Pokhara Vlog Part - 1 || EP -12 || Chij Gurung || Nirjala Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • पोखरा कार्यक्रममा जाँदा दुई,दिन को बसाईमा छोटो घुमघाम।

ความคิดเห็น • 634

  • @budhagrg123
    @budhagrg123 ปีที่แล้ว +108

    यो जोडिलाई जीवन भरी यसरी नै साथ हिंडेको हेर्न चाहन्छन लाखौ दर्शकहरुले।❤❤❤❤

    • @omkarsubedi583
      @omkarsubedi583 ปีที่แล้ว +3

      निजला ले xori r बुढो लाई के गर्छिन् त!!!

    • @debinmagar9915
      @debinmagar9915 ปีที่แล้ว +1

      @@omkarsubedi583 निर्जलाको बिबाह भैसकेको हो र सर ?

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว

      Buda ani xori xa bhanxa hawako gaph hokee

    • @SaynuThapa
      @SaynuThapa 7 หลายเดือนก่อน

      5🎉🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂636❤​@@amarthapa7972

  • @harkasaila149
    @harkasaila149 ปีที่แล้ว +58

    मन पर्ने गायक तथा गायिका दुबै जना लाइ उत्तर उन्नति को शुभकामना छ । आशा छ यो जोडी लाइ रियल जोडी मा देख्न रहर छ

    • @sujjalrana5414
      @sujjalrana5414 ปีที่แล้ว +1

      ুগকচচগম্ততকিকচচগিকগকি

  • @himalgurung7031
    @himalgurung7031 ปีที่แล้ว +42

    कति मिलेको जोडी रियलमा देख्न पाइयोस god bless you both of you !!

  • @sanukanchha4489
    @sanukanchha4489 ปีที่แล้ว +42

    ताल बराही सग प्राथना गरे हजुरहरुको जोडी छिट्टै बैवाहिक जिवनमा बाधिएको् देख्न र सुन्न पाईय‍्स् जय ताल बराही !!!

  • @debinmagar9915
    @debinmagar9915 ปีที่แล้ว +193

    यो जोडी रियल जोडी हुनुपर्छ है चिज ब्रदर ❤

    • @mitralimbu6876
      @mitralimbu6876 ปีที่แล้ว +9

      मुसिले पार लाइनन्😀😂😂अब निर्जलाले बुझ्छन् कि चिज सरलाइ

    • @Lok-uc6mu
      @Lok-uc6mu ปีที่แล้ว +1

      Dai vanera malai🫣🫣🫣😂😂😂

    • @aitatamang602
      @aitatamang602 ปีที่แล้ว +2

      sahi ho ramro xa jodi

    • @birbahadurgurung6807
      @birbahadurgurung6807 ปีที่แล้ว +5

      ​@@mitralimbu6876बाउनी ठिक पनि छैन हो ।

    • @रानासाम्पाङराई
      @रानासाम्पाङराई ปีที่แล้ว +7

      जिज भाई सेवा🙏 सोल्तिनिलाई एक पाथी सिदुर लाईदिने कहिले हो राम्रो जोडी ❤🎉🎉✌️💓🇳🇵👍️🇭🇰

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk ปีที่แล้ว +19

    यो जोडी लास्टै मन पर्छ है मलाई ❤️❤️

  • @ramkumarbk2503
    @ramkumarbk2503 ปีที่แล้ว +5

    चिज र निर्जलाको जोदि झक्काश छ सबैको चाहाना बिहे हुने पक्काछ यो अवसर नगुमोस

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ❤❤❤होइन भाइ चटपट्टे पैसा बुहारीले तिरेको।❤❤❤

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh ปีที่แล้ว +3

    यो झलक हेर्दा त यो जोडि कहिलै पनि छुटदैन होला जस्तो छ। र जिन्दगी भर नछुटवोस यहि छ।मेरो सुभकामना।।।।।।

  • @birenmagar7831
    @birenmagar7831 ปีที่แล้ว +7

    रियल जोड़ी मा देख्न आतुर छन सम्पुर्ण दर्शक हरु चीज र निर्जला गुरुङ लाई।।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +4

