लु है खुईली, नबिना सिस रिसानी माफमा देख्न पाउने भयो सारै मज्जा हुने भो खुशी लाग्यो। रिसानी माफ सबै परिवरलाई धेरै धन्यवाद। आशा, उजेल्ली बिर्खे दाइ बहिनीको रोल सारै मन पर्छ।🌷🌷😍😍😍😍😍
यो रिसानी माफ पनि राम्रो लाग्न छड्यो यो के को कस्तो क्यारेक्टर हालेको खुइली लाई फेरि जति खेरा पनि जय मधेस रे यो डाइलक राम्रो लागेन अर्को कुरो स्वास्नीले घरमा शासन गरेको झनै सुहाएन
🌹🌺🌻🌼asha khadka suku maya lai man bata maya garnu huncha vanne 🌺🌻🌹 mayalu jati ek jhut hunu ati abasyek chha 🌹🌺🌻💐 yaha haru sab ma shuba bihani saphaltako kamana hjur harulai
यो तराईको कलाकार भन्ने सिस्टर को हरेक बोलिमा मधेस मधेस भनेर बोलिरहदा सारै दुख लाग्छ तराई हो तराई नेपाल मा हिमाल तराई पहाड भनेर हजारौ हजार बर्ष रहेको नाम इतिहास मेटाउने काम नगरौ कलकार मित्र हरू
जे होस रिसानी माफ सिरियल सुरु देखि आज सम्मा नछुटाइ हेर्नू हुने साथीहरू याहा आउनु होला र खुइली को नयाँ क्रेक्टर मन पराउनु हुने पनि एता आउनु होला 👉️👌👍️👍️
रिसानी माफ अति नै मन परयाको सिरयल हो हामी सबै ले अझै पर्देस मा हुने लाई त झन दु:ख बिसाउने चौतारी हो सुकुमाया उजेली नभएको नभए त नुन बिना को तरकारी जस्तै हो। म अबु धाबी बाट हेर्दै छु। त यो जय मधेस सब्द किन कसरी राख्नु भो जानकारी पाउन हजुर ।जय नेपाल भनेको भय सुन मा सुगन्ध थपे झै हुने थियो हामो सबै नेपाली होइन र अनि किन जय मधेस जय पहाड ।जय चन्द सुर्य
रिसानी माफ नियमित सधैं हेर्ने जति यता 🙏
#Aasha उजेली लाई माया गर्ने जति यता 🙏
mo
Me
Mo pni ho Dubai dekhi
Me
Ma
Sukumayako fann jati yata hoi❤️❤️❤️❤️❤️🔥
ऐजॅफृफधंठःवै
खुइलि को नया भुमिका दामि छ निरन्तर भैइ रहोस जय रिसानि माफ
Ma pani madhes tarai ko ho. Tara hami jay madhes vandaina .. JAY NEPAL VANINXA .. himal, pahad, tarai kohi xaina parai.. #jayNepal
रिसानि माफ खुईलि आयपछि झनई राम्रो लागन थालयो
Dilli Bohara hmm
हो नि
उजेलिलाइ मायागर्ने जति एता हाजिर गरुम है 🙋♀️🙋♀️🙋♀️
ma ho
Dammiii
डिउटी बाट हेर्ने को को हुनुहुन्छ यता हाजिर गराउ म मात्रै हो कि अरु नै हुनुहुन्छ हो
म पनि हजुर मेरो च्यानलाइ सस्कराब गरिदिनु ल सर पिलिज
Me
MA pani xu hair😉😉😉😉😉😉😉😉
ma bahira xu k.c ...paxi call garxu
Entertainment
Asha didiko fan🖐️🖐️💔💓❤️
Ma gailai pani rashani maff harchu
Ramilo xha
खुईलि लाई माया गर्छु भन्ने सच्चा नेपाली यता आउनुहोस् है एक अर्कालाई साथी बनाऔं।।
Nice
Dhari ramro xa
मलाई नि धेरै मन पर्छ
@@shamkumar3679 good nice
आइच् खुइली, नमस्कार सम्पुर्ण मायालु मन हरुमा न्यानो माया अनि हार्दिक आभार है हजुर। मेरो नया भुमिका कस्तो लागेछ रे???
