Geet Manjusha
Geet Manjusha
  • 600
  • 652 942
Arun Thapa - Atit Bhariko (Full lyrics in description)
रचनाः
संगीतः
स्वरः अरुण थापा
अतित भरीको संझना रह्यो
मुटु भरी काँडा, अधुरो भो हाम्रो मीलन
आज भयो टाढा, अधुरो भो हाम्रो मीलन
आज भयो टाढा
अतित भरिको
विर्सन सक्दिन मायाका ती पलहरु
तड्पीएर ओर्लन्छन् मन भरीका छालहरु
विर्सन सक्दिन मायाका ती पलहरु
तड्पीएर ओर्लन्छन् मन भरीका छालहरु
सपनीमा भेट्छु तिमीलाई, विपनीमा वाधा
अतित भरीको
हृदयमा वेदना लिई आज रोई रहनु पर्यो
पिरतीमा दुईटा मुटु, त्यसै छुटिनु पर्यो
हृदयमा वेदना लिई आज रोई रहनु पर्यो
पिरतीमा दुईटा मुटु, त्यसै छुटिनु पर्यो
आलो रह्यो ढुकढुकीमा, विछोडको व्यथा
अतित भरीको संझना रह्यो
मुटु भरी काँडा अधुरो भो हाम्रो मीलन
आज भयो टाढा अधुरो भो हाम्रो मीलन
आज भयो टाढा
अतितको भरिको
มุมมอง: 75

