सिम्रनले सिध्दर्थको कन्याई दिन्छु भन्दा / New Live Dohori / Sidartha Ale Vs Simran Chetri
ฝัง
- เผยแพร่เมื่อ 28 เม.ย. 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
Original Song : तानसेनको मिनी बस || Tanshenko Mini Bus
➤ Singer - Semantamani Kharal, Devkumar Dravid and Laxmi Neupane
➤ Music - Bala Adhikari
===================================================
Live Dohori
Host : Prakash Khadka
Male Vocal : Sidartha Ale
Female vocal : Simran Chetri
Supporter Mail Singer : Anush Adhikari & Ramji Bk
Supporter female Singers : Shobha Rana & Sarita Kc
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra Khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard :Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) @Galbandirodhighar (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685) @GalbandiSamaj
===================================================
#sidarthaale
#simranchetri
#newnepalisong2080
#newlokdohori
#prabinmagar
#newsong2023
#livedohori
#newnepalisong2023
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#newlivedohori2023
#nepalisong
#newnepalimusicvideo
#newmusic
#palpalimagarsamajofficial
#sidarthaalevssimranchetri
#sundarkawarmagar
#tansenkominibus - บันเทิง
🎉🎉🎉🎉🎉🎉wow wow palpali magar samajko pargati ajha farakilo hoss agrim suvkamana ---🙏🙏🙏🙏🙏🙏🙏---ma sami hamal dubai dekhi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
SIMRAN JEE ko tukka uthai voice sweet Smile ani Confident Super xa, Outstanding performance, Ale bhai le ali favour gardai lageko bhaye ajhai ramailo huni thiyo😜😜
हार्दिक बधाई तथा साङ्गितिक यात्राको धेरै धेरै सुभकामना गाएक गायिका ज्यु लगाएत पाल्पाली मगर समाज को प्रगती हुँदै जावस
❤
Hahahaha , palpali magar Samajh lai dherai dherai suvakamana xa..Ati mitho prastuti xa dubai jana ko.best wishes to both of you❤❤❤❤
याे गितकाे प्रतिक्षामा थियाे आज हेर्न पाईयाे बधाई छ सिद्वर्थ र सिम्रन दुबै जनालाई❤❤❤❤
Dubai Jana Gayk Gayka Sir Miss jyu Lai Agrim Safalatako kamna Sathai Sathasapatko Lagi Stade ma Khatinu hune Smpurna Sir Miss Jyu Harulai Samman
सिम्रन बहिनी को मिठो कोइलीको जस्तो स्वर र चोटिलो जवाफ ले सारै मोहित बनायो अझै अगाडि बढ्दै जानु बहिनी सुभकामना
पर्देशी ठाउमा बसेर नाइट डिउटी गर्दा लोकदोहोरी हेर्दा बडो मजा लाउने टायम पनि सजिलै जाने
पाल्पाली मगर समाज रोधि घर लाई धेरै भन्दा धेरै सफलता को शुभकामना अझै राम्रो गर्दै जानु होला ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला कलाकार जन्माउनु गरिब दिन दुखी हरू लाई मलम पटी पनि गर्दै आउनु भको छ अझै राम्रो राम्रो गर्दै जानु होला हस् हजुर हरु को शुभ चिन्तक भाग १ देखि भाग ३० नछुटाई हेर्नू हुने म बडिमालिका अन्लाईन दोहोरी साँझ कि महिला अध्यक्ष सरु माया गुरुङ ठेगान चितवन भरतपुर २४ हाल साउदी अरब देखि हेर्दै छु सबै जना ले लाईक कमेन्ट Share गर्नु नभुल्नु हस् सबै अझै माया गर्दीनु होला🙏🙏🙏
Qq1ß
अति रमाइलो दोहोरी छ सिम्रन मिस तथा सिद्धार्थ जि पाल्पाली मगर समाज लाई अझ सफल्ता को शुभकामना 🎉🎉🎉
आहा! कति रमाईलो दोहोरी प्रगतीको शुभकामना मिस ज्युलाई!!!
म पनि हेर्दै सुन्न्दै छु सफलता को सुभकामन ❤❤❤❤❤
सिम्रनको स्वरको चाहीँ म त फ्यान भयेँ सिद्दार्थको पनी चोतिलो शब्दको लागी पनी ओभर अल सरै राम्रो छ जोडी सफलताको हार्दिक शुभकामना छ दुबैलाइ
नमस्कार म प्यारी बहिनी मुस्कान तामाङ अति मिठो अनि रमाइलो दोहोरी गित सम्पुर्ण पाल्पाली मगर समाज दोहोरी साझप्रती सफलताको कामना व्यक्त गर्दाछु अझै प्रगति गर्दै जानू होला शुभकामना हाल म कुवेतबाट हेर्दै र सुन्दै छु❤️❤️❤️🙏🙏
धन्यवाद छ हजुरलाइ
well done Simran sarai ramailo lagyo, very good dohori singer, keep it up,,,,?