love you all ❤️❤️❤️
बबाल छ खुइली बैनी / दुबई बाँट हेर्दै छु
Khuili Online TV खुइली 💕💕
Arey hou dada bahoot ramro lagechh Rey baba Jay madhesh😜😜😜
अरे ठीक छ रे खुइली
Aasma pani makuri vayako thyo vana ramailo hunthyo khuli dedi
आशा दिदी अनि अनि घ्याम्पे सुब्बको फ्यान को को हुनुहुन्छ ? ✋✋
👇️👇️
Like
Ramro xa saryapayoko
@@RajeshRajesh-dc1jt ।ह्व्घ्ह्ज्ग्घ
@@chandikathapa3776
T*hereafter Ghorahi right ,greatest
M pni asha dideko fan go hajur
उजेली(आसा खडका) लाई मुन्द्रे को comedy club मा ल्याउनुपर्छ भन्ने हाजिर हुम त।
Khuili ra asha ko fan yeta hajir garum ta
उजेली दिदी को फ्रेन ले यता लाइक गर्नुस त हेरौ म कति छ्न त उजेली दिदिको फ्रेन
कुृणेढछ
🌷💕💞🌹🌹💋💟🎁💮
लु है खुईली, नबिना सिस रिसानी माफमा देख्न पाउने भयो सारै मज्जा हुने भो खुशी लाग्यो। रिसानी माफ सबै परिवरलाई धेरै धन्यवाद। आशा, उजेल्ली बिर्खे दाइ बहिनीको रोल सारै मन पर्छ।🌷🌷😍😍😍😍😍
जय मदेश भनु भन्दा जय नेपाल भने कति राम्रो हुन्थ्यो होला हामी नेपाली भएर नेपाललाई मायाँ गरनु पछ
रिसानी माफ लाई अहिले सम्म मा पनि नछुटाई हेर्ने जति मात्र यता हाई
😘😘😘🤣🤣🤣🤣
Birkhe Ko bihe vako Herne thulo rahar x😍😍😍😍
आजको रिसानी माफ हेर्न सुरु गरियो आउनुहोस् है रिसानी माफका फ्यान जति उपस्थित हौ
hunxa mani suru gariko herna
mani suri gari saki herna lai@
Ma pani
खुईली लाई ल्याएर सुनमा सुगन्ध नै भयाे राम्रो लग्याे तर हाल भएका कलाकारलाई चै नहटाउनु हाेला खिन्तेकाे छाेरि कता हराउदै छ हाे।।।।।
सहि हो
Xnvbookw
थैट यो खुइली को मधेसी रोल त आलुजस्तो लाग्यो अब त झुर भएछ रिसानि माफ नि
यो रिसानी माफ पनि राम्रो लाग्न छड्यो यो के को कस्तो क्यारेक्टर हालेको खुइली लाई फेरि जति खेरा पनि जय मधेस रे यो डाइलक राम्रो लागेन अर्को कुरो स्वास्नीले घरमा शासन गरेको झनै सुहाएन
मईले अाजा सम्म रिसानीमाफ छट्याकाे छुइन पहिलाको भन्दा अहिलेकाे राम्रो छ सर🌷🌷🍁🌹🌹🌺🌺🌻🌻🌼🌼🌱🌱
म त सधै हेर्छु रिसानी माफ
एकदम मन पर्छ सबै जाना actors
story comedy all damiii🌍️🌍️
आशा sis always best actor💕
हजुर सर मेरो च्यानलाइ पनि सस्कराब गरिदिनु ल पिलिज
खुइँली को Entry नै खतरा 😂😂🇳🇵
जय नेपाल 🇳🇵🙏👈
रिसानी माफ बिदेश बाट हेर्ने जति एता हाजिर गर्नु हाई 🎆💞♥️💙❣️💞♥️💙❣️💞👍
Aamma ho Champa kaliko अभिनय त लास्टै खतरा लाग्यो र राम्रो पनि लाग्यो
रिसानी माफ म आयर यो खाली जय मधेस जय मधेस भनेको मलाइ फिटिकै मन परेन यहि ठाउमा जय नेपाल भन्ने गर्नु 🇳🇵🇳🇵
एका बिहानै रिसानी माफ हेर्ने म मात्र होला है।हुनुहुन्छ भने हाजिर गरुम है।🙇
जय मधेस को ठाउँमा जय नेपाल भन्नू उचित होला। खुइलिले
जय मधेश भन्ने हटाउन पर्छ ठिक भयन
आहा खुईलि यानि नबिना सिल्वालको मधेसी अवतार त लास्टै खतरा रछ यार अब साच्चिकै खतरा हुने भै नबिना गुडलक नबिना 🌹👌
आह मत आए होइ हजुर रिसानी माफ हेर्न अरु को को हुनुन्छ कुन्नि
हजुर मेरो च्यानलाइ सस्कराब गरिदिनु ल सर पिलिज
मनि छु कृपया हाम्रो नया चेनल पनि सस्क्राइब गरिदिनुहोला
@@shankharapuronlinetv9689 हजुर मेरो च्यानलाइ पनि है त
So.amizing khulie ko intry po riesine maf ma...