วีดีโอ

Rubi Joshi - Anuragko Tyo (Full lyrics in description)
มุมมอง 4721 วันที่ผ่านมา
रचनाः राम मान श्रेष्ठ ‘तृषित’ संगीतः शिव शंकर मानन्धर स्वरः रुबी जोशी अनुरागको त्यो रागमा सपना फुलेको बागमा हलचल रह्यो यो जीवन आँचल बनि सुहागमा अनुरागको त्यो रागमा सपना फुलेको बागमा हलचल रह्यो यो जीवन आँचल बनि सुहागमा उपहार थियो नयनको त्यो तीर वन्दै रहने उपहार थियो नयनको त्यो तीर वन्दै रहने श्रृंगार थियो लगनको जंजीर वन्दै रहने हो चंचल रह्यो यो यौवन बादल बनि आकाशमा हलचल रह्यो यो जीवन आँचल बनि सु...
Pushpa Nepali & Bachchu Kailash - Bho Bho Narou (Full lyrics in description)
มุมมอง 108หลายเดือนก่อน
रचनाः चन्द्र प्रसाद अधिकारी संगीतः पुष्प नेपाली स्वरः पुष्प नेपाली र बच्चु कैलाश भो भो नरोऊ जुनेली चरी हाम्रो पालो आईपुग्यो अव त भो भो नरोऊ जुनेली चरी हाम्रो पालो आईपुग्यो अव त आले तीरमा ढुकुरले बासेको छ खुर्रर सुनिकन चोर कौवाले डालेको छ हुर्रर सालगारीकी रानी चरी बेग मार्ने डाँफे नरोऊ भन्छ ढुकुरले आयो पालो गाउने भो भो नरोऊ जुनेली चरी हाम्रो पालो आईपुग्यो अव त भो भो नरोऊ जुनेली चरी हाम्रो पालो आ...
Pushpa Nepali - Piratiko Bishalu Kanda (Full lyrics in description)
มุมมอง 90หลายเดือนก่อน
रचनाः पुष्प नेपाली संगीतः शिव शंकर थापा स्वरः पुष्प नेपाली पिरतीको विषालु काँडा है विभ्mयो मेरो विभ्mयो मेरो कलिलो छातीमा...२ पिरतीको विषालु काँडा है विभ्mयो मेरो विभ्mयो मेरो कलिलो छातीमा...२ लामो लामो गाजली आँखा हेरी दिए बेहोसै बनाउने लामो लामो गाजली आँखा हेरी दिए बेहोसै बनाउने कालो कालो घटा भैंm केश फुकाई दिए संसारै लुकाउने कालो कालो घटा भैंm केश फुकाई दिए संसारै लुकाउने फुकाई दिए संसारै लुक...
Narayan Gopal - Mandirma Chha Ki Murtima Maya (Full lyrics in description)
มุมมอง 2562 หลายเดือนก่อน
रचनाः किरण खरेल संगीतः शम्भुजित बास्कोटा स्वरः नारायण गोपाल मन्दिरमा छ कि मूर्तिमा माया...२ पत्थरमा छ कि धुलोमा माया कोहि त देखाऊ कोहि त बताऊ खै कहाँ छ कहाँ कहाँ छ माया...२ मन्दिरमा छ कि मूर्तिमा माया एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ...२ सावन र भदौ बनेर अाँखा...२ बर्षौ बर्ष बर्षन्छ...२ हाँसोमा छ कि अाँसुमा माया पूmलमा छ कि काँडामा माया कोहि त देखाऊ कोहि त बताऊ खै कहाँ छ कहाँ कहाँ छ माय...
Umesh Pandey & Ramana Shrestha - Rato Tika Nidharma Talakkai Talkiyo (Full lyrics in description)
มุมมอง 923 หลายเดือนก่อน
रचनाः सहदेव ढुंगाना संगीतः शम्भूजीत बास्कोटा स्वरः उमेश पाण्डे र रमना श्रेष्ठ चलचित्रः अल्लारे रातो टिका निधारमा टलक्कै टल्कियो ढाका टोपी सिरैमा ढलक्कै ढल्कियो रातो टिका निधारमा टलक्कै टल्कियो छाती भित्र मायाको आगो सल्कियो यह बिजुलीको तार तार तार तार फुर्सद भए ए हजुर भेटौं शनिबार फुर्सद भए ए हजुर भेटौं शनिबार ढाका टोपी सिरैमा ढलक्कै ढल्कियो माया गर्ने खेलाडी झुलुक्कै झुल्कियो यह बिजुलीको तार ता...
Bachchu Kailash - Birsana Hoina Hamile Pirati Layeko (Full lyrics in description)
มุมมอง 4263 หลายเดือนก่อน
रचनाः शान्ति सिंह संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश बिर्सन होइन हामीले पिरती लाएको बचन खाएको दुईजना मिलेर संसार हामीले पाएको मनले मनलाई बाँधेको छ तनले तनलाई बाँधेको छ एउटाले अर्कोलाई चिनेको छ चाहना चाहना मिलेको छ तिमी आँखा नखोल सपना बनेर म आउँछु सुस्तरी निदरी लिएर...२ दुईजना मिलेर संसार हामीले पाएको भोलीको दिन पर छ पर आजको दिन तिमी हाँसी देऊ पग्लेर जाने यो जोवन हो रे आजको दिन सम्हालेर लेऊ दि...
Buddhi Krishna Lamichhane - Ghas Katne Khurkera (Full lyrics in description)
มุมมอง 1093 หลายเดือนก่อน
