrai9697 15 วันที่ผ่านมา

    Feels like back to 90s 😂

  • @haririmal8321
    @haririmal8321 15 วันที่ผ่านมา

    ani anta bata mildaina tehi india matra ho😊

  • @jasimgmr6663
    @jasimgmr6663 15 วันที่ผ่านมา

    😢

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 15 วันที่ผ่านมา +1

    चोरकी घरमे चोरी 😅😂

  • @subodhbhatta2254
    @subodhbhatta2254 15 วันที่ผ่านมา

    3 day extend hudaina???

  • @thetruereligion6455
    @thetruereligion6455 15 วันที่ผ่านมา

    दोष सरकारकै हो

  • @user-vr5zp5mz2v
    @user-vr5zp5mz2v 15 วันที่ผ่านมา

    दिन्भरी बत्ती जान्छ, पाइप मा पानी दिन भरी आउदैन... तर पनि जन्ताको धर्ययताको लेवेल.... भरै आइ हाल्छनी। बत्ती गयेर आउदा.. बत्त्ती आयो भनेर रमाउनु पर्छ।।। मैले भनेको नि ६ बजि आउँछ भनेर देखिस मेरो अनुमान भन्दा हो रैछ यार येस्ले सहि भन्यो भन्नुपर्छ।।। 😂

  • @pabitrashahi45
    @pabitrashahi45 15 วันที่ผ่านมา +1

    aaba bharat ko company lai diyeko bijuli pani nepal ley katnu parxa 7 months dekhi indian company ley nepal lai bijuli ko paisa tireko xainan

  • @somsingar1304
    @somsingar1304 15 วันที่ผ่านมา

    Jati din hour kateko ho rakam return garnu paryo

  • @chillboyz8289
    @chillboyz8289 15 วันที่ผ่านมา

    Mero ta fast ⏩ nai xa

  • @agbbobo9883
    @agbbobo9883 15 วันที่ผ่านมา

    Haina ma matei cash to cash payment garne pare ki k ho ? 🤔. Aaru sabai nepali janta le baki ma ( poisa na dikina )internet chalauxan ki ?🤔 natraa sabaile poisa deko vayeta yesto samasya na hunu parne 🤔 ? Ki hami sabaile deko poisa ghus khayera sake ?????

  • @Hikmatshahi2005
    @Hikmatshahi2005 15 วันที่ผ่านมา

    Starlink ❤😂

  • @sumanchettry
    @sumanchettry 15 วันที่ผ่านมา +1

    Chorr sarkar

  • @Tribalchief69690
    @Tribalchief69690 15 วันที่ผ่านมา

    MA YAHA GHARBETI LAI DOSH DEDAI BASEKO 😂

  • @niteshdhakal295
    @niteshdhakal295 15 วันที่ผ่านมา +6

    Ho! yai vdo herda herdai 720P ma pani 2-3 palta golo golo ghumo

    • @malong942
      @malong942 15 วันที่ผ่านมา +2

      Mero ta 144p ma pani

    • @niteshdhakal295
      @niteshdhakal295 15 วันที่ผ่านมา

      @@malong942 4 min aagadi comment gareko raixa ,
      Aajhai 36 sec ma gayera ghumdai xa 🤣

    • @manishNep123
      @manishNep123 15 วันที่ผ่านมา

      ​@@niteshdhakal295 jhan yaha ethernet bata Pani chaleko xaina ,

    • @manishNep123
      @manishNep123 15 วันที่ผ่านมา

      ​@@niteshdhakal295 jhan yaha ethernet bata Pani chaleko xaina ,

    • @manishNep123
      @manishNep123 15 วันที่ผ่านมา

      ​@@niteshdhakal295 jhan yaha ethernet bata Pani chaleko xaina ,

  • @arjunsingtanofficial7009
    @arjunsingtanofficial7009 15 วันที่ผ่านมา +3

    त्योइ भएर नचलेको रैछ जानकारीको लागि धन्यबाद

  • @Mannu04
    @Mannu04 15 วันที่ผ่านมา

    Jabo ek internet te aafanai desh ke banauna sakxa ni aba tw ati ni grna sakdaina vnay xay lazz lagxa Vanya ati ni esto jawanma aru bata kinyo vaneko sunnu prda

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 15 วันที่ผ่านมา

    yo desh ta WORLD MUSEUM ma rakhnu parne....
    tyo tirne rakam kina natireko hola...
    Internet ko paisa monthly sabaile tircha... time ma tirena bhane internet katcha...
    udaro ma chalko cha ra internet kosaile?
    12 mahina ko internet kosaiale na linu.. monthly payment garda ta yesto taal cha ..bholi ko din ma inernet banda bhayo bhane tyo 12 mahina tireko pasia dubyo..sanchalak bhangera kata jancha jancha...