    मैले अरु नै भिडियो खोजेर हेर्दै गरौला

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +8

    चिज गुरुङ र निर्जला बहिनी को जोडि को म धेरै ठूलो फ्यन हो ♥️♥️♥️♥️

  • @rajutamang2558
    @rajutamang2558 ปีที่แล้ว +7

    अब चाहिँ याे जाेडि मिलेकाे छ दुबैकाे बिबाहा गर्नु पर्छ हामी हेर्न अातुर छ।।

  • @vaksogurung9804
    @vaksogurung9804 ปีที่แล้ว +8

    लहै भान्जा बाबू मेरो भाई बुहारी लाई राम्रो संग पोखरा घुमाउनु

  • @somrana8202
    @somrana8202 ปีที่แล้ว +11

    अब चाहिँ जोडी यहि हुनुपर्छ है !चिज सर

  • @Tikarambasyal-hk3jy
    @Tikarambasyal-hk3jy ปีที่แล้ว +6

    मेराे एकदमै मन पर्नि कलाकार चिज गुरुङ र निर्जला गुरुङ दाेहारीमा सधैं मिठाे मिठाे ल्याई राख्नु हाेला

  • @gangaadhikari7357
    @gangaadhikari7357 ปีที่แล้ว +11

    यो जोडि साच्चै नै राम्रो देखेको छ रियलमा पनि यो जोडि एक भएको देख्न पाईयोस् चिज दाई❤️👌

  • @fireash5807
    @fireash5807 ปีที่แล้ว +21

    धेरै राम्रो साेल्तिनिर साेल्ति काे घुम घाम सारै रमाइलाे क्षण 👌❤️👌

  • @sagargurung2104
    @sagargurung2104 ปีที่แล้ว +2

    मलाइ अतिनै मन पर्ने गायिका निर्जला अनि
    गायेक चिज गुरुङ साथमा घुमेको देख्दा झनै खुसी लायो छिटै बिहेको बन्दन मा बादिनुस हो

  • @sujaldhital4435
    @sujaldhital4435 ปีที่แล้ว +50

    चीज र नीर्जलालाई सं गीतीक साथै छीटै बीहाह बंन्धन मा बाधीएको देख्न पाउ शुभकामना ❤❤

    • @bipanachaudhary322
      @bipanachaudhary322 ปีที่แล้ว +1

      Chij sir already married ho nisir

    • @HimalAle-tp9cu
      @HimalAle-tp9cu 8 หลายเดือนก่อน

      ​@@bipanachaudhary322😅

  • @abisekmagar8959
    @abisekmagar8959 ปีที่แล้ว +9

    सधैं सगै भएको देख्न पाम मिल्ने सुहाउदो जोदि

  • @deepnicesong8875
    @deepnicesong8875 ปีที่แล้ว +5

    भाइ बुहारि सङै रैछ खुसिलाग्यो ❤❤❤

  • @shusilgurung569
    @shusilgurung569 ปีที่แล้ว +34

    दुवै जना संगै हाम्रो गाउँ को छेउ छाउ निर पुगेको रैछ खुशी लाग्यो।
    सुशील प्हच्यु ❤

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว +5

    सबै राम्रो छ घुम घाम ।रमाइलो ।तर निर्जलाको मन्दिर जाने द्रेस अलिक भएना है 👍️👍️🌷🌷❤️❤️❤️👌👌👌

  • @sfrrijan8020
    @sfrrijan8020 ปีที่แล้ว +6

    रियल जोडी राम्रो छ ❤❤
    जिन्दगी यसरी नै चल्दै घुम्दै bitos❤❤❤

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +5

    बल्ल वास्तविक फेवातालकाे बर्हाले चिज निर्जलाकाे सच्चा मनकामना पुराहाेस खुसि लाग्याे।

  • @hareramthapa6851
    @hareramthapa6851 ปีที่แล้ว +16

    सुन्दर छ है गाउला। गाउलिनी संग गफगाफ राम्रो लाग्यो। Best wishes from England🙏💝🙏

  • @khumchhantyal7116
    @khumchhantyal7116 ปีที่แล้ว +6

    जिज र निर्जला जोदि रिलमा मात्र ह‍ोईन रियल मा पनि हेर्ने मन छ

  • @oppoa9641
    @oppoa9641 ปีที่แล้ว +121

    चिज गुरुङ र निरजला गुरुको बिग फ्यान म अतन्तै खुशी लायो यकै साथमा घुमघाम गरेको देक्दा 🙏❤️😍

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +1

    ओहो चिज भाइ पोखरा जानू भाको है धन्यवाद 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @humbahadur4557
    @humbahadur4557 ปีที่แล้ว +3

    अति सुन्दर तस्वीर, अति सुन्दर जोडि र अब छिट्टै नै सुन्दर दाम्पत्य बन्नु पर्छ है । शुभ चिंतक उही स्यान्जाली

  • @Reshamsunuwar
    @Reshamsunuwar ปีที่แล้ว +11

    राम्रो छ भिडियो i चिज र निर्जलाकोक जोडी जमेको छ । दोहोरी पनि गजबकै हुन्छन् दुइजनाको ।