Most interesting thing about Risha ni maaf is that i start laughing when sarapay cry☺️
ल खुईली को एटिङ दामि छ। all the best 👍️👍️👍️
घन्टाको जय मधेस #खुइली जय नेपाल भन्न छोडेर😁😆😀
Sarape is. Best acotor this sirel❤️
आशा र सुकुमाया को एकै ठाउँ ओहो अति सुन्दर।।।💗💗
सम्झना बुढथोकी
I love you
Hum
खुइली आय पछि अझै रमाइलो भयको छ है।👏👏👏🙏🙏
Like you sukumaya Nabina lai 👍👍👍👍
माकुरिकाे उपस्तितिले त झन धमाका ल्याे त रिसानि माफ,,
जसोतसो भय पनि रिसानिमाफ हेर्न उपस्थित भैयो हो अबो मज्जाले हेरेर बसिन्छ
Huss hjr
Jaile pani rati sutda rissani maf herne haru chai yeta hajir garum hai👇👇
हिराकाजिको बुढिलाई आगामी episode मा पनि देख्नपाउ भन्ने यता हाजिर हौ। Acting निकै राम्रो छ। तर जय मधेस सब्द तुरुन्त हटाउनु पर्यो।
Yagya K.C. Hus hajur sure
Namaskar sampurna lai rishayeni maf ka kash lai man parxa yeta like garnu hola. 🙏
चम्पाकली को प्रस्तुती बबाल छ है ✌️✌️✌️🤣🤣🤣🤣👌👌👌
सरापे अनि खुईली एकदमै मन पर्यो।।।
आज चाहिँ सुकुमाया लाई देखेर मन रुयो
Hami pardesi .. Himal, pahad, tarai sabai milera baseko hunxa.. Testo kunai katha nalekhnu hola nepali badine.. Hai.. Anyway tapai haruko program hami pardesi kahile naxutai herxam.. God bless all team.. Yo program lakhau lakh episode samma pugos. #jayNepal
धेरै राम्रो छ खुइली आएर अरु राम्रो भएको छ😘😘 अझै राम्रो गर्दै जानू
📲👍👌♨️🥁💻🖥🎧🎛😶
Yrgu
होनि
सदैको जस्तै आज पनि लागी यो रिसानी माफ हेर्ना तिर
Nice comedy movi miss you all frn
रिसाीमाफ पहिलेकाे भन्दा अहिलेकाे राम्रो छ सर बधाई छ🌹🌻🌺🌷🌼🌱
हिरा काजी कि बूढी चम्पाकली ले हँसाउना सम्म हसायो आज आन्द आयो रिसानी माफ हेरेर 🤣🤣
गाेलमलकाे खुइली, रिसानी मफमा चम्पा काली ?? याे चम्प कालीलाई निकालिहाल्नु पर्याे खुप दादगिरी देखाउदाे रहेछ सुक्मायालाई घरबाट निकाल्ने??!!!! खुइली मनपरेन !!