  • @sachinkhadka7847
    @sachinkhadka7847 15 วันที่ผ่านมา +3

    यो चोर , भ्रष्ट नेता र इनि हरुले चलाएको सरकारले भए भर को सब थोक बाट हामी जनता लाइ दुख दि रहेको छ

  • @Freemefredom
    @Freemefredom 15 วันที่ผ่านมา

    IF YOU WANT TO KNOW THE CONCRETE REASON FOR INTERNET DISRUPTION IN NEPAL, PLS WATHC VIDEO BY TECH TANKA....these internet provider companies , especially worldlink must be banned and fined ..

  • @manishNep123
    @manishNep123 15 วันที่ผ่านมา

    Yestai ho vane xitai nepal stone age maa

  • @binodregmi8103
    @binodregmi8103 15 วันที่ผ่านมา +1

    सरकार लाई तिर्न बॅाकी royalti बापतको रकम नतिर्ने अनि सरकार लाई नै दोष !!! अति नै भो

  • @chitrakc
    @chitrakc 15 วันที่ผ่านมา +1

    अब चाइना तिर 😂😂😂😅😮😊

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 15 วันที่ผ่านมา

      thik baniyo ani feri paisa na tire paxi starlink ko palo😂😂😂😂😊

  • @lachhanrajbanshi1137
    @lachhanrajbanshi1137 15 วันที่ผ่านมา

    Yo sabai companilai kharej garnu parine ho sarkarle yeeniharu sarkar Lai Kar chhali garxau Ani da ab Dina ultai sarkar Lai dosdekhauxan

  • @itsmedavid9037
    @itsmedavid9037 15 วันที่ผ่านมา

    Abo china bata internet launa paryo nepal sarkar le

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 15 วันที่ผ่านมา

      thik bhaniyo aba china bata pani internet liaunu parxa ani paisa tirnu bayena ani tita bata pani internet katxa 😂😅😂

    • @nawrajkushwaha8084
      @nawrajkushwaha8084 15 วันที่ผ่านมา

      Anpadh muji katai wat lau paisa tirnu parx

  • @bhudhagameing2513
    @bhudhagameing2513 15 วันที่ผ่านมา

    Good indin❤❤

    • @dontclickmyprofile882
      @dontclickmyprofile882 15 วันที่ผ่านมา

      Those who don't know the spelling of India should shut their mouth lmao....

    • @dontclickmyprofile882
      @dontclickmyprofile882 15 วันที่ผ่านมา

      Indian ** jaslai spelling aaudaina tyo good bhandai xa paakhe

  • @sandip9863
    @sandip9863 15 วันที่ผ่านมา

    😂😂😂😂😂 nepal ho ho

  • @pujantarai4250
    @pujantarai4250 15 วันที่ผ่านมา

    Net nachalera hoiran😢

  • @user-rn4hd5rl2x
    @user-rn4hd5rl2x 15 วันที่ผ่านมา

    144p maa nih chalenah yr

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 15 วันที่ผ่านมา

    telemafhiya ko haikam chaleyo.

  • @ani_shtc1m156
    @ani_shtc1m156 15 วันที่ผ่านมา

    Yo video ni ramro sngh purau hern paairxaina

  • @hamronepal1729
    @hamronepal1729 15 วันที่ผ่านมา

    Ani hami sabbai upbhokta haru le ta paisa tirinai rako xau ta 2 min paisa tirna dhilo bhayo bhane line katxau aba k garne ho .....haru

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si 15 วันที่ผ่านมา

    ए यो सब कान्तिपुर को सिसोडिया ले गरेको हो

  • @Sugambhattarai-ig8dq
    @Sugambhattarai-ig8dq 14 วันที่ผ่านมา

    Y

  • @sacmah6986
    @sacmah6986 15 วันที่ผ่านมา

    India kai bhar ma hami Nepali

  • @Sanjog_kharel
    @Sanjog_kharel 15 วันที่ผ่านมา

    360 mah pani chalena video

  • @BamTamang-ci7cz
    @BamTamang-ci7cz 15 วันที่ผ่านมา

    We need Chinese internet.

  • @SujanPodel
    @SujanPodel 15 วันที่ผ่านมา

    Net down video chalena but comment garna milek