  • @SochanChhantyal-n6w
    @SochanChhantyal-n6w ปีที่แล้ว +5

    यो जोडी अति मिलेकोछ ल रियल मा हुनुपर्छ 🙏❤️❤️

  • @abisektamang6701
    @abisektamang6701 ปีที่แล้ว +6

    जोडी हुनु पार्‍यो है रिल मात्रै होइन है रेलमा नि हुनुपर्छ ❤❤ nic jodi god bless gou

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung ปีที่แล้ว +19

    निर्जला ले दाइ भन्नू हुदोरहेछ। साइनो त के हो थाहा भएन,तपाईंहरू एउटा जीवन जोडी भएको हेर्न मन छ ।

  • @romgurung9050
    @romgurung9050 ปีที่แล้ว +1

    ❤दुई जनाको जोडी राम्रो छ शुभकामना ❤

  • @milanbhandari1745
    @milanbhandari1745 ปีที่แล้ว +4

    रियल मा देख्न पाइयोस् यो जोडी चिज भाई निर्जला बहिनी

  • @msmklang2268
    @msmklang2268 ปีที่แล้ว +8

    अति हाम्रो जोडि चिज र निर्जला छितै दुई मुटु एक हुन पर्यो

  • @rajutamang2558
    @rajutamang2558 ปีที่แล้ว +3

    चिज भाईकाे र निर्जला बैनिकाे म ठुलाे फ्यान हाे।।

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +2

    यसरी नै सदाबहार जीवन भए एक साथ जीवन साथीको रूपमा देख्न पाउँ है चीज + निर्जला

  • @hvfdyghxhvrh2936
    @hvfdyghxhvrh2936 ปีที่แล้ว +1

    ल ल भाइ रमाइलो छ

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 ปีที่แล้ว +2

    जोडि एकदम राम्रो छ❤❤ तर निर्जला बहिनिलाई साडी चोलोमा चाई धेरै राम्रो लाग्यो।

  • @mstlimbu7799
    @mstlimbu7799 ปีที่แล้ว +45

    रियल जोडि बने अति राम्रो हुने थियो

  • @ramgiri3328
    @ramgiri3328 ปีที่แล้ว +7

    चिज गुरुङले निर्जला गुरुङलाई पाेखराकाे तालबराही मन्दिरमा अथवा विन्दुबासिनीकाे मन्दिरमा सिन्दुर हालेर बिबाह गरेयनि हुने थियो ।

  • @bakhatbahadurgurung2159
    @bakhatbahadurgurung2159 ปีที่แล้ว +2

    chij bhai ra nirjala baini lai real jodi ko rup ma herne thulo dhoko xa,,,best wishes 🎉🎉❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +2

    जोड़ी राम्रो छ। शुभकामन छ है।

  • @BbpalliThapa
    @BbpalliThapa ปีที่แล้ว +2

    मलाई अति मनपर्ने जोडी चिज /रञ्ग्ना गुरुङ ।

  • @GitaRaut-x1f
    @GitaRaut-x1f ปีที่แล้ว +6

    निर्जला दिदी चिज दादालाइ जिवनभर साथ दिनु हवस् miss u❤❤❤❤❤❤❤❤

  • @haripoudel5675
    @haripoudel5675 ปีที่แล้ว +2

    ❤❤❤ बिहे चै कहिले हो तपाई हरु को एसो जान्कारी गराउनु ना ।।।।। ❤❤❤

  • @shankarpariyar9457
    @shankarpariyar9457 ปีที่แล้ว +1

    याे चिज र निर्जला काे मिलेकेा दैातरि दुबै जान मन्दिर मा गएर मनले मन लाई लाई नै चिन्नु हाेला सफलताकाे शुभ कामना,,,❤❤❤❤

  • @bamzandhanu
    @bamzandhanu ปีที่แล้ว +1

    Upload गरेको देख्ने बित्तिकै हेर्न थालेको 4 पटक हेरिसके तर अझै हेर्न मन लाइराछ 🥰 lovely 💞 both of you

  • @lilmangurung9985
    @lilmangurung9985 ปีที่แล้ว +23

    Looks very nice Chij and Nirjala Gurung 🎉🎉.I hope very good news infure 👍 from uk🇬🇧

  • @prabinkumargurung1528
    @prabinkumargurung1528 ปีที่แล้ว +5

    ❤❤खास्मा भन्नू पर्दा चटपट्टे को पैसा चिज सर ले तिरिदिनु पर्ने हो । तर भएन ! ❤❤

  • @anjanathapa7615
    @anjanathapa7615 ปีที่แล้ว +6

    फेवाताल को चाटपट एकदम मिठो हुन्छ कालो कालो खालको जुन ठाँउको खाएनी एकै नास को हुन्छ स्वाद