🌹🌺🌻🌼asha khadka suku maya lai man bata maya garnu huncha vanne 🌺🌻🌹 mayalu jati ek jhut hunu ati abasyek chha 🌹🌺🌻💐 yaha haru sab ma shuba bihani saphaltako kamana hjur harulai
Khuili le garera jan ramailo lagyo😀😍
खुइली मल्टिट्यालेन्ट गल ,खुइली को आगमन पछि मात्र रिसानी माफ हर हप्ता हेर्दै छु🙏🙏🙏🙏
दामि छ
यो तराईको कलाकार भन्ने सिस्टर को हरेक बोलिमा मधेस मधेस भनेर बोलिरहदा सारै दुख लाग्छ तराई हो तराई नेपाल मा हिमाल तराई पहाड भनेर हजारौ हजार बर्ष रहेको नाम इतिहास मेटाउने काम नगरौ कलकार मित्र हरू
उजेलिलाई मन पराउने जति यता
Ma pani ujali lai pokharabata
सुकुमायाले घर छोडेर जादा मनै खल्लो भो😥😥
ल धेरै राम्रो छ है मित्रहरू म कतारमा रोजगार गर्दै फुर्सदमा हेर्ने गर्छु।धेरै मन पर्यो।♥️♥️♥️
हजुर मेरो च्यानलाई subscribe गरिदिनु ल पिलिज
खुइली आए पछि झन राम्रो भको छ
Ghampe n narsing g n sukumaya nkhoilyko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
यो जय मदेश सुन्दा मन रोयो जय नेपाल 🇳🇵 भनै
रिसानि माफ नछुताई हेर्ने जति आउनुस ।।रिसानी माफ हेर्दै गफ गरुम।।
म सधै न्यामित हेर्छु रिसानी माफ तर यो आज को भग अलि मजा आएन किन कि जय मध्यस भनेको शब्द सुहाएन हताउनु पर्यो
जे होस रिसानी माफ सिरियल सुरु देखि आज सम्मा नछुटाइ हेर्नू हुने साथीहरू याहा आउनु होला र खुइली को नयाँ क्रेक्टर मन पराउनु हुने पनि एता आउनु होला 👉️👌👍️👍️
Hira kaji and Suku maya.....I love your act😍😍😍😘😘👌👌👌👌
"सक्कीगोनि सिरिएलकी मुन्नी को भन्दा पनि यो नानी को अभिनय राम्रो " भाग 94 पनि हेरेको जानकारी गराउन चाहे ।
फोकट लाल को फ्यान जति यता हाजिर गरम
सबै ठिक हाे तर यउटा कुरा मनपरेन जय मधेस भनेकाे अलि सुहायन कि कसाे बरु जय नेपाल भनु न
खुईलिको अागमनले धेरै राम्रो हुँदै गयेको छ तर जय मधेश भन्ने शब्द हटाउनु पर्छ
खुईली को फ्यान भईयो अब 😂😂
Khuileee 💪💪💪best actors also
ल आयो है रिसानी माफ बेस्त लुक
चम्पा कल्लि धनियाको राम्रो एक्टिङ छ
Miss champakali entry very nice, and her
acting is so good. Thank for all Risaanimaf teams. 🌷👍
Vishwajeet Rai h
hone
8 Nambar ma parexu luhernu paryau aajko episod
रिसानि माफ सधैं हेरने यता हाजिर
यो खुइलिको याकटिङ ले रिसानि माफ राम्रो लागेन
Wow very very nice
Im frist ✋✋✋✋
खुइली को रोल ले मज्जा आयो😃😃
रिशानी माफ को कुनै भाग छुताको छैन है
Maile pani
Khuili sisko comedy chai khatra xa
कारण बस् अलि ढिलो हेर्नू आय।तर अहिलेसम्म १ एपिसोड पनि छोडेको छैन है।धाय्मपे सुब्बा र हिराकजी को ठूलो फ्यान।👏👏👏🙏🙏😍😍
Dul Acting king ledy suku maya R Nabina silwal very much love yoy
risani man paraune haru sathi banum hai
यो टिम को सबै कलाकार बबाल छन,बिनोद ब्रो,आशा खड्का,नबिना सिलवाल ❤️❤️❤️❤️❤️❤️
Khueli ko fan yeta hajir garam
Risaani Maaf ko ko lai man parxa kunni
ujeli nanile dai ko care gare ko dekhda banaini ko yad aaucha😢😢
Ho rw hjr
@@sanjay-bz8mh हजुर हो नि रिसानी माफ आयो कि बैनी को याद आइहाल्छ
@@mansingh6453 malai pani
Aasha didi khuili malati tikhe ma dherai thulo fan ho bdhaixa sabai kalakar laii
सरापेकाे गफ सुकुमाया काे पिटाइ दामि
# मिक्लाजुङ्गदर्पण सुकुमाया र सरापेकाे फेनयता🙏🖐️
Ramailo xa risani maf
जय मदेश को सट्टा जय नेपाल भने राम्रो हुन्थ्यो ।
रिसानी माफ अति नै मन परयाको सिरयल हो हामी सबै ले अझै पर्देस मा हुने लाई त झन दु:ख बिसाउने चौतारी हो सुकुमाया उजेली नभएको नभए त नुन बिना को तरकारी जस्तै हो। म अबु धाबी बाट हेर्दै छु। त यो जय मधेस सब्द किन कसरी राख्नु भो जानकारी पाउन हजुर ।जय नेपाल भनेको भय सुन मा सुगन्ध थपे झै हुने थियो हामो सबै नेपाली होइन र अनि किन जय मधेस जय पहाड ।जय चन्द सुर्य
एकदम राम्रो छ है रिसानी माफ