हेर्नैपर्ने कथा: घर-परिवार खोज्दै ३७ वर्षअघि हराएका डम्बर र उनका छोरीहरू ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • आज भन्दा ३६/३७ वर्ष अगाडी २०४४ सालतिर पूर्वी नेपालको पहाडी गाउँबाट उदयपुरको बेल्टारमा सुन्तला बेच्न जाने दाईहरूसंग पछ्याएर गएका त्यसबेला ८-९ वर्षका डम्बर तामाङ बताउने (तर थर प्रष्ट नभएको) व्यक्ति दुई छोरीसहित सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको मुडे बजारमा भेटिएका छन् । छोरीहरू बिन्दु ( २१) र विनिता (१४) ले आफ्नो घरपरिवार खोजिदिन आग्रह गरेका छन् ।
    डम्बरले आफ्नो गाउँको नाम थाहा नभएपनि वरिपरिका भुल्के, बैकुन्ठे, थामडाँडा, बासीखोला लगाएत ठाउँहरूको नाम लिएका छन् । उनले नाम लिएका यी ठाउँहरू हाल भोजपुरको राम प्रसाद राई गाउँपालिकामा पर्दछन् ।
    हामीसँग जाेडिनुहाेस्ः
    / everestface
    / chandra.tamang.7140497
    Cell: +977-9860408939
    @EverestFacet #everest #mounteverest #everstface #facesofeverest
    Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    ©Everest Face

ความคิดเห็น • 19