धेरै धेरै धन्यबाद , निकै राम्रो प्रस्तुति , स्मरणिय कहानी , गौरवमय इतिहास , रोचक स्थान , जागरीलो team , यो टिमको यस कृति प्रति म कृतज्ञ छु। LONG_LIVE_PREM_SINGH_BASNYAT_GOOD_LUCK_AHEAD
प्रेम सर इतिहासको जानकारीको लागि धनेवाद . तेस्तै सेना र माओबादी बिच भएको बहु चर्चित युद्ध रुकुम खाराको बारेमा पनिलेर आउनु पर्यो . भनिन्छ नेपालको राजनीतिक कोर्स परिवर्तन हुने लडाई खारा . तेस युद्धको बारेमा जानी धेरै जनाको इच्छा छ . यो इतिहासिक घटनाको बारेमा जनता सामु लेरौना पर्यो . हुनत आइले धेरै मिडिया माओबादी युद्ध खोजतलास गर्दै हिड्नु भाको छ . तर सेनाको अन्तरबार्ता लिन गारो छ तर हजुरले लिन सक्नु हुन्छ .
मछे गाउँ मा रहेकाे बाघ भैरवकाे महीमा र उत्पतीका कथा ।dr prem singh basnyat th-cam.com/video/zlKRHgAU_l8/w-d-xo.html
निकै राम्रो प्रस्तुति
jay bagh bhairav.
धेरै राम्रो अबिष्मरणीय कार्य गर्नु भयकोमा धेरै धेरै धन्यबाद छ । बाघभैरबले सदासर्बदा कल्यान गरुन ।
धेरै धेरै धन्यबाद , निकै राम्रो प्रस्तुति , स्मरणिय कहानी , गौरवमय इतिहास , रोचक स्थान , जागरीलो team , यो टिमको यस कृति प्रति म कृतज्ञ छु। LONG_LIVE_PREM_SINGH_BASNYAT_GOOD_LUCK_AHEAD
good सर।
very good initiation sir. KEEP IT UP
OM vhairave nama
प्रेम सर इतिहासको जानकारीको लागि धनेवाद . तेस्तै सेना र माओबादी बिच भएको बहु चर्चित युद्ध रुकुम खाराको बारेमा पनिलेर आउनु पर्यो . भनिन्छ नेपालको राजनीतिक कोर्स परिवर्तन हुने लडाई खारा . तेस युद्धको बारेमा जानी धेरै जनाको इच्छा छ . यो इतिहासिक घटनाको बारेमा जनता सामु लेरौना पर्यो . हुनत आइले धेरै मिडिया माओबादी युद्ध खोजतलास गर्दै हिड्नु भाको छ . तर सेनाको अन्तरबार्ता लिन गारो छ तर हजुरले लिन सक्नु हुन्छ .
Very good initiation sir. Keep it up