रचनाः बुद्धि कृष्ण लामिछाने संगीतः बुद्धि कृष्ण लामिछाने स्वरः बुद्धि कृष्ण लामिछाने घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन पहाडी पाखा न्याउलीको भाखा चिनेको छैन झिम्काउंछे आँखा कसलाई दिउँ यो जोवन किलिप काँटा नक्कली भाका आँखा झिम्काई बोलाउंछन् केटा घाँस काट्ने खुर्केर ...
Bhakta Raj Acharya - Hajar Sapana Haruko (Full lyrics in description)
มุมมอง 2245 หลายเดือนก่อน
रचनाः ईश्वर बल्लभ संगीतः भक्तराज आचार्य स्वरः भक्तराज आचार्य हजार सपनाहरुको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरी भएर आउँछ हजार सपनाहरुको माया लागेर आउँछ ृमैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएने...२ अल्झें कहीं त के भो बाटो भुलेको छैन...२ भाँची सकेको विश्वास फेरी भरेर आउंछ हजार सपनाहरुको माया लागेर आउँछ ृमेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन सवले भुलेको जस्तो भुल्नु...
Bhakta Raj Acharya - Yo Katha Suru Garera (Full lyrics in description)
มุมมอง 3097 หลายเดือนก่อน
रचनाः ईश्वर बल्लभ संगीतः भक्त राज आचार्य स्वरः भक्त राज आचार्य यो कथा शुरु गरेर कहाँ अन्त गर्नु मैले यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले कहाँ शान्त गर्नु मैले यो कथा शुरु गरेर रुपौलो मधुमास आज आएको हो कि होइन रुपौलो मधुमास आज आएको हो कि होइन मनमा कता त्यो माया छाएको हो कि होइन तर साँझका आवाज जस्ता भंmकार के के आयो यी बजिरहेका तारहरु कहाँ बन्द गर्नु मैले यो कथा शुरु गरेर मेरा अनेक आशहरु पा...
Bhakta Raj Acharya - Yo Aawaj Arulai (Full lyrics in description)
มุมมอง 2177 หลายเดือนก่อน
रचनाः नरराज ढकाल संगीतः नरराज ढकाल स्वरः भक्तराज आचार्य यो आवाज अरुलाई सुनाएर थाकें यो आवाज अरुलाई सुनाएर थाकें म आपैm पनि गाउंदा गाउंदै थाकें यो आवाज नसुन्ने भए आज यो मेरो आवाज नसुन्ने भए आज यो मेरो आवाज सुनाउने कोशिस गर्दै म थाकें सुनाउने कोशिस गर्दै म थाकें सवैलाई रिझाउन खोजेर थाकें म आपैm पनि गाउंदा गाउंदै थाकें यो आवाज यिनै हात खुटृा अघि पुग्दा दुखे यिनै हात खुटृा अघि पुग्दा दुखे हतासै गले...
Phatte Man Rajbhandari - Bich Nadiko Yo Bhumarima (Full lyrics in description)
มุมมอง 2327 หลายเดือนก่อน
रचनाः छिन्नलता संगीतः शिव शंकर मानन्धर स्वरः फत्तेमान राजभण्डारी विच नदीको यो भुमरीमा जीवन नाऊ पर्न गयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो विच नदीको यो भुमरीमा जीवन नाऊ पर्न गयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो मन हार भयो तन हार भयो मन बज्र परिकन चूर्न भयो मुटुका चिरा अनगिन्ती भए...२ छरिएर सवै विग्रीन भयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो अव के छ र वाँकी सवै ...
Bhakta Raj Acharya - Janina Deha Paile (Full lyrics in description)
มุมมอง 1747 หลายเดือนก่อน
रचनाः भिमनिधी तिवारी संगीतः शिव शंकर मानन्धर स्वरः भक्तराज आचार्य जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती लागेन हाथ मोती गोता हजार खाएँ जानिन देह फक्रे गुलाफ थुंगा देखि भई म मोहित फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएँ जानिन देह औंला जसै लगियो टिपूं टपक्क भन्दा औंला जसै लगियो टिपूं टपक्क भन्दा काँढा बिझ्यो पचासौ तातो रगत चुहाएँ जानिन देह मौका गयो दुबैको धोको रह्य...
Prakash Shrestha - Aandhi Aaye Jastai Unko (Full lyrics in description)
มุมมอง 2857 หลายเดือนก่อน
रचनाः राम मान श्रेष्ठ तृषित संगीतः नाति काजी स्वरः प्रकाश श्रेष्ठ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्छ बत्तीहरु निभ्दै जान्छ फूलहरु झरी जान्छ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्छ बत्तीहरु निभ्दै जान्छ फूलहरु झरी जान्छ आँधी आए जस्तै उनको न त निश्चित दिशा नै छ न त निश्चित समय नै छ न त यसको आगमनमा ठूलो ठूलो प्रलय नै छ खाली मनको अाँगनमा धुलै धुलो पारी जान्छ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्...