पाल्पाली मगर समाज रोधि घर लाई साँगितिक यात्राको शुभकामना लाखौं लाख
धेरै धन्यवाद सिङ्गो पाल्पालि मगर समाज आगामी दिनहरूमा पनि यस्तै पर्गती गरेको देखन पाउ म लगायत सिङ्गो जन्म भुमि नेपाल अन्लाईन रोधि घर स्मसत परिवार को तर्फबाट म सुरेश थापा 🎉🎉🎉🎉🎉🎉🎉congressional 🎉🎉🎉
सबैले माया गरिदिनु होला हश लाई कमेन्ट् साथमा सस्कृपई🎊🎊🎉🎉🎉🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉
तानसेनको मिनीबस❤❤❤
हार्दिक बधाइ 4:42 सम्पुर्ण तिमहरुलाइ सफलताको सुभकामना🎉🎉🎉🎉
Gajab xa yo dohori dhanyabad
Aaha hamro ani ramro palpali
Palpali lok Dohari Priya sirdhatha Bhai and priyasimran bahini Dohari very noice
नमस्कार म घले राजा भारत बात हेर्दै छु
सिदार्थ आले ब्रो लेच दोहोरी ल्यिङ जम्मै सेच लस्दिले
❤🎉🎉🎉🎉🎉🎉
Agerm safalta ko kamana ❤❤
नमस्ते नमस्कार सम्पूर्ण मा राम्रो लाग्यो दोहोरी सफलताको अझै शुभकामना छ कतार बाट हेरि रहेको छु
हसिली गाइका सिम्रनले गीत पनि उस्तै राम्रो गाउने रैछिन ।
ल बधाई छ पाल्पली मगर समाज सम्पुर्ण परिवार सङ्गै लोक गाएक सिद्दार्थ आले र लोक गाईका सिम्रन छेत्री ज्यु लाई साङ्गितिक सुभा कामना छ मिठो छ आगामी दिनमा पनि अझै मिठो प्रस्तुति लिएर आउनु हुने छ भन्ने भारी आसामा बसेको छौ ❤❤❤❤❤❤❤
Dami chha hai
Dharai dharai ramro xa dohori ❤wow
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤😃😃 बधाई छ दूबै लाई
❤❤❤❤❤
नमस्कार म भान सिंह राना थेप्छे नाक नछुनु भो 🤣🤣
आहा कति मिठो आवाज दुबै जनाको अग्रिम शुभ कामना अझै प्रगति उन्नति गर्दै अगाडि बढ्नु होला शुभकामना मेरो नाम प्रेम बाजुरेलि घर सुदुरपश्चिम बाजुरा हाल भारतको राजधानि नयाँ दिल्ली देखि ❤
सररररृरररररररर सहि हो 💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃कति रमाइलो भको हो बरै 🎤🎤😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘संगितिक यात्राको शुभकमाना छ प्यारी बहिनिलाई💐💐
Suparb❤
आहा रमाइलो दोहोरी ❤❤❤
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा आहा👏👏👏
Wow dammi voice simran ji uthan jhansi khattra
सुनकाे नि माग नानि🎉🎉🎉🎉🎉🎉
Mimran miss ko uthan wow❤❤❤
Dammi
दामि दामि
नमस्ते म अमीत येकल यात्री
आहा कति रमाईलो अनि कति मीठो गीत आदरणीय गायेर सीदर्थ आले मगर साथै आदरणीय गाईका सीम्रन छेत्री जीउ को आवाज सम्पुर्ण पाल्पाली मगर समजा लाई सफल्ताको शुभकामना
Sampuna timlaay jhorle 🙏🙏
सारै रमाइलो छ सिद्वार्थ लाफा हजुरको दाेहाेरी👌👌👌🙏🙏🙏
Jati pani palpali samaja ma jodini vaxa sampurnali safaltako suvakamana ❤❤❤❤
Very nice dohori
म चाहिँ सिधार्थ भाइ को फ्यान है ❤❤
Nice song❤❤❤
ॐनमशिवायॐॐॐॐॐॐ
वाउ सिर्दाथ आलेनिकै खत्त्रा हुँदै छन है
👍👍👍👍👍👍👍👍👍
गायीकात अम्रिकने जस्तै छन्त🤣🤣🤣🤣🤣🤣 कडा रैछन गाउनत मजा लायो
👌👌😂😂
❤❤❤❤❤❤
🎉❤❤❤😅
Are is fail
This competition
So think you're future life in competition
सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधी घर लाई अग्रिम सफलता को सुभकामना बेक्त गर्न चाहान्छु धेरै राम्रो प्रस्तुति गायक ज्यु र गायिका सिम्रन छेत्री ज्यु लाई सम्मान छ यो सन्ध्या कालिन बसाइको न्यानो न्यानो साङ्गितिक नमन संगै मिथो माया न्यानो सम्झना तपाईं सम्पुर्ण मा congratulations 🎉🎉 पाल्पाली मगर समाज समस्त परिवार नमस्ते नमस्कार तपाईं को हरपल को साथी र सुभ चिन्तक म बुवा आमा को आशीर्वाद अन्लाइ रोधी घर w.w.w. come imo बात प्रकाश थापा मगर घर दाङ बङलाचुली गाउपालीका 7 हाल छिमेकी रास्ट भारत को हैद्रबाद को यो नौलो सहर बात हेर्दै छु ❤