फपरे गित राम्रो हो यो गित लाई अलि नियम भित्र राखेर र बसेर गाउने हो भने सबैले चासोका साथ गाउनु सक्ने थियो र सुन्ने थियो गित को टुक्क ६/८ लाईनको भन्दा लामो हुनुहुन भएन १ लाईन लाई दुई पटक भन्दा बढी नदोहोर्याउने महिला पुरुष दुबै तरफको भाका एकै हुनु पर्ने र्सब्द नयाँ नयाँ चयन गर्नु पर्ने अनि पो सबै जातको कलाकार को चासो हुने थियो थुजेछे।
ल्हासो फ्याफुल्ला 🙏 दर्शन नमस्कार सम्पुर्ण मा 🙏सेलो घरको प्रस्तुति राम्रो छ तर प्रतेक चोटि एउटै कलाकार देख्दा अलि जिहिले पनि एउटै जस्तो लाग्ने रैछ तेसैले नयाँ गायक गायिका पनि देख्न पाम अनि गित सुरूहुने भन्दा अगाडि कार्यक्रम प्रस्तोता अर्थात सन्चालक ज्य ले नयाँ कलाकार देखि बादेबातक अनि अतिथि ज्यु अनि उपस्थित त्याहा हुने सम्पुर्ण को नाम र रपिचय खुलायर मात्रै बिसय बस्तु सहित गित सुरू गर्नु भयो भने अत्ति उत्तम हुने थियो धन्यवाद 🙏
Dheri khusi lagyo man Halka mahasus gare dhannebad
प्रमिला आङाको स्वार त्यतिकै सुरिलो साथै स्पष्टता छ 👍️
धेरै राम्रो छ कार्यक्रम धेरै भागको कामना ।।।।।
ल्हास्सो ल्हास्सो फ्याफुल्ला🙏🙏🙏👑👑👑
Congratulations 🎉 all team
Lu badhai chha pongdiko jyo jyo bidesh pugnu bhaye chha❤❤❤
wow very nice Tamang selo ❤️❤️❤️💐💐💐💐🌹🌹🌹🌹👌👌👌
हार्दिक बधाई शुभकामना जोजो आले नाना आङ ह्रादन ज्याबा डान्बा डेन्मुल छेरेङ्गै औदिन ज्याबा तामङ ह्याइ प्रस्तुति जय तागै🌸🌸🌸🌹🌺😍😍🌸🌼🌼🍠🍠🍠🍚🍚🍚🙏
Lassooo ❤❤❤❤❤
धेरै राम्रो 🎉🎉🎉🎉🎉🎉
🙏🙏🙏👍👍👍👍🎉🎉🎉🎉
एकदम राम्रो छ । एक पटक सुन्नु पर्ने गीत
Dherai ramro ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🪕🪕
❤❤❤❤
Wow y❤❤❤
लासो स्याजी होई।।श्याजी होई।।
💃🏿💃🏿💃🏿💃🏿💃🏿💃🏿🙏🙏🙏🙏🙏🥰🥰🥰
Wow nice
सेलाे राम्रो छ तर अरुले बुज्ने भाषामा भए अझै राम्रो हुने थियाे किनभने हामी तामाङ भाषा नबुज्नेलाइ सहज हुनेथियाे ।
मिडिया हाउसले ल्याएको यस खालको कार्यक्रमले अवश्य नै दर्शकहरुका लागि खुशीको खबर हो । यसलाई निरन्तरता दिएर स्थापित हुनुहोला । शुभकामना ।
उहिलेको सेलो गायक अम्बर बहदुर नेपाली र पासाङ लाल योन्जन लाई पनि ल्याउनु पर्छ है जसरी पनि एक पटक ।
योबाइनिको गित कति राम्रोचा
good good
आसुनई आयो हो
😘😘
Pramila को voice मा kehi दाम छ
🎉🎉🎉
ल्हानान ज्याजी टुङ्ना नान मुसाम ज्यासेला।༄༅།ཐུགས་རྗེ་ཆེ།
सेलो घर किन निरन्तर आएन ।
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Very nice
सेलो घरमा धिराज गोले लागि माइक छैन त अपमान गरेको जस्तो देखियो। सेलो घरमा
❤❤🙏🙏🙏🙏
🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉👏👏👏👍👍👍
याङ्ला सेलो तिम अथवा सेलो धिम किन राखेन?
❤😂😂😂❤❤
नेपाली भाषामा गाउनु भएमा सबैले बुज्न सकिन्थ्याे तामाङ भाषा नबुज्नेलाइ गाह्राे भयाे गित निकै उत्कृष्ट छ बधाई छ। यहाँ हरुलाइ। धन्यवाद
Wowo
Lasso tashi delek 🙏
फपरे गित राम्रो हो यो गित लाई अलि नियम भित्र राखेर र बसेर गाउने हो भने सबैले चासोका साथ गाउनु सक्ने थियो र सुन्ने थियो गित को टुक्क ६/८ लाईनको भन्दा लामो हुनुहुन भएन १ लाईन लाई दुई पटक भन्दा बढी नदोहोर्याउने महिला पुरुष दुबै तरफको भाका एकै हुनु पर्ने र्सब्द नयाँ नयाँ चयन गर्नु पर्ने अनि पो सबै जातको कलाकार को चासो हुने थियो थुजेछे।
ल्हासो फ्याफुल्ला 🙏 दर्शन नमस्कार सम्पुर्ण मा 🙏सेलो घरको प्रस्तुति राम्रो छ तर प्रतेक चोटि एउटै कलाकार देख्दा अलि जिहिले पनि एउटै जस्तो लाग्ने रैछ तेसैले नयाँ गायक गायिका पनि देख्न पाम अनि गित सुरूहुने भन्दा अगाडि कार्यक्रम प्रस्तोता अर्थात सन्चालक ज्य ले नयाँ कलाकार देखि बादेबातक अनि अतिथि ज्यु अनि उपस्थित त्याहा हुने सम्पुर्ण को नाम र रपिचय खुलायर मात्रै बिसय बस्तु सहित गित सुरू गर्नु भयो भने अत्ति उत्तम हुने थियो धन्यवाद 🙏
sahi ho 🙏
Sampourna...kalarli.Badai.xa......houmro.pouchan......vaba.poustala...goukounu.Hourale.xa.....
Bainile jasary lat nahaldai git gaunuta dai
Dhiraj gole lai side rakhera apamaan vo
अगामि कार्यक्रममा पर्बते भाषामा गाउनु हाेला भाषा सुन्दा सुनी सुनी रहु जस्तो तर हामी तामाङ भाषा नबुज्नेलाइ गाह्रो भयाे । धन्यवाद
नयाँ नयाँ अनुहार को गायक लेराउनु न गाँउ गाँउ गएर खाली यही मान्छेहरू कति हेर्नु
होनि हजुर जहिलेनि त्योई गायक र गायिका मात्रै देख्छु // खोज्यो भने धेरै छन नयाँ नयाँ प्रदिभा हुनेहरू पनि तर खै के खै के 🙏🙏
kķ
?0 59:55 😊
Shai ho shai ho
bainile jasto git arulai naaunerexa bainiko swor pani mito manxe pany ramri
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