  • @BohoraSarita1234
    @BohoraSarita1234 ปีที่แล้ว +5

    kati ramailo my best jodi chij and nirjala sis❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @tulgurung7294
    @tulgurung7294 ปีที่แล้ว +2

    Chij bhai very nice video best jodi ko ghum Guam pokhara ma🌟🌟🌟🌟🌟

  • @kamalrawal2041
    @kamalrawal2041 ปีที่แล้ว +1

    निर्जला को स्वर को म ठुलो फ्यान हुँ।लन्ठु को त टुक्का ले ठाउमै हान्छ।अब मेरो मन ले चायको कुरो तपाई लाई छिट्टै बन्धन मा बाधियको हेर्न चायको छ। त्यसको लागी best of luck 🤞🤞

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 ปีที่แล้ว

    ढिलै भयनी भाइबुहारी लाई आशिर्वाद 😍😍🇨🇳🇳🇵🌹🌹

  • @jairana9194
    @jairana9194 ปีที่แล้ว +36

    Kati ramro Jodi made for each other god bless you both

  • @bhundrathapa5897
    @bhundrathapa5897 ปีที่แล้ว +2

    मान्छे नि राम्रो अभिनय नि राम्रो सलुट छ चिज र निर्जला गुरुङ लाई 💐💐💐💐💐💐💘💘💘💘💘🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎈🎈🎈🎈

  • @prakassofficial4499
    @prakassofficial4499 ปีที่แล้ว +2

    सोल्टी र सोल्टिनीको जोडी भएको हेर्न पाऊनु सबैले दर्शकहरुले 🙏🙏🙏

  • @premdevkota4952
    @premdevkota4952 ปีที่แล้ว +2

    ल ल भाइ enjoyed गर्नु,अब निर्जला लाई बिहे गरे राम्रो हुन्छ 👌👌👌🙏🙏🙏💔💔💔🌺🌺🌺

  • @tenjisherpa8130
    @tenjisherpa8130 ปีที่แล้ว +3

    Akdam ramro xa video sarahi man pareu man parne Jodi vayra ni hola derahi man paraeko

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +1

    चिज जी अन्न आज खान्न भन्नुहुन्छ कतै मन परेकी मान्छे निर्जला पाउ भन्ने ब्रत त कतै होइन। निर्जला ले पनि मन्दिर दर्शन अगाड़ी ब्रत बसे हन्न थिएन र?जे होस बिशेस मानिस को यात्रा रमाईलो छ।हामी हेर्ने लाई पनि मज्जा आईरहेको छ।

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 11 หลายเดือนก่อน +2

    धेरै राम्रो जोडी 💐💝🌺🎉👍

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +8

    Yo Lovely Jodi Real 💘💘💘💘 jodi Bhayeko herna chahanxu

  • @Anishmagar6728
    @Anishmagar6728 ปีที่แล้ว +2

    Nice singer❤&❤Nice cupple❤chij & Nirjala we are love you 🥰 both…..❤ ❤

  • @santeegurung952
    @santeegurung952 ปีที่แล้ว +1

    Tamu cupal ramro xa best of luck.

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +6

    चिज भाई क्यामरा अली माथी उठ्यो की तपाईहरु को छाती मात्र देखिएको छ चेहरा देखिएन।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +2

    धेरै नै बुढी भैसकेको रहेछ त यार सहि बोल्दै छु त नानि नपाएको भए अलि हेर्न हुने थियो होला म भन्दापनि बुढी भैसकेको रहेछ यसो हेर्दा त चिज गुरुङ नै अलि ठीक छ यार तिमीले पोइ चाहिँ सहि नै रोजेको रहेछ ठिकै लाग्यो तिम्रो जोडिलाई बधाई छ

  • @jitumagar7451
    @jitumagar7451 ปีที่แล้ว

    चिज गुरुङ र ❤❤❤निर्जला गुरुङ को बिबाह हुनु पर्छ भन्ने मेरो थम्याइ छ

  • @nilkrishnatutmetamunayagha3307
    @nilkrishnatutmetamunayagha3307 ปีที่แล้ว

    यो जोडी पक्का होस सफल रहोस शुभकामना सहित आशीर्वाद छ।

  • @khushnarayangurung4605
    @khushnarayangurung4605 ปีที่แล้ว +4

    Very nice jodi Chij bro nd Nirjala sister , wish u best of luck.