Manik Ratna - Ko Hola Paari Dakne (Full lyrics in description)
มุมมอง 2167 หลายเดือนก่อน
रचनाः रत्न शम्सेर थापा संगीतः माणिक रत्न स्थापित स्वरः माणिक रत्न स्थापित को होला पारी डाकने मिठो गीतमा रंगिन प्यारो साँझमा मायालु सुरिलो आवाजमा को होला पारी चंचल मन भन्दछ जाउं लौ जाउं उनकै स्वरमा स्वर मिलाउं चंचल मन भन्दछ जाउं लौ जाउं उनकै स्वरमा स्वर मिलाउं प्रिती लगाउं माया बसाउं रंगिन प्यारो साँझमा मायालु सुरिलो आवाजमा को होला पारी कसको छली नयन त्यो सागर सरी प्यारमा लिई नजर भरी कसको छली नयन...
Prakash Shrestha - Ma Pani Ta Kunai (Full lyrics in description)
มุมมอง 3287 หลายเดือนก่อน
Prakash Shrestha - Ma Pani Ta Kunai (Full lyrics in description)
Madhu Chhetri - Saili Ra Maili Poila Gayechhan (Full lyrics in description)
มุมมอง 1699 หลายเดือนก่อน
Madhu Chhetri - Saili Ra Maili Poila Gayechhan (Full lyrics in description)
Madhu Chhetri - Mutuma Lageka Yi Chotharu (Full lyrics in description)
มุมมอง 1749 หลายเดือนก่อน
Madhu Chhetri - Mutuma Lageka Yi Chotharu (Full lyrics in description)
Madhu Chhetri - Timro Siudo Sajai Dine (Full lyrics in description)
มุมมอง 1649 หลายเดือนก่อน
Madhu Chhetri - Timro Siudo Sajai Dine (Full lyrics in description)
Gopal Yonjan - Baya Haatma Rakhe (Full lyrics in description)
มุมมอง 3269 หลายเดือนก่อน
Gopal Yonjan - Baya Haatma Rakhe (Full lyrics in description)
Gopal Yonjan & Friends - Dherai Chha Garnu (Full lyrics in description)
มุมมอง 3569 หลายเดือนก่อน
Gopal Yonjan & Friends - Dherai Chha Garnu (Full lyrics in description)
Bhuwan KC - Jage Jage Sara Raat (Full lyrics in description)
มุมมอง 2189 หลายเดือนก่อน
Bhuwan KC - Jage Jage Sara Raat (Full lyrics in description)
Narayan Gopal - Birsera Feri Malai Nahera (Full lyrics in description)
มุมมอง 1.3K10 หลายเดือนก่อน
Narayan Gopal - Birsera Feri Malai Nahera (Full lyrics in description)
Tara Devi - Dhalke Topi Nalaunu Dai (Full lyrics in description)
มุมมอง 61510 หลายเดือนก่อน
Tara Devi - Dhalke Topi Nalaunu Dai (Full lyrics in description)
Shiva Shanker Manandhar - Aaja Bholi Kina Ho (Full lyrics in description)
มุมมอง 17310 หลายเดือนก่อน
Shiva Shanker Manandhar - Aaja Bholi Kina Ho (Full lyrics in description)
Tara Devi - Lanai Lagyo Pachhyaura Yo (Full lyrics in description)
มุมมอง 63310 หลายเดือนก่อน
Tara Devi - Lanai Lagyo Pachhyaura Yo (Full lyrics in description)
Durga Lal Khadgi Kishore - Ye Phool Natipa Kalilaima (Full lyrics in description)
มุมมอง 25710 หลายเดือนก่อน
Durga Lal Khadgi Kishore - Ye Phool Natipa Kalilaima (Full lyrics in description)
Durga Lal Khadgi "Kishore" - Ek Chhin Heri Malai (Full lyrics in description)
มุมมอง 29410 หลายเดือนก่อน
Durga Lal Khadgi "Kishore" - Ek Chhin Heri Malai (Full lyrics in description)
Yogesh Baidya - Mero Dil Jaleko (Full lyrics in description)
มุมมอง 16810 หลายเดือนก่อน
Yogesh Baidya - Mero Dil Jaleko (Full lyrics in description)
Yogesh Baidya - Jahile Ma Bhetchhu (Full lyrics in description)
มุมมอง 13610 หลายเดือนก่อน
Yogesh Baidya - Jahile Ma Bhetchhu (Full lyrics in description)