  • @durgagurun1010
    @durgagurun1010 ปีที่แล้ว

    धेरै सुन्दर ❤राम्रो लाग्यो हजुर

  • @amarthapa2475
    @amarthapa2475 ปีที่แล้ว +2

    Very good nice chij sar& nirjala sis❤❤❤❤❤❤

  • @RudraThapa-h3f
    @RudraThapa-h3f ปีที่แล้ว

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सदै भरि यसै गरि दुबै जना पुजा पाट माजिबन भरि देख्न पायोस् 🎉🎉🎉🎉❤❤❤

  • @sangamrana7356
    @sangamrana7356 ปีที่แล้ว +3

    Dherai khusi lagyo Chij bhai r Nirjala baini ko pokhara ma dekhda chadai bibaha garnu paryo perfect jodi dammyyyy

  • @Uniksampangeb3yj9xh8o
    @Uniksampangeb3yj9xh8o 3 หลายเดือนก่อน

    यो जोडि एक दम सुहाउदो छ बिहे गरेको हर्न चाहान्छु बिहे गर्नु भयन भन गित हेर्दिन 2 बै जना को❤❤❤❤❤

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL ปีที่แล้ว

    एक दमै राम्रो छ प्रिय पाठकहरु

  • @khumthapa9460
    @khumthapa9460 ปีที่แล้ว +2

    Nirjala baini le magarkura bolnu hudo raix ni... ❤❤❤❤

  • @chiranjibighimire794
    @chiranjibighimire794 ปีที่แล้ว

    रियल जाेडि पाेखरा घुमघामपछि हुन सकाेस गाेर्खालिकाे शुभकामना

  • @gaurikalarokaya6891
    @gaurikalarokaya6891 ปีที่แล้ว

    आहा अति राम्रो सुनदर जाेडि🎉🎉🎉

  • @rajanbasnet6308
    @rajanbasnet6308 ปีที่แล้ว +3

    Buttifull video chij bro

  • @janupoongarbuja1985
    @janupoongarbuja1985 ปีที่แล้ว +1

    लाखौ दर्शकहरूले रूचाउनु भएको जोडिलाई यसरिनै सँधै एक साथ भएको देख्न पाँउ

  • @Dlip597
    @Dlip597 ปีที่แล้ว +2

    Chij Dai nirjala real Jodi hunu pariyo aba

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว

    लौ रमाइलो चिज भाइ र निर्जला बहिनी को घुम घाम यात्रा

  • @sumanale2896
    @sumanale2896 ปีที่แล้ว

    चिज गुरुङ र निरजला गुरुङ को म बिग फ्यान हु मलाई हजुरहरु को गित धेरै सुन्छु❤❤❤🙏🙏

  • @Nepal-e5i
    @Nepal-e5i ปีที่แล้ว

    चिज गुरुङ भाइ र निरजला बहिनी तपाइहरु रियाल जोदि हुनु पर्छ

  • @chandrabahadur.
    @chandrabahadur. ปีที่แล้ว +2

    oho कहाँ निर्जला लाई तिराको पैसा बाठो चिज 💘💘

  • @kamalathapa5918
    @kamalathapa5918 ปีที่แล้ว +2

    Wow suppo bro

  • @hitkajigurung5104
    @hitkajigurung5104 ปีที่แล้ว +2

    मलाई पनि पैसा तिरिदिने soltini chaiyax😂😂😂😂

  • @raidurga37
    @raidurga37 ปีที่แล้ว +1

    Hello bro kx ni khaber jodi ramro xa hai

  • @santohssantohs4830
    @santohssantohs4830 ปีที่แล้ว

    यो जोडी जिबन भरी सगै हुनु ❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว

    आहा रमाइलो घुमघाम❤️💝👍️👍️

  • @goganbahadurtamang211
    @goganbahadurtamang211 ปีที่แล้ว

    सधैं भोरि यसोरी जोडी भएर हिनेको देख्न पाउस...🌹🌹🌹

  • @NaurajSher-on3bo
    @NaurajSher-on3bo ปีที่แล้ว

    यो जोडी रियल जोडी हुनुपर्छ। है❤❤❤❤❤

  • @bikramtamang2353
    @bikramtamang2353 10 หลายเดือนก่อน

    मलाई सारै मन परछ यो जोडी ❤👌👌

  • @ridhithapa9641
    @ridhithapa9641 ปีที่แล้ว +1

    Nice mumant chij gurung ra Nirjala gurung

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl ปีที่แล้ว

    शुन्दर जाेडीलाई बैबाहिक जिबनकाे अग्रिम शुभकामना