ความคิดเห็น

  • @__Dallu456
    @__Dallu456 ชั่วโมงที่ผ่านมา

    Bless everyone god 💸🌈💰

  • @MrDudedivas
    @MrDudedivas วันที่ผ่านมา

    meera rana jiu ko dherai dherai maya chha pani upload gari dinus na chha bhaye

  • @YogendraSingh-l7u
    @YogendraSingh-l7u 3 วันที่ผ่านมา

    Jay नेपाल जय मेरो मातृभूमि😢❤❤❤❤❤

  • @P.C_360
    @P.C_360 7 วันที่ผ่านมา

    ✏️ Describe the vibe

  • @BikramBista-n7n
    @BikramBista-n7n 7 วันที่ผ่านมา

    Nice

  • @backwithscenex
    @backwithscenex 7 วันที่ผ่านมา

    aaha

  • @srijusaral
    @srijusaral 9 วันที่ผ่านมา

  • @manjilchettri2241
    @manjilchettri2241 10 วันที่ผ่านมา

    Fascinating lyrics...❤

  • @RajanShahi-y5y
    @RajanShahi-y5y 11 วันที่ผ่านมา

    I love song

  • @BhishmaRajDhungel
    @BhishmaRajDhungel 12 วันที่ผ่านมา

    देशप्रेमको भावनाले ओतप्रोत भएको सुन्दर गीत, कर्णप्रिय स्वर र सङ्गीत

  • @BhishmaRajDhungel
    @BhishmaRajDhungel 12 วันที่ผ่านมา

    कर्णप्रिय सुमधुर गीत तथा सङ्गीत

  • @BhishmaRajDhungel
    @BhishmaRajDhungel 12 วันที่ผ่านมา

    देशप्रेमको ओतप्रोत

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 13 วันที่ผ่านมา

    👍 ❤️ 🙏 🌹

  • @bhuwantimsina5055
    @bhuwantimsina5055 13 วันที่ผ่านมา

    03/01/2025,,,Friday early morning 4 Baje 10 patak vayo suneko,,,dam yeslai vancha music ko❤️❤️

  • @NBDahalNavin
    @NBDahalNavin 14 วันที่ผ่านมา

    रास्ट्रिय भावनाले ओतप्रोत भएको देशभक्ती गीत ।नमन सम्पूर्ण अग्रजहरुमा ।

  • @rggautam2879
    @rggautam2879 15 วันที่ผ่านมา

    ❤❤❤❤

  • @bidhanrai5473
    @bidhanrai5473 16 วันที่ผ่านมา

    Ekdamai mitho❤

  • @damberpoudyal3592
    @damberpoudyal3592 17 วันที่ผ่านมา

    ❤❤❤

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 20 วันที่ผ่านมา

    म त्यस्तै अस्सी सालको दसक तिर यी गीत रेडियो नेपाल द्वारा गुञ्जीएको आज सम्म पनि जो गीतको मिठास्लाई म रस पान गर्ने गर्दछु खुबै भाबुक संगीत छ

  • @UshaAdhikary988
    @UshaAdhikary988 21 วันที่ผ่านมา

    🙏🙏

  • @nityatimsina4409
    @nityatimsina4409 29 วันที่ผ่านมา

    No song has ever touched my soul

  • @krishnarajshedai3200
    @krishnarajshedai3200 29 วันที่ผ่านมา

    Pasa hoki pashan ho

  • @subarnatamu3987
    @subarnatamu3987 29 วันที่ผ่านมา

    Wow what a song , Salute to Suor Samrat Narayan Gopal n Aruna Lama 🙏

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 หลายเดือนก่อน

    अती मार्मिक,अर्थपूर्ण र सधै अमर रहने काल झै गीत। स्वर,संगीत र रचना गर्नुहुने महान सृष्टाहरू प्रती ह्रदयबाट हार्दिक नमन। 🙏🙏

  • @AJITKUMARBASNET
    @AJITKUMARBASNET หลายเดือนก่อน

    ओजस्वी गायन अनि सिद्धहस्त शब्दको सन्तुलित प्रस्तुतिका लागि हार्दिक बधाई-धेरै बधाई ।

  • @chekisherpa4042
    @chekisherpa4042 หลายเดือนก่อน

    Om Shanti 🙏🏻

  • @mayashahi7147
    @mayashahi7147 หลายเดือนก่อน

    Hlo iam bk shahi plz reply us we want speak with you for songs

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali หลายเดือนก่อน

      @@mayashahi7147 Which songs sir/mam ?

    • @mayashahi7147
      @mayashahi7147 26 วันที่ผ่านมา

      all songs

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali 25 วันที่ผ่านมา

      @@mayashahi7147 tell me what you want to ask.

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali 25 วันที่ผ่านมา

      के भन्न खोज्नु भएको खुलस्त भन्नुस

  • @MultiKirti123
    @MultiKirti123 หลายเดือนก่อน

    जे पायाे त्याे lyric लेखेकाे छ । याे त भएन नि !

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali หลายเดือนก่อน

      कहाँ कहाँ गल्ती भयो भनौं न हजुर । गल्ती देखाउनु भएमा कृतज्ञ हुने थिएँ ।

  • @shankarnidhisharma5990
    @shankarnidhisharma5990 หลายเดือนก่อน

    Excellent Singers and song 🙏🇳🇵🙏

  • @kiranthapa3662
    @kiranthapa3662 หลายเดือนก่อน

    🙏🙏🙏

  • @khumk.c.sarangi
    @khumk.c.sarangi หลายเดือนก่อน

  • @dilbahadurbishwakarma3018
    @dilbahadurbishwakarma3018 หลายเดือนก่อน

    समयको खेल हो की भाग्यको, कस्तो लोक गीत अनि लोक संस्कृति कस्तो भयो आज। अहिले त ढले ढले ढले बोलको गीत trending

  • @symphonykanxa
    @symphonykanxa หลายเดือนก่อน

    अति नै राम्रो

  • @Teresatsopoe2041
    @Teresatsopoe2041 หลายเดือนก่อน

    😢

  • @RamGautam-gf2rn
    @RamGautam-gf2rn หลายเดือนก่อน

    Who is listening in 2024 ❤

  • @symphonykanxa
    @symphonykanxa หลายเดือนก่อน

    क्या राम्रो गीत

  • @PuspaGajmir
    @PuspaGajmir หลายเดือนก่อน

    आहा क्या मार्मिक छोरीको जन्म 😮😮😮😢😢😢😢

  • @holisticrajthetraveller4590
    @holisticrajthetraveller4590 หลายเดือนก่อน

    nice listening. Thanks

  • @roshanatuladhar3585
    @roshanatuladhar3585 หลายเดือนก่อน

    maile yo geet pahilo patak sune kati ramro rahechha. Narayan gopalko aatma katha padhe pachhi yo geet youtube ma search garera sunne mauka ppaeyo dhanyabad❤

  • @simamainali9582
    @simamainali9582 หลายเดือนก่อน

    krishnaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

  • @simamainali9582
    @simamainali9582 หลายเดือนก่อน

    Please god let me sing this in papson

  • @sangeetasharma2820
    @sangeetasharma2820 หลายเดือนก่อน

    Beautiful old song❤❤

  • @nabarajrijal257
    @nabarajrijal257 หลายเดือนก่อน

    Radio Nepal ma sano belama suninthyo kati pyaaro kati mithaa sabdaharu hun ani kati mitho awaj swar kinnari ko...

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 หลายเดือนก่อน

    नारायण गोपालले गाएको अन्तिम गीत यहि हो प्रकाश सायमीका अनुसार धेरै मार्मिक र मर्मस्पर्सी छ तेसपछि हामीले सधै अभाव महसुस गरिरहेका छौ नारायण गोपाल दाईको

  • @MadanPradhan-i5z
    @MadanPradhan-i5z หลายเดือนก่อน

    हजुरलाई धन्यवाद यहि गीतको रेकाडको अर्को side को पूरानो गीत#घाम जून पञ्च राखि बाचा मार#गायक ** अम्बर गुरुङ्ग र अरुणा लामा**ले गाउनुभएको गीत अप्लोड गिरी दिनु भए पुरानो गीत को संग्रह गर्नु मा ठूलो मदत मिल्ने थियो। साथै हजुरको पनि संकलनमा नयाँ थप पुग्ने थियो।

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali หลายเดือนก่อน

      @@MadanPradhan-i5z कोशिस रहेनछ हजुर ।

  • @kishorgurung7374
    @kishorgurung7374 หลายเดือนก่อน

    Please, Be ware that this song's lyricist is Amber Gurung..

  • @GaneshSunchuri-mk6eg
    @GaneshSunchuri-mk6eg หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @ilamdistrict52
    @ilamdistrict52 หลายเดือนก่อน

    सुनेर कैले नअघाउने गित 😍

  • @uddhavkumar643
    @uddhavkumar643 2 หลายเดือนก่อน

    marvelous song by Deep Shrestha

  • @homnepal6109
    @homnepal6109 2 หลายเดือนก่อน

    सानैदेखी सुनेको तर भाब नबुझेर अलमल्लपर्थे! पछि गहिेरियर बुझेपछी त दङ्गपरें। करि गहिेेेेरो यथार्थ प्रष्फुटन? नमन नतमस्तक सर्जकहरुप्रती🙏❤️।